अर्थ/विकास | गुल्मी - GLM


मुसिकोट नगरपालिकाको कार्य विवरणः हुने विरुवाको चिल्लो पात

Posted on February 14, 2018 | views : 41 | गुल्मी - GLM

प्रेम सुनार/फागुन २, गुल्मी । मुुसिकोट नगरपालिकाले मंगलबार पत्रकारहरु समक्ष सार्वजानिक गरेको सुरुवाती कार्य विवरण हुने विरुवाको चिल्लो पातका रुपमा लिईएको छ ।   पदभार ग्रहण गरेको आठ महिनामा  सो नगरपालिकाले सवै वडाहरुमा सडक सुचारु , खानेपानी समस्याको समधानका लागि सुरु गरेका योजनाहरु ,&n

Read More

एनएमबि बैंकले दियो १ लाखको खातावालालाई ५ लाख राहत

Posted on January 25, 2018 | views : 325 | गुल्मी - GLM

प्रेम सुनार/माघ ११, गुल्मी । केहि महिना अघि सडक दुर्घटनमा परी मृत्यु भएका गुल्मीका एक जना व्यक्तिाका परिवारलाई एनएमबि बैंक गुल्मी शाखाले मृतकको खातामा रहेको १ लाख रुपैयाँको ५ गुना  बढि रकम अर्थात ५ लाख रुपैयाँ उनका परिवारजनलाई प्रदान गरेको छ ।  गत कार्तिक ७ गते रेसुङ्गा नगरपालिकाकै भंगेरी

Read More

गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार

Posted on January 21, 2018 | views : 49 | गुल्मी - GLM

माघ ७, गुल्मी | गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएको छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा बढी स्टलबाट उक्त कारोबार भएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल विकले बताउनुभयो ।  यस पटकको रिडी मेलामा बजारका सामग्रीभन्दा

Read More

गुल्मी: नेवा बर्जु पुचको लागि दुई रोपनी जग्गा प्रदान

Posted on January 13, 2018 | views : 81 | गुल्मी - GLM

पुस २९, गुल्मी । गुल्मीको वामीमा रहेका नेवार समुदायको संस्था नेवा बर्जु पुचको मन्दिरसहितको भवन निर्माण गर्न दुई व्यक्तिद्वारा जग्गा प्रदान गरिएको छ ।  मुसिकोट नगरपालिका–७ वामी निवासी मोहनलाल श्रेष्ठ र मनोज श्रेष्ठले संयुक्तरुपमा मुनपाको सोही वडा इस्मालीथानस्थितको दुई रोपनीभन्दा बढी जग्गा निःशुल

Read More

साना किसान कृषि सहकारी संस्था बडागाउँको साधरण सभा सम्पन्न

Posted on January 13, 2018 | views : 116 | गुल्मी - GLM

प्रेम सुनार/पुस २९, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ३ र ४ , साविकको बडागाउँमा रहेको साना किशान कृषि सहकारी संस्था लिमिटेडको आज १२ औं  साधरण सभा सम्पन्न भएको छ ।  सभाको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले उद्घाटन गरेका हुन् । उद्घाटन सत्रलाई सम्वोधन गर्दै मेयर सापकोटाले

Read More

गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने

Posted on December 21, 2017 | views : 279 | गुल्मी - GLM

पुस ६, गुल्मी । गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने भएको छ ।  मुसिकोट नगरपालिका वडा नं ६ स्वाँरामा रहेका गुरुङ समुदायले यही पुस १० देखि १३ गतेसम्म स्वाँरा होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यका साथ प्रथम होमस्टे महोत्सव गर्न लागिएको समाजसेवी कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।  म

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 2919 | गुल्मी - GLM

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

मेरु दण्ड गुमाएर थला परेका रानालाई अमेरिकाबाट सहयोग

Posted on November 21, 2017 | views : 226 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर ५, गुल्मी । भारतमा दुर्घटनामा परी मेरु दण्ड गुमाएर गत ८ वर्ष अघि देखि घरमा आई थला परेका गुल्मीको तुराङका मनबहादुर रानालाई अमेरिकाबाट सहयोग पठाईएको छ ।  चन्द्रकोट गाउँपालिका वडा नम्वर ८ , साविकको तराङ गाविसको कुमाल गाउँका ३० वर्षिय रानालाई रेसुङ्गा नगरपालिका १ तम्घास भिमचोक नि

Read More

गुल्मीमा चार महिनामा राहदानीबाट झण्डै एक करोड राजस्व

Posted on November 15, 2017 | views : 296 | गुल्मी - GLM

प्रेम सुनार/कार्तिक २९, गुल्मी । पछिल्लो चार महिनाको अवधीमा गुल्मीमा राहदानी बनाउनेको संख्या बढेको छ । श्रावण मशान्त देखि कार्तिक २६ गते सम्म सरदर दैनिक २५  जनाका दरले राहदानी लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।  प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालय दशै विदा सकिए पछ

Read More

मुसिकोट नगरपालिका आफैले २१ वटा सिकाई केन्द्र सञ्चालन गर्दै

Posted on November 06, 2017 | views : 252 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २०, गुल्मी । केन्द्रिय सरकारले गुल्मी जिल्लामा जम्मा २४ वटा मात्रै सामुदायीक सिकाई केन्द्र सञ्चालन गरेको छ ।  तर यहाँ मुसिकोट नगरपालिका एक्लैले २१  व्वटा स्थानमा सामुदायिक सिकाई केन्द्र सञ्चालन गर्न लागेको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । ‘यो अत्यन्तै सह्रानिय

Read More

चुन्नप्रसादलाई यसरी गरिन लक्ष्मीले वास, ४५ हजारले बनायो अर्वपति !

Posted on October 18, 2017 | views : 859 | गुल्मी - GLM

प्रेम सुनार | कात्तिक १, गुल्मी | हरेक वर्षको तिहार लक्ष्मीले वास गरुँन भनेर धुमधामसँग लक्ष्मी पुजा गरेर पनि मनाईन्छ । तर पुजा गरेर मात्रै लक्ष्मीले वास गर्दैनन् । निरन्तर संघर्ष र दिमागी खेलले नै लक्ष्मी आफै वास गर्न आउँछिन् । यहि उदाहरण दिएका छन एक समय गुल्मीमा सामन्य किराना पसले चुन्नप्रसाद पौड्य

Read More

२५ रुपैयाँबाट सुरु सहकारीको कारोवार अहिले ५० करोड

Posted on October 14, 2017 | views : 347 | गुल्मी - GLM

प्रेम सुनार | असोज २८, गुल्मी | आज भन्दा २५ वर्ष अघि २५ जनाले जनही एक रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्था अहिले  वार्षिक झण्डै ५०  करोड सम्मको कारोवार गर्न सक्ने भएको छ ।  रेसुङ्गा नगरपालिका वडा नम्वर १  स्थित लेकाली स्वावलम्वन वचत तथा ऋण सहकारी संस्था जनही एक रुपैया

Read More

गुल्मीको धुर्कोटमा बडादशै महोत्सव सुरु, राजेश हमाल आउँदै

Posted on September 27, 2017 | views : 381 | गुल्मी - GLM

प्रेम सुनार | असोज ११, गुल्मी | गुल्मीको धुर्कोट गाउँपालिकामा मंगलबारदेखि बडादशै महोत्सव २०७४ सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सवको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले एक समारोहका विच उद्घाटन गरेका थिए ।   ‘धुर्कोटको शौन्दर्य हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान ’ भन्ने मुल नारा

Read More

एउटै वडा जैसीथोकमा मात्रै एक करोड बढि वजेट

Posted on September 17, 2017 | views : 553 | गुल्मी - GLM

प्रेम सुनार/असोज १, धुर्कोट गाउँपालिका । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ४ साविकको जैसीथोक गाविसमा यस वर्ष झण्डै एक करोड विकास वजेट विनियोजित भए पछि त्यहाँको विकास कार्यले ह्वात्तै फड्को मारेको छ ।  अघिल्लो आर्थिक वर्षमा जम्मा करिव ३० लाख वजेट पर्ने गरेको थियो तर स्थानिय तहको  निर्वा

Read More

गुल्मीको ५ स्थानीय तहमा कुन-कुन बैंक ?

Posted on September 10, 2017 | views : 400 | गुल्मी - GLM

भदौ २५, गुल्मी | अबको महिना दिनदेखि ६ महिनाभित्रमा गुल्मी जिल्लाको ९ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ ।  सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो ।  सरकारले यही साउन १ गतेदेखि स्थानीय

Read More

गुल्मीको अवरुद्ध जलविद्युत् परियोजना आजदेखि सञ्चालन

Posted on August 28, 2017 | views : 574 | गुल्मी - GLM

भदौ १२,गुल्मी। गुल्मीको दरमखोला लघु जलविद्युत् परियोजनाको अस्थायीरुपमा विद्युत् सेवा आजदेखि सञ्चालन भएको छ ।  पहिरोले बगाएको बाँध तथा नहरलाई अस्थायीरुपमा नहर निर्माण गरेपछि विद्युत् सेवा सञ्चालन भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो । पचासी किलोवाट क्षमता

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 4699 | गुल्मी - GLM

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

गुल्मीका नेताहरुको विकासको अवस्था १० तस्बिरमा हेर्नुहोस

Posted on July 26, 2017 | views : 989 | गुल्मी - GLM

प्रेम सुनार/साउन ११, गुल्मी । असारे विकासको चर्को विरोध हुँदाहुँदै पनि रोएिन । नरोकिनुले साउने विकासले पनि प्रशय पाउँदैछ । पहिरो गएको बाटो सोहर्ने नाममा स्तरबृद्धिमा परेका सडकहरुका भित्रा पनि डोजरले कोपरिदैछ । डोजरको त्यो कोपराई जनताको जमिनमा नभएर छातीमा डोजर चलाईको दुखाई बनेको छ । यो दुखाई देशैभरक

Read More

मुसिकोट नगरपालिकालाई असोज १ गते उज्यालो नगर घोषणा गरिने

Posted on July 23, 2017 | views : 398 | गुल्मी - GLM

साउन ८, गुल्मी (वामी) | गुल्मीको मुसिकोट नगरपालिकालाई यहि असोज १ गते उज्यालो नगरपालिका घोषणा गरिने भएको छ। सनिवार वसेको नगरकार्यपालिकाको वैठकले पदभारको १०० दिनको अवसरमा सो घोषणा गर्ने निर्णय गरेको हो। उज्यालो नगरपालिकाको सवै तयारी पुरा गर्न वडा नं. ९ का वडा अध्यक्ष नरेशराज खरेलको संयोजकत्वमा उज्याल

Read More

शाईन रेसुङ्गाको अव सदरमुकाममै दुई स्थानमा कारोवार

Posted on July 08, 2017 | views : 923 | गुल्मी - GLM

प्रेम सुनार/असार २४, गुल्मी । शाईन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडलेबिहिबारदेखि सदरमुकाम तम्घासका दुई वटा स्थानबाट कारोवार सुरु गरेको छ ।  तम्घासको नयाँवाजारमा शाखा रहँदै आएकोमा सो बैंकले तम्घासकै उदिनढुङ्गामा नयाँ एकसटेन्सन कार्यालयका रुपमा दुवै स्थानबाट वित्तिय सेवा प्रवाह गर्ने भएको हो । &n

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 17148 | गुल्मी - GLM

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

गुल्मीका एक व्यक्तिले दिए ज्ञानोदय स्कुललाई १२ लाखको जग्गा

Posted on March 09, 2017 | views : 726 | गुल्मी - GLM

फागुन २६, गुल्मी । गुल्मीको एक विद्यालयलाई एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गर्नुभएको छ ।  जोहाङ–५ सातविसे निवासी समाजसेवी लक्ष्मीकान्त ढकालले सोही गाविस र वडाको रितौदीमा रहेको ज्ञानोदय निम्न माध्यमिक विद्यालयका लागि करिब रु १२ लाख बराबरको चार रोपनी, १५ आना, ६ दाम, २ पैसा जग्गा विद्यालयलाई नि

Read More

गुल्मीमा सिद्धार्थ डेपलप्मेण्टको कारोवार सुरु

Posted on February 17, 2017 | views : 520 | गुल्मी - GLM

प्रेम सुनार | फागुन ५, गुल्मी | गुल्मीको तम्घासमा आज देखि सिद्धार्थ डेवलप्मेण्ट बैंकले कारोवार सुरु गरेको छ । नेपाल सरकारको लगानी रहेको  र देशकै दोश्रो पुरानो बैंकका रुमा रहेको शिद्धार्थ बैंकले आज भव्य समारोहका  विच तम्घासको मिलन चोकमा उद्घाटन गरी कारोवार सुरु गरेको हो । शिद्धार्थ बैंकको ग

Read More

शाइन रेसुङ्गाको ख्र्ज्याङ्ग शाखा शुभारम्भ

Posted on February 14, 2017 | views : 657 | गुल्मी - GLM

प्रेम सुनार | फागुन ३, गुल्मी । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले गुल्मी जिल्लाको खज्र्याङ्ग बजारमा नयाँ शाखा कार्यालय खोली बित्तीय सेवा शुभारम्भ गरेको छ ।  १० जिल्ला कार्यक्षेत्र रहेको बैंकको नयाँ शाखा कार्यालय सञ्चालन पश्चात २७ वटा शाखा कार्यालय तथा २ वटा एक्सटेन्सन काउण्टर मार्फत वित्

Read More

गुल्मीको हस्तीचौरमा शैक्षिक तथा धार्मिक महोत्सव सुरु (फोटोफिचर)

Posted on February 07, 2017 | views : 1320 | गुल्मी - GLM

प्रेम सुनार/माघ २५, गुल्मी । गुल्मीको हस्तीचौरमा आज देखि जलपा हस्तीचौर शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ ।  आज देखि ७ दिनसम्म चल्ने महोत्सवको नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गरेका हुन् ।  उद्घाटन सत्रका केहि झलकहरु 

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 11764 | गुल्मी - GLM

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

वस्तुको सहकारीको साधरण सभा र सार्वजानिक सुनुवाई सम्पन्न

Posted on February 04, 2017 | views : 252 | गुल्मी - GLM

प्रेम सुनार/माघ २२, गुल्मी । दिदि बहिनी कृषि तथा पशु विकास महिला सहकारी सस्थां लिमिटेड बस्तु गुल्मीको प्रथम साधारण सभा तथा  उपाहार प्रदान कार्यक्रम सम्पन्न भएको छ ।   त्यस्तै किसानका लागि उन्नत विउ विजन कार्यक्रम वस्तुको सार्वाजानिक सुनुवाई कार्यक्रम समेत गरिएको थियो । उक्त कार्यक्रम क्षे

Read More

माओवादी केन्द्रको पहलमा गुल्मीमा पर्यो ५ करोड बढि रकम

Posted on January 10, 2017 | views : 955 | गुल्मी - GLM

प्रेम सुनार/पुस २६, गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीका नेताहरुले आफ्नो पार्टी सरकारमा भएको वेला  गुल्मीका विभिन्न सडकमा फेरी ५ करोड भन्दा बढि रकम पारेका छन् । केन्द्रिय सदस्य बुद्धि जिसीले दिएको विवरण अनुसार गुल्मीका विभिन्न सडकहरुमा गरी कुल ५ करोड २५ लाख रुपैयाँ माओवादी केन्द्र गुल्मीका स

Read More