राजनीति | गुल्मी - GLM


सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42439 | गुल्मी - GLM

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

समानुपातिकमा गुल्मीकी कमला बिश्वकर्माको सम्भावना

Posted on December 13, 2017 | views : 1771 | गुल्मी - GLM

प्रेम सुनार | मङ्सिर २७, गुल्मी | गुल्मीकी समानुपातिक निवर्तमान सांसद कमला  बिश्वकर्माको यसपाली पनि समानुपातिक  प्रतिनिधी सभा सांसद हुने सम्भावना बढेको छ । नेकपा माले परित्याग गरी संघिय समाजवादी फोरम पार्टीमा प्रवेश गरेकी विश्वकर्मालाई सो पार्टीले प्रतिनिधी सभामा समानुपातिकमा राखेको छ । प

Read More

हारेको झोकमा कांग्रेस नेता भण्डारीले दिए बाम गठबन्धनलाई यस्तो धम्कि !

Posted on December 13, 2017 | views : 1828 | गुल्मी - GLM

मंसिर २७, बुटवल । प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट एमाले सचिप प्रदिप ज्ञवालीसँग हारेका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसलाई कमजोर ठाने बाम सरकारको आयु छोट्याईदिने चेतावनी दिएका छन् । बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले बाम गठबन्धनको सरकार पनि स्थिर सरकार नहुने बताए । उन

Read More

गुल्मीमा समानुपातिकमा समेत एमालेकै वर्चश्व, कसको कति ?

Posted on December 12, 2017 | views : 2009 | गुल्मी - GLM

प्रेम सुनार/ मंसिर २६,  गुल्मी । गुल्मी जिल्लाको समानुपातिक मतगणना समेत सम्पन्न भएको छ ।  हिजो विहान देखि सुरु भएको मतगणना अहिले विहान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  सुरुमा करिव २ दिन लाग्ने अनुमान गरेका प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले आज रातै

Read More

गुल्मीबाट आयो पछिल्लो समानुपातिक मत परिणाम, कसको कति मत ?

Posted on December 11, 2017 | views : 2086 | गुल्मी - GLM

प्रेम सुनार/मंसिर२५, गुल्मी । आज विहान देखि सुरु  गरिएको समानुपतिक तर्फको मत गणनामा नेपाली कांग्रेस र नेकपा एमालेको मत हाराहारी जस्तै देखिएको छ ।   क्षेत्र नम्वर २ को प्रदेश १ मा प्रतिनिधी सभा तर्फको मत गणना हुँदा रुख चिन्हमा १० हजार भन्दा केहिबढि  मत खसेको निर्वाचन अधिकृत कमलप्र

Read More

एक जना माओवादी कुटिदा सयौं एमाले पुगे सुरक्षा दिन

Posted on December 11, 2017 | views : 7296 | गुल्मी - GLM

प्रेम सुनार/मंसिर २५, गुल्मी । गए राती  गुल्मीको गौंडाकोटमा वामगठबन्धनका कार्यकर्ताले स्थानियवासीलाई आतंकित पारेको र पछि माओवादी कार्यकर्तालाई कांग्रेसजनले घरबाटै थुतेर कुटपिट गरेको समाचार प्राप्त भएको छ ।    सुरुमा सदरमुकाम तम्घासबाट विजयी जुलुस गरेर फर्किदै गरेका वाम गठबन्धन र स्थान

Read More

यस्तो छ गुल्मीको चुनावी नतिजा

Posted on December 10, 2017 | views : 1390 | गुल्मी - GLM

प्रेम सुनारमङ्सिर २४, गुल्मी ।  गुल्मी क्षेत्र नं. १  र २ दुवै प्रतिनिधी सभामा वामगठबन्धनका साझा उमेदवार भारी मतले विजयी भएका छन् ।  क्षेत्र नम्वर १ मा नेकपा एमालेका सचिव प्रदिबाट एमालेका सचिवद्धयः प्रदिप ज्ञवाली र क्षेत्र नम्वर २ मा गोकर्णराज विष्ट भारी मतान्तरले विजयी भएका छन् । ज्ञ

Read More

गुल्मीमा फेरी उदायो सुर्य हँसिया हथौडासंगै

Posted on December 10, 2017 | views : 3150 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर २४, गुल्मी । २०७० मा भएको संविधान सभा निर्वाचनमाको संविधान सभा चुनावमा पराजय भोगे लगत्तै नेकपा एमालेका नेता प्रदिपकुमार ज्ञवालीको फेशवुक स्टाटसले उनका कार्यकर्ताहरुको मात्र आँखा रसाएनन् प्रतिपक्षका कार्यकर्ताको समेत भुटु भक्कानिएको थियो । लगातार साविकको गुल्मी क्षेत्र नम्वर २ मा व

Read More

गुल्मी १ बाट एमाले उम्मेदवार प्रदीप ज्ञवाली विजयी

Posted on December 10, 2017 | views : 1581 | गुल्मी - GLM

मंसिर २४, गुल्मी । गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा एमाले सचिव एवं वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृत राप्रसाद न्यौपानेले जानकारी दिए ।  ज्ञवालीसँग नेपाली कांग्रेसका चन्द्र भण्डारी ३० ह

Read More

गुल्मी २ बाट गोकर्ण विष्ट विजयी

Posted on December 09, 2017 | views : 1707 | गुल्मी - GLM

मंसिर २३, तम्घास । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा एमाले सचिव गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मत अन्तरले हराएका हुन् । विष्टले ३४ हजार ६१८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी केसीले २० हजार १५७ मत पाएका छन् ।

Read More

गरिवले पनि चुनाव जित्न सक्छ भन्ने उदाहरण दिए पन्थीले

Posted on December 09, 2017 | views : 3755 | गुल्मी - GLM

प्रेम सुनार/मंसिर २३, गुल्मी ।  जम्मा एक जोर कपडामा उनले उनले झण्डै एक महिने चुनावी सभा र घर दैलो भ्याए ।  चुनावमा पैसा खर्च गर्न सक्ने अवस्थाका छैनन् । उनको जित मुस्कीलै छ भन्ने उनका नजिकमा मानिसहरु समेत । तर उनले प्रसस्त पैसा खर्च नगरे पनि चुनाव जितेरै  छाडे । उनि हुन् गुल्मी क्षेत्

Read More

गुल्मीमा एमाले नेता खडग केसी विजयी

Posted on December 09, 2017 | views : 1788 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर २३, गुल्मी । प्रतिनिधी सभा २ गुल्मी प्रदेश सभा निर्वाचन १ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन ।  वाम गठबन्धनका प्रदेश सभा उम्मेदवार एमालेका खडग केसी विजयी भएका हुन । उनले नेपाली काग्रेसका उम्मेदवार शालिक पन्थीलाई ४ हजार ४ सय ९२ को अन्तरले हराउदै विजयी भएका हुन ।  मु

Read More

प्रदिपकुमार ज्ञवालीको १ सय १३ मतले अगाडी

Posted on December 08, 2017 | views : 1474 | गुल्मी - GLM

मङ्सिर २२, गुल्मी । नेकपा एमालेबाट उम्मेदवार बनेका प्रदिप ज्ञवालीले १ सय १३ मतले अग्रता लिएका छन् । उनले ६ सय ६७ मत ल्याएका छन ।  उनका प्रतिद्वन्द्वी चन्द्र भण्डारीको ५ सय ५४ मत प्राप्त गरेका छन् । कुल खसेको मत १२ सय ४० मतमा१४ मत वदर र अन्यमा ७ मत खसेको भर्खरै घोािषत परिणम मार्फत जानकारी दिईएको

Read More

गोकर्ण विष्ट १ सय ४६ मतले अगाडी

Posted on December 08, 2017 | views : 2169 | गुल्मी - GLM

मङ्सिर २२, गुल्मी । गोकर्ण विष्ट १ सय ४६ मतले अग्रता ल्याएका छन् ।  भर्खरै गुल्मी क्षेत्र नम्वर २ को प्रारिम्भक मत परिणाम सार्वजानिक भएको छ । घोषित परिणाम अनुसार मदाने गाउँपालिका वडा नम्वर १ अग्लुङ्गमा वामगठबन्धनका उमेदवार गोकर्ण विष्टले ६ सय १७ मत ल्याएका छन् ।  कांग्रेस उमेदवार चन्द्र के

Read More

गुल्मीमा ७० प्रतिशत मत खस्यो, भोली साढे आठ वजेपछि गणना हुने

Posted on December 07, 2017 | views : 1538 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर २१, गुल्मी ।  ५ नम्वर प्रदेशको गुल्मी जिल्लामा भएको दोश्रो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा ६५ देखि ७० प्रतिशत सम्म मत खसेको सरकारी अधिकारीहरुको दावी रहेको छ ।  प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले साँझ ६ वजे सम्म ७० प्रतिशत मत खस्ने आंकलन गरिएको बताए

Read More

गुल्मीमा पहिलोपटक मतगणना स्थलमा सिसी क्यामरा जडान

Posted on December 05, 2017 | views : 2296 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर १९, गुल्मी । गुल्मी जिल्लाको चुनावी ईतिहाँसमा पहिलो पटक मतगणना स्थलमा सिसी क्यामसरा जडान गरिएको छ ।  मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले आज देखि मत गणना स्थल बनाउने तयारी सुरु गरेको र त्यसमा सिसी क्यामसरा जडान  गर्न लागिएको जानकारी दिए ।  मुख्य निर्वाचन अधिकृ

Read More

दुनियाकै लज्जास्पद चुनावी प्रयोजन गुल्मीमाः मन्दिर भित्र मदिराको गोदाम

Posted on December 04, 2017 | views : 5598 | गुल्मी - GLM

प्रेम सुनार | मङ्सिर १८, गुल्मी | चुनावको मुखमा आईपुग्दा गुल्मीमा लज्जास्पद घटना घटेको छ ।  चुनावी  प्रयोजनका लागि गुल्मी दरवार गाउँपालिका अन्तरगतको पुर्खे भन्ने स्थानमा जानेवाटो नजिकै उदिन डाँडाको शिवालय मन्दिर भित्र दुई वोरा मदिरा लुकाएर राखेको अवस्थामा क्षेत्र नम्वर १ को चुनावी प्रचारमा

Read More

गुल्मीमा काग्रेसले निकाल्यो कर्मचारी नियुक्तिमा विवाद, कर्मचारीहरुद्वारा चेतावानी !

Posted on December 03, 2017 | views : 1854 | गुल्मी - GLM

प्रेम सुनार | मङ्सिर १७, गुल्मी | मुख्य   निर्वाचन अधिकृतको कार्यालय गुल्मीमा  हिजो विहान देखि नियुक्ति पत्र दिएर कार्य क्षेत्रमा पठाउनु पर्ने कर्मचारीहरुलाई  अहिले सम्म नियुक्ति दिईएको छैन् । नेपाली कांग्रेसले एकलौटी ढंगबाट खटाईएको आरोप लगाउँदै विवाद निकाले पछि हिजो देखि अहिले स

Read More

गुल्मीमा वामगठबन्धन २६ हजार भन्दा बढि मतले अगाडी

Posted on December 03, 2017 | views : 1747 | गुल्मी - GLM

प्रेम सुनार | मंसिर –१७, गुल्मी । गुल्मी जिल्लाको दुई वटा निर्वाचन क्षेत्रमा वामगठबन्धनका उमेदवारहरु २६ हजार भन्दा बढि मतले अगाडी रहेको दावा गरिएको छ ।  क्षेत्र नम्वर १ मा स्थानिय तहको निर्वाचनको आंकलन गर्दा वामगठबन्धन १२ हजार ८ सय मतले अगाडी थिए । क्षेत्र नम्वर १ का चार वटा गाउँपालिकामा स्थानि

Read More

मर्यो भनेर फलिएका कमल श्रेष्ठ चुनावी मैदानमा

Posted on December 01, 2017 | views : 1646 | गुल्मी - GLM

प्रेम सुनार/मंसिर १५, गुल्मी । उनि हुन् पुर्व सांसद । उनको घरमा जहिले जानुस् कि त भकारोमा गाई भैसी र कुखरा  बाख्राको सुसार गरी रहेको अवस्थामा  भेटिन्छन भने कि त खेतीपाती गरिरहेको वेला देखिन्छन् । गुल्मीको राजनैतिक जिवनमा उनले जति संघर्ष गरे त्यति नै मात्रमा उनी कृषि पेशालाई आधुनिकीकरण गर्न

Read More

वोटेमाझी र दलितलाई घर, चुनावी सपना मात्रै !

Posted on December 01, 2017 | views : 1742 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर १५, गुल्मी । चुनावको मुखमा आएर गुल्मीका सिमान्तकृत वोटे माझी समुदाय र विपन्न दलित समुदायलाई घर बनाई दिने भन्ने  गुल्मीका एक नेताको उद्घोष चुनावी सपना मात्रै भएको खुलासा भएको छ ।  शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पा संग सम्पर्क राख्दा यस्तो खुलासा भएको हो । त्यस कार

Read More

कांग्रेस उपसभापतिसहित झन्डै तीन दर्जन कार्यकर्ता एमालेमा प्रवेश

Posted on November 30, 2017 | views : 1647 | गुल्मी - GLM

मंसिर १४, गुल्मी । गुल्मी भार्सेका वरिष्ठ समाज सेवी खेम पुनले आफु राजनैतिक रुपमा कांग्रेस एमाले वा माओवादी कोहि नभए पनि यसपाली वामगठबन्धनलाई समर्थन गर्ने उद्घोष गरेका छन् ।  भार्सेमा वामगठबन्धनले आयोजना गरेको चुनावी सभामा  समाज सेवी पुनले भने–‘यसपाली गुल्मी क्षेत्र नम्वर १ मा कांग्रेसबाट च

Read More

गुल्मीमा पक्कि पुलको संख्या यसरी बढ्यो

Posted on November 30, 2017 | views : 1506 | गुल्मी - GLM

प्रेम सुनार/मंसिर १४, गुल्मी ।  नेपाली  कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार चन्द्र भण्डारीले पुर्तिघाटको चुनावी सभामा वोले अनुसार उनले यस अघि भनेको भन्दा जिल्लाभर पक्की पुलको संख्या अरु थप १० वटा बढि देखिएको छ ।   ‘यस अघि मैले ४२ वटा पुल  गुल्

Read More

गुल्मीमा रेसुङ्गा विमानस्थल र कालीगण्डकी करिडोर मुख्य चुनावी मुद्दा

Posted on November 28, 2017 | views : 3255 | गुल्मी - GLM

मङ्सिर १२, तम्घास (गुल्मी)/(रासस) | सर्वेक्षण भएको डेढ दशकसम्म उडान शुरु नभएकोे रेसुङ्गा विमानस्थल र जिल्लाको लाइफलाइनसँग जोडिएको कालीगण्डकी करिडोर निर्माण गुल्मीका मुख्य चुनावी मुद्दा बनेको छ ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मुख्य दलले विमानस्थल र करिडोरका साथै तानसेन–

Read More

बैकुण्ठबहादुर चन्दले भने–‘ गोकर्ण विष्टलाई भोट दिँदैछु’

Posted on November 27, 2017 | views : 1996 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर ११, गुल्मी । गुल्मीमा विकासको मेरुदण्डा मानिने पुराना जनप्रतिनीधी बैकुण्ठबहादुर चन्दले गुल्मीको पछिल्लो विकास निर्माणमा एमाले नेता तथा क्षेत्र नम्वर २ का प्रतिनिधी सभा उमेदवार गोर्कणराज विष्टको ठुलो हात रहेको बताएका छन् ।  साविकको अग्लुङ्ग गाविस निवासी ८४ वर्षिय चन्दले समयले

Read More

आठो–पिठो खाँदै घरदैलो गर्दै उमेदवार गोकर्ण विष्ट

Posted on November 26, 2017 | views : 2265 | गुल्मी - GLM

प्रेम सुनार/मङ्सिर १०, गुल्मी । गुल्मी क्षेत्र नम्वर २ का वामगठबन्धनका साझा उमेदवार गोकर्णराज विष्टको म्यालपोखरीको चौरमा भएको चुनावी सभाको रिर्पोटिङ्ग पश्चात लागियो माथी मदानेको लेकको चिसो खाँदै र सोईरेको घुम्ती छिचोल्दै पश्चिम गुल्मीको अन्तिम र विकट गाउँ अग्लुङ्ग तर्फ ।  रात परी सकेको थियो । अ

Read More

एमालेका दुई सचिवसँग काँग्रेसका दुई चन्द्रको प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

Posted on November 25, 2017 | views : 1626 | गुल्मी - GLM

मङ्सिर ९, गुल्मी । गुल्मीका दुई निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का दुई सचिवसँग नेपाली काँग्रेसका एउटै नाम भएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।  क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ एमालेका सचिव प्रदीप ज्ञवालीसँग काँग्रेसका नेता चन्द्र भण्डारी र क्षेत्र नं २ मा एमालेका सचिव गोकर्णराज

Read More

जनमोर्चाले प्रदिप ज्ञवालीलाई जिताउने शेरबहादुर देउवालाई हराउने

Posted on November 23, 2017 | views : 1741 | गुल्मी - GLM

प्रेम सुनार/मंसिर ७, गुल्मी । गुल्मीमा वामगठबन्धनलाई समर्थन नगरेको राष्ट्रिय जनमोर्चाले समेत क्षेत्र नम्वर १ का वामगठबन्धनका साझा उमेदावर प्रदिपकुमार ज्ञवालीलाई भोट हाल्ने निर्णय गरेपछि ज्ञवालीलाई थप सहज भएको छ ।  जनमोर्चाले आज विज्ञप्ती प्रकाशित गरी  गुल्मी क्षेत्र नम्वर १ मा प्रतिनिधी सभ

Read More