गोरखा २ बाट यस्तो आयो पछिल्लो मत परिणाम कसको मत कति ?

Posted on: 08 Dec, 2017

मङ्सिर २२, काठमाडौँ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को मत गणना जारि छ ।

भर्खरै (९:५०) बजे प्राप्त मत परिणाम अनुसार  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई उछिनेर अगाडी बढेका ड़ा भट्टराईले अग्रता कायमै गरेका छन् ।

गोरखा २ को प्रतिनिधिसभा सदस्यमा नयाँ शाक्ति पार्टीका बाबुराम भट्टराईले २४ सय ७६ मतले अग्रता लिई रहेका छन्।

२६ हजार ७८९ मत गणना हुँदा भट्टराईले १४  हजार ३६७ मतसहित भट्टराई अगाडि छन् । उनलाई माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ११  हजार ८ सय ९१ मत पाएका छन् ।

मंसिर १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना हिजो साँझ ५ बजेबाट सुरु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!