बिशेष खबर | गुल्मी - GLM


नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 23843 | गुल्मी - GLM

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

गुल्मीकी एक जसले ९१ बर्षको उमेरमा पहिलो पटक नागरिकता लिईन्

Posted on May 06, 2018 | views : 159 | गुल्मी - GLM

 प्रेम सुनार/बैशाख २३ गुल्मी। दुरदराज गाउँको कुरा होईन सदरमुकाम तम्घास संग जोडिएको गाउँकी  एक बृद्धले ९१ बर्षको उमेरमा पहिलो पटक सदरमुकामा पाईला टेकेकी छन । त्यो पनि उनले पहिलो पटक नागरिकता बनाउनका लागि सदरमुकाम तम्घासमा पाईला टेकेकी हुन् । ति हुन मुसिकोट नगरपालिका वडा नम्वर ४ , साविकको व

Read More

गुल्मी महोत्सवमा कुन कलाकारले कति दर्शक ताने ?

Posted on April 09, 2018 | views : 150 | गुल्मी - GLM

प्रेम सुनार | चैत २६, गुल्मी | अहिले कुनै पनि कार्यक्रममा नेताका  भाषण सुन्न मानिसहरुको जमघट कम हुँदै गएको छ । मानिसहरुको जमघट बटुल्ने भने कै कलाकार भएका छन् । त्यस माथी महोत्सवहरुमा त कलाकारहरु  महँङ्गा महँङ्ग उतार्ने गरिएको छ । गुल्मी महोत्सवमा पनि स्थानिय नाम चलेका देखि ख्याती प्राप्त र

Read More

नियतिको चोटपर चोटले थला परेका वसन्त कुँवरको जिवन रक्षा गरौं

Posted on February 07, 2018 | views : 349 | गुल्मी - GLM

प्रेम सुनार/माघ २४, गुल्मी ।  नियति पनि कति निर्दयी ? एउटै व्यक्तिलाई पटक पटक चोटपर चोट दिईरहने । कतिपयको जिन्दगीमाा नियतिले चोटपर चोट दिएर कहिल्लै सुखको सास फेर्न नदिने पात्र मध्येकाएक हुन् गुल्मी म्यालपोखरीका वसन्त कुँवर ।  मदाने गाउँपालिका वडा नम्वर ५ म्यालपोखरी काभ्रेखोलातिरका ३४ वर्षि

Read More

उहिलेको कुमाल गाउँ, अहिलेको माल गाउँ !

Posted on January 27, 2018 | views : 480 | गुल्मी - GLM

प्रेम सुनार | माघ १३, गुल्मी | लामो समयदेखि गरिवी निवारणमा राज्य र विभिन्न ग्रैह सरकारी संस्थालहरुले खेलेको भुमिकामा लक्ष्य अनुरुपका प्रतिफलहरु देखा पर्न थालेका छन् ।  त्यसको एक उदाहरण हो  गुल्मी अमरपुरको वुल्म र राङदाल गाउँमा आएको परिवर्तन । जहाँका  कुमाल समुदाय डेढ दशक अघि सम्म जिल्

Read More

रिडी मेलाको अन्तिम दिन जे देखियो (फोटोफिचर)

Posted on January 20, 2018 | views : 350 | गुल्मी - GLM

प्रेम सुनार/माघ ६, गुल्मी । हिजो पाँचौ दिनको राती अवेर सम्म रिडीमा लागेको माघे सक्रान्ति मेला निकै मनोरञ्जनका साथ चलेको थियो ।  हेरौ तस्वीरमा जे देखियो । ​

Read More

गुल्मी: ३७ वर्षअघि विद्यार्थी, अहिले सिडयो बनेर त्यही विद्यालयको प्रमुख अतिथी (फोटोफिचर)

Posted on January 04, 2018 | views : 1077 | गुल्मी - GLM

प्रेम सुनार/पुस २०, गुल्मी । गुल्मीको एक विद्यालयमा ३७ वर्ष अघि  सम्म विद्यार्थी रहेका एक व्यक्ति अहिले यसै जिल्लाका सिडियो भएर त्यस विद्यालयको एक कार्यक्रमा प्रमुख अतिथीका रुपमा आज  स्वागत–सत्कार गरिएको छ ।  गुल्मीका सिडियो अर्थात प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई रेसुङ्गा

Read More

वार्षिक डेढ अरव खेलाउने जिल्ला शिक्षा कार्यालय गुल्मी २४ करोडमा झर्यो

Posted on November 06, 2017 | views : 331 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २०, गुल्मी । गत वर्ष सम्म वर्षेनी डेढ अरव भन्दा बढि बजेड खेलाउँदै आएको जिल्ला शिक्षा कार्यालयमा अहिले अधिकांस रकम स्थानिय तहमा गए पछि  जम्मा २४ करोड करिवको वार्षिक वजेट सञ्चालनमा झरेको छ । सोमबार आर्थिक वर्ष २०७४/०७५ को  कार्यक्रम सार्वजानिक गर्दै जिल्ला शिक्षा कार्यालय

Read More

मुसिकोटका ५६ जना विपन्नले राजगारी पाएपछि जनप्रतिनिधीहरुको जयजयकार

Posted on October 27, 2017 | views : 807 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक १०, गुल्मी ।  गुल्मीको मुसिकोट नगरपालिकाका जनप्रतिनिधीहरुले कार्यभार सम्हालेको सय दिन नपुगदै अति विपन्न परिवार छनौट गरी ५६ जनालाई रोजगारी प्रदान गरेका छन् ।  प्रत्येक वडामा ६ जना विपन्न परिवार छानेर ५६ जनालाई कार्यभार सम्हालेको सय दिन नपुग्दै सडक मर्मत सम्भार गर्ने लेन्

Read More

गुल्मीको असारे बिकासः आशको-निराश, तस्बिरमा हेर्नुहोस

Posted on August 09, 2017 | views : 579 | गुल्मी - GLM

प्रेम सुनार/साउन २५, गुल्मी । गुल्मीका अधिकांस सडकमा हिउँदभरी गरिएको विकास  वर्षायाम सुरु भए लगत्तै विनासमा परिणत भएको छ ।  सदरमुकाम तम्घास देखि पश्चिम र उत्तर मुसिकोट तर्फका सडकहरुमा हिउँदसदरमुकाम देखि पश्चिम तर्फ हिउँदभरी ठेकेदारले स्तरबृद्धिका नामा करोडौं खर्चिएको सडकको काम यति वेला वा

Read More

वहिनीको अभावमा म रोएको त्यो दिन...

Posted on July 28, 2017 | views : 393 | गुल्मी - GLM

प्रेम सुनार/साउन १३, गुल्मी । छोराको अभावमा एक आमाले १५ सन्तान सम्म  जन्माएको  रिर्पोटिङ्ग केहि दिन अघि म आफैले गरे तर छोरीका अभावमा मेरो आमाले सात वटा छोरा पाउनु भयो । २ वटा खेर गए ५ भाई रह्यौं । सात सन्तान जन्मिदा पनि हामीले वहिनी पाउन सकेनौं । अघि पछि भन्दा पनि रक्षा बन्धन , तिज र तिहा

Read More

धुर्कोट गाउँपालिका जनप्रतिनिधीसंग बाँदर नियन्त्रणको माग

Posted on July 27, 2017 | views : 333 | गुल्मी - GLM

साउन १२, धुर्कोट । अव मकै खेति धन्काउने बेला आईरहेकाबेला गुल्मीको धुर्कोट गाउँपालिका भित्र बाँदर आतंकले कृषकहरु हैरान भएकाछन् ।  यसपालिकाको  जैसीथोक, नयाँगाउँ, पिपलधारा हाडहाडे, धुर्कोटरजस्थल, वस्तु र वाग्लाका कृषकहरु बाँदरले मकै खेती खाई दिए पछि हैरान भएका हुन् । प्राय प्रत्येक घरका एक ज

Read More

यसरी प्रकट हुन्छ तम्घास वजारभित्रै रातमा भुत-प्रेत (तस्बिरसहित)

Posted on July 27, 2017 | views : 3314 | गुल्मी - GLM

प्रेम सुनार/साउन १२, गुल्मी । बुढा पुरानाले भन्ने गरेको र कतिपय अहिलेका पिढिहरुले पनि रातको समयमा देख्ने गरेको भुत–प्रेतको दृश्य गए राती सदरमुकाम तम्घास बजार भित्रै क्यामरामा कैद गरिएको छ ।  रातको सवा एक वजेको थियो । तम्घसको पुतली वजारमा अर्घाखाँची जिपपार्कबाट सोही स्थानका व्यवसायी नेत्र पाण्ड

Read More

गीता नेपाली हत्या प्रकरण: यौन मस्तीमा जात खोजेनन प्रेमीले, विवाह गरौं भन्दा ज्यानै लिए

Posted on July 25, 2017 | views : 5917 | गुल्मी - GLM

प्रेम सुनार/साउन १०, गुल्मी ।   प्रेमको  ढोंग रच्दै लामो समय देखि एक दलित महिला संग यौन मस्ती लिदै आएका ग्रैह दलित समुदायका प्रेमीले  प्रेमीकाबाट  विवाहको दववा आए पछि तिनै यौन मस्ती दिदै आएकी  प्रेमीकाको हत्या गरी खोलामा फालेको खुलासा भएको छ ।  अनमेल उमेर र समाजमा अमिल

Read More

पसलमा खाएको भाँडा नमाझेको भन्दै निर्घात कुट्ने प्रहरी खोरमा

Posted on July 13, 2017 | views : 2011 | गुल्मी - GLM

प्रेम सुनार/असार २९, गुल्मी । गत आईतवार पसलमा खाना खाएको भाँडा नमाझेको भन्दै गुल्मी मुसिकोटका एक दलितलाई निर्घात कुटपिट गर्ने आरोपीलाई बुधबार प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।   आईतवार दिउँसो करिव साढे ११  वजेको समयमा मुसिकोट नगरपालिका वडा नम्वर–४ हलोगाडेस्थित शोभा कार्कीको पसलमा खानपि

Read More

गुल्मीको रेसुङ्गाबाट दृश्यावलोकन

Posted on April 11, 2017 | views : 962 | गुल्मी - GLM

गुल्मीको रेसुङ्गामा बनाइएको टावरबाट वरपरका पहाडी तथा हिमाली दृश्यावलोकन गर्दै पर्यटक । तस्बिर: वासुदेव पौडेल, पोखरा, रासस

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 39294 | गुल्मी - GLM

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

गुल्मीका दलित विद्यार्थीको कला प्रदर्शन

Posted on February 27, 2017 | views : 863 | गुल्मी - GLM

गुल्मीको जोहाङ्ग गाविसमा रहेको ज्ञानोदय निम्न माध्यमिक विद्यालयको स्वर्णमहोत्सवमा दलित विद्यार्थीद्वारा पञ्चेबाजा बजाएर अतिथि पाहुनाको स्वागत गरिँदै । तस्बिरः कौरव खत्री, गुल्मी, रासस

Read More

७८ वर्षको उमेरमा बाजै बजाएर विवाह, छोरा र नाती जन्ती, सिडियो प्रमुख अतिथी

Posted on January 30, 2017 | views : 4641 | गुल्मी - GLM

प्रेम सुनार/माघ १७, गुल्मी ।  एउटा हातमा लौरो साहरा  अर्को हातमा श्रीमति, गुल्मी अर्वेनीका लालबहादुर सुनारको कस्तो शौभाग्य ७८ वर्षको उमेरमा विवाह हुँदा  छोरा र नाती जन्ती , सिडियो प्रमुख अतिथी ।  यसअघि अर्वेनी ५ का  लालबहादुर सुनारले स्थानिय व्राम्हण समुदायकी ४३ वर्षिया महि

Read More

३९ घरधुरी दलितमा एक जना पनि एसएलसी गर्ने छैनन्

Posted on January 18, 2017 | views : 3434 | गुल्मी - GLM

प्रेम सुनार/माघ ५, गुल्मी । गुल्मीको जुनियाँ गाविसको एक वडामा रहेका ३९ घरधुरी दलित परिवारमा एसएली पास गर्ने एक जना पनि  छैनन् । जुनियाँ गाविस वडा नम्वर–८ चिदीपानी सालघारीका  पुरै बिश्वकर्मा जातीका  दलित समुदायमा अहिले सम्म एसएलसी पास गरेका एक जना पनि नभएको स्थानिय दलित अगुवा नरबहादुर

Read More

दलितलाई गाउँ निकला गर्ने विरुद्ध मुद्धा दायर

Posted on December 22, 2016 | views : 364 | गुल्मी - GLM

प्रेम सुनार/पुस ७, गुल्मी । केहि दिन अघि व्राम्हण महिला संग  अवैध सम्वन्ध रहेको आरोप लगाउँदै  एक दलित बृद्धलाई बाँधेर गाउँ गुमाउँदै गाउँ निकला गर्ने गुल्मी अर्वेनीका दुई जना व्यक्ति विरुद्ध आज सार्वजानिक अपरधको मुद्धा दायर गरिएको छ ।  पौष १  गते विहान अर्वेनी ५ का ८१ वर्षिय बृद्ध

Read More

गरीबीका कारण सुत्केरी आमाको निधन, चन्दा उठाएर दुई नावालिका छोरीहरु क्रियामा

Posted on November 22, 2016 | views : 200 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर ७, गुल्मी । गुल्मीको पुर्कोट दह गाविसमा सुत्केरी आमाको निधन भएसँगै दुई छोरीहरू किरिया बसेका छन् । पुकोट दह–१ का  दुर्गा प्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि दुई छोरीहरू किरियामा बसेका हुन् ।  उनीहरू अहिले आमाको किरियामा मात्रै छैनन् आमालाई दागबत्ती दिने र घ

Read More

दर्लिङ्गको एकादशी मेला समापन (फोटोफिचर)

Posted on November 13, 2016 | views : 451 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २८, गुल्मी । गुल्मीको दर्लिङ्गमा कार्तिक २५ गते देखि विविध कार्यक्रमका साथ सञ्चालन भएको एकादशी मेलाको समापन गरिएको छ ।  ‘भाषा–कला सांस्कृतीको संरक्षण र सम्मान, समस्त दर्लिङ्गवासीको पहिचान’  भन्ने मुल नाराका साथ त्यहाँस्थित तुल्सी स्मृति युवा क्लवले आयोजना गरेको ऐतिहाँस

Read More

तिहारका लागि झिनियाँ रोटी

Posted on October 29, 2016 | views : 307 | गुल्मी - GLM

गुल्मीको वामीटक्सारमा तिहारका लागि झिनियाँ रोटी सुकाउँदै महिला । तस्बिरः कौरव खत्री, (गुल्मी) रासस 

Read More

दलित-गैह्रदलित विच विधिवत विवाह सम्पन्न (फोटो फिचर)

Posted on October 24, 2016 | views : 827 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक ८, गुल्मी ।  समाजमा प्रष्ट यहि देख्न सकिन्छ कि शिक्षा सभ्यता र सम्पत्ती, जातिय विभेद निको पार्ने ओखती ।  उसले प्राय जातिय विभेदको अनुभुत गर्न परेन जो छ समाजमा करोडपति । अनि जसले चम्काएको छ समाजमा सभ्यता र शिक्षाको ज्योति । यहि बुझ्न सकिन्थ्यो कि केहि दिन अघि गुल्मीका द

Read More

तलको पानी माथी उक्लीएपछि गाउँमा उत्सव

Posted on October 21, 2016 | views : 165 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक ५, गुल्मी । तल्लो गराको पानी माथील्लो गरामा आउँदैन भन्ने बुढा पाकाहरुको भनाई अहिलेको विज्ञानको युगले गलत सावित गरी दिएको छ ।  विद्युतीय माध्यमद्धारा लिफ्टीङ्ग सिष्टम खाने पानी योजनाले डेढ घण्टा तल खोलाको पानी माथी टापुमा खसाली दिए पछि गुल्मीको हस्तीचौर गाविस पालुखा गाउँका व

Read More

गुल्मीमा दलहरुको भाग–बण्डा विरुद्ध जनता उठे

Posted on September 02, 2016 | views : 364 | गुल्मी - GLM

प्रेम सुनार/भदौ १७, गुल्मी ।  गुल्मीको  रेसुङ्गा नगरपालिका घोषणा भएको झण्डै दुई वर्ष पछि गठन हुन लागेको वडा नागरिक मञ्चमा जिल्लाका शिर्ष नेताहरुले संयोजक पदका लागि गरेको भाग बण्डा प्रति असमती जनाउँदै  यहाँका केहि वडाहरुका जनता विरोधमा उत्रेका छन् । जनताको यो विरोधलाई यहाँका राजनैतिक द

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 5701 | गुल्मी - GLM

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More