बैदेशिक रोजगार | गुल्मी - GLM


श्रीमान विदेशबाट आउँदै गरेको थाहा पाउनासाथ पैसा र गरगहना लिएर श्रीमती टाप

Posted on May 23, 2018 | views : 504 | गुल्मी - GLM

प्रेम सुनार | जेठ ९, गुल्मी | विदेशबाट श्रीमति प्रतिको माया र सम्झना मनमा सल्वलाउँदै काठमाण्डौ आई पुगेका छिमेकी जिल्ला पाल्पाका एक युवा श्रीमतिलाई थप सर समानहरु किन्नमा ब्यस्त थिए । तर यता श्रीमति भने श्रीमान काठमाण्डौं आएको थाहा पाउनसाथ सुनका गहना, कपडा र पैसा लिएर घरबाट एकाएक बेपत्ता भएकी छन् ।&nb

Read More

दुवईमा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु

Posted on May 23, 2018 | views : 1013 | गुल्मी - GLM

 प्रेम सुनार/जेठ–९ गुल्मी ।  गुल्मीका एक युवाको दुवईमा सडक दुर्घटना परी ज्यान गएको खवर प्राप्त भएको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्वर २, दर्लिङ्ग ठुल्ढुङ्गे गाउँका३० वर्षिय खड्गबहादुर बिकको ज्यान गएको हो । गत शुक्रवार उनको दुवईको सडकमा बाटो काट्ने क्रममा गाडीले हानी घटना स्थलमा ज्या

Read More

विदेशमा बस्नेहरु कलाकार बन्दै कि ‘मुर्गा’ बनेर ठगिदै ?

Posted on April 28, 2018 | views : 356 | गुल्मी - GLM

प्रेम सुनार | वैशाख १५, गुल्मी । हालै साउदी अरवमा मृत्यु भएका गुल्मीका एक युवाका परिवारजनको विचल्ली देख्दा  विदेशमा जानेहरु कलाकार बन्ने नाममा  स्वदेशका स्थापित कलाकाहरुबाट नै ठगिने गरेको  रहश्य खुलेको  छ । साउदी अरवमा बैशाख ११ गते विहान मृत्यु भएका धुर्कोट गाउँपालिका ३ हाडहाडे व

Read More

श्रीमान विदेश, लाखौं हिनमिना पारेर श्रीमति वेपत्ता भएपछी...

Posted on September 26, 2016 | views : 25629 | गुल्मी - GLM

प्रेम सुनार/असोज १०, गुल्मी । दुई महिना अघि मात्र विदाईका आँशु वगाउँदै श्रीमानलाई छिट्टै फर्किनु होला है भन्दै छिप्लो घसेकी श्रीमति विभिन्न संघ संस्था र व्यक्तिहरु संग लाखौं ऋण काढेर घरबाट बेपत्ता भए पछि गुल्मीका एक दलित युवा दुई महिनामै विदेशबाट घर फर्किन बाध्य भएका छन् । हर्दिनेटा गाविस वडा नम्वर

Read More