समाज | गुल्मी - GLM


पानीको घैटोमा डुबेर एक जनाको मृत्यु

Posted on February 01, 2019 | views : 3416 | गुल्मी - GLM

लक्ष्मी अर्याल | माघ १८, गुल्मी | गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं ४ बलचौरमा घरमै रहेको पानीको घैटोमा डुबेर एक जनाको मृत्यु भएको छ ।  मुत्यु हुनेमा रुरु गाउँपालिका वडा नं ४ की  २० बर्षकी रक्षा सुनार रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार

Read More

मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धि तालिम सम्पन्न

Posted on January 30, 2019 | views : 2000 | गुल्मी - GLM

लक्ष्मी अर्याल | माघ १६, गुल्मी | सुआहारा गुल्मीको आयोजनामा मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धि तालिम सम्पन्न भएको छ । मुसिकोट नगरपालिका, इस्मा र मदाने गाउँपालिकाका स्वास्थ्य संयोजक, स्वास्थ्यचौकीका इन्चार्ज र सस्थाका फिल्ड सुपरभाइजरहरुलाई तालीम प्रदान गरिएको हो ।  मातृ शिशु तथा बाल्यकालिन प

Read More

गुल्मीमा चितुवाको आक्रमणबाट एक व्यक्ति घाइते

Posted on January 25, 2019 | views : 1697 | गुल्मी - GLM

माघ ११, तम्घास | गुल्मीको इस्मा गाउँपालिका–३ अन्तर्गत एक व्यक्तिको घर चितुवा पसेपछि यतिबेला चितुवा हेर्न जानेको घुइँचो लागेको छ ।  इस्मा गाउँपालिका– ३ स्थित पूर्णप्रसाद खरेलको घरसँगैकोे खोरमा पसेको चितुवा आज बिहान कुखुरा निकाल्न जाँदा कुखुरासँगै चितुवा पनि बाहिर निस्केर खरेलको हात र खुट्टामा चि

Read More

गुल्मीमा चार जनाको हत्या

Posted on January 24, 2019 | views : 1772 | गुल्मी - GLM

लक्ष्मी अर्याल । माघ १०, गुल्मी । गुल्मी जिल्लामा आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि पुष मसान्तसम्म चार जनाको हत्या भएको छ । जिल्ला अपराध अनुसन्धान शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष ७५÷७६ को साउन महिनामा २ जना र कात्र्तिक महिनामा २ जना गरि ४ जनाको हत्या भएको प्रहरि निरीक्षक रविन्द्र खड्काले जानकारि दि

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16380 | गुल्मी - GLM

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14597 | गुल्मी - GLM

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13561 | गुल्मी - GLM

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11920 | गुल्मी - GLM

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41720 | गुल्मी - GLM

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

रुरु क्षेत्रमा दर्शनार्थीका घुइचो

Posted on January 15, 2019 | views : 1471 | गुल्मी - GLM

लक्ष्मी अर्याल | माघ १, गुल्मी | गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल गुल्मीको रिडिमा माघे संक्रान्ती मेला सुरु भएको छ । ५ दिनसम्म लाग्ने मेलाको पहिलो दिन मंगलबार श्रद्धालु भक्तजनको घुइचो लागेको छ । आजदेखि ३ दिनसम्म रुरु गाउपालिकाको  रिडिमा रहेको कालीगण्डकी नदिमा नुहाएर श्रषिकेश मन्दिरको दर्शन

Read More

गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु

Posted on January 15, 2019 | views : 1781 | गुल्मी - GLM

माघ १, गुल्मी | गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिनुभएको छ ।  सोमबार राति नेपालीको गोठमा आगलागी भएको थियो

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13621 | गुल्मी - GLM

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14281 | गुल्मी - GLM

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12878 | गुल्मी - GLM

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11296 | गुल्मी - GLM

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15625 | गुल्मी - GLM

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

नेपालमा पाइने चरामध्ये २३ प्रतिशत चरा गुल्मीमा

Posted on January 02, 2019 | views : 2233 | गुल्मी - GLM

पुस १८, गुल्मी (रासस) | नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्र २३ प्रतिशत विभिन्न प्रजातिका चरा भेटिएका छन् । गुल्मीको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा जङ्गल र जिल्लाको अग्लो ठाउँमा रहेको मदाने जङ्गल क्षेत्रमा उक्त प्रजातिका चरा फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मील

Read More

दुर्घटना कम गर्न गुल्मी जिल्लामा सञ्चालित अटो रिक्समा स्टिकर

Posted on December 30, 2018 | views : 2640 | गुल्मी - GLM

रमेश विश्वकर्मा | पुष १५, गुल्मी | जिल्ला ट्राफिक कार्यालयले दुर्घटना कम गर्न जिल्लामा सञ्चालित अटो रिक्समा स्टिकर टाँसिदिएको छ । रेसुङ्गा नगरपालिका भित्र सञ्चालित अटो रिक्सामा चालकले पछाडी सहजै देख्न नसक्ने भएकोले रातको समयमा टल्कने स्टिकर राख्नाले अरु गाडीहरुले सहजै देख्न सक्ने हुँदा दुर्घटना कम ह

Read More

श्रीमान एयरपोर्ट ओर्लिनु र श्रीमती परपुरुषसँग रंगेहात पक्राउ पर्नु एकैसाथ !

Posted on December 18, 2018 | views : 4659 | गुल्मी - GLM

प्रेम सुनार | पुस ३,  गुल्मी । विदेशबाट श्रीमान विमानस्थलमा ओर्लिनु र श्रीमती परपुरुषसँग रंगेहात पक्राउ पर्नु एकैपटक परेको छ । गुल्मीको एक गाउँमा श्रीमती भने परपुरुषलाई बोलाएर गाउँवासीबाट घरमै समातिनु र श्रीमान विमानस्थलबाट घर फर्किने तयारीमा रहनु एकैपटक परेको हो । फेसबुकबाट लभ चक्कर चलाएका तनह

Read More

गुल्मीको बडिगाड खोलामा र्याफ्टिङ परीक्षण सफल

Posted on December 11, 2018 | views : 1479 | गुल्मी - GLM

मङ्सिर २५, गुल्मी | जिल्लाको सत्यवती गाउँपालिकामा अवस्थित बडिगाड (रूद्रावती) खोलामा र्याफ्टिङको सफल परीक्षण गरिएको छ ।  चितवनको फिस्लिङबाट मगाइएको मानध्वज गुरुङ नेतृत्वको पाँच सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गरेपछि सत्यवती–५ को साहा घाटदेखि सत्यवती–१ को रुद्रवेणीसम्म करीब पाँच किलोमिटर

Read More

बेपत्ता युवती १३ दिनपछि मृत फेला

Posted on December 08, 2018 | views : 2081 | गुल्मी - GLM

मङ्सिर २२, पर्वत | पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ । मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो ।  उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव भेटिएको विहा

Read More

गुल्मीका कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण

Posted on December 06, 2018 | views : 2394 | गुल्मी - GLM

मङ्सिर २०, वामी | गुल्मीको मुसिकोट नगरपालिकाले कृषकका लागि ५० प्रतिशत अनुदानमा आधुनिक हाते ट्र्याक्टर वितरण गरेको छ ।  नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक व्यक्ति र कृषक समूहलाई खेतबारी जोत्नका लागि आधुनिक नौ वटा हाते ट्र्याक्टर वितरण गरेको हो । बुधबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी प्र

Read More

११ वर्षीया बालिका बलात्कार गर्ने गुल्मीका एक व्यक्तिलाई ८ वर्ष जेल सजाय

Posted on November 29, 2018 | views : 1571 | गुल्मी - GLM

मंसिर ३, गुल्मी । गुल्मीमा ११ वर्षीया बालिका बलात्कार गरेको कसुरमा इश्मा गाउँपालिका २ का ४९ बर्षीय प्रेमबहादुर कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले पीडकलाई कैद र ३० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको श्रेस्तेदार दुर्गा प्रसाद

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14007 | गुल्मी - GLM

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

डिगाड खोलामा भेटिएको शव पहिचान, गुल्मीकी ८२ वर्षिय वृद्ध भएको पुष्टि

Posted on November 19, 2018 | views : 2447 | गुल्मी - GLM

कमल पौडेल | मंसिर ३, बागलुङ | बडिगाड गाउँपालिकाको वडा नं. ५ जोगिवगर स्थित बडिगाड खोलामा विहान भेटिएको सवको पहिचान भएको छ। गुल्मीको मालिका गाउँपालिका वडा नं. ५ छापहिले कि ८२ वर्षिय कला जिसि भएको प्रहरीले जनाएको छ। मालिकाबाट बडिगाड महोत्सव हुँदै छोरा भेट्न वामीटक्सार हिँडेकी वृद्ध कला जिसि वडिगाड खोला

Read More

कर्मचारीको जाँड पार्टी हरायो, हिजो चिनेको साथी हरायो

Posted on November 15, 2018 | views : 1634 | गुल्मी - GLM

प्रेम सुनार । कार्तिक–२९, बुटवल । कुनै समय जिल्ला सदरमुकाम वरपरीका होटल , रेष्टुरेण्टमा कर्मचारीहरुको भिडभाड र विलासी खान–पिन  संस्कार स्थानिय तहको गठन पछि एकादेशको कथा जस्तै बन्न पुगेको छ । बिशेष गरी साँझ पर्न साथ कर्मचारी र केहि विभिन्न ब्यबसायीहरुको खचाखच भिडले होटल र रेष्टुरेन्ट ब्यवस्यायीह

Read More

बिदेश जानेहरुमा सबै भन्दा बढि रोजगारमन्त्री बिष्टकै गृह जिल्लावासी

Posted on November 14, 2018 | views : 1836 | गुल्मी - GLM

प्रेम सुनार | कार्तिक–२७, बुटवल । प्रदेश ५ का १२ वटा जिल्लामा पछिल्लो एक महिनामा  राहदानीका लागि फारम भर्नेहरुको तथ्याङकले यस प्रदेशमा सबै भन्दा बढि बिदेश जानका लागि  पासपोर्ट बनाउनेहरु श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको गृह जिल्ला गुल्मीका नागरिक भएको स्पष्ट भएको छ

Read More

गुल्मीका गन्धर्व दाइका व्यथाः अवस्था उस्तै छ हजुर

Posted on November 12, 2018 | views : 1751 | गुल्मी - GLM

कात्तिक २६, गलेश्वर । ‘नेताजीको भरपर्दो बात छैन यिनको पनि गतिलो छाँट छैन । पर्छ रात अवश्य दिन बितेसी जनताको के वास्ता चुनाव जितेसी ।’ गुल्मीको वडागाउँ घर बताउने ४६ वर्षीय शेरबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका –२ बगरफाँटमा धेरैले मन लगाएर सुने । २०४५ सालमा १६ वर्ष

Read More