अर्थ/विकास | गुल्मी - GLM


धुर्कोटमा एक घर एक धारा अभियान सुरु

Posted on July 13, 2018 | views : 2702 | गुल्मी - GLM

धुर्कोटमा एक घर एक धारा अभियान सुरु  प्रेम सुनार | असार २९, बुटवल | गुल्मीको धुर्कोट गाउँपालिकाले  एक घर एक धारा अभियान   सुरु गरेको छ ।  उसले वडा नम्वर ६ धुर्कोट रजस्थल स्थित कमेरपानीका सवै घरधुरीमा एक घर एक धारा पुरा गरी सकेको छ  ।  गाउँपालिकाको आर्थिक सहयोग तथा

Read More

सन्राइज बैंकले गर्यो गुल्मीको धुर्कोट शाखा विस्तार

Posted on July 09, 2018 | views : 1946 | गुल्मी - GLM

आषाढ २५ , काठमाडौं । सन्राइज बैंक लिमिटेडले गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको छ । शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने जनाएको छ | सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले

Read More

अव गुल्मेलीलाई गाडीमा ६ कि.मि. कम, मदनभण्डारी लोकमार्गलाई ४ अर्व

Posted on July 05, 2018 | views : 2770 | गुल्मी - GLM

प्रेम सुनार | असार २१, गुल्मी | पाल्पाको वतासेडाँडाको बाटो गुल्मी जिल्लाका वासीन्दाहरुका लागि ऐतिहाँसिक बाटो थियो । विक्रम सम्वत ४०  को दशक सम्म वुटवल  पोखरा तर्फबाट आउने जाने गुल्मेलीहरु ब्बतासे डाँडाको पैदलबाट हिड्थे । त्यहाँ देखि तल जोर्ते सम्मका  होटलहरुमा चिया नास्ता र खाना खान्थ

Read More

प्लाष्टिकले पहिरो रोकिएला ? यस्तो छ जनताको झटारो

Posted on June 27, 2018 | views : 2442 | गुल्मी - GLM

प्रेम सुनार | असार १३, गुल्मी | जनप्रनिधी र प्रशासनिक जवाफदेहिताको रमिता हेर्न धेरै टाढा जानु पर्दैन गुल्मीको सदरमुकाम तम्घासको एक टोलमा गएर हेरे हुन्छ । रेसुङ्गा नगरपालिका वडा नम्वर–२ मा रहेको रेसुङ्गा माध्यामिक विद्यालयले खैले मैदान बनाउने क्रममा त्यही माटो खन्न र वाहिरबाट समेत माटो ल्याएर, माटैको

Read More

दुई हजारबाट व्यवसाय सुरु गरेकी पन्थको कारोवार अहिले ५० औं लाखको

Posted on June 06, 2018 | views : 2049 | गुल्मी - GLM

प्रेम सुनार | जेठ २३, गुल्मी | आज भन्दा १० वर्ष अघि गुल्मीको लुम्छा वजारमा जम्मा दुई हजारबाट चियाको कित्ली वसाल्न सुरु गरेकी लक्ष्मी पन्तले यस अवधीमा ५० लाख भन्दा बढि कमाई सकेकी छन भने अहिले उनको चिया पसल  होटलमा परिणत भई  मासिक लाखौ कारोवार गर्ने बनेको छ । ‘२०६५ सालमा जम्मा दुई हजारबाट चि

Read More

मदन भण्डारी लोक मार्गले रिडी र तम्घासको भविश्य चम्काउँदै

Posted on May 24, 2018 | views : 2866 | गुल्मी - GLM

प्रेम सुनार | जेठ १०, गुल्मी | स्थानिय तहको निर्वाचन संगै मानिसहरुको चहल पहल घट्दै जाना थाले पछि सदरमुकाम तम्घासको ब्यापार ब्यवसाय घट्दै गएको थियो । यहाँको जग्गा कारोवार समेत न्युन हुँदै र  यहाँको बेचेर  घडेरी खोज्न वुटवलतिर यहाँका मानिसहरु जान थालेका वेला हालै नेकपाको सरकारले निर्माण गर्न

Read More

गुल्मी यातायातले संस्थाबाट व्यक्तिका नाममा करोडौं रकम निकालेको खुलासा

Posted on May 21, 2018 | views : 2204 | गुल्मी - GLM

प्रेम सुनार | जेठ ७, गुल्मी | सरकारले  यातायात ब्यवसायीहरुको सिन्डीकेट खारेज गर्ने क्रम सुरु गरी रहेका वेला गुल्मी यातायात ब्यवसायी संघले संस्थाको नाममा रहेको खाताबाट ५ जना ब्याक्तिका नाममा १ करोड ४० लाख रुपैयाँ निकासा गरेको खुलासा भएको छ । संघका अध्यक्ष रुपकलाल श्रेष्ठले  जिल्लाका झण्डै प

Read More

प्रभास अस्पतालको सेवा अब गुल्मीमै

Posted on April 19, 2018 | views : 2454 | गुल्मी - GLM

प्रेम सुनार | वैशाख ६, गुल्मी | लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासबाट पाउँदै आएको स्वास्थ्य सेवा सो अस्पतालले अब गुल्मी जिल्लाबाटै सेवा सुरु गरेको छ ।  गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वामी टक्सारमा बुधवार देखि लुम्बिनी वामी अस्पतालका रुपमा सुरु गरेको हो । सो अस्पतालले एक समारोहका बिच श्रम

Read More

मन्त्री बिष्टको गाउँमा बल्ल पुग्यो मोटरबाटो, स्थानीयमा खुशियाली

Posted on April 19, 2018 | views : 1562 | गुल्मी - GLM

प्रेम सुनार | वैशाख ६, गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको गाउँ दोहली कोटकटेरीमा बुधवार मोटरबाटो पुगेको छ ।  हालको ईस्मा गाउँपालिका र साविको दोहली गाविसको कोटकटेरी गाउँ मन्त्री विष्टको छिमेकी गाउँ हो । जहाँ मोटरबाटो खन्न सुरु गरेको दश वर्षदेखि उक्त बाटो अलपत्र परे

Read More

१८ तस्वीरमा हेर्नुहोस् - गुल्मी महोत्सवको झाँकी

Posted on March 30, 2018 | views : 1891 | गुल्मी - GLM

प्रेम सुनार | चैत १६, गुल्मी | आज विहन करिव ११ वजेबाट सुरु भयो तेश्रो गुल्मी महोत्सवको प्रभातफेरी कार्यक्रम । सदरमुकाम तम्घासको विभिन्न टोल हुँदै गरिएको प्रभातफेरीले सिङ्गो तम्घास गुञ्जायमान थियो । पञ्चेवाजा सवै भन्दा  अगाडी थिए भने, त्यसको विच विचमा कतै सोरेठी , कतै भजन कितर्न र लाखे नाच 

Read More

काठमाण्डौं छाडेर व्यापार गर्न गुल्मी महोत्सवमा

Posted on March 29, 2018 | views : 1800 | गुल्मी - GLM

प्रेम सुनार | चैत १५, गुल्मी | रात्री  वस चढेर गुल्मीको सदरमुकाम तम्घास ओर्लिएका काठमाण्डौका नवराज लामिछाने भोली देखि सुरु हुन गई रहेको  तेश्रो गुल्मी महोत्सवको व्यापारिक स्टलमा अनिद्र थेग्न नसकेर  निदाई रहेका थिए । उनि सहित  ताराप्रसाद भण्डारी, रिसु लामिछाने , ताराप्रसाद भण्डारी

Read More

गुल्मी महोत्सवको तयारी पुरा, उद्घाट परराष्ट्रमन्त्रीले गर्ने

Posted on March 29, 2018 | views : 2033 | गुल्मी - GLM

प्रेम  सुनार | चैत १५, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको सम्पूण तयारी पुरा भएको आयोजकले जनाएको छ । गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा चैत १६ गते शुक्रवार देखि २५ गते सम्म सञ्चालन महोत्सवको अबसरमा आयोजित पत्रकार सम्मे

Read More

गुल्मीमा विकासको संरचना तोडफोड र ‘लुटपाट’ गर्नेहरु नै थप आक्रमक

Posted on March 27, 2018 | views : 1936 | गुल्मी - GLM

प्रेम सुनार | चैत १३, गुल्मी | गुल्मीको विरवासमा केहि दिन यता एउटा टोलवासीले अर्को  छिमेकी टोलवासीलाई आतंकित पार्दै आएका छन् ।   खानेपानी मुहानको विवाद निकाल्दै गुल्मी दरवार गाउँपालिका वडा नम्वर ४  विरवासको मिसुगा गाउँवासीले  छिमिकी भट्टेचौर गाउँवासीलाई आतंकित पार्दै आएका हु

Read More

शाईन रेसुङ्गामा अव विदाको दिन पनि बैंकिङ सुविधा

Posted on March 24, 2018 | views : 2629 | गुल्मी - GLM

प्रेम सुनार | चैत १०, गुल्मी । साईन रेसुङ्गा डेभलभमेण्ट बैंक लिमिटेड गुल्मी तम्घास र  गुल्मी कै वलेटक्सार शाखाले अव देखि वर्षको ६५ दिन नै बैकिङ सुविधा प्रदान गर्ने भएको छ । चैत्र ३ गते देखि हरेक विदाको दिन विहान ११ वजे देखि २ वजे सम्म बैकिङ सुविधा दिन थालिएको गुल्मी शाखाका सहायक अधिकृत दिवस श्र

Read More

गुल्मीको धुर्कोट महोत्सवबाट उठ्यो दुई दिनमै १७ लाख बढि रकम

Posted on March 20, 2018 | views : 1644 | गुल्मी - GLM

प्रेम सुनार | चैत ६, गुल्मी | आईतवार देखि गुल्मीको धुर्कोट गाउँपालिकामा सुरु भएको श्रीमद्भागवत धुर्कोट धार्मिक महोत्सवको आज दोश्रो दिन सम्म करिव १८ लाख रुपैयाँ विभिन्न दानविरहरुबाट उठेको आयोजकले बताएका छन् । महोत्सव मुल समारोह समिति प्रचार प्रसार विभाग संयोजक दधिराम पाण्डेले दिएको जानकारी अनुसार हिज

Read More

गुल्मी महोत्सवमा हेलिकप्टरमा सयर गर्न पाईने

Posted on March 08, 2018 | views : 1916 | गुल्मी - GLM

प्रेम सुनार | फागुन २४, गुल्मी | आगामी चैत १६ देखि २५ गते सम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । महोत्सवलाई आर्कषक तथा प्रभावकारी बनाउनको लागि महोत्सवसँग गठित उपसमितिहरुले बिभिन्न गतिबिधीहरुले बढाउन थालेका छन् । महोत्सवमा थप आकर्षक बना

Read More

नहर मर्मत-सम्भारपछि जलविद्युत् सेवा

Posted on March 07, 2018 | views : 1788 | गुल्मी - GLM

फागुन २३, गुल्मी (रासस) | गुल्मीको दरमखोला लघुजलविद्युत् परियोजनाको नहर मर्मत सम्भारपछि विद्युत् सेवा सञ्चालन भएको छ ।  मुसिकोट नगरपालिका–७ मा रहेको दरमखोला जलविद्युत् परियोजना लि.द्वारा सञ्चालित जलविद्युत् परियोजनाको विभिन्न स्थानमा दुई हप्तापछि नहर मर्मतसम्भार गरेपछि जलविद्युत् सेवा सञ्चालनमा

Read More

सदरमुममै सार्वजानिक स्थानमा महल, गाउँका निर्दाको भने वासै उठाईयो

Posted on March 01, 2018 | views : 3088 | गुल्मी - GLM

प्रेम सुनार/फागुन १७, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास वजारमा सार्वाजानिक जमिन अतिक्रमण गरेर बनाईका  छन थुप्रै्र  घरहरु । सरकारी निकायकै गेट अगाडी यसरी  सार्वजानिक जमिन अर्थात खोला माथी घर बनाई रहेको दृश्य  यहाँको सरकारी निकाय देखेर पनि नदेखे जस्तो गरिरहेको छ । पैसावाला र सदरमुक

Read More

मुसिकोट नगरपालिकाको कार्य विवरणः हुने विरुवाको चिल्लो पात

Posted on February 14, 2018 | views : 1890 | गुल्मी - GLM

प्रेम सुनार/फागुन २, गुल्मी । मुुसिकोट नगरपालिकाले मंगलबार पत्रकारहरु समक्ष सार्वजानिक गरेको सुरुवाती कार्य विवरण हुने विरुवाको चिल्लो पातका रुपमा लिईएको छ ।   पदभार ग्रहण गरेको आठ महिनामा  सो नगरपालिकाले सवै वडाहरुमा सडक सुचारु , खानेपानी समस्याको समधानका लागि सुरु गरेका योजनाहरु ,&n

Read More

एनएमबि बैंकले दियो १ लाखको खातावालालाई ५ लाख राहत

Posted on January 25, 2018 | views : 2220 | गुल्मी - GLM

प्रेम सुनार/माघ ११, गुल्मी । केहि महिना अघि सडक दुर्घटनमा परी मृत्यु भएका गुल्मीका एक जना व्यक्तिाका परिवारलाई एनएमबि बैंक गुल्मी शाखाले मृतकको खातामा रहेको १ लाख रुपैयाँको ५ गुना  बढि रकम अर्थात ५ लाख रुपैयाँ उनका परिवारजनलाई प्रदान गरेको छ ।  गत कार्तिक ७ गते रेसुङ्गा नगरपालिकाकै भंगेरी

Read More

गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार

Posted on January 21, 2018 | views : 2220 | गुल्मी - GLM

माघ ७, गुल्मी | गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएको छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा बढी स्टलबाट उक्त कारोबार भएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल विकले बताउनुभयो ।  यस पटकको रिडी मेलामा बजारका सामग्रीभन्दा

Read More

गुल्मी: नेवा बर्जु पुचको लागि दुई रोपनी जग्गा प्रदान

Posted on January 13, 2018 | views : 1696 | गुल्मी - GLM

पुस २९, गुल्मी । गुल्मीको वामीमा रहेका नेवार समुदायको संस्था नेवा बर्जु पुचको मन्दिरसहितको भवन निर्माण गर्न दुई व्यक्तिद्वारा जग्गा प्रदान गरिएको छ ।  मुसिकोट नगरपालिका–७ वामी निवासी मोहनलाल श्रेष्ठ र मनोज श्रेष्ठले संयुक्तरुपमा मुनपाको सोही वडा इस्मालीथानस्थितको दुई रोपनीभन्दा बढी जग्गा निःशुल

Read More

साना किसान कृषि सहकारी संस्था बडागाउँको साधरण सभा सम्पन्न

Posted on January 13, 2018 | views : 2831 | गुल्मी - GLM

प्रेम सुनार/पुस २९, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ३ र ४ , साविकको बडागाउँमा रहेको साना किशान कृषि सहकारी संस्था लिमिटेडको आज १२ औं  साधरण सभा सम्पन्न भएको छ ।  सभाको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले उद्घाटन गरेका हुन् । उद्घाटन सत्रलाई सम्वोधन गर्दै मेयर सापकोटाले

Read More

गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने

Posted on December 21, 2017 | views : 2306 | गुल्मी - GLM

पुस ६, गुल्मी । गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने भएको छ ।  मुसिकोट नगरपालिका वडा नं ६ स्वाँरामा रहेका गुरुङ समुदायले यही पुस १० देखि १३ गतेसम्म स्वाँरा होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यका साथ प्रथम होमस्टे महोत्सव गर्न लागिएको समाजसेवी कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।  म

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26189 | गुल्मी - GLM

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

मेरु दण्ड गुमाएर थला परेका रानालाई अमेरिकाबाट सहयोग

Posted on November 21, 2017 | views : 1934 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर ५, गुल्मी । भारतमा दुर्घटनामा परी मेरु दण्ड गुमाएर गत ८ वर्ष अघि देखि घरमा आई थला परेका गुल्मीको तुराङका मनबहादुर रानालाई अमेरिकाबाट सहयोग पठाईएको छ ।  चन्द्रकोट गाउँपालिका वडा नम्वर ८ , साविकको तराङ गाविसको कुमाल गाउँका ३० वर्षिय रानालाई रेसुङ्गा नगरपालिका १ तम्घास भिमचोक नि

Read More

गुल्मीमा चार महिनामा राहदानीबाट झण्डै एक करोड राजस्व

Posted on November 15, 2017 | views : 1918 | गुल्मी - GLM

प्रेम सुनार/कार्तिक २९, गुल्मी । पछिल्लो चार महिनाको अवधीमा गुल्मीमा राहदानी बनाउनेको संख्या बढेको छ । श्रावण मशान्त देखि कार्तिक २६ गते सम्म सरदर दैनिक २५  जनाका दरले राहदानी लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।  प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालय दशै विदा सकिए पछ

Read More

मुसिकोट नगरपालिका आफैले २१ वटा सिकाई केन्द्र सञ्चालन गर्दै

Posted on November 06, 2017 | views : 1755 | गुल्मी - GLM

प्रेम सुनार/कात्तिक २०, गुल्मी । केन्द्रिय सरकारले गुल्मी जिल्लामा जम्मा २४ वटा मात्रै सामुदायीक सिकाई केन्द्र सञ्चालन गरेको छ ।  तर यहाँ मुसिकोट नगरपालिका एक्लैले २१  व्वटा स्थानमा सामुदायिक सिकाई केन्द्र सञ्चालन गर्न लागेको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । ‘यो अत्यन्तै सह्रानिय

Read More