समाज | गुल्मी - GLM


जंगलमा माओवादीले लुकाएर राखेको हतियारहरु भेटियो

Posted on July 08, 2018 | views : 2288 | गुल्मी - GLM

प्रेम सुनार | असार २४, गुल्मी | गुल्मी जिल्ला प्रहरीले यहाँको एक घनघोर जंगलमा तत्कालिन माओवादीले लुकाएर राखेको एक थान राईफल  र सकेट वमहरु फेला पारेको छ ।  जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ४, अर्खबाङ्गमा तीन वटा सकेट बम र एउटा बन्दुक फेला परेको हो  । अर्खबाङ्गका दुई फरक स्थानमा बम

Read More

कांग्रेस नेता प्रदिप गिरी मार्क्सवादका किरा रैछनः नेकपा कार्यकर्ता

Posted on July 08, 2018 | views : 1569 | गुल्मी - GLM

प्रेम सुनार | असार २४, गुल्मी | ५ नम्वर प्रदेशभरका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कांग्रेस नेता प्रदिप गिरी माक्र्सवादका किरा नै रहेको भन्दै प्रशंसा गरेका छन । कार्लमाक्सको २ सतवार्षिकी अवसरमा नेपालगञ्जमा शनिवार सम्पन्न माक्र्सवाद विचार गोष्ठीमा सहभागी ५ नम्वर प्रदेशका  अधिकांस नेपाल

Read More

मुस्ताङ्ग दुर्घटनाः गाँस खोज्न गएकाहरु लास आए, एकै परिवारका ४ को मृत्यु

Posted on July 07, 2018 | views : 2259 | गुल्मी - GLM

प्रेम सुनार/असार–२३, गुल्मी ।  विहानभरी सडकमा काम गर्दाको थकान सदा झैं खान खाने वेलामा हाँसो ठट्टा गरेर मेटाउँथे  पश्चिम नेपालबाट पुर्वी हिमाली जिल्ला मुस्ताङ्गमा काम गर्न पुगेका मजदुरहरु । शुक्रबार दिउँसो करिव १ वजेको समयमा खाना खाँदा पनि उनिहरु विच हाँसो ठट्टा भई रहेको थियो । सदा झै एउटै

Read More

स्वास्थ्य अवस्था कस्तो छ ? भनेर बुझ्ने कोही छैन !

Posted on July 06, 2018 | views : 1314 | गुल्मी - GLM

प्रेम सुनार/असार–२२, गुल्मी।   प्रहरीको विहानै देखि  गाडीमा ओहर दोहर चलिरहेकै छ । उनिहरु पैदल गस्ती पनि गरिरहेका छन ।  शुक्रवार विहानै देखि र अहिले यो समाचार लेख्ने सयम ३ वजे सम्मको कुरा हो । गुल्मीको सदरमुकाम तम्घास नयाँ वजारको सडक छेउँको दृश्य हो । जहाँ एक जना जाँडले ढलेका मजु

Read More

यसरी वस्ती सुधार हुँदैछ मुसिकोट नगर भित्र

Posted on July 05, 2018 | views : 2988 | गुल्मी - GLM

प्रेम सुनार/असार २१, गुल्मी।  जनतालाई आधारभुत कुरा गास वास कपासको ग्यारेन्टी । यो नारा पञ्चायत काल देखि कै हुनु पर्दर्छ । तर गास र  कपास त परै जाओस उचित वासको व्यवस्था  समेत नेताहरुले गर्न नसकेको जगजाहेरै छ । तर, स्थानिय तहको निर्वाचन पछिका जनप्रतिनिधीहरुले  गुल्मीका थुप्रै स्था

Read More

‘११ वर्षकी छोरी २० वर्षको केटासंग हिडी हजुर, के गरम ?’

Posted on July 05, 2018 | views : 2055 | गुल्मी - GLM

प्रेम सुनार/असार २१, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका भित्रको एक दलित बस्तीमा जनप्रतिनिधीहरुले ल्याएको परिवर्तनका रिर्पोटिङ्ग गर्न पुग्दै गर्दा एक जना बृद्धलाई त्यो परिवर्तनको मतलव नै थिएन । उनले ११ वर्षकी छोरी २० वर्षको केटासंग विहे गरेर गएको टन्टो  ( चिन्ता ) मात्रै गरिरहेका थिए । t:jL/M

Read More

गुल्मीदरवार गाउँपालिकाले पुराना शिक्षक हटाउने

Posted on July 02, 2018 | views : 2201 | गुल्मी - GLM

प्रेम सुनारअसार–१८, गुल्मी।  शैक्षिक सुधारका लागि गुल्मीदरवार गाउँपालिकाले केहि महत्वपुर्ण निर्णयहरु गरेको छ । त्यस गाउँपालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक सुधारका लागि लामो वहस पछि त्यस विषयमा हिजो सम्पन्न गाउँ कार्यपालिको बैठकले साविकको जिल्ला शिक्षा कार्यालयलाई चुनौतीपुर्ण लागेको दरवन्द

Read More

यहि हो पत्रकारिताको धर्म ? आफ्नै वहिनीलाई श्रीमति बनाई दिने ?

Posted on July 01, 2018 | views : 1817 | गुल्मी - GLM

प्रेम सुनार | असार १७, गुल्मी | अनाधिकृत रुपमा अनलाईन र युट्युव खेती गर्नेहरुले जथाभावी समाचार र फोटा पोष्ट गरेर ब्यक्तिको चरित्र हत्या देखि आत्मा  हत्या सम्मको अवस्थामा पुराउन थालेका छन् । केहि दिन अघि राष्ट्रिय सञ्चार माध्यमा जिम्मेवारी पुर्ण ढंगले प्रकाशित भएको एक समाचार शिर्षकलाई  बङ्ग

Read More

यसरी हुन्छन्, भैंसी ब्यापारी सुन तस्कर जतिकै धनी

Posted on July 01, 2018 | views : 2552 | गुल्मी - GLM

प्रेम सुनार | असार १७, गुल्मी | छिमेकी जिल्ला अर्घाखाँचीमा व्राम्हणको छोराले मरेको भैसी ट्रकमा राखरे बेच्न हिडेको वेला पक्राउ परेपछि  उनि जस्ता भैसी ब्यापारीहरु बारे खोज अनुसन्धान गर्न जरुरी देखिएको छ । गुल्मी जिल्लामा एक समयका  कुनै एक् सुनचाँदी ब्यवसायीले सुनको भन्दा भैसीको ब्यापार ठुलो

Read More

गुल्मीमा भेटिएको शव बाग्लुङ्गकी महिला भएको पहिचान

Posted on July 01, 2018 | views : 2365 | गुल्मी - GLM

प्रेम सुनार । असार १७, गुल्मी | यहि असार १५ गते गुल्मीको वामीमा फेला परेको शवको जिल्ला प्रहरी कार्यालय गुल्मीले सनाखत गरेको छ । कपडा, कपाल, हातखुट्टा र हातमा लगाएको बालाको आधारमा  उनि बाग्लुङ्गको ताराखोला गाउँपालिका  वडा नम्वर ४ कि  ४६ बर्षिय चन्द्री दर्जि भएको पहिचान भएको  सो का

Read More

धामीले सिंगो बस्तीका सवैको मृत्यु तोकिदिएपछि...

Posted on June 30, 2018 | views : 4223 | गुल्मी - GLM

प्रेम सुनार/असार–१६, गुल्मी ।  टिनले छाएका चिटिक्क परेका घरहरु थिए । हराभरा जमिन । गोठहरु पनि त्यस्तै । सुधारिएको दलित बस्तीको सभ्यता ।  नमुना दलित बस्ती पनि भन्ने गर्दथे अन्य समुदायले । गत वर्षकोको कुरा थियो त्यहाँका पत्रकार भरत चन्दले भन्दै थिए–‘ हेनु त दाई,  उ पारी हेर्नुस व्राम्हण

Read More

असारे १५ संस्कृतिलाई विर्से गुल्मीका जनप्रतिनिधीहरुले

Posted on June 29, 2018 | views : 1319 | गुल्मी - GLM

प्रेम सुनार/असार–१५, गुल्मी। गुल्मीको एकाधा स्थानिय तह बाहेक असारे १५ अर्थात धान रोपाई जात्रा सदियौं देखिको संस्कृतिलाई अधिकांस जनप्रतिनिधीहरुले विर्सेका छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत.चक्रपाणि पन्थीसंग सम्पर्क राख्दा  अहिले विहानको यो समाचार लेख्ने वेलासम्म कुनै पन

Read More

गुल्मीमा टाउको नभएको महिलाको शव भेटियो

Posted on June 29, 2018 | views : 2113 | गुल्मी - GLM

प्रेम सुनार | असार १५, गुल्मी | गुल्मी जिल्ला प्रहरीले कालिगण्डकी नदीमा टाउको देखि तलको भाग मात्रै रहेको महिलाको शव  फेला पारेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका–४ स्थित कालिगण्डकी नदी किनारमा अपरिचित महिलाको शव फेला पारेको हो । हिजो दिउँसो करिव १२ वजेको समयमा टेलिफोन मार्फत उक्त शव फेला परेक

Read More

गुल्मीमा ११ वर्षिया वालिका वलात्कारको अभियोगमा एक पक्राउ

Posted on June 28, 2018 | views : 1337 | गुल्मी - GLM

प्रेम सुनार/असार–१४, गुल्मी। गुल्मीको हस्तीचौरमा तिन दिन अघि ११ वर्षिया नावालिका वलात्कारको अभियोगमा  त्यहाँको एक पुरुषलाई गएराती प्रहरीले पक्राउ गरेको छ । ईस्मा गाउँपालिका वडा नम्वर–२ , साविक हस्तीचौर–७ ढाँडा गाउँका ३९ वर्षिय प्रेमबहादुर कार्कीलाई गएराती १२ वजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमु

Read More

आफ्नै छोरी वलात्कार गर्ने एक बाबु जेलमा अर्को हिरासतमा

Posted on June 27, 2018 | views : 2856 | गुल्मी - GLM

प्रेम सुनार | असार १३, गुल्मी | गुल्मीको छिमेकी जिल्ला प्युठानमा गत केहि दिन विचमै दुई छोरीहरु आफ्नै  बाबुबाट वलात्कृत भएका छन् । केहि दिन अघि १७ वर्षिय छोरीलाई बलात्कार गर्ने एक बाबु जेल चलान भई सकेको र अर्को १६ वर्षिया छोरीलाई वलात्कार गर्ने अन्दाजी ४० वर्षिय वावुलाई मंगलवार मुद्धा दर्ता गरी

Read More

गुल्मीमा युरिया मलको भाउ घट्यो

Posted on June 27, 2018 | views : 1710 | गुल्मी - GLM

प्रेम सुनार/असार–१३ गुल्मी। गुल्मीमा गाउँमा भन्दा सदरमुकाममा युरिया मल महँगो भएको पाइएपछि केहि दिन अघि यस साझा सबाल मिडियामा ‘ युरिया मलः कालो वजारी कि मनपरी ? ’ शिर्षकमा समाचार प्रकाशित भए लगत्तै सदरमुकामा युरिया मलको भाउ घटाईएको छ । सदरमुकाम तम्घासबाट १० किलो मिटर दुरीमा पर्ने हस्तीचौर स्वाबलम्वन

Read More

विवाहको दिन बहिनी नै अर्की श्रीमति बन्न आएपछि... यस्तो छ नालीबेली

Posted on June 26, 2018 | views : 3466 | गुल्मी - GLM

प्रेम सुनार/असार–१२, गुल्मी। केहि दिन अघि  विवाहको दोश्रो दिन  विहान रुपन्देहीको एक होटलमा मृत फेला परेका एक युवाको घटना  पछ्याउँदै जाँदा थप रहश्य फेला परेको छ । जेठ २४ गते  राती बुटवलको एक होटलमा सुहाग रातका रुपमा नव दुलही सहित बसेका रुपन्देहीको सियारी गाउँपालिका वडा नम्वर ७ अमु

Read More

१५ वर्षे किशोर बेवारिसे, अश्रुधार बगाउँदै आमा

Posted on June 26, 2018 | views : 2003 | गुल्मी - GLM

प्रेम सुनार/असार–१२, गुल्मी। आज भन्दा १५ वर्ष अघि गुल्मीको दोहलीमा स्थानिय एक पुरुषद्धारा शाररिक सम्वन्ध राखेर जन्मीएको सन्तानसहित उनकी आमा अहिलेसम्म अलपत्र परेकी छन् । २०५८ साल असार ७ गते हालको ईस्मा गाउँपालिका , साविकको दोहली गाविस वडा नम्वर ७ की कमला बस्नेत (नाम परिवर्तन ) लाई साविकको वडा नम्वर ८

Read More

‘ गोकर्ण विष्टलाई हेर्न आईकिम तर आँखा देख्दीन, ’

Posted on June 25, 2018 | views : 2132 | गुल्मी - GLM

 प्रेम सुनार,असार ११,गुल्मी ।  सेतै फुलेको कपाल ।  कुप्रो परेको शरिरमा लौरो टेकेर स्याँस्याँ गर्दै उकालो लाग्दै थिईन खाली पैतालोमा एउटी वृद्धा । सोमबार गुल्मीको धुर्कोट गाउँपालिकामा आयोजित शहिद स्मृति पार्कको शिलन्यास  गर्न सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर

Read More

रोगी माटोले औषधी–उपचार पाउने, गाई भैसीले फेरी सुत्केरी भत्ता

Posted on June 21, 2018 | views : 1393 | गुल्मी - GLM

प्रेम सुनार | असार ७, गुल्मी | बुधवार धुर्कोट गाउँपालिकाले सार्वजानिक गरेको नीति तथा कार्याक्रम भित्रका एका दुई अंश यति वेला देशैभर चर्चाको विषय बनेको छ । निर्जिव माटोलाई परिक्षण गर्ने र रागी पाईए उपचार गरी उत्पादन बृद्धि गर्ने गाउँपालिका प्रमुख भुपाल पोखरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्

Read More

गुल्मीको धुर्कोटमा गाउँसभा सुरु, अव पशुलाई समेत सुत्केरी भत्ता

Posted on June 21, 2018 | views : 1992 | गुल्मी - GLM

प्रेम सुनार/असार–७, गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिकाको तेश्रो गाउँ सभा आज देखि सुरु भएको छ । गाउँ सभाको उद्घाटन गर्दै गाउँपालिका प्रमुख भुपाल पोखरेलले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सभामा पेश गरेका छन् ।  उनले पेश गरेको नीति तथा कार्यक्रमले आधुनिक र ब्यावसायीक कृषि , पशुपालनमा बढ

Read More

हाडनाता प्रेमको परिणाम: यसकारण दुवैले गरे आत्महत्या, यस्तो छ घटनाक्रम

Posted on June 18, 2018 | views : 6038 | गुल्मी - GLM

प्रेम सुनार/असार–४ गुल्मी।  छिमेकी  जिल्ला प्युठानमा दाजु बहिनीबिचको  प्रेम सम्वन्ध स्थानियले असफल पार्न खोजे पछि उनिहरु दुवै जनाले एकै साथ विष सेवन गरेर आत्मा दहन गरेका छन्। झिम्रुक  गाउँपालिका वडा नम्वर( ५ नेपाने) निवासी  २३ वर्षिय शिरबहादुर जिसी र १७ वर्षिया श्रृष्टी जिस

Read More

मेयर ज्यु, पिसाव फेर्न त पाउँ... !

Posted on June 13, 2018 | views : 1853 | गुल्मी - GLM

प्रेम सुनार/जेठ–२९, गुल्मी ।  गुल्मीको रेसुङ्गा नगरपालिका भित्र रहेको सदरमुकाम तम्घास वजार भित्र यहाँका मेयर डिल्लीराज भुसालले ‘नो पार्कीङ्ग’ कार्यक्रम घोषणा गरेका छन् । यस कार्यक्रमले वजारमा भई रहने सडक जाममा राम्रो सुधार देखिएका छ तर कतिपय व्यवहारिक पक्षमा भने सम्वन्धित निकायको दृष्टी पुग्न ज

Read More

छुटेका जोडीलाई समाचारले जुटाइदिएपछि... यस्तो छ कहानी

Posted on June 12, 2018 | views : 2671 | गुल्मी - GLM

प्रेम सुनार/जेठ–२९, गुल्मी। बन्द कोठाबाट यसै समाचारदातासंग भुमिगत शैलीमा सोमवार विहानसम्म फोन गर्दै पुर्नमिलनका लागि  हार–गुहार गरिरहेका थिए एक महिना अघि आफु खुशी विवाह गरेका र पछि परिवारको षडयन्त्रबाट छुट्टिएका जोडिहरुले । जुन जोडीले सञ्चार माध्यमबाट आफुहरुको  प्रेम सम्वन्ध  र 

Read More

काम नगर्ने ठेकेदार विरुद्ध चन्द्र भण्डारीको निरन्तर हमला

Posted on June 10, 2018 | views : 1915 | गुल्मी - GLM

प्रेम सुनार | जेठ २७, गुल्मी | नेपाली कांग्रेसका नेता तथा गुल्मीका पुर्व सांसद चन्द्र भण्डारीले समयमा काम नगर्ने ठेकेदार विरुद्ध निरन्तर हमला गरी रहेका छन् ।  आज विहान गुल्मीका एक ठेकेदार विरुद्ध हमला गरेको समाचार  समाजिक सञ्चालमा भाईरल भई रहेका बेला  फेरी उनले आफ्नो फेशबुकमा अर्को स्

Read More

१४ सन्तानकी आमा भन्छिन– ‘ उमेर ४० नटेक्दै हजुर आमा पनि भएँ’

Posted on June 10, 2018 | views : 1314 | गुल्मी - GLM

प्रेम सुनार | जेठ २७, गुल्मी | अलि पुरानो पिडले २३ सन्तान सम्म जन्माएको कुरा गुल्मीको दिव्रुङ्गमा सुन्न देख्न पाईन्छ तर अहिलेको पिढले बढिमा ८ सन्तान भन्दा बढि जन्माएको पं्राय सुनिएको थिएन । तर गाउँमा बुझ्दै जाँदा ४० वर्ष उमेर नपुग्दै गुल्मीको हुँगा गाउँकी एक महिलाले १४ वटा सन्तान जन्माएको सुन्नु परे

Read More

गुल्मीमा अनुगमन समितिका अध्यक्ष नै डोजर सन्चालक भएपछि...

Posted on June 10, 2018 | views : 1522 | गुल्मी - GLM

प्रेम सुनार/जेठ–२७, गुल्मी।  जिल्लाका कतिपय स्थानिय निकायका वडाध्यक्ष र अन्य जनप्रतिनिधीहरु निर्माण व्यवसायको पृष्ठभुमीबाट आएका ब्यक्तिहरु छन् । यसमा जनताको निकै चासो र चिन्ताको विषय बनेको छ । पालिकाहरुलाई आएको कार्यविधी अनुसार  उपप्रमुख गाउँपालिकाको तर्फबाट अनुगम समितिको अध्यक्ष रहने र वड

Read More

विद्यार्थी कुट्ने वामीको विद्यालयले घटना प्रति दु:ख ब्यक्त गर्यो

Posted on June 09, 2018 | views : 1419 | गुल्मी - GLM

प्रेम सुनार | जेठ २६, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिका वामीटक्सारमा रहेको एक संस्थागत विद्यालयले विद्यार्थी कुटेको समाचार प्रकाशित भएको दुई घण्टा नवित्दै अभिभावकलाई वोलाएर उपचार खर्च पुरै ब्यहोर्ने प्रतिबद्धता जनाउँदै घटना प्रति दुख ब्यक्त गरेको छ । मुसिकोट नगरपालिकाको केन्द्र रहेको स्थान नजिकै&n

Read More