समाज | गुल्मी - GLM


गुल्मीमा एकजना महिलाको लडेर मृत्यु

Posted on March 19, 2019 | views : 114 | गुल्मी - GLM

चैत ५, गुल्मी । गुल्मीमा एकजना महिलाको लडेर मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका-३ राजापानीकी ४१ वर्षीय शान्ति परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए । शान्तिलाई सोमबार साँझ कामबाट घर फर्किर्ने क्रममा घरभन्दा ५ सय मिटर पर परिवारले घाइ

Read More

गुल्मीमा भिरबाट लडेर एक बृद्धको मृत्यु

Posted on March 18, 2019 | views : 200 | गुल्मी - GLM

चैत ४, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ नुवाला निवासी ७५ वर्षिय कृष्ण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीले जनाएको छ । स्याली भन्ने खरबारीमा दाउरा काटेर घरमा फर्किने क्रममा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ

Read More

शुसासन र बिकास सम्बन्धी सञ्चारकर्मीलाइ तालिम

Posted on March 12, 2019 | views : 104 | गुल्मी - GLM

लक्ष्मी अर्याल | फागुन २८, गुल्मी | शुसासन र बिकास सम्बन्धी २ दिने तालिम आज तम्घास गुल्मीमा सम्पन्न भएको छ । राष्टिय सञ्चार बिकास केन्द्र र नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा ५ जिल्लाका सञ्चारकर्मीको सहभागिता रहेको थियो ।  गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देहि जिल्लाका रेडियो, टे

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 2468 | गुल्मी - GLM

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

अर्जुन बन्यो एसियाकै विद्यालय उद्यम प्रतियोगितामा उत्कृष्ट

Posted on March 08, 2019 | views : 763 | गुल्मी - GLM

लक्ष्मी अर्याल | फागुन २३, गुल्मी | विश्वव्यापि विद्यालय उद्यम प्रतियोगितामा हासिल गरेको सफलता साथै शैक्षिक सत्र २०७५ का विविध कार्यक्रम र उपलव्धी समेटियको अर्जुन बुलेटिन विमोचन समारोह कार्यक्रम अर्जुन आवासिय मावि तम्घासमा गुल्मीमा सम्पन्न भएको छ । विद्यालयमा गतवर्ष कक्षा ८ मा अध्यनरत विद्याथीले साग

Read More

गूल्मीमा बेबारिसे शब फेला, पहिचान गर्न सकिएन

Posted on March 03, 2019 | views : 539 | गुल्मी - GLM

लक्ष्मी अर्याल | फागुन १९, गुल्मी | गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडा नं तीनको बेहोरे सामुदायिक बनमा बेबारिसे शब फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । अन्दाजी ३५ बर्षिय पुरुषको शब चिन्न नसकिने अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र बहादुर खडकाल

Read More

गुल्मीमा फेरि हिमपात

Posted on February 27, 2019 | views : 247 | गुल्मी - GLM

लक्ष्मी अर्याल । फागुन १५, गुल्मी । पहाडि जिल्ला गुल्मीमा मङ्लबार रातिदेखि हिमपात भएको छ । जिल्लाको उच्च क्षेत्रमा यसपटक चौंथोपटक हिमपात भएको छ । गुल्मी सदरमुकाम नजिकै रहेको धार्मीक तथा पर्यटकिय स्थल रेसुङ्गा, मालिका गाउपालिकाको अर्खावाङ,छापहिले,त्यस्तै मदाने गाउपालिकाको अग्लुङ लगाएतका क्षेत्रमा हिम

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 2580 | गुल्मी - GLM

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सबै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, प्रदेश ५ को नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 711 | गुल्मी - GLM

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 1320 | गुल्मी - GLM

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

विद्यालयलाई रु १५ लाख सहयोग

Posted on February 21, 2019 | views : 124 | गुल्मी - GLM

फागुन ९, वामी । गुल्मीको जनज्योति माध्यमिक विद्यालयको लागि शिक्षाप्रेमी हवल्दार डालेश्वर भुसालले रु १५ लाख सहयोग गर्नुभएको छ । मुसिकोट नगरपालिका–१ अरेवामा रहेको विद्यालयको लागि सोही वडा निवासी शिक्षाप्रेमी तथा समाजसेवी हवल्दार भुसालले आफ्नो जग्गासहित रु १५ लाख, एक हजार, एक सहयोग प्रदान गर्ने घोषणा ग

Read More

इमान्दार चालक जसले ट्याक्सीमा छुटेका गरगहना फिर्ता गरे

Posted on February 20, 2019 | views : 144 | गुल्मी - GLM

फागुन ८, काठमाडौँ | ट्याक्सीमा छुटेको सामग्री सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । आज बिहान ५ बजे काठमाडौँको अनामनगरदेखि नैकापसम्म जाँदा बा २ ज २२७९ नम्बरको ट्याक्सीमा गुल्मीकी वसन्ता भुसालको छुटेको गरगहनासहितको सामान ट्याक्सीचालक सुनसरीका सिमल राईले फिर्ता गरेका हुन् ।  चालक राईले ट्याक्सीमा छोड

Read More

हचुवा र पहुँचका भरमा योजना छनोटको आरोप

Posted on February 11, 2019 | views : 126 | गुल्मी - GLM

माघ २८, तम्घास । आवश्यकताको पहिचान नगरी हचुवा र पहुँचको भरमा सङ्घ र प्रदेशबाट योजना छनोट हुने गरेको भन्दै गुल्मीका स्थानीय तहका प्रमुख तथा अध्यक्षले गुनासो गरेका छन् । उनीहरुले गाउँपालिका र नगरपालिकामा सञ्चालन गरिने कार्यक्रममा भौगोलिक सन्तुलन नमिलेको, प्रदेशले स–साना योजना छान्ने गरेको, विधिसम्मत र

Read More

गुल्मीमा ७० वर्षीय वृद्दद्वारा आफ्नै १३ वर्षीया नातिनी बलात्कृत

Posted on February 11, 2019 | views : 773 | गुल्मी - GLM

माघ २८, बुटवल । आफ्नै नातिनी बलात्कारको आरोपमा ७० वर्षीय बृद्ध पक्राउ परेका छन् । बृद्धले खुकुरी देखाउँदै आफ्नै १३ वर्षीया नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।  जिल्लाको मालिका गाउँपालिका घमिरका बृद्धलाई भारतको आशमबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी

Read More

गुल्मीमा छोरधारा बाँङ्गे लिफ्टीङ्ग खानेपानी आयोजनाको औपचारिक रुपमा उद्घाटन

Posted on February 06, 2019 | views : 197 | गुल्मी - GLM

लक्ष्मी अर्याल | माघ २३, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिका १ मा छोरधारा बाँङ्गे लिफ्टीङ्ग खानेपानी आयोजनाको आज औपचारिक रुपमा उद्घाटन गरीएको छ । १ सय ६९ घरधुरीलाइ एक घर एक धाराको अभियानमा जोड्ने गरी सो योजनाको प्रदेश नम्बर ५ का बिशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका हुन् ।उद्घाटन

Read More

गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न चालकलाई सडकमै प्रशिक्षण

Posted on February 06, 2019 | views : 276 | गुल्मी - GLM

लक्ष्मी अर्याल | माघ २२, गुल्मी | जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनिकरण गर्न भन्दै फरक–फरक तरिकाबाट सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्रहरीले गाडी धनी, चालक तथा सहचालक, बिद्यार्थी, यात्रुहरु, सर्बसाधरणलाई फरक–फरक तरिकाबाट सचेतना कार्याक्रमहरु गर्दै आएको छ । ‘ट्राफिक नियम जनौ

Read More

गुल्मीमा पिक अप दुर्घटना हुँदा २ जनाको मृत्यु

Posted on February 03, 2019 | views : 204 | गुल्मी - GLM

लक्ष्मी अर्याल | माघ २०, गुल्मी | गुल्मीमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ वामी मैदानमा पिक अप दुर्घटना भएको हो । वामी मैदानमा ग १ च ८३५७ नंको पिकअप दुर्घटना हुँदा मुसकिोट नगरपालिका ८ वामीका बर्ष ३० का ठाकुर प्रसाद सापकोटा, सोही स्थानकै ५५ बर्षिय प

Read More

महिनावारीका कुरा गर्न नलजाउन नगरप्रमुख भुसषालको आग्रह

Posted on February 01, 2019 | views : 193 | गुल्मी - GLM

लक्ष्मी अर्याल | माघ १८, गुल्मी | विद्यालयका छात्राहरुलाई लक्षित गरी रेसुंगा नगरपालिकाले नगरभित्रका १० वटा विद्यालयमा सुरक्षित महिनावारी कार्यक्रम गर्यो । विगत ६ वर्षदेखी गुल्मी जिल्लाका धेरै विद्यालयमा सुरक्षित महिनावारी कार्यक्रम अभियानकै रुपमा अगाडी बढेको छ । अभियान सञ्चालनले विद्यालयमा छात्राहरु

Read More

पानीको घैटोमा डुबेर एक जनाको मृत्यु

Posted on February 01, 2019 | views : 1214 | गुल्मी - GLM

लक्ष्मी अर्याल | माघ १८, गुल्मी | गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं ४ बलचौरमा घरमै रहेको पानीको घैटोमा डुबेर एक जनाको मृत्यु भएको छ ।  मुत्यु हुनेमा रुरु गाउँपालिका वडा नं ४ की  २० बर्षकी रक्षा सुनार रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार

Read More

मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धि तालिम सम्पन्न

Posted on January 30, 2019 | views : 154 | गुल्मी - GLM

लक्ष्मी अर्याल | माघ १६, गुल्मी | सुआहारा गुल्मीको आयोजनामा मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धि तालिम सम्पन्न भएको छ । मुसिकोट नगरपालिका, इस्मा र मदाने गाउँपालिकाका स्वास्थ्य संयोजक, स्वास्थ्यचौकीका इन्चार्ज र सस्थाका फिल्ड सुपरभाइजरहरुलाई तालीम प्रदान गरिएको हो ।  मातृ शिशु तथा बाल्यकालिन प

Read More

गुल्मीमा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते

Posted on January 25, 2019 | views : 254 | गुल्मी - GLM

माघ ११, तम्घास | गुल्मीको इस्मा गाउँपालिका–३ अन्तर्गत एक व्यक्तिको घर चितुवा पसेपछि यतिबेला चितुवा हेर्न जानेको घुइँचो लागेको छ ।  इस्मा गाउँपालिका– ३ स्थित पूर्णप्रसाद खरेलको घरसँगैकोे खोरमा पसेको चितुवा आज बिहान कुखुरा निकाल्न जाँदा कुखुरासँगै चितुवा पनि बाहिर निस्केर खरेलको हात र खुट्टामा चि

Read More

गुल्मीमा चार जनाको हत्या

Posted on January 24, 2019 | views : 659 | गुल्मी - GLM

लक्ष्मी अर्याल । माघ १०, गुल्मी । गुल्मी जिल्लामा आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि पुष मसान्तसम्म चार जनाको हत्या भएको छ । जिल्ला अपराध अनुसन्धान शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष ७५÷७६ को साउन महिनामा २ जना र कात्र्तिक महिनामा २ जना गरि ४ जनाको हत्या भएको प्रहरि निरीक्षक रविन्द्र खड्काले जानकारि दि

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 2244 | गुल्मी - GLM

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 2060 | गुल्मी - GLM

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 1907 | गुल्मी - GLM

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 1655 | गुल्मी - GLM

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 26893 | गुल्मी - GLM

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

रुरु क्षेत्रमा दर्शनार्थीका घुइचो

Posted on January 15, 2019 | views : 190 | गुल्मी - GLM

लक्ष्मी अर्याल | माघ १, गुल्मी | गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल गुल्मीको रिडिमा माघे संक्रान्ती मेला सुरु भएको छ । ५ दिनसम्म लाग्ने मेलाको पहिलो दिन मंगलबार श्रद्धालु भक्तजनको घुइचो लागेको छ । आजदेखि ३ दिनसम्म रुरु गाउपालिकाको  रिडिमा रहेको कालीगण्डकी नदिमा नुहाएर श्रषिकेश मन्दिरको दर्शन

Read More