समाज | गुल्मी - GLM


गुल्मीमा टाउको नभएको महिलाको शव भेटियो

Posted on June 29, 2018 | views : 844 | गुल्मी - GLM

प्रेम सुनार | असार १५, गुल्मी | गुल्मी जिल्ला प्रहरीले कालिगण्डकी नदीमा टाउको देखि तलको भाग मात्रै रहेको महिलाको शव  फेला पारेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका–४ स्थित कालिगण्डकी नदी किनारमा अपरिचित महिलाको शव फेला पारेको हो । हिजो दिउँसो करिव १२ वजेको समयमा टेलिफोन मार्फत उक्त शव फेला परेक

Read More

गुल्मीमा ११ वर्षिया वालिका वलात्कारको अभियोगमा एक पक्राउ

Posted on June 28, 2018 | views : 346 | गुल्मी - GLM

प्रेम सुनार/असार–१४, गुल्मी। गुल्मीको हस्तीचौरमा तिन दिन अघि ११ वर्षिया नावालिका वलात्कारको अभियोगमा  त्यहाँको एक पुरुषलाई गएराती प्रहरीले पक्राउ गरेको छ । ईस्मा गाउँपालिका वडा नम्वर–२ , साविक हस्तीचौर–७ ढाँडा गाउँका ३९ वर्षिय प्रेमबहादुर कार्कीलाई गएराती १२ वजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमु

Read More

आफ्नै छोरी वलात्कार गर्ने एक बाबु जेलमा अर्को हिरासतमा

Posted on June 27, 2018 | views : 1083 | गुल्मी - GLM

प्रेम सुनार | असार १३, गुल्मी | गुल्मीको छिमेकी जिल्ला प्युठानमा गत केहि दिन विचमै दुई छोरीहरु आफ्नै  बाबुबाट वलात्कृत भएका छन् । केहि दिन अघि १७ वर्षिय छोरीलाई बलात्कार गर्ने एक बाबु जेल चलान भई सकेको र अर्को १६ वर्षिया छोरीलाई वलात्कार गर्ने अन्दाजी ४० वर्षिय वावुलाई मंगलवार मुद्धा दर्ता गरी

Read More

गुल्मीमा युरिया मलको भाउ घट्यो

Posted on June 27, 2018 | views : 438 | गुल्मी - GLM

प्रेम सुनार/असार–१३ गुल्मी। गुल्मीमा गाउँमा भन्दा सदरमुकाममा युरिया मल महँगो भएको पाइएपछि केहि दिन अघि यस साझा सबाल मिडियामा ‘ युरिया मलः कालो वजारी कि मनपरी ? ’ शिर्षकमा समाचार प्रकाशित भए लगत्तै सदरमुकामा युरिया मलको भाउ घटाईएको छ । सदरमुकाम तम्घासबाट १० किलो मिटर दुरीमा पर्ने हस्तीचौर स्वाबलम्वन

Read More

विवाहको दिन बहिनी नै अर्की श्रीमति बन्न आएपछि... यस्तो छ नालीबेली

Posted on June 26, 2018 | views : 1808 | गुल्मी - GLM

प्रेम सुनार/असार–१२, गुल्मी। केहि दिन अघि  विवाहको दोश्रो दिन  विहान रुपन्देहीको एक होटलमा मृत फेला परेका एक युवाको घटना  पछ्याउँदै जाँदा थप रहश्य फेला परेको छ । जेठ २४ गते  राती बुटवलको एक होटलमा सुहाग रातका रुपमा नव दुलही सहित बसेका रुपन्देहीको सियारी गाउँपालिका वडा नम्वर ७ अमु

Read More

१५ वर्षे किशोर बेवारिसे, अश्रुधार बगाउँदै आमा

Posted on June 26, 2018 | views : 586 | गुल्मी - GLM

प्रेम सुनार/असार–१२, गुल्मी। आज भन्दा १५ वर्ष अघि गुल्मीको दोहलीमा स्थानिय एक पुरुषद्धारा शाररिक सम्वन्ध राखेर जन्मीएको सन्तानसहित उनकी आमा अहिलेसम्म अलपत्र परेकी छन् । २०५८ साल असार ७ गते हालको ईस्मा गाउँपालिका , साविकको दोहली गाविस वडा नम्वर ७ की कमला बस्नेत (नाम परिवर्तन ) लाई साविकको वडा नम्वर ८

Read More

‘ गोकर्ण विष्टलाई हेर्न आईकिम तर आँखा देख्दीन, ’

Posted on June 25, 2018 | views : 714 | गुल्मी - GLM

 प्रेम सुनार,असार ११,गुल्मी ।  सेतै फुलेको कपाल ।  कुप्रो परेको शरिरमा लौरो टेकेर स्याँस्याँ गर्दै उकालो लाग्दै थिईन खाली पैतालोमा एउटी वृद्धा । सोमबार गुल्मीको धुर्कोट गाउँपालिकामा आयोजित शहिद स्मृति पार्कको शिलन्यास  गर्न सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर

Read More

रोगी माटोले औषधी–उपचार पाउने, गाई भैसीले फेरी सुत्केरी भत्ता

Posted on June 21, 2018 | views : 326 | गुल्मी - GLM

प्रेम सुनार | असार ७, गुल्मी | बुधवार धुर्कोट गाउँपालिकाले सार्वजानिक गरेको नीति तथा कार्याक्रम भित्रका एका दुई अंश यति वेला देशैभर चर्चाको विषय बनेको छ । निर्जिव माटोलाई परिक्षण गर्ने र रागी पाईए उपचार गरी उत्पादन बृद्धि गर्ने गाउँपालिका प्रमुख भुपाल पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्

Read More

गुल्मीको धुर्कोटमा गाउँसभा सुरु, अव पशुलाई समेत सुत्केरी भत्ता

Posted on June 21, 2018 | views : 645 | गुल्मी - GLM

प्रेम सुनार/असार–७, गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकाको तेश्रो गाउँ सभा आज देखि सुरु भएको छ । गाउँ सभाको उद्घाटन गर्दै गाउँपालिका प्रमुख भुपाल पोखरेलले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सभामा पेश गरेका छन् ।  उनले पेश गरेको नीति तथा कार्यक्रमले आधुनिक र ब्यावसायीक कृषि , पशुपालनमा बढ

Read More

हाडनाता प्रेमको परिणाम: यसकारण दुवैले गरे आत्महत्या, यस्तो छ घटनाक्रम

Posted on June 18, 2018 | views : 4023 | गुल्मी - GLM

प्रेम सुनार/असार–४ गुल्मी।  छिमेकी  जिल्ला प्युठानमा दाजु बहिनीबिचको  प्रेम सम्वन्ध स्थानियले असफल पार्न खोजे पछि उनिहरु दुवै जनाले एकै साथ विष सेवन गरेर आत्मा दहन गरेका छन्। झिम्रुक  गाउँपालिका वडा नम्वर( ५ नेपाने) निवासी  २३ वर्षिय शिरबहादुर जिसी र १७ वर्षिया श्रृष्टी जिस

Read More

मेयर ज्यु, पिसाव फेर्न त पाउँ... !

Posted on June 13, 2018 | views : 824 | गुल्मी - GLM

प्रेम सुनार/जेठ–२९, गुल्मी ।  गुल्मीको रेसुङ्गा नगरपालिका भित्र रहेको सदरमुकाम तम्घास वजार भित्र यहाँका मेयर डिल्लीराज भुसालले ‘नो पार्कीङ्ग’ कार्यक्रम घोषणा गरेका छन् । यस कार्यक्रमले वजारमा भई रहने सडक जाममा राम्रो सुधार देखिएका छ तर कतिपय व्यवहारिक पक्षमा भने सम्वन्धित निकायको दृष्टी पुग्न ज

Read More

छुटेका जोडीलाई समाचारले जुटाइदिएपछि... यस्तो छ कहानी

Posted on June 12, 2018 | views : 817 | गुल्मी - GLM

प्रेम सुनार/जेठ–२९, गुल्मी। बन्द कोठाबाट यसै समाचारदातासंग भुमिगत शैलीमा सोमवार विहानसम्म फोन गर्दै पुर्नमिलनका लागि  हार–गुहार गरिरहेका थिए एक महिना अघि आफु खुशी विवाह गरेका र पछि परिवारको षडयन्त्रबाट छुट्टिएका जोडिहरुले । जुन जोडीले सञ्चार माध्यमबाट आफुहरुको  प्रेम सम्वन्ध  र 

Read More

काम नगर्ने ठेकेदार विरुद्ध चन्द्र भण्डारीको निरन्तर हमला

Posted on June 10, 2018 | views : 531 | गुल्मी - GLM

प्रेम सुनार | जेठ २७, गुल्मी | नेपाली कांग्रेसका नेता तथा गुल्मीका पुर्व सांसद चन्द्र भण्डारीले समयमा काम नगर्ने ठेकेदार विरुद्ध निरन्तर हमला गरी रहेका छन् ।  आज विहान गुल्मीका एक ठेकेदार विरुद्ध हमला गरेको समाचार  समाजिक सञ्चालमा भाईरल भई रहेका बेला  फेरी उनले आफ्नो फेशबुकमा अर्को स्

Read More

१४ सन्तानकी आमा भन्छिन– ‘ उमेर ४० नटेक्दै हजुर आमा पनि भएँ’

Posted on June 10, 2018 | views : 358 | गुल्मी - GLM

प्रेम सुनार | जेठ २७, गुल्मी | अलि पुरानो पिडले २३ सन्तान सम्म जन्माएको कुरा गुल्मीको दिव्रुङ्गमा सुन्न देख्न पाईन्छ तर अहिलेको पिढले बढिमा ८ सन्तान भन्दा बढि जन्माएको पं्राय सुनिएको थिएन । तर गाउँमा बुझ्दै जाँदा ४० वर्ष उमेर नपुग्दै गुल्मीको हुँगा गाउँकी एक महिलाले १४ वटा सन्तान जन्माएको सुन्नु परे

Read More

गुल्मीमा अनुगमन समितिका अध्यक्ष नै डोजर सन्चालक भएपछि...

Posted on June 10, 2018 | views : 365 | गुल्मी - GLM

प्रेम सुनार/जेठ–२७, गुल्मी।  जिल्लाका कतिपय स्थानिय निकायका वडाध्यक्ष र अन्य जनप्रतिनिधीहरु निर्माण व्यवसायको पृष्ठभुमीबाट आएका ब्यक्तिहरु छन् । यसमा जनताको निकै चासो र चिन्ताको विषय बनेको छ । पालिकाहरुलाई आएको कार्यविधी अनुसार  उपप्रमुख गाउँपालिकाको तर्फबाट अनुगम समितिको अध्यक्ष रहने र वड

Read More

विद्यार्थी कुट्ने वामीको विद्यालयले घटना प्रति दु:ख ब्यक्त गर्यो

Posted on June 09, 2018 | views : 439 | गुल्मी - GLM

प्रेम सुनार | जेठ २६, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिका वामीटक्सारमा रहेको एक संस्थागत विद्यालयले विद्यार्थी कुटेको समाचार प्रकाशित भएको दुई घण्टा नवित्दै अभिभावकलाई वोलाएर उपचार खर्च पुरै ब्यहोर्ने प्रतिबद्धता जनाउँदै घटना प्रति दुख ब्यक्त गरेको छ । मुसिकोट नगरपालिकाको केन्द्र रहेको स्थान नजिकै&n

Read More

'सर मलाई यो घरबाट वाहिर निकाल्नुस म उनैकी हुन चाहन्छु,

Posted on June 09, 2018 | views : 1338 | गुल्मी - GLM

प्रेम सुनार | जेठ २६, गुल्मी | ‘ सर मलाई यो घरबाट वाहिर निकाल्नुस म उनैकी हुन चाहन्छु, –उनले भनिन–‘ प्रहरी मार्फत  मलाई र मेरो परिवारलाई झिकाउनुस मात्रै म सवै कुरा सत्य भन्छु र उनै संग जिवन विताउन चाहन्छु । ’ उता उनका प्रेमी पागल झै बनेका छन । भन्छन –‘ म उ विनाको जिवन कल्पना नै गर्न  सक्दि

Read More

विद्यार्थी कुट्ने वामी टक्सारको वोर्डिङ्ग भन्छ–‘ न्युज नबनाई दिनुस’

Posted on June 09, 2018 | views : 737 | गुल्मी - GLM

प्रेम सुनार | जेठ २६, गुल्मी | शिक्षले विद्यार्थी कुटेर कानको जाली फुटेको एक हप्ता पुग्न लागी सक्यो । स्थानिय मेडिकल देखि भत्तपुर सम्म पुगेर उपचार गरिएको छ । तर पनि गुपचाप राखिदै आएको छ । अहिले सम्म न्याय नपाए पछि परिवारजनले हामी संग गुहार मागे । स्वास्थ्य सेवा दिने  स्थानिय अस्पतालले समेत केहि

Read More

‘गुल्मीमा जहाज आउँदै छ होईन, आई सक्यो...’

Posted on June 08, 2018 | views : 644 | गुल्मी - GLM

प्रेम सुनार | जेठ २५, गुल्मी | गुल्मीको रेसुङ्गा विमान स्थलमा आज पहिलो पटक जहाज अवतरण भएको छ ।  १८ सिट क्षमताको तारा एअरको जहाज परिक्षण उडान स्वरुप आज दिउँसो  ३ वजेर ५५ मिनेट जाँदा अवतरण भएको हो । विहान देखि जहाँज आउँदै छ भन्दै कुर्दै बसेकाहरु जहाँज आउन साथ चिच्चाएर हुटिङ्ग गरेर भन्दै थिए–

Read More

ग्याँस उत्पादन गर्ने लक्ष्य सहित छत्रकोटमा सरसफाई अभियान

Posted on June 07, 2018 | views : 382 | गुल्मी - GLM

प्रेम सुनार | जेठ २४, गुल्मी | विश्व वातवरण दिवसको सप्ताह व्यापी सरसफाई अभियानका क्रममा गुल्मीको छत्रकोट गाउँपालिकाले निकट भविश्यमा गाउँमै खान पकाउने ग्याँस उत्पादन गर्ने लक्ष्य सहित सरसफाई अभियान सुरु गरेको छ । अभियानको भव्य समारोहका विच गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले उद्घाटन गरेका हुन् । समारोह

Read More

गुल्मी दरवारको छट्पटीः फेरी विज्ञप्ती छपाईमा खर्चियो कति ? (विज्ञप्तिसहित)

Posted on June 07, 2018 | views : 415 | गुल्मी - GLM

प्रेम सुनार/जेठ–२४ गुल्मी।  जनप्रतिनीधीहरुलाई विलासी बनाउँदै आएको,  बैठक भत्ता र ईन्धन खर्च साविकको जिल्ला विकास समितिकै हाराहारीमा खर्च गरेको समाचारलाई पचाउन नसकेर गुल्मीदरवार गाउँपालिका यति वेला छट्पटिमा परेको  छ । उसले छट्पटीबाट मुक्त हुने प्रयास स्वरुप विज्ञप्ती प्रकाशित गरी जनताक

Read More

सुरक्षा विना समृद्धि असम्भवः ५ नम्वर प्रदेश प्रहरी प्रमुख

Posted on June 06, 2018 | views : 426 | गुल्मी - GLM

प्रेम सुनार/जेठ–२३ गुल्मी। ५ नम्वर प्रदेशका प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले शान्ति सुरक्षा विना समृद्धि मुलक असम्भव हुने बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय गुल्मीको निरिक्षण  र यहाँको शान्ति सुरक्षाको अवस्था बुझ्न आाई पुगेका डिआईजी बस्नेतले आफुलाई ५ नम्वर प्रदेशमा दिईएको शान्ति स

Read More

जसले छिट्टै आउने देखाए आश, आखिर आयो बाकसमा लास...

Posted on June 06, 2018 | views : 2473 | गुल्मी - GLM

प्रेम सुनार/जेठ–२३, गुल्मी ।  हिजो मंगलवार हाडहाडे वर्दावासका एक जिसी परिवारको घर वरी परीका रुखहरुमा काग लगायतका चरा चुरुङ्गीहरु.उराठीलो स्वरमा कराउँदै थिए । चराचुरुङ्गीहरुसंगै मानिसहहरुमा रुवावासी चलिरहेको थियो । आज भन्दा करिव डेढ महिना अघि साउदी अरवबाट फोनमा अलिकती विरामी थिएँ, अहिले ठिक भएक

Read More

गुल्मी दरवारको गुनासोः हाम्रो रामो कुरो आएन

Posted on June 06, 2018 | views : 503 | गुल्मी - GLM

प्रेम सुनार/जेठ–२३, गुल्मी। गुल्मी  दरवार गाउँपालिकाले आफ्नो नराम्रो कुरा मात्र सञ्चार माध्यममा आएको तर आफुहरुले गरेका  राम्र्रा कामहरु आउन नसकेको गुनासो गरेको छ । दुई दिन अघि विभिन्न सञ्चार माध्यममा  त्यस गाउँपालिकाले वडाध्यक्षहरुलार्ई मोवाईल फोन देखि मोटर साईकल सम्मको सुविधा दिएको ,

Read More

कुटो कोदालो बझारेर मनाईने यस्ता वातावरण दिवस नै सार्थक

Posted on June 05, 2018 | views : 440 | गुल्मी - GLM

प्रेम सुनार | जेठ २२, गुल्मी | आज विश्व वातावरण दिवसको विहान ८ वजे धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरलले  वाग्लाको नाँच्ने डाँडा र गुफा भन्ने स्थानमा हाप असिना पसिना हुँदै पोखरी खन्नका लागि त्यहाँका वडाध्यक्ष हिमप्रसाद पन्थी संग  बेल्चा (सावेल ) तान्दै थिए ।   आज कसरी मनाउँदै ह

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 3596 | गुल्मी - GLM

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 3568 | गुल्मी - GLM

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

पानीमा विषादी प्रयोग जस्तो डर लाग्दो घटना किन ? छानविनमा ढिलाई ?

Posted on June 04, 2018 | views : 633 | गुल्मी - GLM

प्रेम सुनार,जेठ२१,गुल्मी।  एउटा सिंगो परिवारको वंश नास नै गर्ने नियत जस्तो गरी पानीमा विषादी मिसाईको घटना यस गुल्मीमा घटेको यतिका दिन विती सक्दा पनि सम्वन्धित निकाय सामन्य जस्तै ठानेर वसी रहेको गुनासो सर्वत्र उठेको छ ।जेठ १२ गतेका दिन ईस्मा गाउँपालिका वडा नम्वर–१, अरपुरको वुल्म गाउँका पुर्णबहाद

Read More