पत्रपत्रिकाबाट | गोरखा - GRK


गोरखामा भेटिएको १० किलो सुन कसको ?

Posted on September 11, 2018 | views : 318 | गोरखा - GRK

भदौ २६, काठमाडौँ | शनिबार गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासबाट भेटिएको १० किलो सुन चिनियाँ नागरिक च्याङ्चीनको भएको गोरखा प्रहरीले जानकारी दिएको छ । शनिबार नियमित चेकजाँचका क्रममा सिर्दीबास प्रहरी चौकीले कम्मरमा पेटीसँगै बाँधेर सुन ल्याएको अवस्थामा चुमनुब्री गाउँपालिका–७ छेकम्पारका नुटुप ला

Read More

बूढीगण्डकी फेरि चिनीयाँ कम्पनीलाई दिइने

Posted on July 04, 2018 | views : 184 | गोरखा - GRK

असार २०, काठमाडौं | सरकारले बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन गरिने जानकारी दिए ।  उनले सरकारले यसमा पुनरावलोकन गरिरहेक

Read More

बुढीगण्डकी आयोजनाको लागि मुआब्जा दिन २५ अर्व माग

Posted on March 30, 2018 | views : 411 | गोरखा - GRK

चैत १६, गोरखा | मुआब्जा वितरण र पुनर्बासका लागि बूढीगण्डकी जलविद्युत आयोजनाको वातावरण मुआब्जा वितरण पुनर्बास तथा पुनःस्थापना इकाईले सरकारसँग २५ अर्ब रुपैया माग गरेको छ । ऊर्जा मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग रकम माग गरिएको इकाई संयोजक कृष्ण कार्कीले बताए । ‘हामीले माग गरेको एक साता भयो, अर्थ मन्त

Read More

बोक्सी बकाउने भन्दै स्कुलमै आएर एक घण्टासम्म आमाले कुटिन्

Posted on March 14, 2018 | views : 357 | गोरखा - GRK

फागुन ३०, गोरखा | बोक्सी बकाउने भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ । सहिद लखन गाउँपालिका ६, बाँसकोटकी १५ बर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रतक्ष्यदर्शीले बताएका छन् । जानुका स्थानीय हिमाल

Read More

बाबुराम कि नारायणकाजी भन्दै लाख-लाखको बाजी

Posted on November 28, 2017 | views : 1395 | गोरखा - GRK

मङ्सिर १२, गोरखा | गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको छ । पहिलो चरणको निर्वाचनमा यी

Read More

एउटा बुथमा ७७ मात्रै मतदाता !

Posted on November 21, 2017 | views : 316 | गोरखा - GRK

गोरखा । आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा गोरखा जिलााको हिमालपारिको साम्दो आधारभुत विद्यालयमा मतदान केन्द्रमा जम्मा ७७ जना मतदाताले भोट हाल्दैछन् । चुमनुब्री गाउँपालिका १ म पर्ने साम्दो गाउँ नेपाल र तिब्बत सिमानाको अन्तिम गाउँ हो ।त्यस्तै बौद्ध हिमाली आधारभुत विद्यालय मतदान केन्द्रमा पनि ७७ जना

Read More

बाबुराम र नारायणकाजी कसको पल्ला भारी?

Posted on November 15, 2017 | views : 1009 | गोरखा - GRK

कात्तिक २९, काठमाडौँ । तनहुँको तुरतुरेबाट पूर्व मस्र्याङ्दी तरेपछि पालुङटार फाँट आउँछ ।  यो क्षेत्र प्रवेश गर्नेबित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ। प्रत्येक घरमा फ्लेक्स प्रिन्टसहितका ब्यानर राखिएका छन्। बिजुलीका पोल र रूखका हाँगामा छपक्कै सूर्य र गोलाकारभित्

Read More

चिनियाँ कम्पनीसँग सम्झौतापछि बुढीगण्डकी आयोजनाको काम प्रभावित !

Posted on August 27, 2017 | views : 490 | गोरखा - GRK

लक्ष्मीप्रसाद उपाध्याय | भदौ ११, काठमाडौँ  । चालु आर्थिक वर्षको बजेट वक्तव्यपश्चात् सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरेपछि आयोजनाको काम प्रभावित हुन पुगेको छ । एक हजार २०० मेगावाट उत्पादन क्षमता भएको यो आयोजना निर्माण अवधि र प्रविधिका दृष्टिले नेपालको

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 7937 | गोरखा - GRK

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 24727 | गोरखा - GRK

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 5383 | गोरखा - GRK

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

बूढीगण्डकी आयोजनामा देशलाई ठूलो नोक्सान हुनेगरी डिपीआर गरेको खुलाशा

Posted on December 08, 2016 | views : 5659 | गोरखा - GRK

मंसिर २३, काठमाडौ | बूढीगण्डकी जलाशययुक्त आयोजनाको कुल जलभण्डारमा आधा पानी उपयोग गर्नै नमिल्ने (डेड स्टोरेज) गरी डिजाइन गरेको फेला परेको छ । बाँध बाँधेर नियन्त्रण गरिने पानीलाई सुख्खायाममा अमृत समान मानिए पनि बूढीगण्डकीको परामर्शदाता ट्र्याकवेलले आधा पानी सिँचाइ तथा बिजुली उत्पादनमा उपयोग गर्न

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1368 | गोरखा - GRK

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More