शिक्षा | गुल्मी - GLM


गुल्मीमा पहिलो पटक शिक्षकहरुको महासंघ बनाईयो

Posted on June 09, 2018 | views : 68 | गुल्मी - GLM

प्रेम सुनार | जेठ २६, गुल्मी | ५ नम्वर प्रदेश अन्तरगत गुल्मी जिल्लामा विभिन्न राजनैतिक दल निकट  संगठनमा आवद्ध भएर छरिएका शिक्षकहरुले छाता संगठनका रुपमा आज नेपाल शिक्षक महासंघ गठन गरेका छन् । जिल्लाका विभिन्न राजनैतिक दलका ६ वटा शिक्षक संगठन  जुटेरी आज घोषणा सभा गरेका हुन ।  केन्द्रबाट

Read More