समाज | गोरखा - GRK


आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 540 | गोरखा - GRK

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

मनकामना मन्दिरको पुनःनिर्माणबाट सिक्नुपर्छ: मन्त्री अधिकारी

Posted on October 29, 2018 | views : 188 | गोरखा - GRK

कात्तिक १२, गोरखा (रासस) | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भर्खरै पुनः निर्माण सम्पन्न भएको गोरखाको मनकामना मन्दिरको पुनः निर्माणबाट राज्यले सिक्नुपर्ने बताउनुभएको छ ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएकोे मनकामना मन्दिर पुरानै संरचनाअनुसार पुनःन

Read More

गोरखामा भिरमौरीको मह झिक्न जाँदा लडेर एकको मुत्यु

Posted on October 22, 2018 | views : 193 | गोरखा - GRK

कात्तिक ५, गोरखा | भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर यहाँ एक व्यक्तिको मुत्यु भएको छ ।  जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिनुभयो । छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भिरमा मह भिक्न हिँडेका घले मह भिक्दै ग

Read More

फूलपाती सहितको डोली हनुमानढोका दरबार पठाइयो

Posted on October 16, 2018 | views : 289 | गोरखा - GRK

असोज ३०, गोरखा | गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती सहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले मङ्गलबार बिहानको शुभसाइतमा फूलपाती सहितको डोली काठमाडौँ पठाएका हुन् ।  डोलीलाई बा २० च ४३९४ नं को निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइए

Read More

सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो: मन्त्री बस्नेत

Posted on October 15, 2018 | views : 152 | गोरखा - GRK

असोज २९, गोरखा | गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले सरकारले काम गरेन भनेर भ्रम फैलाइएको बताउनुभएको छ ।  गोरखाको भिमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले सरकारका विरुद्ध भ्रम फैलाउने का

Read More

प्रहरीको नागरिक सहायता कक्ष

Posted on September 27, 2018 | views : 177 | गोरखा - GRK

असोज ११, गोरखा (रासस) | जिल्ला प्रहरी कार्यालय गोरखाले चाडपर्वलाई लक्षित गरी सदरमुकाममा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।  चाडपर्वका समयमा सर्वसाधारण नागरिकलाई पर्न सक्ने विभिन्न खालका समस्यालाई समाधान गर्न सजिलो होस् भन्ने उद्देश्यले बुधबार हरमटारी चोकमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 30227 | गोरखा - GRK

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 3749 | गोरखा - GRK

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

एम्बुलेन्स खरिदको लागि एक महिनामै जुट्यो २३ लाख

Posted on September 21, 2018 | views : 107 | गोरखा - GRK

मनोज पराजुली, असोज ५,गोरखा । बारपाक सुलिकोट गाँउपालिका ७ का स्थानीयले एम्बुलेन्स खरिदको लागि आर्थिक संकलन शुरु गरेको एक महिनामै आवश्यक रकम जुटाएका छन् । स्थानीय बासिन्दाको अग्रसरतामा शुरु गरिएको अभियानबाट २२ लाख ५१ हजार 6 सय ९८ रुपैंया संकलन भएको रकम संकलन अभियन्ता सुलभ अमगाईले जानकारी दिए ।  ए

Read More

लमजुङमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

Posted on September 17, 2018 | views : 754 | गोरखा - GRK

असोज १, बेँसीशहर | बेंसीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।  बिहान उदिपुरबाट सुन्दरबजार–९ भोटेओडार तर्फ जाँदै गरेको ग १३ प ९००३ नं स्कुटरले ५२ वर्षीय पैदलयात्रु लक्ष्मी तामाङलाई ठक्कर दिँदा टाउकामा गम्भीर चोट लागेको र उपचारका क्रममा जिल्ला सामुदायिक अस्पता

Read More

मनकामना केबुलकार स्टेशन नजिकैबाट हाम फालेर महिला बेपत्ता

Posted on September 13, 2018 | views : 435 | गोरखा - GRK

भदौ २८, चितवन | त्रिशूलीमा हामफालेर एक महिला बेपत्ता भएकी छन् ।  बेपत्ता हुनेमा सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौँ बस्दै आएकी २७ वर्षीया दीक्षा बराल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो ।  इच्छाकामना गाँउपालिका–४ केबुल

Read More

१० किलो सुनसहित समातिएका दुई अभियुक्त सार्वजनिक

Posted on September 10, 2018 | views : 167 | गोरखा - GRK

भदौ २५, गोरखा | अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरिएको छ।  जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेको सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७ स्थायी घर भएका ५८ वर्षीय मुटुप लामा भनिने छिर

Read More

इतिहाँसले विर्सिएका बाङ्गे सार्कीलाई शहिद घोषणा किन नगर्ने ?

Posted on August 31, 2018 | views : 459 | गोरखा - GRK

प्रेम सुनार/अशोक दर्नाल | भदौ १५, बुटवल | घटना विसं १८६६ तिरको हो ।  जुनबेला अङ्ग्रेज फौजले नेपाल आक्रमण गर्ने योजना बनाइरहेको थियो । उसबेला भारतको बेतियामा नेपाल जाने बाटो पहिल्याउन नसकेर अङ्ग्रेजहरु त्यही रोकिएका थिए । त्यही बेला उनीहरुले भेटे एक नेपाली बाङ्गे सार्कीलाई । अङ्ग्रेज फौजका अफिसर

Read More

चितवनमा बस र ट्रक एकापसमा ठोक्किदा १ को मृत्यु, ३३ घाइते

Posted on August 22, 2018 | views : 539 | गोरखा - GRK

भदौ ६, चितवन | नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।  मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  नारायणगढबाट गोरखातर्फ

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 2770 | गोरखा - GRK

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

गोरखाका ८२५ गैर सरकारी संघसंस्था खारेजीमा, १५ दिनभित्र चल अचल सम्पतिको विवरण पेश गर्नुपर्ने

Posted on August 08, 2018 | views : 355 | गोरखा - GRK

मनोज पराजुली,साउन २३, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लामा दर्ता भएर नवीकरण नगर्ने गैर सरकारी संस्थाहरु खारेजी प्रक्रिया अगाडी बढाएको छ। लगातार तीन वर्षसम्म पनि नवीकरण नगर्ने गैर सरकारी संस्थालाई गृह मन्त्रालयबाट खारेज गर्ने निर्णय भई जिल्ला प्रशासन कार्यालयमा परिपत्र आएपछि प्रशासन कार्य

Read More

सौरपानीका बासिन्दाको सहयोगमा सौरपानी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

Posted on August 07, 2018 | views : 264 | गोरखा - GRK

जि.पि.पौडेल / साउन २२,गोरखा । गोरखाको सुलिकोट गाउँपालिका वडा न.४ सौरपानीका बासिन्दाको सहयोगमा सौरपानी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरीएको छ । बैदैशिक रोजगारीको सिलसिलामा बिदेश तथा स्वदेशमै रोजगारी गरिरहेका युवाहरूले सामाजीक सञ्जालबाट नै एम्बुलेन्स खरिद गरी आज एक कार्यक्रमका बिच एम्बुलेन्स

Read More

बेपत्ता रहेका गंगामायाका छोरा नुरप्रसाद भेटिए

Posted on August 05, 2018 | views : 10429 | गोरखा - GRK

साउन २०, काठमाडौँ | गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गंगामायाकै आग्रहमा उनको खोजी गरेको थियो । अनसन तोड्ने क्रममा गंगामायाले मानव अधिकार आयोगसँग आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् । त्यसै आग्रह पछि नेपाल प्रहरी अपराध महाशाखाको टोलीले नुरप्रसाद

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 2922 | गोरखा - GRK

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

चलचित्र नगरीका लागि गोरखा र धादिङमा अध्ययन

Posted on July 22, 2018 | views : 206 | गोरखा - GRK

साउन ६, काठमाडौँ | चलचित्र नगरी निर्माणका लागि भारतको एक टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेको छ ।  भारतका एक्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदासहितको

Read More

गोरखामा पहिरोले घर भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

Posted on July 18, 2018 | views : 236 | गोरखा - GRK

साउन २, गोरखा | गोरखामा पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ ।  जिल्लाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्काउदा तिन जनाको मृत्यु भएको हो | अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले  भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 2725 | गोरखा - GRK

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 2757 | गोरखा - GRK

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 1931 | गोरखा - GRK

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने नुवाकोटका २ जनासहित ४ पक्राउ

Posted on July 05, 2018 | views : 873 | गोरखा - GRK

असार २१, काठमाडौँ | महानगरीय प्रहरी परिसर काठमाडौँले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार जनालाई पक्राउ गरेको छ ।  परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर–त्रास देखाएर रकम असुल्दै आएका नुवाकोटका सुरे डंगोल, राजकुमार ढुंगाना, रोल्पाका रामकुमार घर्ती र गोरखाका भीमब

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 1633 | गोरखा - GRK

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 1795 | गोरखा - GRK

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

१३ स्थानीय तहका दुई हजार ७८ घरधुरी लाभग्राही सूचीमा थपिए

Posted on June 03, 2018 | views : 424 | गोरखा - GRK

जेठ २० काठमाडौँ  | भूकम्पपछिको पुनःनिर्माणका लागि थप दुई हजार ७८ घरधुरी लाभग्राही सूचीमा परेका छन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षण अन्तर्गत संकलित तथ्यांकको विश्लेषण गरी गुनासो सुनुवाइ गर्ने क्रममा थप १३ वटा स्थानीय तहको नतिजा सार्वजन

Read More