समाज | गुल्मी - GLM


गुल्मीमा डोजरले पल्टाएको ढुङ्गाले किचेर एकको मृत्यु

Posted on November 14, 2017 | views : 440 | गुल्मी - GLM

प्रेम सुनार | कात्तिक २८, गुल्मी | डोजरले पल्टाएको ढुंगाले किचेर गुल्मीको अर्खलेमा आज विहान एक जनाको ज्यान गएको छ ।  रेसुङ्गा नगरपालिका वडा नम्वर ४, अर्खले निवासी ३५ वर्षीय राम बहादुर दर्लामीको माथी भाडागाउँको मोटरबाटो खन्न चलि रहेो  डोजरले पल्टाएको ढुंगाले लागेर ज्यान गएको हो । उक्त दुर्घ

Read More

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एकको अवस्था गम्भीर

Posted on November 13, 2017 | views : 602 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २७, गुल्मी । गुल्मीको जोहाङ्ग खैरेनी र चोरकाटेको विचमा पर्ने घुसे भन्ने स्थानमा आज  ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना  घम्भीर घाईते भएका छन् । विहान करिव साढे १० को समयमा खैरेनीबाट चोरकाटे तर्फ जाँदै गरेको लु १ त १८१७ नम्वरको ट्याक्टर स

Read More

विवाहको सात दिन नपुग्दै बेपत्ता वेहुला झुण्डीएको अवस्थामा फेला

Posted on November 06, 2017 | views : 1912 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २०, गुल्मी । अर्घाखाँचीमा शिक्षक वेपत्ता भएको एक महिना हुँदै गर्दा त्यहाँका् प्रहरीले एक जना ब्यक्ती झुण्डिएको अवस्थामा फेला परेको छ भनेर सुचना प्रवाह गरेपछि घटना थप रहस्यमय बनेको छ ।  प्रहरीले दिएको सुचनाको आधारमा शव चिन्नै नसक्ने अवस्थामा रहेको छ । असो्ज १६ गते मागी विवाह

Read More

गुल्मीमा छुट्टाछुट्टै घट्नामा परी २ जनाको मृत्यु

Posted on November 06, 2017 | views : 607 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २०, गुल्मी । सोमबार मुसिकोट १ जुकेपानी भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  दिउसो करिब १२ बजेको समयमा लु ३ त ८५४३ नम्बरको राम बहादुर बोहोराको ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका दाङको ललमटीया बस्ने २५ बर्षीय ऋषीराम चौधरीको उपचार गर्न पाल्पा लैजादै

Read More

गुल्मीका वोटे माझी विद्यार्थीलाई आयो सरकारी खाजा खर्च

Posted on November 06, 2017 | views : 348 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २०, गुल्मी । जिल्ला शिक्षा कार्यालय गुल्मीले जिल्लाका दुई वटा गाउँमा रहेका वोटे माझी समुदायका विद्यार्थीहरुलाई राज्यबाटै खाज खर्च वापतको रकम आई रहेको बताएको छ ।  जिल्लाको रुरु गाउँपालिका अन्तरगत वम्घाको लक्ष्मी प्रा.वि. र गुल्मी दरवार गाउँपालिको वलिथुम वोटे गाउँको माझी प्रा.

Read More

आफ्नो छोरी बचाईदिन गुल्मीकि चेलीद्धारा सबैसँग सहयोगको आग्रह

Posted on November 05, 2017 | views : 798 | गुल्मी - GLM

कात्तिक १९, गुल्मी | गुल्मी कि एक चेलीले आफ्नो बच्चाको ज्यान बचाईदिन सबैसँग आग्रह गर्नुभएको छ । गुल्मेली चेली सपना नेपाली को बच्चा जन्मेको ५ महिनापछि टाउकोमा ट्युमर भई सानो रकमले उपचार सम्भव नभएपछि यसरी उहाँले आफ्नो बच्चा बचाईदिन अनुरोध गर्नुभएको हो ।  उहाँको बच्चाको अहिले उमेर तीन बर्ष पुग्यो

Read More

बृद्धाहरुले भने–‘श्रीमान विते पनि बृद्ध भत्ता साहरा बनेको छ’

Posted on November 04, 2017 | views : 708 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक १८, गुल्मी ।  ८० नाघेकी बृद्धा ।  सेतै फुलेको कपाल  । दाँत पनि खसी सकेका छन् । श्रीमानको मृत्यु भएको २९ वर्ष भयो भन्छिन उनै रेसुङ्गा नगरपालिका वडा नम्वर ११ की टोपकली टण्डन । पाल्दै आएका छोराको एक वर्ष अघि मृत्यु भयो उनले भन्न्–ि‘ बुढेशकालमा यहि  बृद्ध भत्ता सा

Read More

विरवास दुर्घटनाका ११ मृतकमध्ये ४ को अन्त्यष्टी अझै हुन सकेन

Posted on October 31, 2017 | views : 926 | गुल्मी - GLM

कात्तिक १४, गुल्मी । यहि कार्तिक १३ गते दिउँसो गुल्मीको विरवासमा भएको माईक्रो वस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ  ।  ९ जना घाईते पाल्पाको मिशन र प्रभास अस्पतालमा उपचार गराई रहेका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्

Read More

गुल्मी दुर्घटनामा मृत्युको संख्या १० पुग्यो, ६ को सनाखत (५ तश्विर)

Posted on October 30, 2017 | views : 1165 | गुल्मी - GLM

प्रेम सुनार | कात्तिक १३, गुल्मी । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुंदा १० जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागी छुटेको बा४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउंपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा १० जनाको मृत्यु भ

Read More

गुल्मी माइक्रो बस दुर्घटना: मृत्यु हुनेको संख्या ९ पुग्यो

Posted on October 30, 2017 | views : 710 | गुल्मी - GLM

कात्तिक १३, गुल्मी । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएको हो । बुटवलबाट गुल्मी आउँदै गरेको बा ४ ख ५५०१ नम्बरको माईक्रो

Read More

गुल्मीमा माईक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्‍यु

Posted on October 30, 2017 | views : 985 | गुल्मी - GLM

कात्तिक १३, गुल्मी । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएको हो । बुटवलबाट गुल्मी आउँदै गरेको बा ४ ख ५५०१ नम्बरको माईक्रोबस

Read More

राँको वालेर पानी बोक्ने मुसिकोटवासीलाई अब तल खोलाको पानी माथी डाँडामा

Posted on October 28, 2017 | views : 1339 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक ११, गुल्मी । राती दुई बजे उठेर राँको बाल्दै पँधेरोमा जानु र विहान ८ देखि १० वजे तिर एक गाग्रो पानी लिएर आउनु गुल्मी मुसिकोट गाउँका जनताको सदिऔं देखिको समस्या हो ।  हाल मुसिकोट नगरपालिका वडा नम्वर २ मा पर्ने साविकको मुसिकोट गावासिको  बुढाथोक टोलको दलित बस्ती , देउराली, अ

Read More

गुल्मीमा जग्गाधनीले नमाने पनि जनप्रतिनिधीले अवरुद्ध सडक खोले

Posted on October 28, 2017 | views : 773 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक ११, गुल्मी । रेसुङ्गा नगरपालिका वडा नम्वर–९ उपल्लो तम्घासमा गत ६ वर्ष अघि देखि एक जना स्थानियले अवरुद्ध गरेको सडक जनप्रतिनिधीहरुले शनिवार डोजर चलाएर खोलेका छन् ।  खालाचौर हुँदै उपल्लो तम्घासका भित्रि घर–घर सम्म पुराएर यातायात सुविधा दिने उद्देश्यका साथ आर्थिक वर्ष २०६७/०६८ स

Read More

गुल्मी सदरमुकाम भित्रै सडक नभएपछि जनता आफै खन्दै

Posted on October 25, 2017 | views : 887 | गुल्मी - GLM

प्रेम सुनार | कात्तिक ८, गुल्मी । ५० औं वर्ष अघि देखि गुल्मीको सदरमुकाम तम्घास रहेको र  गणतन्त्र पश्चात रेसुङ्गा नगरपाललिका बनेको स्थान नै विकास  निर्माणमा वत्ति मुनिको अँध्यारो रहेको छ । सदरमुकाम भित्र रहेको रेसुङ्गा नगरपालिकाको अधिकांस टोलहरु सम्म पुग्ने मोटर बाटो अझै पुगेको छैन् । 

Read More

भित्र अँध्यारो बाहिर झिलिमिली

Posted on October 20, 2017 | views : 749 | गुल्मी - GLM

प्रेम सुनार | कात्तिक ३, गुल्मी । गुल्मीको वाग्ला गाउँका कैयौं दलित वस्तीमा बिद्युतको बत्ति बलेको छैन  । सामन्य टुकि बत्तिले भित्र सवैतिर भ्यायुँ पाउने गरी उज्यालो छैन् , अँध्यारै छ । तर  लक्ष्मी पुजाको दिन देखि साँझ पर्न  साथ  ति भित्र अँध्यरो भएको घर बाहिर ब्याट्रीको सहायताबाट

Read More

गुल्मीमा सरकारी वकिलहरु जनप्रतिनिधीहरुद्वारा घेरिए

Posted on October 18, 2017 | views : 648 | गुल्मी - GLM

प्रेम सुनर | कात्तिक १, गुल्मी | आज विहान कार्यालय समय १० देखि ११ वजे सम्म  गुल्मीको जिल्ला सरकारी वकिलको कार्यालय खुल्ला थियो तर सवै कोठाका कुर्चिहरु खाली थिए । कुनै चोरले चोर्न चाहे सवै सामान चोरे पनि निकै सजिलो र एकान्त थियो । सेवाग्राही कराउन थालेको भन्ने सुईको पाउनसाथ एक जना कर्मचारी साढे

Read More

बिबाह गरेलगत्तै बेहुला बेपत्ता भएपछी बेहुली अस्पतालमा, बाबुआमा धामी झाँक्रिकोमा

Posted on October 16, 2017 | views : 8615 | गुल्मी - GLM

प्रेम सुनार | असोज –३०, गुल्मी । अर्घाखाँचीको पणेनी गाउँपालिकामा विवाहको एक हप्ता नवित्दै बेपत्ता भएका छोराको प्रहरी प्रशासनले हाल सम्म खोज तलासमा ढिलाई गरे पछि तड्पीएर बसेका बाबु आमाले चिना हेराउने पण्डित देखि धामी झाँक्रि गराएर मन बुझाई रहेका छन् । पाणेनी गाउँपालिका वडा नम्वर ५ मैदान धारापानी टोलक

Read More

यिनको पहिचान अझै हुन सकेन

Posted on October 16, 2017 | views : 581 | गुल्मी - GLM

प्रेम सुनार | असोज ३०, गुल्मी । आईतवार साँझ तम्घास अर्खले नयाँगाउँ प्युठान सडक खण्डको केकुलीको भिरबाट ढुङ्गा खसेर मृत्यु भएका  एक जना व्यक्तिको पहिचान अझै हुन सकेको छैन । हिजो रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा बाटो हिड्दै गरेका नाम नखुलेका अन्दाजी ३५ वर्षिय पुरुषको ज्यान गएको थियो । शव

Read More

केकुलेको भिरको ढुङ्गा खसेर एक जनाको ज्यान गयो

Posted on October 15, 2017 | views : 558 | गुल्मी - GLM

प्रेम सुनार | असोज २९, गुल्मी | अहिले साँझ केहि वेर अघि तम्घास अर्खले नयाँगाउँ प्युठान सडक खण्डको केकुलीको भिरबाट ढुङ्गा खसेर एक जनाको ज्यान गएको छ ।  रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा बाटो हिड्दै गरेका नाम नखुलेका अन्दाजी ३५ वर्षिय पुरुषको ज्यान गएको घटना स्थलमा पुगेका प्रहरीले बताएका छ

Read More

धुर्कोटले सुरु गर्यो सरसफाई देखि सुकुम्वसीको समस्या समधान

Posted on October 13, 2017 | views : 424 | गुल्मी - GLM

प्रेम सुनार | असोज २७, गुल्मी | गुल्मीको  धुर्कोट गाउँपालिकामा स्थानिय सरकारले स्वास्थ्य संस्थाहरुको प्रभावकारी सञ्चालनका लागि मातहतका स्वास्थ्य संस्था व्यवस्थापन ऐन बनाउने भएको छ ।  हिजो वसेको गाउँ कार्य समितिको बैठकले यस्तो निर्णय गरेकगाउो त्यस कार्य समितिकी प्रवत्ता कविता बिकले जानकारी

Read More

गुल्मीका जनप्रतिनिधीहरुलाई गरिवी निवारण सम्वन्धी अभिमुखीकरण

Posted on October 12, 2017 | views : 410 | गुल्मी - GLM

प्रेम सुनार | असोज २६, गुल्मी | गुल्मीका जनप्रतिनिधीहरुलाई आजदेखि एक संस्थाले उद्यमशिलता र गरिवी निवारण सम्वन्धी अभिमुखीकरण तालिम दिन सुरु गरेको छ । जनविकास केन्द्र गुल्मीको आयोजनामा  लघुवित्त विकास कार्यक्रम क्षेत्रिय कार्यालय दाङले  आज देखि धुर्कोट गाउँपालिकाका जनप्रतिनिधीहरुबाट यस्तो ता

Read More

गुल्मीको अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

Posted on October 12, 2017 | views : 648 | गुल्मी - GLM

प्रेम सुनार/असोज २६, गुल्मी । गुल्मी लगायत छिमेकी जिल्लाका स्थानीयलाई अब एपेन्डिसाइटिसको उपचार गर्न पाल्पा बुटवल जानु नपर्ने भएको छ ।  जिल्ला अस्पताल तम्घासले पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको छ । जुन खबरले नागरिकहरुमा खुसी छाएको छ । अहिलेसम्म जिल्ला अस्पताल तम्घासमा एपेन्डिसाइटिसक

Read More

लाखौं रकम संकलन हुँदा पनि किन बनेन त पिपलधाराको कोट ?

Posted on October 08, 2017 | views : 634 | गुल्मी - GLM

प्रेम सुनार/असोज २२, गुल्मी । लामो समय देखि देश विदेशमा रहेका गुल्मी पिपलधारावासीले रकम संकलन अभियान गरेर गाउँको खड्ग छत्रकोट पुनरनिर्माण गर्न पहल गरे पनि स्थानियले अहिले सम्म निर्माण गर्न सकेका छैनन् ।  स्थानियवासी तथा रकम संकलन अभियानका एक सदस्य वावुराम थापाले फेशवुक मार्फत उक्त अभियान ओझेलमा

Read More

मलागिरीमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Posted on October 07, 2017 | views : 456 | गुल्मी - GLM

प्रेम सुनार/असोज २१, गुल्मी । गुल्मीको मलागिरी गाउँमा त्यहाँको एक युवा क्लवले आज बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  मदाने गाउँपालिका वडा नम्वर ५ साविकको मलागिरी गाविसमा खोप्चामा  लामो समय देखि क्रियाशिल सुर्योदय खड्ग मालिका युवा क्लवले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा स्वास्

Read More

शहरमा गलैचा माथीको भन्दा गाउँमा भुँईमा पल्टेको दशै प्यारो

Posted on October 07, 2017 | views : 1115 | गुल्मी - GLM

प्रेम सुनार/असोज २१, गुल्मी । दशै भित्रिए लगत्तै रिर्पोटिङ्गले भ्याई नभ्याई थियो ।  अस्टमीको साँझ सम्म आज अष्टमी हो र राते कोटा जानु पर्छ भन्ने कुरा भुलेर म रिर्पोटिङ्ग मै ब्यस्त थिएँ । अष्टमीको दिन जस्तो बेलामा धुर्कोट बडादशै मेलामा राजेश हमाललाई बोलाईएको रहेछ । धुर्कोट गाउँपालिकाको प्रेस संयो

Read More

सुख्खा पहिरोको सास्ती वाहेक शान्तिपुर्ण रह्यो गुल्मीको दशैं

Posted on October 07, 2017 | views : 645 | गुल्मी - GLM

प्रेम सुनार/असोज २१, गुल्मी । भंगेरीको सुख्खा पहिरो र शिद्धवावाको पनि सुख्खा पहिरोले दशैका यात्रुहरुलाई पुराएको सास्ती वाहेक यसपाली  गुल्मी जिल्ला भित्रको दशैं एकदमै सभ्य, शान्ति र सद्भावपुर्ण रह्यो । सुख्खा पहिरो प्रकृतिको सावाधानी घण्टी  दशैको मुखमा गुल्मी र वुटवलको दुवै प्रवे शद्धारमा स

Read More

गुल्मीमा जिप पल्टियो, ५ जना घईते

Posted on October 07, 2017 | views : 1402 | गुल्मी - GLM

प्रेम सुनार/असोज २१, गुल्मी । गुल्मीको ईस्माबाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको जिप केहि वेर अघि रैदीको सडकमा पल्टीदा ५ जना घाईते भएका छन् ।  ईस्मा मैदानबाट तम्घास तर्फ आउँदै गरेको लु १ ज ११६६ नम्वरको जिप रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा स्टेरिङ्ग फेल भएर सडक मै पल्टीदा ५ जना घाईते भएक

Read More

गुल्मीमा रातो प्लेट गाडीको अचेक्ली, कालो प्लेटको मनपरी

Posted on October 06, 2017 | views : 910 | गुल्मी - GLM

प्रेम सुनार/असोज २०, गुल्मी । भर्खरै कार्याभार सम्हालेका गुल्मीका प्रमुख जिल्ला अधिकारी संगको भेटमा यहाँका पत्रकारहरुले विशेषत चाडपर्व र विपदको बेला यहाँका यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेको जनगुनासो राखेका छन् । नयाँ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको आमन्त्रणमा भेटघाटमा पुगेका

Read More