समाज | गुल्मी - GLM


गुल्मीमा आफ्नै श्रीमानद्वारा खुकुरी प्रहार गरि श्रीमतीको हत्या

Posted on February 28, 2017 | views : 4530 | गुल्मी - GLM

फागुन १७, गुल्मी । गुल्मीको इस्मा रजस्थलमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।  इस्मा रजस्थल–१ अन्तर्गत थापाचौर निवासी ५९ वर्षीय यमबहादुर खत्रीले आज बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा ४५ वर्षीय श्रीमती कमला खत्रीलाई खुकुरी प्रहार गरी ढुङ्गाले थिचेर हत्या गरेको जिल्ल

Read More

२२ बर्षीय युवती बलात्कार गरेको आरोपमा ७३ वर्षका वृद्ध पक्राउ

Posted on February 25, 2017 | views : 2216 | गुल्मी - GLM

फागुन १४, गुल्मी । गुल्मीमा युवती बलात्कार गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।  २२ वर्षकी युवतीलाई बलात्कार गरेको आरोपमा गुल्मी बिशुखर्कका ७३ वर्षका वृद्धलाई प्रहरीले पक्राउ गरेको हो । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा ती वृद्धलाई पक्राउ गरिएको जिल्ला

Read More

गुल्मीकि कमली चार वर्षअघि मुत्यु भएका श्रीमानसंग अझै फोनमा बोल्छीन

Posted on February 25, 2017 | views : 21958 | गुल्मी - GLM

प्रेम सुनार/फागुन १४, गुल्मी । उनको मस्तीष्कमा अहिले पनि उनका श्रीमान जिवितै छन् ।  चार वर्ष अघि श्रीमानको भारतमा सडक दुर्घटनामा परी मृत्यु भएको थियो र काज किरियाको ८ दिनमा कसैले श्रीमानको स्मरण गराई दिए पछि उनको मानसिक सन्तुलन गुमेको थियो । अहिले चार वर्ष सम्म पनि उनको होस् खुलेको छैन् । काज

Read More

गुल्मीका एक व्यक्तिले दिए पार्टीलाई निःशुल्क जग्गा

Posted on February 23, 2017 | views : 945 | गुल्मी - GLM

फागुन १२, गुल्मी । गुल्मीको वामी गाविसमा नेपाली काँग्रेस गाउँ कार्य समितिलाई एक व्यक्तिले भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुभएको छ ।  वामी–३ निवासी गुल्मीका पूर्वजिविस सदस्य तथा वामी विश्व सम्पर्क मञ्च, अमेरिकाका अध्यक्षसमेत रहनुभएका हरिनारायण सापकोटा र उहाँकी श्रीमती साबित्रा सापको

Read More

बालविवाह गराउने गुल्मीका चारजना प्रहरी हिरासतमा

Posted on February 20, 2017 | views : 693 | गुल्मी - GLM

फागुन ९, गुल्मी । बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ ।  हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी

Read More

आँपचौरमा वन उपभोक्ता समिति गठन

Posted on February 16, 2017 | views : 531 | गुल्मी - GLM

प्रेम सुनार/फागुन ५, गुल्मी । अजम्वरा सामुदायिक वन उपभोक्ता समिति आँपचौर ३ गुल्मीको भेलाले उपभोक्ता समिति गठन गरेको छ । वामी रेञ्जरपोष्ट वन महासंघका सचिव  हिरालाल अर्यालको प्रमुख आतिथ्यतामा वसेको भेलाले खिमराज अर्यालको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरेको हो ।   समितिको उपाध्यक्

Read More

नेपाल पत्रकार महासंघ गुल्मीको सर्वसम्मत नेतृत्व चयन

Posted on February 14, 2017 | views : 296 | गुल्मी - GLM

प्रेम सुनार | फागुन–३, गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मी शाखाको पाचौं जिल्ला अधिवेशन आगामी ३ वर्षको लागी नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। नवराज भुसालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको महासंघको उपाध्यक्षमा अनिल खत्रि, महिला उपाध्यक्षमा सिता भण्डारी, सचिवमा टोप लाल अर्याल, सहसचिवमा ना

Read More

यी हुन् चन्दा मागेर आमाको काज–किरिया गर्ने गुल्मेली छोरी

Posted on February 12, 2017 | views : 1163 | गुल्मी - GLM

प्रेम सुनार/फागुन १, गुल्मी । सिङ्गो गाउँमा ढुङ्गाका छानाले बनेका अग्ला घरहरु छन् । त्यसै गाउँमा जम्मा दुई वटा घर छन् खरले छाएका । ति खरले छाएका घरमध्ये एउटा घरकोे कथा निकै कहाली लाग्दो छ । यो घरका वावुको १० वर्ष अघि भारतको दिल्लीमा सडक दुर्घटनामा ज्यान गयो । श्रीमानको मृत्यु पछि निमेक मजदुरी गरेर

Read More

गुल्मीमा १४ वटा स्वाथ्य चौकीको भवन बन्दै

Posted on February 07, 2017 | views : 1773 | गुल्मी - GLM

माघ २५, गुल्मी । स्वास्थ्यमन्त्री गगन थापाले अबको पाँच वर्षमा कुनै पनि स्थानमा स्वास्थ्य चौकी र अस्पतालका भवन खोज्दै जानु नपर्ने बताउनुभएको छ ।  भवन निर्माणका लागि राज्यसँग स्रोतको कमी नभए पनि इच्छा शक्ति कमजोर रहेको टिप्पणी गर्नुभयो । मङ्गलबार गुल्मीको हस्तिचौर गाविसस्थित स्वास्थ्यचौकीको भवन आ

Read More

शिक्षक वेपत्ता, एउटी शिक्षिकाको भरमा विद्यालय

Posted on February 01, 2017 | views : 1224 | गुल्मी - GLM

प्रेम सुनार/माघ १९, गुल्मी । गत ३ महिना देखि  शिक्षक वेपत्ता भए पछि गुल्मी छापाहिलेको एक विद्यालय एउटी शिक्षिकाको भरमा चलाउनु परेको छ ।  मालिका प्राथामिक विद्यालय छापाहिले–३ रंगका स्थाई दरवन्दी प्रावि तह  शिक्षक मेघनाथ अर्यालय मंसिर ३ गते देखि विद्यालयको सम्पर्कमा नआए पछि त्यस विद्या

Read More

विद्यार्थीको सहयोगका लागि २० लाख सङ्कलन

Posted on January 23, 2017 | views : 478 | गुल्मी - GLM

माघ १०, गुल्मी । गुल्मीको एक विद्यालयले अक्षयकोष स्थापनाका लागि आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिएको छ ।  कुर्घा गाविस–७ गुर्जाङमा रहेको खड्कदेवी प्राथमिक विद्यालयले सञ्चालन गरेको अभियानबाट हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट रु २० लाख सङ्कलन प्राप्त भएको विद्यालयका प्रधानाध्या

Read More

गुल्मीमा मानव अधिकारको भाषण चर्को, उल्घंनको लर्को

Posted on January 18, 2017 | views : 553 | गुल्मी - GLM

प्रेम सुनार/माघ ५, गुल्मी । आज गुल्मीको जिल्ला प्रशासन कार्यालयमा मानवअधिकारका विषयमा निकै चर्का र चिल्ला भाषणहरु भई रहँदा मानवअधिकारीको धज्जी उडाउनेहरुको विरुद्ध एक शव्द पनि उठाउन खोजिएन् । पौष १ गते विहान गुल्मीको अर्वेनी ५  मा ७८ बर्षका बृद्ध दलित लालबहादुर सुनारलाई गाउँ निकला गर्नेहरु एक मह

Read More

यी हुन् ९० वर्षको उमेरमा एमआरपी बनाउने गुल्मीका दुर्गादत्त अर्याल

Posted on January 18, 2017 | views : 2411 | गुल्मी - GLM

प्रेम सुनार/माघ ५, गुल्मी । वैदेशिक रोजगारका लागि एमआरपी बनाउने युवाहरुको भिडमा उभिदै आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक जना ९० वर्षिय बृद्धले पनि एमआरपी फारम भरेर पेश गरेका छन् । आँपचौर –का ९० वर्षिय दुर्गादत्त अर्यालले एमआरपी अर्थात मेशिन रिडेवल पासपोर्ट बनाउन लागेका हुन् । छोरा छोरी नातिनीहरु

Read More

गुल्मीको एक निमाविका लागि आधा करोड

Posted on January 17, 2017 | views : 1441 | गुल्मी - GLM

माघ ४, गुल्मी । गुल्मीको एक निम्न माध्यमिक विद्यालयलका लागि आधा करोडभन्दा बढी रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।  जोहाङ्ग–५, रितौदीमा रहेको ज्ञानोदय निम्न माध्यमिक विद्यालयका लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घसंस्था लगायतबाट गरी हालसम्म ५१ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

Read More

गुल्मीमा जिप दुर्घटना हुँदा एकै परिवारका ८ जना घाइते

Posted on January 14, 2017 | views : 3692 | गुल्मी - GLM

माघ १, गुल्मी । बुटवलबाट गुल्मीको थानपतीतर्फ आउँदै गरेको जिप शनिबार गुल्मीको थोर्गामा दुर्घटना हुँदा एकै परिवारका ८ जना घाइते भएका छन् ।  बा ७ च ७७८३ नम्बरको जिप शनिबार माघे संक्रान्तिको अवसर पारेर रिडीको कालीगण्डकीमा स्नान गरेर घर आउने क्रममा थानपती गाविस-२ स्थित थोर्गामा दुर्घटना भएको इलाका प

Read More

एउटै व्यक्तिले करोडौं खर्चेर बनाईदिए जनतालाई अस्पताल (फोटोफिचर)

Posted on January 13, 2017 | views : 2605 | गुल्मी - GLM

प्रेम सुनार/पुस २९, गुल्मी । गुल्मीमा एउटै व्यक्तिले  करोडौं रुपैया खचेर जनतालाई आँखा अस्पताल बनाई दिएर समाज  सेवाको क्षेत्रमा अग्रणी भुमिका खेलेका छन् ।  वामी –३ टार निवासी कृष्णहरी सापकोटाले एक रोपनी क्षेत्रफल जमिन वाहेक १ करोड ७५ लाख रुपैयाँ खर्चेर साढे दुई तले आँखा उपचार केन्द्रक

Read More

प्रति दिन ३३ हजारको औषधीको भरमा सापकोटाको जिवन

Posted on January 13, 2017 | views : 1123 | गुल्मी - GLM

प्रेम सुनार/पुस २९, गुल्मी । गत महिना सडक दुर्घटनामा परी मरणशन्य अवस्थामा पुगेका महेन्द्र आदर्श उच्च माध्यामिक विद्यालय वामीटक्सार गुल्मीका प्राचार्य  भिमलाल सापकोटाले नव जिवन पाउनका लागि प्रति दिन  ३३  हजार सम्मको औषधी सेवन गर्नु परेको छ । विद्यालयको कामको शिलशिलामा वुटवल पुगेर फर्क

Read More

७४ वर्षिय बृद्धले कमाउछन् मजदुरीबाट मासिक ३० हजार

Posted on January 10, 2017 | views : 1304 | गुल्मी - GLM

प्रेम सुनार | पुस २६, गुल्मी । होचो र सानो गाँठीका हुन्  उनि र निरोगी छन् । उमेर ७३ पुरा भएर ७४ मा पाईला टेकेका छन् । तर उनको काम हेर्ने हो भने विसावाईसे उमेरका ठिठालाई परा सार्छन् । राती १२ वजोस् कि विहानपख दुई तिन वजे रातको समय होस् उनि विभिन्न व्यक्तिहरुको खेतमा कुलाको पानी लगाई दिन जान्छन्

Read More

जनता उमाविको स्वर्ण महोत्सव सम्पन्न

Posted on January 06, 2017 | views : 457 | गुल्मी - GLM

प्रेम सुनार, पुस २२, अस्लेवा । जनता उच्च माध्यामिक विद्यालय अस्लेवा–७ गुल्मीको स्वर्ण महोत्सव आज शुक्रवार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।  पौष –१८ गते देखि ५ दिन सम्म चलेको स्वर्ण महोत्सवको आज प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाकोे प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।   &nbs

Read More

डोर बिक्रम श्रीष इन्ट्याग्रीटी आइडल विजेता

Posted on January 06, 2017 | views : 581 | गुल्मी - GLM

प्रेम सुनार/पुस २२, गुल्मी । शिद्धबाबा उमावि गुल्मीका प्रधानाध्यापक डोर बिक्रम श्रीष  इन्ट्याग्रीटी आइडल २०१६ को बिजेता बनेका छन् ।  जवाफदेहीता र पारदर्शिताको क्षेत्रमा कार्यरतसंस्था एकाउन्टबिलिटी ल्याबले हरेक वर्ष घोषणा गर्दै आएको इन्ट्याग्रीटी आइडलको तेस्रो संस्करण यसपटक श्रीषले प्राप्त

Read More

बुटवलबाट तम्घास आउँदै गरेको जिप दुर्घटना, १२ जना घाईते

Posted on January 05, 2017 | views : 2141 | गुल्मी - GLM

प्रेम सुनार/पुस २१, गुल्मी । आज दिउँसो करिव साढे ११ वजेको समयमा पाल्पामा  सडक दुर्घटनामा परी  १२ जना घाईते भएका छन् ।  वुटवलबाट तम्घास आउँदै गरेको  लु १ ज १६८९ नम्वरको जिप  र  विपरित दिशाबाट आई रहेको लु ३ प ६९१९ नम्वरको मोटरसाईकल  पाल्पाको ढुङ्गाखानी भन्ने स्थानमा

Read More

गुल्मीमा अरुलाई गाउँ निकला गर्नेहरु आफै गाउँ छाडेर भागे

Posted on January 01, 2017 | views : 1696 | गुल्मी - GLM

प्रेम सुनार | पुस १७, गुल्मी | केहिदिन अघि एक व्राम्हण महिलासंग प्रेम सम्वन्ध राखेको आरोप लगाउँदै दलित बृद्ध र ति महिलालाई गाउँ निकलाको उर्दि जारी गर्दै वनवास पठाएका  दुई जना मुख्य व्यक्तिहरु यति वेला आफुहरु नै गाउँ छाडेर फरार भएका छन् । अर्वेनी–५ का  ७८ वर्षिय लालबहादुर सुनार र ४३ वर्षिया

Read More

भाङ खाएका तिन महिला सहित एकै परिवारका पाँच जना अचेत

Posted on December 29, 2016 | views : 1664 | गुल्मी - GLM

प्रेम सुनार/पुस १४, गुल्मी । आज विहान  साढे आठ वजेको समयमा भाङ, सिध्रा मिसाएर टमाटरको चटनी संग रोटी खाएका गुल्मी मुसिकोटका एकै परिवारका  पाँच जना अहिले साँझ सम्म अर्ध अचेत अवस्थामा रहेका छन् । मुसिकोट २ कोटामुनीका रामबहादुर परियारका ३ वटी वुहारी र एक छोरा एक छोरी सहिति पाँचै जना वेहोस भए

Read More

गाउँ निकाला काण्डः पिडकलाई लुकाउँदै पिडितलाई गलाउँदै

Posted on December 29, 2016 | views : 1180 | गुल्मी - GLM

प्रेम सुनार/पुस १४, गुल्मी । व्राम्हण समुदायकी महिला संग प्रेम सम्वन्ध राखेको आरोपमा  केहि दिन अघि गुल्मीका एक दलितलाई गाउँ  निकला गरिएको आरोपिहरुलाई सार्वजानिक अपराधको मुद्धा दायर भएको पाँच दिन विति सक्दा पनि प्रहरीले पक्राउ गरेको छैन् । गाउँमै मिलाएर घटनालाई झ्यासमिस पार्न अर्वेनी गाविस

Read More

दुई विरामी कुरुवाहरु विच अस्पतालमै प्रेम लिला चलेपछि...

Posted on December 25, 2016 | views : 15766 | गुल्मी - GLM

प्रेम सुनार । पुस १०, गुल्मी ।  एउटा पुरुषः आफ्नी आमा  जिवन मरणको दोसाँधको पिडामा झोक्रिएको छ अस्पातको शैयामा उनै विरामी आमाको कोखमा बसेर ।  त्यसै अस्पतालमा एउटी महिलाः विरामी परेर उपचार गर्न ल्याएको छोरा कति वेला उसको विमार निको होला भन्ने पिर–र चिन्तामा छिन् । ति दुईको विचमा आ–आफ्नै

Read More

गुल्मीको लक्ष्मीपुर माविमा स्वर्णमहोत्सव सुरु

Posted on December 25, 2016 | views : 345 | गुल्मी - GLM

प्रेम सुनार । पुस १०, गुल्मी । श्री लक्ष्मीपुर माध्यामिक विद्यालय ठुलोलुम्पेक–८ चेहमी गुल्मीको आज देखि स्वर्ण महोत्सव सुरु भएको छ । १४ गते सम्म सुरु हुने महोत्सवको वाणिज्य राज्य मन्त्री सुर्वण ज्वारचन कान्छी दिदीले गर्नु भएको भव्य समारोहका विच गर्नु भएको थियो । कार्यक्रमा जिल्ला शिक्षा कार्यालयका प्

Read More

शिवशक्ति युवा क्लवद्धारा सहयोगदाता सम्मानित

Posted on December 25, 2016 | views : 261 | गुल्मी - GLM

प्रेम सुनार । पुस १०, गुल्मी ।  श्री न्यु शिवशक्ति युवा क्लव बडागाउँ ५ पेंगा गुल्मीले वार्षिकोत्सवको अवसरमा सहयोग गर्ने सम्पुर्ण सहयोगदातालाई सम्मान गरेको छ । क्लवको दोश्रो वार्षिकोत्सवको अवसरमा आर्थिक , भौतिक र सञ्चार माध्यमबाट सहयोग गर्ने  तिन दर्जन भन्दा बढि सहयोगदातालाई एक समारोहका विच

Read More

गाउँ निकला पिडित भन्छन-‘म उनै वराजुहरुको घरमा गरेर खानु पर्छ, कसरी मुद्धा लडौं ?’

Posted on December 24, 2016 | views : 1070 | गुल्मी - GLM

प्रेम सुनार/पुस ९, गुल्मी । वस्ने वास भत्काईएको छ,  एउटा बृद्ध दलितलाई बाँधेर गाउँ निकाल्दै ओढारको वास वस्ने सम्मको गम्भीर मानव अधिकार हनन् गरिएको छ । र पनि त्यस गाउँमा एउटा सामन्य घटना मानिएको छ । पिडक भनिएका पक्षले पिडित पक्षलाई  भन्ने गरेका छन्–‘ जिल्लाका तेरा मान्छेले उचाले भन्दैमा तँ

Read More