सागरले खुलेआम टिका पुनलाई बुढि भन्न पाम भनेपछि...यस्तो भयो (भिडियोसहित)

Posted on: 25 Apr, 2018

प्रेम सुनार/बैशाख–१२ गुल्मी नेपाली गीत संगितको क्षेत्रमा  उदियामान  गायक सागर पन्थले गायिका टिका पुन संग ‘बुढी भन्न पाम’  बोलको गीत बजारमा ल्याएर युट्युव सहित  गीत संगितको दुनियाँमा धमका मच्चाएका छन् ।  जुन गीत सुनिरहुँ जस्तो लाग्ने र प्रस्तुती पनि पृथक रहेको छ । 

सन्तोष लामिछानेको शव्द र संगित संयोजन नरेन्द्र बियोगीले गरेको उक्त गीतले युट्युवमा छोटो समय मै ठुलो बजार लिएको छ । हुम गैरेको निर्देशन तथा सम्पादन त्यस गीतका म्युजिक भिडियोमा मेरी बास्सैका कलाकार भटभटे र प्याकुलीको अभिनय दर्शकलाई निकै मनोरञ्जन दिन सफल भएका छन् । सागर गौतमको छायाङकन रहेको उक्त म्युजक भिडियोलाई शैली कृयशन पा.लि.ले बजार ब्यवस्थापन गरेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!