समाज | गुल्मी - GLM


यौन पिपासु शिक्षकलाई जुत्ताको माला, ४ नावालिकालाई यस्तो सम्म गरेछन्

Posted on July 24, 2018 | views : 2838 | गुल्मी - GLM

प्रेम सुनार | साउन ८, बुटवल | स–साना वालिका विद्यार्थीहरु संग यौनिक कृयाक्ला गर्ने पर्वतका एक शिक्षकलाई त्यहाँका आक्रोषित महिलाहरुले जनकार्वाहीका रुपमा कालोमोसो दल्दै र जुत्ताको माला भिराउँदै गाउँ डुलाएका छन ।  फलेवास नगरपालिका वडा नम्वर–६मा रहेको माझीगाउँ प्राथामिक विद्यालयका प्रधानध्यापक समेत

Read More

गुल्मीमा सञ्चारकर्मी शर्मा सहित दुई जनाको शव फेला, यसरी विदा भए शर्मा

Posted on July 24, 2018 | views : 2937 | गुल्मी - GLM

प्रेम सुनार | साउन ८, गुल्मी | आज विहान गुल्मीका बेग्ला बेग्लै स्थानमा दुई जना पुरुषको शव फेला परेको छ । ईस्मा गाउँपालिका वडा नम्वर–१ , हस्तीचौरको हर्पुकोट अर्सेनीका अन्दाजी ६५ वषिय लोकबहादुर महतराको शव गुर्वाको महतधारा भन्ने खोलामा फेला परेको त्यहाँका वडाध्यक्ष चुराबहादुर खत्रीले जानकारी दिए । हिजो

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15666 | गुल्मी - GLM

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

गुल्मीमा जिल्लामा विपद प्रतिकार्य समूह तालीम आजदेखि सुरु

Posted on July 23, 2018 | views : 1929 | गुल्मी - GLM

साउन ७, गुल्मी | गुल्मीमा जिल्ला विपद प्रतिकार्य समूह  तालीम  आजदेखि सुरु गरिएको छ ।  जिल्लामा विपदको समयमा तत्काल व्यबस्थित रुपमा खोज, उद्धार तथा राहत कार्य गर्न सकियोस भन्ने अभिप्रायले स्थानीय सरकार र सरोकारवाला कार्यालयहरुको सहभागितामा यो तालीम सन्चालन गरिएको हो ।  आजदेखि साउन

Read More

स्थानिय सरकारको प्रभावः सवैतिर यातायात सुचारु

Posted on July 22, 2018 | views : 1433 | गुल्मी - GLM

प्रेम सुनार। साउन–६, गुल्मी । स्थानिय तहको निर्वाचन अघिको वर्षायाममा गुल्मीको सदरमुकामसंग जोडिएका गाउँ सम्म यातायातमा आवज जावत गर्न निकै कठिन थियो । सदरमुकाम संग जोडिएका गाउँहरु व्लिधुम,  पराल्मी, धुर्कोट , हस्तीचौर , बडागाउँ, ईन्द्रेगौडा पुग्न मोटर सार्ईकलमा समेत  यो वर्षायामा कठिन हुने ग

Read More

अर्घाखाँचीका ३ बालबालिकालाई एक लाख नगद सहयोग

Posted on July 20, 2018 | views : 1317 | गुल्मी - GLM

साउन ४ गुल्मी | पौदी सेभ सोसाईटीले अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखरीका तिन बालबालिकालाई एक लाख नगद सहयोग हस्तान्तरण गरेको छ ।  बाबुले आत्महत्या अनि आमाले पनि छाडेर गएपछि उनीहरु विचल्लीमा  परेका थिए ।  बालबालिकाको विचल्लीको खबर सञ्चार माध्यमबाट थाहा पाएप

Read More

‘छोई पासो भयो’ कुटपिट भएका मान्छेको मृत्यु भएपछि...

Posted on July 20, 2018 | views : 1735 | गुल्मी - GLM

प्रेम सुनार । साउन–४, गुल्मी ।   साउन २ गतेका दिन पैसा चोरेको भन्दै एक जना ब्यक्तिद्धारा सामन्य कुटपिट भएको बताईएका पल्लीकोट गाउँका शेरबहादुर राकाशकोटीको अर्को दिन मृत्यु भएपछि ति कुटपिट गरेको भनिएका ब्यक्ति  प्रहरीको फन्दामा फन्दामा परेका छन । हिजो साँझ करिव ५ वजेको समयमा  छत्रक

Read More

हतियारका रुपमा प्रयोग महिलाको अस्मीता: पुरुषलाई यसरी वलात्कार मुद्धामा फसाउँदै

Posted on July 19, 2018 | views : 1505 | गुल्मी - GLM

प्रेम सुनार । साउन–३, गुल्मी।  कतिपय महिलाको अस्मीतालाई हतियारका रुपमा प्रयोग गर्ने गरेको गुल्मीको एक घटनाले देखाएको छ । विभिन्न रिसिबी साँधेर बदलाको भावनाले निर्दोषलाई समेत बलात्कार जस्तो डर लाग्दो मुद्धा दिने गरेको केहि महिनाअघि  जिल्ला अदालत गुल्मीमा दर्ता भएको  एक वलात्कार मुद्धाल

Read More

जापानबाट पिडितलाई एक लाख सहयोग

Posted on July 19, 2018 | views : 1252 | गुल्मी - GLM

प्रेम सुनार/साउन–३, गुल्मी । पौदी सेभ असहाय सोसाईटी गुल्मीले छिमिकी जिल्ला अर्घाखाँचीका बाबु आमा विहिन तिन वालवालिकालाई १  लाख नगद सहयोग गरेको छ । बाबुको मृत्यु , आमाले दुई वर्षकी दुधे वालिकालाई समेत छाडेर  विचल्लीमा पारेकी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखराका

Read More

गुल्मीमा डिएनए परिक्षणले कुमारी आमा फसादमा पर्दै

Posted on July 19, 2018 | views : 2562 | गुल्मी - GLM

प्रेम सुनार । साउन–३, गुल्मी ।  गुल्मीमा श्रीमान र सन्तानको नाता प्रमाणित गरी मानो चामल भराई पाउँ भन्दै महिलाबाट परेको थुप्रै मुद्धाहरु मध्ये हालसम्म  ४ जना पुरुषले आफ्नो सन्तान नभएको अस्वीकार गरी डिएनए परिक्षणको माग गरेका छन्  । त्यस मध्ये डिएनए परिक्षणले  एक जना पुरुषको मात्रै

Read More

जहाँ तिन दिन सम्म काम गर्नै नहुने, यो कस्तो प्रचलन ?

Posted on July 17, 2018 | views : 2202 | गुल्मी - GLM

प्रेम सुनार, , साउन–१, गुल्मी । गुल्मीको एक मगर समुदायमा एउटा रोचक प्रचन छ ।  जुन समुदायले असारको तिन दिन सम्म खेतीवाली र दाउँरा घाँस गर्नै पाउँदैनन । ‘असारे वार’ उनिहरुको ठुलो मेला पर्व हो । जुन असारे वारलाई कडा वारको रुपमा लिईन्छ । असार महिनाको विजोडा मिति , विजोडा  वार र तिथी पारेर मनाई

Read More

गुल्मीमा कारुणिक घटनाः रगतको आहलमा किशोरी

Posted on July 16, 2018 | views : 1744 | गुल्मी - GLM

प्रेम सुनार/असार–३२, गुल्मी । रक्त श्राव  भएर उनको स्वास्वास्थ्य अवस्था गम्भीर बनेको छ  । हे....मेरो  विवस...., म तिमी विना बाँच्न सक्दिँन... ।  तिमी जहाँ छौं  मेरो मायालाई सम्झेर मलाई बचाउन छिटो आउ... भन्दै उनले पटक पटक भक्कानो छाड्ने गरेको दृश्यले त्यहाँ पुग्ने जो कोहीको ग

Read More

२७ वर्षको उमेरमा छैठौं विवाहः ६६ वर्षका बृद्ध संग

Posted on July 15, 2018 | views : 3492 | गुल्मी - GLM

प्रेम सुनार, असार–३०, बुटवल ।  गुल्मीको धुर्कोट गाउँपालिका–७ , वाग्ला  दुवानेटाका वासीन्दालाई अनौठो लाग्दो  विवाह सम्वन्धको चर्चा गर्दै छौ हामी ।  एक छोरी, तिन जिल्लाकी  बुहारी ?   यो कुनै नौलो कुरा न होला । तर २७ वर्षको उमेरमा छैठौ विवाह , त्यो पनि ६६ वर्षको बृद्ध

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13782 | गुल्मी - GLM

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13289 | गुल्मी - GLM

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9065 | गुल्मी - GLM

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

सरकारी कार्यलय भित्रै छुवाछुतः दलित स्वास्थ्यकर्मी भन्छिन् 'टिक्नै गाह्रो भयो'

Posted on July 12, 2018 | views : 1253 | गुल्मी - GLM

प्रेम सुनार | असार २८, बुटवल | नेपाल सरकारको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु विच नै छुवाछुत विभेद हुन्छ भने उनिहरुबाट दलित समुदायका विरामीले कस्तो उपचार सेवा पाउँलान  ?  गुल्मीको एक स्वाथ्य संस्थामा  दलित समुदायकी एक स्वास्थ्यर्कीलाई सहकर्मीबट भएको चरम जातिय विवादले यस्ता सवाल उ

Read More

नवलपरासीमा यात्रुवहाकबस दुर्घटना: १ को मृत्यु, २१ घाइते

Posted on July 12, 2018 | views : 1872 | गुल्मी - GLM

असार–२८, बुटवल। आज  विहान नवलपरासीमा भएको वस दुर्घनामा  गुल्मीबाट त्यहाँ काम खोज्न हिडेका एक युवाको मृत्यु भएको खुलेको  छ । २१ जना घाइते मध्ये ८ जना सामन्य उपचार पछि डिस्चार्ज भएका छन भने १२ जना घाईतेहरुको उपचार हुँदैछ ।   आज विहान पौने सात वजेको समयमा नारायणघाटबाट नेपालगञ्जका ला

Read More

कागजमा काम सम्पन्न गराउँने वडाध्यक्षले अब रस्व–दिर्घ पनि हेर्ने

Posted on July 12, 2018 | views : 1287 | गुल्मी - GLM

प्रेम सुनार/असार २८, बुटवल। केहि दिन अघि काम नै नभएको एक विकास निर्माण योजनामा काम सम्पन्न भएको भन्दै रकम निकासीका लागि गाउँपालिकामा सिफारिस दिने छत्रकोट गाउँपालिका–४ का वडाध्यक्षले आफु गम्भीर भएको प्रतिकृया दिएका छन । यस गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष  डिलाराम न्यौपानेले  त्यस वडाको

Read More

त्यो ७० लाख पनि कागजमा सम्पन्न हुने हो कि प्रमुखज्यु ?

Posted on July 11, 2018 | views : 1491 | गुल्मी - GLM

प्रेम सुनार/असार–२७, वुटवल ।  हिजो गुल्मीको छत्रकोटमा कामै नगरी रकम निकासी सम्वन्धि समाचार वाहिर आए लगत्तै फेरी त्यहाँका जनताले काम नभएको त्यहाँको अर्को रकमबारे निगरानी बढाएका छन । ‘होल बढी चकअप’  कार्यक्रमका लागि त्यस गाउँपालिकाले सुरुमा ५० लाख छुट्टाएको थियो भने पछि २० लाख थपेर ७० लाख पु

Read More

कामै नगरी रकम निकासीः सिफारिस दिने वडाध्यक्ष फन्दामा

Posted on July 10, 2018 | views : 3213 | गुल्मी - GLM

प्रेम सुनार | असार २६, बुटवल | स्थानिय सरकार,  जनता आफैले चुनेका जनप्रनिधी भए पछि विगतमा जस्तो भ्रष्टचार रोकिएला भन्ने अपेक्षा गरी रहेका थिए । तर, गुल्मीको एक वडामा   त्यसको ठिक विपरित ठाडै भ्रष्टचारको चलखेल भएको छ । छत्रकोट गाउँपालिका वडा नम्वर ४ मा उपभोक्ता समितिका पदाधिकारी र वडाध्

Read More

प्रदेश ५ मा टोल–टोलमा प्रहरी अभियान प्रभावकारी बन्दै, चोरी घटनामा कमी

Posted on July 10, 2018 | views : 2374 | गुल्मी - GLM

प्रेम सुनार/असार–२६, बुटवल ।  यति वेला खेतीपाती लगाउने याम भएकोले प्राय हरेक परिवार घरको ढोका बन्द गरेर खेत र वारीमा ब्यस्त छन । त्यही बन्द र सुनसान घर  , त्यस माथी  बढेका मकैले एक देखि अर्को घर देख्न नसक्ने मौका छोपेर  विगतका वर्षहरुमा बढि मात्रमा चोरीका घटना प्रहरीमा आउने गर्दथ

Read More

छोरा नजन्मिएपछि एक महिलाद्धारा आत्मा हत्या

Posted on July 09, 2018 | views : 2341 | गुल्मी - GLM

प्रेम सुनार/असार २५, बुटवल। श्रीमानले अर्को विवाह गरेपछि कतिपय श्रीमतिहरु सम्वन्ध विच्छेद माग्ने , वहुविवाहको मुद्धा दिने र कतिपयले हेलत्व सहन नसेकर आत्मा हत्या समेत गरेका घटना बाहिर आई रहेका बेला छोरा जन्माउनका लागि पटक पटक श्रीमानलाई अको विवाह गराउन दवाव दिई रहेकी बाग्लुङ्गकी एक महिलाले भने श्रीमा

Read More

एउटै पुरुषका लागि आमा छोरीको तँछाड मछाड

Posted on July 09, 2018 | views : 6175 | गुल्मी - GLM

प्रेम सुनार/असार–२५, बुटवल। समाजमा लुकेका घटनाहरु खोज्न पनि गाह्रो । खोजेर सञ्चार माध्यममा  संप्रेषण गर्न पनि लाजमर्दो । तर नउठाएर पनि के गर्नु ? भित्र भित्रै कतिपयको यौनिक चर्तिकलाले समाजका कतिपय सज्जनहरुलाई लज्जीत पारेको छ । सञ्चार माध्यममा उठाई दिए त्यस्तो चर्तिकला गर्न छाड्थे कि भन्ने स्थान

Read More

गुल्मीमा गजवको अभियानः गर्भवतीको घर–घरमा झण्डा

Posted on July 09, 2018 | views : 2046 | गुल्मी - GLM

प्रेम सुनार | असार २५, बुटवल | गुल्मी दरबार गाउपालिकाले त्यहाँका गर्भवती महिलाहरुलाई  सुरक्षित प्रशुति  सेवा उपलव्ध गराउन  उनिहरुको घर घरमा झण्डा गाड्ने पृथक खालको अभियान यस जिल्लामा छेडेको छ ।  पहिला सवैले गाउँका ठुला साहु मार्जनलाई चिन्थे र चिन्नै पर्दथ्यो तर अव दुखी गरिव र विश

Read More

गुल्मी दरवारमा बाग्लुङ्गसम्मका मानिसहरुको जमघट

Posted on July 09, 2018 | views : 2132 | गुल्मी - GLM

खिम अर्जुन | असार २५, गुल्मी । गुल्मीको पुराना युवा क्लवहरु मध्ये एक मानिने  नवजनविकास युवा परिवार गुल्मी दरबार गाउंपालिका – १, बलिथुमले ५ दिन देखि आयोजना गरेको  विविध सांस्कृतिक कार्यक्रम तथा भलिवल प्रतियोगितामा छिमेकी जिल्ला बाग्लुङ्ग सम्मका खेलाडी र दर्शकहरुको जमघटले  दुई जिल्ला वि

Read More

नेपालमै यस्तो ठाउँ जहाँ गाईको मासु खाईन्छ तर बाख्रालाई पुजिन्छ

Posted on July 08, 2018 | views : 1887 | गुल्मी - GLM

प्रेम सुनार | असार १४, बुटवल | नेपाली हिन्दु संस्कारमा गाईको मासु खाने समुदायलाई घृण गरिन्छ । गाई काट्नेहरुलाई कडा कार्वाहीको माग पनि गरिन्छ । अरु समुदायले गाईलाई गौमाताका रुपमा पुज्ने  पनि गर्र्छन  । तर, त्यसै धर्मका यस्ता पनि समुदाय छन बरु गाईको मासु खालन तर बाख्राको मासु खाँदैनन । 

Read More

गुल्मीमा पहिलो पटक वाल विवाह मुक्त वडा घोषणा

Posted on July 08, 2018 | views : 1282 | गुल्मी - GLM

प्रेम सुनार | असार २४, गुल्मी | गुल्मीमा पहिलो पटक एक वडाले वाल विवाह मुक्त वडा घोषणा गरेको छ । यहाँको मदाने गाउँपालिका वडा नम्वर–७ , साविकको भनभने गाविसले यस्तो उदाहरणीय कार्य गरेको हो ।  त्यहाँका वडाध्यक्ष काँशीबहादुर बोहराले स्थानिय जनजागरण क्लवको आयोजनामा  वाल विवाह मुक्त वडाको एक समार

Read More