समाज | गुल्मी - GLM


गुल्मीमा अरुलाई गाउँ निकला गर्नेहरु आफै गाउँ छाडेर भागे

Posted on January 01, 2017 | views : 1763 | गुल्मी - GLM

प्रेम सुनार | पुस १७, गुल्मी | केहिदिन अघि एक व्राम्हण महिलासंग प्रेम सम्वन्ध राखेको आरोप लगाउँदै दलित बृद्ध र ति महिलालाई गाउँ निकलाको उर्दि जारी गर्दै वनवास पठाएका  दुई जना मुख्य व्यक्तिहरु यति वेला आफुहरु नै गाउँ छाडेर फरार भएका छन् । अर्वेनी–५ का  ७८ वर्षिय लालबहादुर सुनार र ४३ वर्षिया

Read More

भाङ खाएका तिन महिला सहित एकै परिवारका पाँच जना अचेत

Posted on December 29, 2016 | views : 1742 | गुल्मी - GLM

प्रेम सुनार/पुस १४, गुल्मी । आज विहान  साढे आठ वजेको समयमा भाङ, सिध्रा मिसाएर टमाटरको चटनी संग रोटी खाएका गुल्मी मुसिकोटका एकै परिवारका  पाँच जना अहिले साँझ सम्म अर्ध अचेत अवस्थामा रहेका छन् । मुसिकोट २ कोटामुनीका रामबहादुर परियारका ३ वटी वुहारी र एक छोरा एक छोरी सहिति पाँचै जना वेहोस भए

Read More

गाउँ निकाला काण्डः पिडकलाई लुकाउँदै पिडितलाई गलाउँदै

Posted on December 29, 2016 | views : 1264 | गुल्मी - GLM

प्रेम सुनार/पुस १४, गुल्मी । व्राम्हण समुदायकी महिला संग प्रेम सम्वन्ध राखेको आरोपमा  केहि दिन अघि गुल्मीका एक दलितलाई गाउँ  निकला गरिएको आरोपिहरुलाई सार्वजानिक अपराधको मुद्धा दायर भएको पाँच दिन विति सक्दा पनि प्रहरीले पक्राउ गरेको छैन् । गाउँमै मिलाएर घटनालाई झ्यासमिस पार्न अर्वेनी गाविस

Read More

दुई विरामी कुरुवाहरु विच अस्पतालमै प्रेम लिला चलेपछि...

Posted on December 25, 2016 | views : 15882 | गुल्मी - GLM

प्रेम सुनार । पुस १०, गुल्मी ।  एउटा पुरुषः आफ्नी आमा  जिवन मरणको दोसाँधको पिडामा झोक्रिएको छ अस्पातको शैयामा उनै विरामी आमाको कोखमा बसेर ।  त्यसै अस्पतालमा एउटी महिलाः विरामी परेर उपचार गर्न ल्याएको छोरा कति वेला उसको विमार निको होला भन्ने पिर–र चिन्तामा छिन् । ति दुईको विचमा आ–आफ्नै

Read More

गुल्मीको लक्ष्मीपुर माविमा स्वर्णमहोत्सव सुरु

Posted on December 25, 2016 | views : 394 | गुल्मी - GLM

प्रेम सुनार । पुस १०, गुल्मी । श्री लक्ष्मीपुर माध्यामिक विद्यालय ठुलोलुम्पेक–८ चेहमी गुल्मीको आज देखि स्वर्ण महोत्सव सुरु भएको छ । १४ गते सम्म सुरु हुने महोत्सवको वाणिज्य राज्य मन्त्री सुर्वण ज्वारचन कान्छी दिदीले गर्नु भएको भव्य समारोहका विच गर्नु भएको थियो । कार्यक्रमा जिल्ला शिक्षा कार्यालयका प्

Read More

शिवशक्ति युवा क्लवद्धारा सहयोगदाता सम्मानित

Posted on December 25, 2016 | views : 306 | गुल्मी - GLM

प्रेम सुनार । पुस १०, गुल्मी ।  श्री न्यु शिवशक्ति युवा क्लव बडागाउँ ५ पेंगा गुल्मीले वार्षिकोत्सवको अवसरमा सहयोग गर्ने सम्पुर्ण सहयोगदातालाई सम्मान गरेको छ । क्लवको दोश्रो वार्षिकोत्सवको अवसरमा आर्थिक , भौतिक र सञ्चार माध्यमबाट सहयोग गर्ने  तिन दर्जन भन्दा बढि सहयोगदातालाई एक समारोहका विच

Read More

गाउँ निकला पिडित भन्छन-‘म उनै वराजुहरुको घरमा गरेर खानु पर्छ, कसरी मुद्धा लडौं ?’

Posted on December 24, 2016 | views : 1151 | गुल्मी - GLM

प्रेम सुनार/पुस ९, गुल्मी । वस्ने वास भत्काईएको छ,  एउटा बृद्ध दलितलाई बाँधेर गाउँ निकाल्दै ओढारको वास वस्ने सम्मको गम्भीर मानव अधिकार हनन् गरिएको छ । र पनि त्यस गाउँमा एउटा सामन्य घटना मानिएको छ । पिडक भनिएका पक्षले पिडित पक्षलाई  भन्ने गरेका छन्–‘ जिल्लाका तेरा मान्छेले उचाले भन्दैमा तँ

Read More

देशकै ५ उत्कृष्ट कर्मचारीमा छनौट डोरविक्रम श्रीस

Posted on December 22, 2016 | views : 525 | गुल्मी - GLM

प्रेम सुनार/पुस ७, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास, खानीगाउँमा रहेको शिद्धवावा उच्च माध्यामिक विद्यालयका प्राचार्य डोरविक्रम श्रीस् काठमाण्डौंको  एक संस्थाद्धारा गरिएको सर्वेक्षणमा  देशभरबाट  ५ उत्कृष्ट कर्मचारीका रुपमा  छनौट भएका छन् ।  काठमाण्डौंको  ईन्टीग्रेटी आईडल

Read More

‘कान्छी दिदी’ होईन अव पहिलो अर्थात जेठी दिदी

Posted on December 22, 2016 | views : 687 | गुल्मी - GLM

प्रेम सुनार/पुस ७, गुल्मी । उनि संगै राजनीति यात्रा गर्नेहरुका छोरा छोरी मात्रै अहिले ५७ वर्षका भए । उनि हुन कांग्रेसका किशुनजीले कान्छी दिदी नाम राखेकी सुवर्ण ज्वारचन । त्यस पछि उनको सुवर्ण ज्वारचन कागजमा मात्रै सिमित रह्यो, साराको जनजिव्रोमा कान्छी दिदी नाम  नै  झुण्डीयो ।  जो गुल्म

Read More

व्राम्हणले नै कन्यदान गरेर छोरी बिश्वकर्मालाई दिएपछि...

Posted on December 20, 2016 | views : 15898 | गुल्मी - GLM

प्रेम सुनार/पूस ५, गुल्मी । जन्मे देखि ५० वर्षको उमेर सम्म चरम जातिय विभेद र छुवाछुत प्रथाले पिडित हुुँदै आएका गुल्मी अर्वेनी–२ का ईन्द्रबहादुर सुनारका चार भाई छोराहरुले भने त्यो विभेदलाई तोड्दै स्वजातिय देखि  विविन्न जात–जातिका युवतीहरु संग अन्तरजातिय विवाह गरेका छन् । जेठा छोरा चन्द्रले स्वजा

Read More

रुपन्देही, गुल्मी र अर्घाखाँची जिल्लामा फेरि बन्द

Posted on December 20, 2016 | views : 3217 | गुल्मी - GLM

पुस ५, रूपन्देही । सिमाङ्कनको बिरोधमा आन्दोलनरत रुपन्देही, गुल्मी र अर्घाखाँची जिल्ला फेरी बन्द भएको छ ।  सोमबार युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएपछी त्यसको बिरोधमा एमालेले फेरि बन्द गराएको हो । एमालेको भात्री संगठन युवासंघले तिवारीको हत्याको तत्काल छानबीनको माग गर्दै

Read More

गुल्मीको जनजीवन सामान्य बन्दै

Posted on December 19, 2016 | views : 1194 | गुल्मी - GLM

पुस ४, तम्घास (गुल्मी) । सरकारले प्रदेश टुक्राउन लागेको भन्दै त्यसको विरोधमा आह्वान गरिएको गुल्मी बन्द आज बिहान ११ बजेदेखि फिर्ता भएको छ । गुल्मी बन्दको २०औँ दिनमा आन्दोलन फिर्ता भएपछि जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेको छ ।  मङ्सिर १५ गतेदेखि निरन्तर रुपमा बन्दको आह्वान गरी जिल्लामा धर्ना

Read More

गुल्मीका सिडियो जनताको घेराउमा, माफी मागेर पनि सुख पाएनन्

Posted on December 17, 2016 | views : 2477 | गुल्मी - GLM

प्रेम सुनार, पुस २, गुल्मी । हिजोको शान्तिपुर्ण आन्दोलनमा चरम दमन र वर्वता अपनाएको भन्दै गुल्मीका सिडियो जनताको घेराउमा परेका छन् । अहिले विहान आन्दोलनरत पक्ष संग सम्वाद गर्न जिल्ला विकास समितिको सभाहलमा बैठकको आयोजना गरेका सिडियो कृष्णप्रसाद ढुङ्गनालाई गेटमा  बसेका आन्दोलनकारीले  बाहिर नि

Read More

गुल्मीको तम्घास आज तनावग्रस्त: झडपमा चालिस घाइते

Posted on December 16, 2016 | views : 1205 | गुल्मी - GLM

पुस १, तम्घास (गुल्मी) । आन्दोलनकर्ता र सुरक्षाकर्मीबीच झडप हुँदा दिनभर सदरमुकाम तम्घास आज तनावग्रस्त बनेको छ ।  आन्दोदनकर्ताले जिल्ला प्रशासन कार्यालयमा ताला लगाइदिएपछि प्रहरीले जबर्जस्ती उक्त ताला खोल्ने क्रममा प्रहरी र आन्दोलनकर्ताबीच झडप भएको हो ।  पाँच नं प्रदेश टुक्राउने गरी सरकारले

Read More

गुल्मीमा आज आम हड्तालको पहिलो दिन यस्तो देखियो

Posted on December 16, 2016 | views : 1133 | गुल्मी - GLM

प्रेम सुनार । पुस १, गुल्मी । आज आम हड्तालको पहिलो दिन गुल्मीको दोहलीमा विरोधका लागि टोल टोलमा जम्मा हुँदै थिए ।  वन्द अवज्ञा गर्नेहरु विरुद्ध युवा तथा स्कुले भाई वहिनीहरु निगरानी गर्दै थिए । त्यस विचमा रामराज्य उच्च माध्यामिक विद्यालयको ५१ औं वर्षिकोत्सवको औपचारिकता पनि पुरा गराउन थालियो । आन

Read More

गुल्मीमा ट्रकले च्यापेर एक व्यक्तिको ज्यान गयो

Posted on December 16, 2016 | views : 1125 | गुल्मी - GLM

पुस १, तम्घास (गुल्मी) । ट्रकको चक्काले च्यापेर गुल्मीको भुवाचिदीस्थित लौरेसिमलमा एक व्यक्तिको ज्यान गएको छ । यसरी ज्यान जानेमा गुल्मी अमरअर्वाथोक घर भई हाल रुपन्देही–३ डिङ्गनगर निवासी ४१ वर्षीय राजु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । वामीटक्सारबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ३७

Read More

महिलाहरुले तोडे प्रहरीको घेरा, कव्जा जमाए प्रशासनमा

Posted on December 14, 2016 | views : 1741 | गुल्मी - GLM

 प्रेम सुनार, मङ्सिर २९, गुल्मी ।  गुल्मी आन्दोलनको आज १७ औं दिन आन्दोलनको मोर्चा सम्हालेका महिलाहरुले जिल्ला प्रशासन कार्यालयको प्रहरी घेरा तोड्दै प्रशासन भित्र छिरेर सरकारलाई चुनौती दिए ।  सरकारका प्रधानमन्त्री प्रचण्डलाई  देशको नक्सा, देश टुक्राउने कैची र फुलको माला जिल्ला प्र

Read More

बुटवल प्रहरीलाई ठुलो सफलताः ५ जनाको हत्यारा पक्राउ

Posted on December 13, 2016 | views : 2227 | गुल्मी - GLM

प्रेम सुनार, मंसिर २८, गुल्मी । २०६८ साल देखि  यता तिज दशैं र तिहार पर्वको मौका छोपी ५ जनाको हत्या गर्ने अभियुक्त हालै पक्राउ गरेर अनुसन्धानमा वुटवल ईलाका प्रहरी कार्यालयले ठुलो सफलता हाता पारको छ ।  ५  जनाको हत्या मात्र नभई १५ घर परिवारमा चोरी गरेको  कैयौं घरहरुमा बाहिरबाट ढोकाम

Read More

९२ वर्षिया बृद्धाले नागरिकता पाईन्

Posted on December 12, 2016 | views : 548 | गुल्मी - GLM

प्रेम सुनार, मंसिर २७, गुल्मी । गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीबाट यहाँकी एक बृद्धाले ९६ वर्षको उमेरमा सोमवार नागरिकता पाएकी छिन् । आँपचौर गाविस वडा नम्वर ७ की धनकला अर्यालले त्यो उमेरमा नागरिकता पाएकी हुन् ।    विक्रम सम्वत १९८६ साल मंसिर २१ गते  जन्म  मितिमा उनले रुप

Read More

कुमारी आमाले पाईन कुमार

Posted on December 12, 2016 | views : 510 | गुल्मी - GLM

प्रेम सुनार, मंसिर–२७, गुल्मी । अँस्ती जिल्ला अस्पतालमा कुमारी आमा बनेकी युवतीले आज वल्ल आफ्नो उनै सपनाका राजकुमारलाई पाएकी छिन् । नयाँगाउँकी १९ वर्षिया रमिता मल्ल  ( नाम परिर्वन )  हिजो पुर्कोटदहका रमेश कार्की भनेर परिचित भएका उनि आखिर  सिर्सेनी–९ वडचौर निवासी  २२ वर्षिय रमेश सु

Read More

गुल्मीको आन्दोनमा २०६२/०६३ को भन्दा बढि जनसागर

Posted on December 12, 2016 | views : 1685 | गुल्मी - GLM

प्रेम सुनार,  मंसिर–२७, गुल्मी । ५ नम्वर प्रदेश  टक्राउन खोजिएको विरुद्ध गुल्मीको संयुक्त जनआन्दोनका आज १३ औं दिनको विशाल विरोध सभामा २०६२ /०६३ को जनआन्दोलनमा भन्दा बढि जनसागर उर्लिएको छ ।  दशौं हजार भन्दा बढिको संख्यामा सदरमुकाम तम्घासमा निस्कीएको जुलुसको पछिल्लो पंक्ती लाँकुरी मञ्च

Read More

कुमारी आमाले वित्थैमा विकाईन रेसुङ्गा क्याम्पसको नाम

Posted on December 12, 2016 | views : 1987 | गुल्मी - GLM

प्रेम सुनार, मंसिर–२७, गुल्मी । हिजो तम्घास अस्पतालमा कुमारी आमा बनेकी युवतीले वित्थैमा गुल्मीको रेसुङ्गा वहुमुखी क्याम्पसको नाम विकाएको सो क्याम्पसले जनाएको छ ।  क्याम्पस प्रमुख हरिवहादुर थापाले भने–‘ उनि हाम्रो क्याम्पसमा भर्ना भएको दुई हप्ता पनि भएको छैन, त्यसमा रेसुङ्गा क्याम्पसको नाम जोडिन

Read More

कांग्रेस नेता केसीलाई पितृशोक

Posted on December 11, 2016 | views : 490 | गुल्मी - GLM

प्रेम सुनार, मंसिर–२६, गुल्मी । नेपाली कांग्रेस गुल्मीका पुर्व सभापति चन्द्र केसी पितृशोकमा परेका छन् । रेसुङ्गा नगरपालिका ३ भाडगाउँ निवासी उहाँका ८८ वर्षिय पिता ज्ञानबहादुर खत्रीको आज विहान साढे सात वजे निधन भएको छ ।      उपचारको शिलशिलामा खत्रीको भैरहमा मृत्यु भएको र आजै उनकोे शव रि

Read More

यी 'कुमारी आमा'ले छोरी त जन्मीईन् तर वावु को हो थाह छैन्

Posted on December 11, 2016 | views : 6690 | गुल्मी - GLM

प्रेम सुनार | मंसिर–२६, गुल्मी । आ विहान रेसुङ्गा वहुमुखी क्याम्पसकी एक विद्यार्थीले जिल्ला अस्पताल गुल्मीका छोरी जन्माएकी छिन् । अविवाहित अवस्था मै कुमारी आमा बनेकी उनको वावु को हो भन्ने कुरा उनि वाहेक अरु कसैलाई थाह छैन् ।  गुल्मीकै नयाँगाउँ घर बताउने १९ वर्षिया  रमिता मल्ल नाम परिवर्तनल

Read More

भैंसीसंग यौन दुर्ब्याबहर आरोपी युवा विरुद्ध मुद्धा पेश

Posted on December 10, 2016 | views : 6298 | गुल्मी - GLM

प्रेम सुनार | गुल्मी, मंसिर–२५ । केहि दिन अघि  गोठमा बाँधिएको भैसी संग अप्राकृतिक यौनदुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका गुल्मीका एक युवालाई प्रहरीले सार्वाजानिक अपराधको मुद्धा पेश गरेको जनाएको छ ।     गुल्मीको आँपचौर  गाविस वडा नम्वर २ का २१ वर्षिय कृष्णप्रसाद खरेललाई यस्

Read More

तेश्रो पटक अन्टर्काटिका पुग्ने थापा सम्मानित

Posted on December 10, 2016 | views : 525 | गुल्मी - GLM

प्रेम सुनार | मंसिर–२५, गुल्मी । तेश्रो नेपालीका रुपमा अन्टर्काटिकामा पुग्ने  गुल्मीका एक जना युवालाई स्वदेशका विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन् । गुल्मीको शान्तिपुर गाविस वडा नम्वर ६ का ३४ वर्षिय अर्जुनकुमार थापाले अन्र्टकाटिकाको अन्तिम दक्षिण धुर्व सम्म पुगेको र  भारतिय सेनाबाट सग

Read More

८८ वर्षको उमेरमा प्रेम विवाह,औधी सुखत दाम्पत्य जिवन

Posted on December 09, 2016 | views : 3503 | गुल्मी - GLM

अर्का ८० वर्षियले पनि २६ वर्षियाई विहे गरेर सन्तान जन्माए   प्रेम सुनार | मंसिर–२४, गुल्मी । प्रेम र विवाहलाई उमेरले छेक्दैन, रोक्दैन भन्ने कुराको पछिल्लो उदाहरणका पात्र हुन घमिरका एक जना बृद्ध ।   घमिर गाविस वडा नम्वर ३ का पुर्णबहदुर मगरले ८८ वर्षको उमेरमा गरेको प्रेम विवाह निकै सफल

Read More

‘के गरूँ त ? श्रीमति नै नभए पछि...!? ’

Posted on December 08, 2016 | views : 16499 | गुल्मी - GLM

प्रेम सुनार । मंसिर–२३, गुल्मी, । गुल्मीमा अर्को एउटा लाजमर्दो घटना बाहिर आएको छ  । दुध दिने भैसी माथी  केहिदिन अघि एक जना युवाले यौन दुव्र्यवाहर गरेको प्रहरीले जनाएको छ । आँपचौर गाविस वडा नम्वर २ वरारुखका २१ वर्षिय कृष्ण खरेलले स्थानिय एक जना महिलाको गोठमा बाँधिएको भैसीलाई अप्राकृतिक यौन

Read More