समाज | गुल्मी - GLM


हैरान छन् ससुरा बा बुहारीको एउटा मोवाईलमा १७ सिमकार्ड भएपछी...

Posted on August 14, 2018 | views : 19210 | गुल्मी - GLM

प्रेम सुनार । साउन–२९, गुल्मी।  छोरा विदेश हिडेको पनि दुई वर्ष भयो ।  छोरा हिडेको केहि महिना पछि बुहारीको चाल–चलन , नक्कल र बजार आवत जावतले गुल्मीका एक ससुरा बाजेले क्रमिक रुपले निगरानी बढाउन थाले छन । उत्तर वामीटक्सार जान्छु भनेकी बुहारी दक्षिण बुटवल वजार पुगेको पनि उनले थाह पाए छन । 

Read More

छोराको परिक्षा बिग्रने डरले बाबुको मृत्यु हुँदा समेत ढाँटियो

Posted on August 14, 2018 | views : 6675 | गुल्मी - GLM

प्रेम सुनार। साउन–२९, गुल्मी। गुल्मीमा मंगलवार विहान अहिले चलिरहेको एसईई पुरक परिक्षा केन्द्रको गेट भित्र छोरालाई पुराएर बाईबाईको हात हल्लाएका बाबु उति खेरै ढलेर सधैका लागि बिदा भएका छन । सदरमुकाम तम्घासको रेसुङ्गा माध्यामिक विद्यालयको परिक्षा केन्द्रमा छोरा कृष्पन श्रेष्ठलाई पुराएर फर्किने क्रममा

Read More

समचार प्रभाव: विवाह नहुँदै आमा बने तम्घास अस्पतालका नर्सहरु

Posted on August 14, 2018 | views : 13618 | गुल्मी - GLM

प्रेम सुनार। साउन–२९, गुल्मी। विपन्न परिवारका एक जना बालकलाई गुल्मीको जिल्ला अस्पतात तम्घासका स्वास्थ्यकर्मीहरुले आफैले चन्दा उठाएर उपचार गरिरहेको समाचार यस साझा सबाल मिडिया (www.sajhasawal.com.np)मा आए लगत्तै  सहयोगी मनहरु अनगिन्ती ओईरिन थालेका  छन । सोमबार हामीले  सो जिल्लाको ईस्मा

Read More

धुर्कोटवासी काकाकुल थिए, उनिहरुकै अहिले घर–घरमा धारा

Posted on August 13, 2018 | views : 2586 | गुल्मी - GLM

प्रेम सुनार | साउन २८, गुल्मी । यस जिल्लामा साविकको खज्र्याङ्ग गाविस पछि सदियौं देखि  पानी नभएको सुख्खा डाँडा भएको दोश्रो गाउँ धुर्कोट । कतै  खानेपानीको हाँहकार भए भन्ने गरिन्थ्यो खज्र्याङ्ग र धुर्कोटे जस्तै काकाकुलमा परिने त होईन ? अहिले त्यही खज्र्याङ्ग र धुर्कोटका वासीन्दाहरु लिफ्टीङ्ग&

Read More

उदाहरणीय तम्घास अस्पतालः स्वास्थ्यकर्मीहरुले नै चन्दा उठाएर बालक बचाए

Posted on August 13, 2018 | views : 6101 | गुल्मी - GLM

प्रेम सुनार | साउन–२८, गुल्मी ।  साउन ८ गतेका दिन ४ वर्षिय छोरा घरको तलाबाट खसेर अगेनामा पकाई राखेको  दालमा डुवेर जले  । त्यति वेला उनका बाबु आमाको साथमा एक सुका पैसा थिएन । छिमेकीसंग हार गुहार गरेर बाटो खर्च बनाई जिल्ला अस्पताल तम्घास आए र त्यहाँका  स्वास्थ्यकर्मीहरुको शरण परे ।

Read More

ओली सरकारको उपहारः विना धितो ऋणले रोजगार

Posted on August 12, 2018 | views : 5607 | गुल्मी - GLM

प्रेम सुनार। साउन–२७, गुल्मी । अघिल्लो सरकारमा छँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको विना धितो विना ब्याज  ऋण लिई  स्वरोजगार बनाउने कार्यक्रम यतिवेला निकै लोकप्रिय बन्दै आएको छ । अघिल्लो आर्थिक बर्षमा थोरै संख्यामा भए पनि यहाँका युवाहरुले प्रत्यक्ष रोजगार पाएका छन । छत्रकोट १ ,

Read More

घरेलु मदिरा पिउँदै पनि फाल्दै पनि: एक टिप्पणी

Posted on August 12, 2018 | views : 1526 | गुल्मी - GLM

प्रेम सुनार । साउन–२७, गुल्मी। समुदाय र संस्कार, आ–आफ्ना देशका परम्परा, उत्पादन र परिकार संरक्षण गरिनु पर्छ भनिन्छ र होमस्टे मार्फत आन्तरिक र बाह्य पर्यटक भित्राउने प्रयास पनि भई रहेको छ । भक्तपुर लगायत राजधानीका विभिन्न शहरहरुमा जाँदा  नेवार समुदायको ‘वासा’ जुन घरेलु मदिरा नै हो । पुर्व युवराज

Read More

गुल्मी प्रहरीद्वारा ठुलो परिणामको अवैध मदिरा नष्ट

Posted on August 11, 2018 | views : 3275 | गुल्मी - GLM

प्रेम सुनार।साउन–२६, गुल्मी।  गुल्मी जिल्ला प्रहरीले अहिले सम्मको ठुलो परिणामको अवैध मदिरा वरामद गरी आज पत्रकार सम्मेलन गरी नष्ट गरेको छ । हिजो जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले पत्रकार र अन्य सरोकारवाला विच राखेको भेटघाट कार्यक्रममा अपराधको प्रमुख कारक मदिरा भएको

Read More

जिल्ला कै प्रमुखलाई खोई अंगरक्षक, खोई झण्डा ?

Posted on August 11, 2018 | views : 3654 | गुल्मी - GLM

प्रेम सुनार । साउन–२६, गुल्मी । स्थानिय तहको निर्वाचन पछि वरियताक्रममा जिल्ला समन्व्य समितिका प्रमुखहरु  बरियता क्रममा जिल्लाका  सवै भन्दा प्रमुख ओहदाका  ब्याक्ति मानिन्छन ।  त्यस पछि सिडियो मानिन्छन् ।  उनिहरु दुवै जना कुनै कार्यक्रममा पुग्दा आफु भन्दा कनिष्ट मानिने सि

Read More

मुसिकोटले दियो नगर भित्रै अकर्षक रोजगार

Posted on August 11, 2018 | views : 1627 | गुल्मी - GLM

प्रेम सुनार । साउन–२६, गुल्मी । लामो समय देखि बैदेशिक रोजगारमा बसेर छुट्टिमा दुवईबाट घर आएका  महेश सुनार गाउँ मै दिनको साढे सात  सय  कमाउन सक्ने बातवारण  गुल्मीको मुसिकोट नगरपालिकाले बनाई दिए पछि  त्यहाँ कमाउने करिव ५० हजार तलव हापेर यति वेला डकर्मी काममा लागेका छन । &n

Read More

विचौलियाहरुलाई कार्यालय भित्र छिर्न दिईन्नः गुल्मीका सिडियो

Posted on August 11, 2018 | views : 1054 | गुल्मी - GLM

प्रेम सुनार । असार–२६, गुल्मी ।  गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले सेवा मैत्री प्रशासनका लागि केहि कार्ययोजनाहरु  तयार पारेका छन । उनले कुनै पनि सेवाग्राहीहरु कसैको भनसुनमा नभई स्वयमले छिटो छरिटो र हुन सक्ने काम आफैले गर्न सक्ने बातवरण सहितको प्रशासनको कार्ययोजना तयार पारेका

Read More

जसलाई कर्मचारीका रुपमा छिर्न दिईएको थिएन उहि अहिले त्यहाँको प्रमुख

Posted on August 11, 2018 | views : 3249 | गुल्मी - GLM

प्रेम सुनार। साउन–२६, गुल्मी। ‘तपाई म जस्तो लेखापाल बन्न सक्नु हुने छैन,  तर म एक दिन यसै जिबिसमा तपाई जस्तै  प्रमुख भएर आउन भने सक्ने छु’–  आज भन्दा करिव २४ वर्ष अघि हालको जिल्ला समन्व्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले तत्कालिन जिल्ला सभापति चन्द्र केसीलाई रवाना हुने वेलामा&n

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17308 | गुल्मी - GLM

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

गुल्मीमा कांग्रेसजन महिलाहरु झुम्नु–झुमे (फोटो फिचर)

Posted on August 10, 2018 | views : 3705 | गुल्मी - GLM

प्रेम सुनार | साउन २५, गुल्मी | निलो साडी, आजकल चलेको ब्लज ,  शिरमा चन्द्रमा–क्लिप, कानमा झुम्का,  गलामा हार  र रातो पोते सहितको मंगलसुत्र  र  विन्दीयामा सजिएकी विन्दु पन्थी सापकोटा  एक कार्यक्रममा  तिज गीतमा झुम्ने पहिलो पात्र थिईन । नाच्नु पुर्व उनले नेपाली कांग्

Read More

भारतमा मान्छेद्धारा मान्छेको ब्यापारः यसरी ठगिन्छन् नेपालीहरु !

Posted on August 09, 2018 | views : 2919 | गुल्मी - GLM

प्रेम सुनार । साउन–२४, गुल्मी।  आफ्नै देश  त्यसमा पनि आफ्नै शहरमा मासिक १६ हजार देखि २२ हजारसम्म तलव खाने गुल्मीका एक युवालाई  पहिलो महिनामा कम्तीमा २५ हजार भा.रु. कमाउन  सकिने प्रलोभन देखाउँदै भारतको एक कम्पनीमा लगियो । तर उनि एक हप्ता मै रित्तो हात  बुधवार विहान सदरमुकाम

Read More

गुल्मीमा ३ दिनमा तीन ठुला अपराधः अभियुक्तहरु सबै समातिए

Posted on August 08, 2018 | views : 2906 | गुल्मी - GLM

प्रेम सुनार। साउन–२३, गुल्मी। एउटै जिल्ला गुल्मीमा केहि दिन अघि  तिन दिनमा तिन ठुला अपराधका घटना घटेका थिए । दुई जना ब्यक्ति हत्या र एउटा बलात्कार उद्योग घटनाको  अभियुक्तहरुलाई  प्रहरीले पक्राउ गरी कानुनको कठघरामा उभ्याउँन सफल भएको छ । साउन ३ गते गुल्मीको छत्रकोट–२ , पल्लीकोटमा आफ्नै

Read More

घर मै बसेर लोक सेवाको तयारी गर्ने कि ?

Posted on August 08, 2018 | views : 2894 | गुल्मी - GLM

साउन २२, बुटवल । वर्षेनी करिब चार लाख म्यानपावर बजार प्रवेश गर्छ तर, रोजगारीको न्यून अवसरले सिमित सरकारी कोटाप्रति युवाको आकर्षण उच्च छ । त्यसमा पनि सरकारी जागिरका लागि तयारी कक्षा, पढ्ने सामाग्री र स्रोत व्यक्ति राजधानी र शहर केन्द्रीत भएपछि धेरैलाई पढ्ने रहर हुँदा हुँदै पनि यो अवसर धेरैको पहुँचबाट

Read More

डाक्टरको लापर्वाहीले मानिसको ज्यान गएको भन्दै पश्चिम रुकुम तनावग्रस्त

Posted on August 07, 2018 | views : 2903 | गुल्मी - GLM

प्रेम सुनार, साउन २२, बुटवल । डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै सोमवार देखि आज मंगलवार साँझ सम्म  अस्पताल विरुद्धको आन्दोलनमा रुकुम ( पश्चिम ) तनावग्रस्त हुँदै आएको छ ।   उपचारमा गएका विरामीको मृत्यु भएसंगै आफन्तले डाक्टरको लापारबाहीका कारण सोमबारदेखि दोषी चिकित्सकलाई कारव

Read More

गुल्मीमा सदरमुकाम कै जनता चुहिने छानोमुनी, भुँई चिसोबाट जोगाउन डेक्ची थाप्छन्

Posted on August 07, 2018 | views : 2334 | गुल्मी - GLM

प्रेम सुनार। साउन–२२ गुल्मी । खेलेर करिव ४ वटा बाख्रा अटाउन सक्ने स–साना बाँसले बारेका झुपडीहरुमा बस्छन पाँच देखि सात जनासम्मका मानिसहरु  । अविरल वर्षा भई रहेको छ ।  पुराना खिया लागेका जस्ता पाता प्वााल परेर पानी चुहिने गर्दछ । त्यसरी चुहिने पानीलाई कसैले थाल, डेक्ची थापेर भुँई चिसो हुनबाट

Read More

हामी भोकै मर्ने भयौं, गुहार पाउँ

Posted on August 06, 2018 | views : 3117 | गुल्मी - GLM

प्रेम सुनार | साउन २१, गुल्मी | हे हजुर,  मेरो श्रीमान भाग्नु भयो । म अकला–विकला परें, घरको छान छैन । चुहेर बेहाल छ । तिन छोरा छोरी छन । घरमा अन्नको गेडा छैन । तिन दिन देखि छोरा छोरी भोकै छन । म के गरुँ ?  हाम्लाई भोकै मर्नबाट बचाई दिनुस्, गुहार पाम् । यसरी डाको छाड्दै आज सोमबार विहान गुल्

Read More

१२ वर्षिया वालिकाद्धारा जिवनरक्षाको अपिल

Posted on July 30, 2018 | views : 2654 | गुल्मी - GLM

प्रेम सुनार | साउन १४, गुल्मी | दुबै मृगौला फेल भई यति वेला जिवन मरणको दोसाँधमा रहेकी गुल्मी हुँगाकी एक १२ वर्षिया बालिकाका परिवारजनले उनको जिवन रक्षाका लागि सवै सगै सहयोगको अपिल गरेका छन । छत्रकोट गाउँपालिका वडा नम्वर–१ , हुँगाकी बन्दना भण्डारीका परिवारजनले यस्तो अपिल गरेका हुन् । उनका पिता जिवन भण

Read More

ज्युँदै सधैका लागि बिदा माग्दै, आफ्नो कात्रो आफै किन्दै

Posted on July 28, 2018 | views : 5302 | गुल्मी - GLM

प्रेम सुनार | साउन १२, गुल्मी | ‘ ल है मेरो राखन धरान बुझ बुहारी, अरु मैले केहि राखेकी छैन । यिनै सुनका गहना हुन ।  यो मध्ये एक एक तोला सुनका गहना  दुई वटी नातिनीलाई दिनु अरु तिनै भाईका परिवारलाई बराबरी बाँडि दिनु’–यसो भन्दै  विदा मागिन कान्छि बुहारी रविना सुवानी संग सउदी अरवमा हज गर्

Read More

गुल्मीमा एक लाख घुस सहित शव–ईञ्जिनियर रंङ्गेहात पक्राउ

Posted on July 28, 2018 | views : 2453 | गुल्मी - GLM

प्रेम सुनार | साउन १२, गुल्मी | शनिवार विहान गुल्मीको एक सडकमा काम गर्न शव ईञ्जिनियर सेवाग्राहीबाट एक लाख घुस लिदै गरेको अवस्थामा रंङ्गेहात पक्राउ परेका छन । तम्घास सिमलटारी प्युठान सडक आयोजनामा काम गर्ने शव ईञ्जिनियर प्रकाश झा अख्तियार दुरुपयोग अनुसन्धान आयेग  क्षेत्रिय कार्यालय बुटवलको टोलीद्

Read More

मुस्लीम महिला हज गर्न जाँदा हिन्दु महिलाले रोएर विदाई गरे - ७ तश्विर

Posted on July 27, 2018 | views : 1722 | गुल्मी - GLM

प्रेम सुनार | साउन ११, गुल्मी | मान्छेले  मान्ने ईश्वर र गुरु फरक होलान । मन्दिर मस्जीद र चर्चहरु फरक होलान तर मान्छेको मन उहि रहेछ । मानवियता र आत्मियता जात जात विच र धर्म धर्म विच फरक रहेन छ । आज गुल्मीको सदरमुकाम तम्घासमा देखिएको दृश्यले यहि कुरा स्पष्ट पारेको छ । यहाँबाट मुस्लीम समुदायकी एउ

Read More

निर्दयी आमाहरु: सन्तान झाडीमा फाल्दै टाप कस्दै गरेपछि... (यस्तो छ घटनाक्रम)

Posted on July 27, 2018 | views : 1932 | गुल्मी - GLM

प्रेम सुनार । साउन–११, गुल्मी । पछिल्लो चरण केहि महिलाहरुको  यौनिक चर्तिकलाले ममताको खानी भनिने कतिपय सन्तानका आमाहरुप्रति  प्रश्न चिन्ह खडा भएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ३, बडागाउँ मैदान भर्तेवारी टोलका दुई जना आमाहरुको कथा हो यो । त्यस गाउँमा   ३२ वर्षको उमेरमा

Read More

समाचार प्रभाव: धुर्कोटबाट सुरु भएको गाई भैसीलाई सुत्कारी भत्ता अब देशैभर

Posted on July 26, 2018 | views : 4389 | गुल्मी - GLM

प्रेम सुनार | साउन १०, गुल्मी | केहि दिन अघि पहिलो पटक यस साझा सबाल डट कमले अब पशुलाई पनि सुत्करी भत्ता शिर्षकको समाचार सम्प्रेषण  गरेको थियो  ।  गुल्मीको  धुर्कोट गाउँपालिकाले  तेश्रो गाउँ सभामा घोषणा गरेको पशुलाई सुत्केरी भत्ताको त्यस समाचारलाई धेरैले सकरात्मक सन्देशका रुप

Read More

सञ्चारकर्मी कृष्णश्री शर्माको मृत्युको कारक: ‘केटी काण्ड’

Posted on July 26, 2018 | views : 3311 | गुल्मी - GLM

प्रेम सुनार | साउन १०, गुल्मी | साउन–१० ।  दुई दिन अघि गुल्मीको वम्घामा झुण्डिएको अवस्थामा मृत फेला परेका सञ्चारकर्मी कृष्णश्री शर्माले लेखेको सुसाईट नोटमा उल्लेख ‘प्रेमीका’ पात्रलाई  प्रहरीले बोलाएर सोधपुछ गरेको छ ।  हामी उनको आत्माहत्या भनिएको मृत्युलाई पछ्याई रहेका छौं ।  केहि

Read More

ईन्टरनेटको लत जाँड-रक्सीको भन्दा बढिः प्राय भट्टीमा झगडा शुन्य

Posted on July 25, 2018 | views : 1558 | गुल्मी - GLM

प्रेम सुनार | साउन ९, गुल्मी | गुल्मीको सदरमुकाम तम्घासमा केहि वर्ष अघि सम्म तिनै समुह थिए , जो होटल रेष्टुरेण्टहरुमा साथी बनेर आउने र पिउँदै जाँदा  झगडा सुरु गरेर दुश्मन बनेर जाने । दुई तिन वर्षयता वाईफाई सुविधा विनाको प्राय होटल, रेष्टुरेण्टहरु हुन छाडेका छन । अहिले तिनै समुहरु तिनै होटल रेष्

Read More