समाज | गुल्मी - GLM


गुल्मीमा ट्रकले च्यापेर एक व्यक्तिको ज्यान गयो

Posted on December 16, 2016 | views : 1991 | गुल्मी - GLM

पुस १, तम्घास (गुल्मी) । ट्रकको चक्काले च्यापेर गुल्मीको भुवाचिदीस्थित लौरेसिमलमा एक व्यक्तिको ज्यान गएको छ । यसरी ज्यान जानेमा गुल्मी अमरअर्वाथोक घर भई हाल रुपन्देही–३ डिङ्गनगर निवासी ४१ वर्षीय राजु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । वामीटक्सारबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ३७

Read More

महिलाहरुले तोडे प्रहरीको घेरा, कव्जा जमाए प्रशासनमा

Posted on December 14, 2016 | views : 2668 | गुल्मी - GLM

 प्रेम सुनार, मङ्सिर २९, गुल्मी ।  गुल्मी आन्दोलनको आज १७ औं दिन आन्दोलनको मोर्चा सम्हालेका महिलाहरुले जिल्ला प्रशासन कार्यालयको प्रहरी घेरा तोड्दै प्रशासन भित्र छिरेर सरकारलाई चुनौती दिए ।  सरकारका प्रधानमन्त्री प्रचण्डलाई  देशको नक्सा, देश टुक्राउने कैची र फुलको माला जिल्ला प्र

Read More

बुटवल प्रहरीलाई ठुलो सफलताः ५ जनाको हत्यारा पक्राउ

Posted on December 13, 2016 | views : 3140 | गुल्मी - GLM

प्रेम सुनार, मंसिर २८, गुल्मी । २०६८ साल देखि  यता तिज दशैं र तिहार पर्वको मौका छोपी ५ जनाको हत्या गर्ने अभियुक्त हालै पक्राउ गरेर अनुसन्धानमा वुटवल ईलाका प्रहरी कार्यालयले ठुलो सफलता हाता पारको छ ।  ५  जनाको हत्या मात्र नभई १५ घर परिवारमा चोरी गरेको  कैयौं घरहरुमा बाहिरबाट ढोकाम

Read More

९२ वर्षिया बृद्धाले नागरिकता पाईन्

Posted on December 12, 2016 | views : 1300 | गुल्मी - GLM

प्रेम सुनार, मंसिर २७, गुल्मी । गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीबाट यहाँकी एक बृद्धाले ९६ वर्षको उमेरमा सोमवार नागरिकता पाएकी छिन् । आँपचौर गाविस वडा नम्वर ७ की धनकला अर्यालले त्यो उमेरमा नागरिकता पाएकी हुन् ।    विक्रम सम्वत १९८६ साल मंसिर २१ गते  जन्म  मितिमा उनले रुप

Read More

कुमारी आमाले पाईन कुमार

Posted on December 12, 2016 | views : 1220 | गुल्मी - GLM

प्रेम सुनार, मंसिर–२७, गुल्मी । अँस्ती जिल्ला अस्पतालमा कुमारी आमा बनेकी युवतीले आज वल्ल आफ्नो उनै सपनाका राजकुमारलाई पाएकी छिन् । नयाँगाउँकी १९ वर्षिया रमिता मल्ल  ( नाम परिर्वन )  हिजो पुर्कोटदहका रमेश कार्की भनेर परिचित भएका उनि आखिर  सिर्सेनी–९ वडचौर निवासी  २२ वर्षिय रमेश सु

Read More

गुल्मीको आन्दोनमा २०६२/०६३ को भन्दा बढि जनसागर

Posted on December 12, 2016 | views : 2497 | गुल्मी - GLM

प्रेम सुनार,  मंसिर–२७, गुल्मी । ५ नम्वर प्रदेश  टक्राउन खोजिएको विरुद्ध गुल्मीको संयुक्त जनआन्दोनका आज १३ औं दिनको विशाल विरोध सभामा २०६२ /०६३ को जनआन्दोलनमा भन्दा बढि जनसागर उर्लिएको छ ।  दशौं हजार भन्दा बढिको संख्यामा सदरमुकाम तम्घासमा निस्कीएको जुलुसको पछिल्लो पंक्ती लाँकुरी मञ्च

Read More

कुमारी आमाले वित्थैमा विकाईन रेसुङ्गा क्याम्पसको नाम

Posted on December 12, 2016 | views : 2763 | गुल्मी - GLM

प्रेम सुनार, मंसिर–२७, गुल्मी । हिजो तम्घास अस्पतालमा कुमारी आमा बनेकी युवतीले वित्थैमा गुल्मीको रेसुङ्गा वहुमुखी क्याम्पसको नाम विकाएको सो क्याम्पसले जनाएको छ ।  क्याम्पस प्रमुख हरिवहादुर थापाले भने–‘ उनि हाम्रो क्याम्पसमा भर्ना भएको दुई हप्ता पनि भएको छैन, त्यसमा रेसुङ्गा क्याम्पसको नाम जोडिन

Read More

कांग्रेस नेता केसीलाई पितृशोक

Posted on December 11, 2016 | views : 1952 | गुल्मी - GLM

प्रेम सुनार, मंसिर–२६, गुल्मी । नेपाली कांग्रेस गुल्मीका पुर्व सभापति चन्द्र केसी पितृशोकमा परेका छन् । रेसुङ्गा नगरपालिका ३ भाडगाउँ निवासी उहाँका ८८ वर्षिय पिता ज्ञानबहादुर खत्रीको आज विहान साढे सात वजे निधन भएको छ ।      उपचारको शिलशिलामा खत्रीको भैरहमा मृत्यु भएको र आजै उनकोे शव रि

Read More

यी 'कुमारी आमा'ले छोरी त जन्मीईन् तर वावु को हो थाह छैन्

Posted on December 11, 2016 | views : 7540 | गुल्मी - GLM

प्रेम सुनार | मंसिर–२६, गुल्मी । आ विहान रेसुङ्गा वहुमुखी क्याम्पसकी एक विद्यार्थीले जिल्ला अस्पताल गुल्मीका छोरी जन्माएकी छिन् । अविवाहित अवस्था मै कुमारी आमा बनेकी उनको वावु को हो भन्ने कुरा उनि वाहेक अरु कसैलाई थाह छैन् ।  गुल्मीकै नयाँगाउँ घर बताउने १९ वर्षिया  रमिता मल्ल नाम परिवर्तनल

Read More

भैंसीसंग यौन दुर्ब्याबहर आरोपी युवा विरुद्ध मुद्धा पेश

Posted on December 10, 2016 | views : 7518 | गुल्मी - GLM

प्रेम सुनार | गुल्मी, मंसिर–२५ । केहि दिन अघि  गोठमा बाँधिएको भैसी संग अप्राकृतिक यौनदुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका गुल्मीका एक युवालाई प्रहरीले सार्वाजानिक अपराधको मुद्धा पेश गरेको जनाएको छ ।     गुल्मीको आँपचौर  गाविस वडा नम्वर २ का २१ वर्षिय कृष्णप्रसाद खरेललाई यस्

Read More

तेश्रो पटक अन्टर्काटिका पुग्ने थापा सम्मानित

Posted on December 10, 2016 | views : 1415 | गुल्मी - GLM

प्रेम सुनार | मंसिर–२५, गुल्मी । तेश्रो नेपालीका रुपमा अन्टर्काटिकामा पुग्ने  गुल्मीका एक जना युवालाई स्वदेशका विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन् । गुल्मीको शान्तिपुर गाविस वडा नम्वर ६ का ३४ वर्षिय अर्जुनकुमार थापाले अन्र्टकाटिकाको अन्तिम दक्षिण धुर्व सम्म पुगेको र  भारतिय सेनाबाट सग

Read More

८८ वर्षको उमेरमा प्रेम विवाह,औधी सुखत दाम्पत्य जिवन

Posted on December 09, 2016 | views : 4574 | गुल्मी - GLM

अर्का ८० वर्षियले पनि २६ वर्षियाई विहे गरेर सन्तान जन्माए   प्रेम सुनार | मंसिर–२४, गुल्मी । प्रेम र विवाहलाई उमेरले छेक्दैन, रोक्दैन भन्ने कुराको पछिल्लो उदाहरणका पात्र हुन घमिरका एक जना बृद्ध ।   घमिर गाविस वडा नम्वर ३ का पुर्णबहदुर मगरले ८८ वर्षको उमेरमा गरेको प्रेम विवाह निकै सफल

Read More

‘के गरूँ त ? श्रीमति नै नभए पछि...!? ’

Posted on December 08, 2016 | views : 17574 | गुल्मी - GLM

प्रेम सुनार । मंसिर–२३, गुल्मी, । गुल्मीमा अर्को एउटा लाजमर्दो घटना बाहिर आएको छ  । दुध दिने भैसी माथी  केहिदिन अघि एक जना युवाले यौन दुव्र्यवाहर गरेको प्रहरीले जनाएको छ । आँपचौर गाविस वडा नम्वर २ वरारुखका २१ वर्षिय कृष्ण खरेलले स्थानिय एक जना महिलाको गोठमा बाँधिएको भैसीलाई अप्राकृतिक यौन

Read More

कोदो पिस्ने क्रममा मिलले यसरी लियो ज्यान

Posted on December 08, 2016 | views : 1201 | गुल्मी - GLM

प्रेम सुनार | मंसिर-२३,  गुल्मी । उनि भरैको छाक टार्नका लागि निमेक मजदुर गरेको दुइचार पाथी कोदो पिस्न मिलमा आएका थिए ।  साँझ करिव चार बज्नन्नै लागेकोले श्रीमति केटा केटी अत्तालिए होलान भन्ने चिन्ता पनि हुँदो उनमा । त्यसैले पनि उनि हतार मनस्थितीमा भएर मिलको पट्टामा हात लम्काए । हात लम्काए स

Read More

२१ औँ सताव्दीको भवनमा १६ औं सताव्दीको तगारो

Posted on December 07, 2016 | views : 1446 | गुल्मी - GLM

प्रेम सुनार | मंसिर–२२, गुल्मी ।  अध्याधुनिक शैलीमा सुविधा सम्पन्न नवनिर्मित भवनमा सरेको पनि झण्डै एक वर्ष हुन लाग्यो गुल्मीको जिल्ला प्रशासन कार्यालय । तर माथी भवन तिर नजर नलगाउने हो भने प्रवेशद्धार गाउँको कुनै सानो झुपडीमा पसे जस्तो महशुस हुन्छ । तिन वटा वाँसको गरालोमा तगारो बनाईएको छ  

Read More

बन्दका क्रममा मोटरसाइकल तोडफोड

Posted on December 03, 2016 | views : 1709 | गुल्मी - GLM

मङ्सिर १८, गुल्मी । प्रदेश टुक्राउन लागेको विरुद्धमा भएको अनिश्चितकालीन गुल्मी बन्दको चौँथो दिन आज आन्दोलकारीले एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।  बन्दको अवज्ञा गरी सवारीसाधन सञ्चालन गरेको भन्दै आन्दोलनकारीले सदरमुकाम तम्घासस्थित क्याम्पस रोडमा लु ९ प ४३३३ न ंको मोटरसाइकल तोडफोड गरेका छन् भने प

Read More

यस्तो छ देशभरका भण्डारी बन्धुहरुको चिनारी

Posted on December 02, 2016 | views : 1819 | गुल्मी - GLM

प्रेम सुनार/मंसिर १७, गुल्मी ।  यहि मंसिर  २१ गते देखि २२ गते  दुई दिन सम्म धनाञ्जय  गोत्रीय   भण्डारीहरुको भव्य रुपमा  कुल पुजा गरिदै छ ।  अन्य समुदायको भन्दा ठुलो संख्यामा निकै ठुलो तामझामका साथ मनाईने भण्डारीहरुले कुल पुजा गर्ने गरिन्छ र निकै महिमाका साथ लिने गर

Read More

वामीमा भव्य खेलकुद र सांस्कृतिक कार्यक्रम सुरु

Posted on November 29, 2016 | views : 1547 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर १४, गुल्मी । आज देखि गुल्मीको वामी ९ शेरामा भव्य भलिवल तथा  अन्य प्रतियोगिता सहित राष्टिय कलाकारहरुका विच वेजोड सांस्कृतिक कार्यक्रम सुरु भएको छ । जापान अष्ट्रेलिया , न्युजिरल्याण्ड , अमेरिका, वेलायत , पोल्याण्ड  जस्ता विकासित मुलक र अन्य मुलुकको वैदेशिक रोजगारका एउटै व

Read More

खाना पकाईरहेकी एउटी दलित युवतीमा जब एक्कासी काली-माता चड्यो...

Posted on November 28, 2016 | views : 6455 | गुल्मी - GLM

प्रेम सुनार | मंसिर–१३, गुल्मी । आफुलाई कालि माता उत्रेको भन्दै गुल्मीको ऐतिहाँसिक चारपाला दरवारको ईस्वरी देवि मन्दिरमा त्यहाँका एक दलित युवती प्रवेश गरेर हिजोदेखि पुजा आराधना सुरु गरेकी छिन् ।   उक्त चारपाला दरवार स्थापना भएको झण्डै तीन सताव्दीको ईतिहाँसमा दलित युवती उक्त मन्दिरमा एक्लै प्रवे

Read More

महिला अधिकारकर्मी ज्ञवालीको निधन

Posted on November 28, 2016 | views : 1726 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर १३, गुल्मी । गुल्मी जिल्लाकी सशक्त महिला अधिकारकर्मी जानकी ज्ञवाली गौतमको गएराती अल्पाआयुमै निधन भएको छ ।  केहि वर्ष अघि वे्रनट्युमरको समस्या रहेकी ३७ वर्षिया ज्ञवालीको  गएराती करिव ११ वजेको  समयमा एक्कासी अचेत भई वुटवलमा  मृत्यु भएको पारिवारिक श्रोतले जानकारी

Read More

मृगौला पिडित वालकको जिवन रक्षार्थ सहयोग संकलन

Posted on November 22, 2016 | views : 1473 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर ७, गुल्मी । गुल्मीको वाग्ला गाविसका मृगौला पिडित एक वालकको जिवन रक्षार्थ स्थानियवासीले सहयोग संकलन अभियानलाई तिव्र पारेका  छन् ।   वाग्ला –७ दुवानेटाका ठग प्रसाद घिमिरेका १६ वार्षिया छोरा सुय घिमिरे दुवै मृगौला फेल भई यति वेला जिवन मरणको दोसाँधमा रहेका छन् । उनलाई उपचारक

Read More

गुल्मीमा पहिलो महिला एलडियोद्धारा कार्यभार सुरु

Posted on November 22, 2016 | views : 1388 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर ७, गुल्मी । गुल्मी जिल्लाको ईतिहासमा पहिलो पटक महिला एलडियो अर्थात स्थानीय बिकाश अधिकारी भएर हिजो देखि कार्यभार सम्हालेकी छिन् ।  अर्घाखाँची डिभर्ना वडा नम्वर १  कल्पना श्रेष्ठलेले गुल्मीमा पहिलो महिला एलडियोको ईतिहाँस  रच्न सफल भएकी हुन् । छिमेकी जिल्ला अर्घाखांची

Read More

तराईबाट पाहड छुट्टाउन पाईदैन भन्दै गुल्मीमा आन्दोलन सुरु

Posted on November 22, 2016 | views : 2968 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर ७, गुल्मी ।  सरकारले संविधान संशोधन गरेर गुल्मी, अर्घाखाँची र पाल्पालाई  तराईका जिल्लाबाट छुटाएर    पाहडी जिल्लामै गाभ्ने लगायतका विषयहरु संसदमा प्रस्ताव लैजाने तयारी गरी रहेका बेला गुल्मी जिल्लामा  त्यसको विरोध गर्दै आज देखि आन्दोलन सुरु गरिएको छ । 

Read More

हालको स्थानिय निकायको दुरी २ घण्टा, अवको आठ घण्टा

Posted on November 22, 2016 | views : 1191 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर ७, गुल्मी । जति सक्दो छोटो दुरीको प्रशासनिक सुविधा जनताले प्राप्त  गरुन भन्ने नीति अनुुसार राज्य पुनरसंरचनाका गरिएको हो । तर गजवको कुरा नेटा गाविसका चार वटा वडाका जनताले हाल सम्म स्थानिय प्रशासन अर्थात गाविसमा आउने दुरी २ घण्टाको थियो तर अव बन्ने गाउँपालिकामा उनिहरु ८ घण्टाको

Read More

वालअधिकार दिवस सन्दर्भ: 'कानुन एकातिर जसले हानुन् उसैले जानुन् अर्कोतिर'

Posted on November 20, 2016 | views : 2060 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर ५, गुल्मी । आज सदरमुकाम तम्घासमा मनाईएको अन्तराष्ट्रिय वालअधिकार दिवसमा गुल्मीका राजनैतिक दलहरुको अल्छी लाग्दो उपस्थिती देखिएको थियो । वालमन्दिर सभाहलमा आयोजना गरिएको वालअधिकार  दिवस कार्यक्रममा आमन्त्रण गरिएका दलका नेताहरुको कम उपस्थिती देखिनुले वालवालिकाको कार्यक्रमलाई खासै

Read More

गुल्मीमा जनताको विद्यालय निर्माणमा सेना

Posted on November 19, 2016 | views : 1486 | गुल्मी - GLM

प्रेम सुनार । मंसिर –४, गुल्मी । गुल्मीमा रहेको नेपाली सेना गुरुगोरख गुल्म धागीथुम ब्यारेकले रेसुङ्गा नगरपालिका–७ कुँडापानी स्थित अर्जुन प्राथामिक विद्यालयको ६ तले भवन निर्माणमा सहभागी हुँदै आएको छ ।  उसले गत असारमा अविरल वर्षा संगै आएको बाढि पहिरोले निर्माणधिन भवनलाई बगाए दिए पछि  पुर्नन

Read More

एक जना प्रहरीलाई नियन्त्रणमा लिन गुल्मीमा लाठी चार्ज

Posted on November 19, 2016 | views : 2793 | गुल्मी - GLM

प्रेम सुनार । मंसिर –४, गुल्मी । सयौंको संख्यामा प्रहरीबल रहेको गुल्मी जिल्ला प्रहरी कार्यालय भित्र गएराती मदिरा सेवन गरेको एक जना व्यक्ति, त्यो पनि आफ्नै प्रहरी जवानलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्नु परेको खवर आज वाहिर आएको छ  ।  डिउटीमा रहेका प्रहरी जवान रामु बिसी मदिरा सेवन गरी नियन्त

Read More

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

Posted on November 18, 2016 | views : 1438 | गुल्मी - GLM

धु्रबसागर शर्मा/मङ्सिर ३, म्याग्दी ।   ‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।।  कल्ले के गर्छ ? पायसी सबैले आफ्नै पेट भर्छ ।।  गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बगरफाँटका गाउँलेका आँखा रसाए । चार छोरी, एक छो

Read More