समाज | गुल्मी - GLM


एक महिनादेखि बेपत्ता गुल्मीका नारायण पराजुली मृत फेला

Posted on December 05, 2019 | views : 2284 | गुल्मी - GLM

मंसिर १९, गुल्मी | एक महिना अघि बेपत्ता भएका एक व्यक्ति मृत फेला परेका छन | गुल्मीको मालिका गाउँपालिका-६ आरुपाटामा ४१ वर्षीय नारायण पराजुली कात्तिक २० गतेदेखि बेपत्ता भएका थिए | उनको शव एक महिना पछि भेटिएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी मिनबहादुर घलेले बताए | उनको शव मालिका गाउँपालिक

Read More

गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कविहीन

Posted on November 20, 2019 | views : 3024 | गुल्मी - GLM

 मङ्सिर ४, तम्घास । गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कविहीन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका–५ रजस्थल जाउनडाँडा बस्ने १७ वर्षीया पूजा अर्याल सम्पर्कविहीन भएकी हुन् । मङ्सिर १ गते आइतबार बिहान घरबाट हिँडेकी उनी सोही दिन साँझबाट नै सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।  छोरी सम्पर्कव

Read More

२५ दिनदेखि बेपत्ता गुल्मीका काशीराम पाण्डे मृत फेला

Posted on November 12, 2019 | views : 2369 | गुल्मी - GLM

कात्तिक २६, गुल्मी | २५ दिनदेखि बेपत्ता रहेका गुल्मीका काशीराम पाण्डे सामुदायिक वनमा मंगलबार बिहान मृत फेला परेका छन् | जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ फोक्सीनी सामुदायिक वनमा ४५ वर्षीय काशीराम पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले जानकारी दिए |

Read More

रोग पहिचान नगरी शल्यक्रिया गर्दा १७ वर्षीया युवतीको मृत्यु

Posted on November 12, 2019 | views : 2753 | गुल्मी - GLM

कात्तिक २६, पाल्पा | रोग पहिचान नगरी शल्यक्रिया गर्दा गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को उपचारका क्रममा शल्यक्रिया गर्दा बिरामीको रक्त नशा फुटेर रगत बगेकोे अस्पतालको दाबी छ ।  लुम्बिनीमा थप उपचार हुन नस

Read More

तीन जनाको विभत्स हत्या भएको दुई हप्तासम्म शव र दोषीको पहिचान भएन, यसरी रहस्यमय बन्दै घटना

Posted on November 09, 2019 | views : 2317 | गुल्मी - GLM

हुमाकान्त पोखरेल, कात्तिक २३,. तम्घास (रासस) । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उहाँलाई घरबाट निस्कन मन लाग्छ, नत घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै । कारण हो, दुई हप्ताअघि घर नजिकै तीन जनाको विभत्स हत्या गरिएको अवस्थ

Read More

गुल्मीमा जुवा खेल्ने १७ जना पक्राउ

Posted on October 28, 2019 | views : 2276 | गुल्मी - GLM

मङ्सिर ११, गुल्मी | जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले गए राति १७ जनालाई  पक्राउ गरेको छ । गुल्मी दरबार गाउँपालिका–७ को गलामस्थित लीलासिं अधिकारीको घरबाट उनीहरु पक्राउ परेका हुन् ।  पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले रु दुई लाख ८२ हजार बरामद गरेको प्रहही नायब उपरीक्षक मीनबहादुर घलेले

Read More

गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल शिला शालिग्राम जीर्ण बन्दै

Posted on October 23, 2019 | views : 3133 | गुल्मी - GLM

कात्तिक ६, गुल्मी | एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । शिला शालिग्राम तत्कालीन लुम्बिनी, धवलागिरि र गण्डकी अञ्चल तथा हालको प्रदेश नं ४ र ५ को बी

Read More

गुल्मीमा जिप दुर्घटना, एकको मृत्यु

Posted on October 23, 2019 | views : 4592 | गुल्मी - GLM

कात्तिक ६, गुल्मी | गुल्मीको जयखानीमा गएराती जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कालिगण्डकी गाउँपालिका–३ साविक जयखानी गाविसको उकालोमा लु १ च ४५५८ नम्वरको जिप ब्रेक फेल भई दुर्घटना हुँदा सोही वडाका ४८ बर्षीय झुमबहादुर बिकको पाल्पा मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  बिकको मृत्

Read More

गुल्मीमा करेन्ट लागेर एकको मृत्यु

Posted on October 14, 2019 | views : 2277 | गुल्मी - GLM

असोज २७, गुल्मी | गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–६ गौरीखुट्टा बस्ने ४६ वर्षीय तुलसादेवी घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले जानकारी दिनुभयो ।  बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी घिमिरेलाई उपचारक

Read More

गुल्मीमा निर्माणाधीन पुल अलपत्र

Posted on October 13, 2019 | views : 2577 | गुल्मी - GLM

असोज २६, गुल्मी । जिल्लाको सत्यवती गाउँपालिकाअन्तर्गत उरर्ली खोलामा निर्माणाधीन पक्की पुल तीन वर्षसम्म निर्माण सम्पन्न नहुँदा यतिबेला अलपत्र अवस्थामा छ । तीन वर्ष अघि निर्माण सम्पन्न भई सक्नुपर्ने उक्त पक्की पुल निर्माण व्यवसायीको लापर्वाहीका कारण अलपत्र परेको हो ।  कतिबेला पुल बन्ला र त्यही पु

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29572 | गुल्मी - GLM

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

गुल्मीमा तीन दिनमा ४४ घरमा चोरी

Posted on September 25, 2019 | views : 2192 | गुल्मी - GLM

असोज ८, गुल्मी । तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिनुभयो । यसरी चोरी भएका स्थानमा गुल्मीदरबार–

Read More

गुडिरहेको मोटरसाइकलको पछाडीबाट खसेर एकको मृत्यु

Posted on August 26, 2019 | views : 2280 | गुल्मी - GLM

भदौ ९, गुल्मी |  गुल्मीको गुल्मीदरवार गाउँपालिकामा मोटरसाइकल पछाडि बसेर सवार एकजना बृद्धको ज्यान गएको छ । सो गाउँपालिका वडा नम्बर ६  चारपालाका  ८४ वर्षीय बृद्ध द्रोणनाथ कँडेलको सोह्र गाउँको चिलाउने पोखरामा लु २७ प ७३९० नम्बरको मोटरसाइकलबाट खसेर ज्यान गएको हो । घम्भीर घाईते उनको उपचारक

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25159 | गुल्मी - GLM

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

गुल्मीमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

Posted on August 11, 2019 | views : 2139 | गुल्मी - GLM

साउन २६, गुल्मी । गुल्मीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका-४ शन्तिपुरमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षीय चित्रबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ |  शान्तिपुरबाट हरेवा तर्फ जाँदै गरेको लु१९प ८२७३ नम्बरको मोटरसाइकलले पैदल चि

Read More

खेतमा पानी लगाउन गएका घर्ती मृत भेटिए

Posted on August 08, 2019 | views : 2103 | गुल्मी - GLM

साउन २३, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-६ टिम्मुर खर्कका ४० वर्षीय भोजबहादुर घर्ती मृत भेटिएका छन् । पानी लगाउन खेतमा गएका घर्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । घर्ती बुधबार साँझ खेतमा पानी लगाउन गएका थिए ।  साँझ अबेरसम्म घरमा नआएपछि खोज्दै जाँदा परिवारले खेत

Read More

गुल्मीका पहिरो पीडितलाई साढे दुई लाख

Posted on August 03, 2019 | views : 2128 | गुल्मी - GLM

साउन १८, काठमाडौँ  । गुल्मेली अधिकृत समाजले  जिल्लाको सत्यवती गाउँपालिका वडा नं ३ र ४ को लिम्घा तथा ठूलोलुम्पेकका बाढीपहिरो पीडितलाई रु दुई लाख ५१ हजार नगद सहयोग गर्ने भएको छ । समाजका अध्यक्ष शङ्करप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले समाजका तर्फबाट सत्यवती गाउँपालिकाको विपद् व्यवस्थ

Read More

गुल्मीको पहिरोमा ज्यान गुमाउनेका परिवारलाई दुई लाख

Posted on August 01, 2019 | views : 2079 | गुल्मी - GLM

साउन १६, रुपन्देही । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा पहिरोमा ज्यान गुमाउनेका परिवारले रु दुई लाख राहत रकम पाउने भएका छन् ।  प्रदेश नं ५ को आज बसेको प्रदेशसभाको बैठकमा सामाजिक विकासमन्त्री सुर्दशन बरालले सङ्घबाट रु एक लाख र प्रदेश सरकारले रु एक लाख गरी प्रतिपरिवार रु दुर्ई लाखका दरले राहत र

Read More

गुल्मीको सत्यवतीका पहिरो पिडितलाई लायन्स क्लवको सहयोग

Posted on August 01, 2019 | views : 1772 | गुल्मी - GLM

कमल पौडेल |  साउन १६, बागलुङ | लायन्स क्लव अफ धौलागिरि बागलुङ र लायन्स क्लव अफ बागलुङ सिटिको तर्फवाट गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पिडितहरुलाई राहत वितरण गरिएको छ। क्लवका अध्यक्ष लायन राजन शाक्य नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललाई सो राहत सामाग्रि हस्तान्तरण गरेको हो। &nb

Read More

गुल्मीमा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

Posted on July 25, 2019 | views : 1914 | गुल्मी - GLM

साउन ९, गुल्मी  | गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । पहिरो पन्छाउने क्रममा आज बिहान वडा नं ४ लिम्घाको भिरकुनाका आठ वर्षीया तारा विकको शव फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक बस्नेतले जानकारी दिनुभयो ।&nbs

Read More

गुल्मी : पहिरामा पुरिएका नौ जनाको शव निकालियो, चार अझै बेपत्ता

Posted on July 23, 2019 | views : 1920 | गुल्मी - GLM

साउन ७, बुटवल । गुल्मीमा पहिरामा पुरिएकामध्ये नौ जनाको शव फेला परेको छ । गए रातिदेखिको अविरल वर्षाका कारण पहिराले पुरिएर गुल्मीकोे सत्यवती गाउँपालिका–३ सिङ्धिमा तीन जनाको र वडा नं ४ मा छ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।  पहिरामा पुरिएका अन्य चार जना अझै

Read More

गुल्मीमा पहिरोमा पुरिएर ६ को जानाको ज्यान गयो, २ जना घाइते

Posted on July 23, 2019 | views : 2762 | गुल्मी - GLM

साउन ७, गुल्मी | गुल्मीको छुट्टा–छुट्टै स्थानमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको हो । जिल्लाको सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19919 | गुल्मी - GLM

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध

Posted on July 12, 2019 | views : 3441 | गुल्मी - GLM

असार २७, तम्घास । तीन दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि गए रातिदेखि उक्त सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभय

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18870 | गुल्मी - GLM

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17876 | गुल्मी - GLM

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

गुल्मीमा शिशुको हत्या गरेको अभियोगमा आमा पक्राउ

Posted on May 17, 2019 | views : 1875 | गुल्मी - GLM

जेठ ३ तम्घास । आफ्नी दुई महीनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले आज शिशुको आमालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–४ की ३५ वर्षीया जुना विक रहेको प्रहरीले जनाएको छ । आमाको काखमा रहेकी मृत शिशुलाई उनकै आफ्नै आमाले हत्या गरेको हुन सक्ने आशङ्कामा उनका परिवारले खब

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15917 | गुल्मी - GLM

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More