राजनीति | गुल्मी - GLM


केपी ओलीले झापाबाटै जित्दैनन् : मेटमणि चौधरी

Posted on October 18, 2021 | views : 278 | गुल्मी - GLM

कात्तिक १, गुल्मी | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन् । ओली पार्टी र प्रवृत्तिका विरुद्ध नेकपा (एस) स्थापना भएकाले देशभर नेकपा एमाले हराउने चौधरीले बताए । नेकपा (एस) गुल्मीको प्रथम जिल्ला भेलालाई सम्

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 2938 | गुल्मी - GLM

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 3639 | गुल्मी - GLM

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 3749 | गुल्मी - GLM

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

आगामी निर्वाचनमा रामकुमारी झाँक्री र गोकर्ण विष्ट गुल्मीबाटै चुनाव लड्ने

Posted on September 26, 2021 | views : 514 | गुल्मी - GLM

असोज १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गुल्मीबाट लड्ने बताएकी छन् । झाँक्री गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने छिन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्व मन्त्री गोकर्ण विष्ट निर्वाचित छन् । त्यसैले अबको चुना

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 4795 | गुल्मी - GLM

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः पोखरेललाई नै अघि सारिँदै

Posted on May 02, 2021 | views : 1838 | गुल्मी - GLM

वैशाख १९, बुटवल (रासस) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटी सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको सत्तापक्षका प्रमुख सचेतक भू

Read More

गुल्मीमा दुई लाख १२ हजार मतदाता

Posted on February 07, 2021 | views : 1218 | गुल्मी - GLM

माघ २५, तम्घास । गुल्मीमा कूल दुई लाख १२ हजार २४९ मतदाता रहेका छन् । यसभन्दा अगाडि विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कूल एक लाख ९६ हजार ३४२ मतदाता रहेका थिए । अघिल्लो निर्वाचनभन्दा १६ हजार ६०७ जना मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनपश्चात् मृत्यु भएका मतदाताको सङ्ख्या यसमा घटाइएको छैन । सम्बन्

Read More

प्रदेश ५: राजधानी र नामको प्रस्तावमा मतदान गर्ने नेकपाको निर्णय

Posted on October 04, 2020 | views : 6586 | गुल्मी - GLM

असोज १८, बुटवल | प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शु

Read More

गुल्मीमा उपनिर्वाचन : नेकपाले लगायो उम्मेदवारको टुङ्गो

Posted on November 01, 2019 | views : 3426 | गुल्मी - GLM

कात्तिक १५, गुल्मी | आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिनुभयो ।  सिञ्जाली सोही वडाका

Read More

यस्ता छन् पाँच नम्बर प्रदेश सरकारका निर्णय

Posted on August 20, 2019 | views : 15496 | गुल्मी - GLM

भदौ ३, बुटवल | मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश नम्बर ५ को आज बसेको बैठकले वन निर्देशक नियुक्तिदेखि दाङ  र बाँके खानेपानी डिभिजन स्थापनासम्मको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजना

Read More

गुल्मी घटनाप्रति नेकपा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

Posted on July 24, 2019 | views : 2831 | गुल्मी - GLM

साउन ८, काठमाडौँ | अविरल वर्षाका कारण गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको दुई वडामा पहिरो जाँदा ११ जनाको निधन भएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 71685 | गुल्मी - GLM

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

विप्लवको पार्टीका गुल्मी सेक्रेटरी खड्का पक्राउ

Posted on March 04, 2019 | views : 2865 | गुल्मी - GLM

फागुन २०, गुल्मी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गुल्मी जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।   शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई प्रहरीले सदरमुकाम तम्घासबाट पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता

Read More

बिप्लब निकट नेकपाका जिल्ला स्रेक्रेटरी खडका प्रकाउ

Posted on March 03, 2019 | views : 1903 | गुल्मी - GLM

लक्ष्मी अर्याल | फागुन १९, गुल्मी | बिप्लब निकट नेकपाका जिल्ला स्रेक्रेटरी खिम बहादुर खडकालाई प्रहरीले प्रकाउ गरेको छ । खडकालाई सामाजिक रुपमा शान्ती खलल पुर्याएको आरोपमा तम्घासबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र बहादुर खडकाले जानकारी दिए । खडकाका अनुसार म्याद

Read More

नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ: कोइराला

Posted on March 01, 2019 | views : 1658 | गुल्मी - GLM

लक्ष्मी अर्याल । फागुन १७, गुल्मी ।  नेपाली काग्रेसका महामन्त्रि डा. शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहवाट टुंग्याइनुपर्ने वताएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ मा रहेको श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सव तथा श्रमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ को पा

Read More

नेकपा गुल्मीद्वारा श्रद्धञ्जलि सभा

Posted on February 28, 2019 | views : 1522 | गुल्मी - GLM

लक्ष्मी अर्याल | फागुन १७, गुल्मी | नेपाल कम्युनिष्ट पाटी नेकपा गुल्मीले बिहिबार श्रद्धञ्जलि सभा गरेको छ । फागुन १५ गते नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रबिन्द्र अधिकारीको हेलीकोप्टर दुर्घटनामा मुत्यु भएको थियो ।  देशको एक कर्मठ ब्याक्तित्व गुमाउनु पर्दा अपुरणीय क्षती पुग

Read More

प्रदेश नं ५ को स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन

Posted on February 20, 2019 | views : 6651 | गुल्मी - GLM

युवराज पाण्डे | फागुन ८, खस्यौली | अब तपाइँलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला ? स्थायी राजधानीको जमीन कसरी प्राप्त गर्न सकिन्छ ?  प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिले बिहीबारदेखि शुरु गर्ने सुझाव सङ्कलनमा स्थानीय, कार्यालय प्रमुख, कर

Read More

नेपाली कांग्रेसका पूर्व गाविस सचिव नेकपामा प्रबेश

Posted on February 06, 2019 | views : 1908 | गुल्मी - GLM

लक्ष्मी अर्याल | माघ २३, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नेपाली कांग्रेसका एक जना प्रभावसाली नेता सहित अन्य कार्यकर्ता प्रबेश गरेका छन् । बुधबार जिल्लाको धुर्कोट गाउँपालिकाको बस्तुमा राखेको पार्टी स्वगत कार्यक्रममा नेपाली कांग्रेस धुर्कोट बस्तुका पूर्व गाविस सचिव केशवराज भण्डारी सहित प्र

Read More

सरकारको बिरोधमा नेपाली काँग्रेस गुल्मीद्वारा बिरोध प्रर्दशन

Posted on February 04, 2019 | views : 1454 | गुल्मी - GLM

लक्ष्मी अर्याल । माघ २१, गुल्मी । सरकारको बिरोधमा नेपाली काग्रेस गुल्मीले तम्घासको बालमन्दिरमा बिरोध प्रर्दशन गरेको छ । नेपाली काग्रेस गुल्मीले नेकपा सरकारले दूई तिहाईको दम्ब देखाएर जनताको मर्मलाई नबुझि अधिनायकबाद लाद्यन खोजेको भन्दै शान्तीपुर्ण रुपमा बिरोध गरिएको नेपाली काग्रेस गुल्मीका पार्टी सचिब

Read More

काङ्ग्रेसको अवरोधका कारण प्रदेश ५ को प्रदेशसभा स्थगन

Posted on February 01, 2019 | views : 1720 | गुल्मी - GLM

माघ १८, खस्यौली | प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ ।  अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै काङ्ग्रेसले सदनमा अवरोध गरेको हो ।  विपक्षी दलका नेता बलदेव शर्मा प

Read More

गुल्मी कांग्रेसले मनायो शहिद दिवस

Posted on January 30, 2019 | views : 1278 | गुल्मी - GLM

लक्ष्मी अर्याल | माघ १६, गुल्मी | नेपाली काँग्रेस गुल्मीले एक कार्यक्रमका विच आज शहिद दिवस मनाएको छ । सदरमुकाम तम्घासमा रहेको गुल्मीका शहिद शमसेर बहादुर खत्रीको शालीकमा माल्यार्णपण गरि शहिद दिवस मनाएको हो । जिल्लाको तत्कालिन वाग्लाको किमुखर्कमा जन्मेका शहिद खत्रीलाई पञ्चायति शासन व्यवस्थाको विरुद्ध

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 57832 | गुल्मी - GLM

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

प्रदेश नं ५ को राजधानीबारे सभामुख घर्तीले दिए यस्तो अभिव्यक्ति

Posted on January 01, 2019 | views : 3961 | गुल्मी - GLM

पुस १७, रुपन्देही | प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ ।  राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उहाँले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने विषय महत्वपूर्ण भएको बताउनुभयो । रिपोटर्स क्लब प्रदेश नं ५

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 35271 | गुल्मी - GLM

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

गुल्मी काग्रेसद्धारा सम्मेलन गर्ने, देउवा र पौड्याल आउँदै

Posted on November 20, 2018 | views : 1304 | गुल्मी - GLM

प्रेम सुनार | मंसिर ४, बुटवल ।  नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टीले ५० दिने महाअभियान संगै फेरी अर्को ऐतिहसिक र महत्वपुर्ण कार्यक्रम तय गरेको छ । हिजो र अँस्ती बसेको जिल्ला कार्य समितिको बैठकले मंसिर २० र २१   गुल्मी कांग्रेसको ईतिहाँस मै पहिलो पटक सम्मेलन गर्ने निर्णय गरेको छ । के

Read More

गृह जिल्लामा मन्त्री बिष्ट चार दिनः दजर्नौ कार्यक्रममा सहभागी

Posted on November 05, 2018 | views : 2066 | गुल्मी - GLM

प्रेम सुनार | कार्तिक १९, बुटवल । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कणराज बिष्टले गृह जिल्ला गुल्मीमा तीन सम्म रहेर दर्जनौं कार्यक्रम सकेर राजधानी प्रस्तान गरेका छन  । पहिलो दिन गुल्मीको सिमलटारीमा स्वास्थ्य चौकीको नव निर्मित भवनको उद्घाटन गरी  सोही दिन घमिरको अर्को स्वास्थ्य चौक

Read More

नेकपा गुल्मीको वडा स्तरसम्म नेतृत्व तोक्ने काम सकियो

Posted on October 30, 2018 | views : 1432 | गुल्मी - GLM

प्रेम सुनार । कार्तिक १३, बुटवल । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) गुल्मी जिल्ला कमिटी अन्तरगत प्राय सबै वडा कमिटी सम्मका नेतृत्व चयन गर्ने कार्य लगभग पुरा भएको सो पार्टीले जनाएको छ । अर्को ब्यवस्था नभए सम्मका लागि भन्दै पुर्व एमाले पुर्व माओवादीबाट एक एक जना गाउँपालिका स्तर र वडा कमिटी स्तरो संयोज

Read More