मिसेज युनिभर्सलका लागि भिडेकी हिमानीका २० तस्वीर

Posted on: 01 Oct, 2018

प्रेम सुनार | असोज १५ बुटवल । असोज २६ गते देखि काठमाण्डौको नाच घरमा हुन गई रहेको मिसेज युनिभर्सल नेपाल प्रतियोगितामा पश्चिम नेपालबाट एक मात्र महिला गुल्मी पराल्मीकी हिमानी गाह थापा कन्टेक्स दोश्रोमा छनौट भएकी छन ।   देशभरबाट करिव ३० जना पुरुषका श्रीमतिहरुले  प्रतिष्पर्धा गर्ने उक्त प्रतियोतिाको उपाधी  एउटी महिलाले प्राप्त गर्ने छिन ।

गाह कन्टेक्स–२ मा छनौट भएको र पश्चिमबाट उनि एक मात्र प्रतिष्पर्धामा उत्रिएको आयोजक संस्था ग्राम ईन्टरटेन्मेन काठमाण्डौका म्यानेजिङ्ग डाईरेक्टर आकाश गिरीले बताए । उनका अनुसार असोज २६ गते काठमाण्डौको नाच घरमा ट्याईलेन्ट राउण्को प्रतिष्पर्धा हुने छ । पहिला उत्कृष्ट १५ छनौट हुने छ ।

त्यस पछि उत्कृष्ट १० र उत्कृष्ट ५ जना छनौट हुनेछन । तिनै उत्कृष्ट पाँचबाट मिसेज युनिभर्सल नेपाको उपाधी उत्कृष्ट एकले हाता पार्ने छन । उपाधी प्राप्त गर्ने मिसेज युनिभर्सललाई आगमी पुस महिनामा युनिभर्सल प्रतियोगिताका लागि सिंगारपुर लगिने छ ।

गुल्मीकी  हिमानीलाई जिताउनका लागि  मोबाईलको म्यासेज बक्समा गई अग्रेजीमा एमयुएन (मुन ) टाईप गरी स्पेश दिई ३३००१ म म्यासेज सेन्ट गर्नु पर्ने छ । अत्यन्तै मृतभाषी,  सक्षम र शौन्दर्यकी खानी  गाह मगरले सबै संग भोटिङ्गका लागि अनुरोध गरेकी छन । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!