समाज | गुल्मी - GLM


यिनको पहिचान अझै हुन सकेन

Posted on October 16, 2017 | views : 1695 | गुल्मी - GLM

प्रेम सुनार | असोज ३०, गुल्मी । आईतवार साँझ तम्घास अर्खले नयाँगाउँ प्युठान सडक खण्डको केकुलीको भिरबाट ढुङ्गा खसेर मृत्यु भएका  एक जना व्यक्तिको पहिचान अझै हुन सकेको छैन । हिजो रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा बाटो हिड्दै गरेका नाम नखुलेका अन्दाजी ३५ वर्षिय पुरुषको ज्यान गएको थियो । शव

Read More

केकुलेको भिरको ढुङ्गा खसेर एक जनाको ज्यान गयो

Posted on October 15, 2017 | views : 1583 | गुल्मी - GLM

प्रेम सुनार | असोज २९, गुल्मी | अहिले साँझ केहि वेर अघि तम्घास अर्खले नयाँगाउँ प्युठान सडक खण्डको केकुलीको भिरबाट ढुङ्गा खसेर एक जनाको ज्यान गएको छ ।  रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा बाटो हिड्दै गरेका नाम नखुलेका अन्दाजी ३५ वर्षिय पुरुषको ज्यान गएको घटना स्थलमा पुगेका प्रहरीले बताएका छ

Read More

धुर्कोटले सुरु गर्यो सरसफाई देखि सुकुम्वसीको समस्या समधान

Posted on October 13, 2017 | views : 1326 | गुल्मी - GLM

प्रेम सुनार | असोज २७, गुल्मी | गुल्मीको  धुर्कोट गाउँपालिकामा स्थानिय सरकारले स्वास्थ्य संस्थाहरुको प्रभावकारी सञ्चालनका लागि मातहतका स्वास्थ्य संस्था व्यवस्थापन ऐन बनाउने भएको छ ।  हिजो वसेको गाउँ कार्य समितिको बैठकले यस्तो निर्णय गरेकगाउो त्यस कार्य समितिकी प्रवत्ता कविता बिकले जानकारी

Read More

गुल्मीका जनप्रतिनिधीहरुलाई गरिवी निवारण सम्वन्धी अभिमुखीकरण

Posted on October 12, 2017 | views : 1269 | गुल्मी - GLM

प्रेम सुनार | असोज २६, गुल्मी | गुल्मीका जनप्रतिनिधीहरुलाई आजदेखि एक संस्थाले उद्यमशिलता र गरिवी निवारण सम्वन्धी अभिमुखीकरण तालिम दिन सुरु गरेको छ । जनविकास केन्द्र गुल्मीको आयोजनामा  लघुवित्त विकास कार्यक्रम क्षेत्रिय कार्यालय दाङले  आज देखि धुर्कोट गाउँपालिकाका जनप्रतिनिधीहरुबाट यस्तो ता

Read More

गुल्मीको अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

Posted on October 12, 2017 | views : 1635 | गुल्मी - GLM

प्रेम सुनार/असोज २६, गुल्मी । गुल्मी लगायत छिमेकी जिल्लाका स्थानीयलाई अब एपेन्डिसाइटिसको उपचार गर्न पाल्पा बुटवल जानु नपर्ने भएको छ ।  जिल्ला अस्पताल तम्घासले पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको छ । जुन खबरले नागरिकहरुमा खुसी छाएको छ । अहिलेसम्म जिल्ला अस्पताल तम्घासमा एपेन्डिसाइटिसक

Read More

लाखौं रकम संकलन हुँदा पनि किन बनेन त पिपलधाराको कोट ?

Posted on October 08, 2017 | views : 1511 | गुल्मी - GLM

प्रेम सुनार/असोज २२, गुल्मी । लामो समय देखि देश विदेशमा रहेका गुल्मी पिपलधारावासीले रकम संकलन अभियान गरेर गाउँको खड्ग छत्रकोट पुनरनिर्माण गर्न पहल गरे पनि स्थानियले अहिले सम्म निर्माण गर्न सकेका छैनन् ।  स्थानियवासी तथा रकम संकलन अभियानका एक सदस्य वावुराम थापाले फेशवुक मार्फत उक्त अभियान ओझेलमा

Read More

मलागिरीमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Posted on October 07, 2017 | views : 1428 | गुल्मी - GLM

प्रेम सुनार/असोज २१, गुल्मी । गुल्मीको मलागिरी गाउँमा त्यहाँको एक युवा क्लवले आज बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  मदाने गाउँपालिका वडा नम्वर ५ साविकको मलागिरी गाविसमा खोप्चामा  लामो समय देखि क्रियाशिल सुर्योदय खड्ग मालिका युवा क्लवले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा स्वास्

Read More

शहरमा गलैचा माथीको भन्दा गाउँमा भुँईमा पल्टेको दशै प्यारो

Posted on October 07, 2017 | views : 2146 | गुल्मी - GLM

प्रेम सुनार/असोज २१, गुल्मी । दशै भित्रिए लगत्तै रिर्पोटिङ्गले भ्याई नभ्याई थियो ।  अस्टमीको साँझ सम्म आज अष्टमी हो र राते कोटा जानु पर्छ भन्ने कुरा भुलेर म रिर्पोटिङ्ग मै ब्यस्त थिएँ । अष्टमीको दिन जस्तो बेलामा धुर्कोट बडादशै मेलामा राजेश हमाललाई बोलाईएको रहेछ । धुर्कोट गाउँपालिकाको प्रेस संयो

Read More

सुख्खा पहिरोको सास्ती वाहेक शान्तिपुर्ण रह्यो गुल्मीको दशैं

Posted on October 07, 2017 | views : 1566 | गुल्मी - GLM

प्रेम सुनार/असोज २१, गुल्मी । भंगेरीको सुख्खा पहिरो र शिद्धवावाको पनि सुख्खा पहिरोले दशैका यात्रुहरुलाई पुराएको सास्ती वाहेक यसपाली  गुल्मी जिल्ला भित्रको दशैं एकदमै सभ्य, शान्ति र सद्भावपुर्ण रह्यो । सुख्खा पहिरो प्रकृतिको सावाधानी घण्टी  दशैको मुखमा गुल्मी र वुटवलको दुवै प्रवे शद्धारमा स

Read More

गुल्मीमा जिप पल्टियो, ५ जना घईते

Posted on October 07, 2017 | views : 2256 | गुल्मी - GLM

प्रेम सुनार/असोज २१, गुल्मी । गुल्मीको ईस्माबाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको जिप केहि वेर अघि रैदीको सडकमा पल्टीदा ५ जना घाईते भएका छन् ।  ईस्मा मैदानबाट तम्घास तर्फ आउँदै गरेको लु १ ज ११६६ नम्वरको जिप रेसुङ्गा नगरपालिका वडा नम्वर ४ को रैदीमा स्टेरिङ्ग फेल भएर सडक मै पल्टीदा ५ जना घाईते भएक

Read More

गुल्मीमा रातो प्लेट गाडीको अचेक्ली, कालो प्लेटको मनपरी

Posted on October 06, 2017 | views : 2063 | गुल्मी - GLM

प्रेम सुनार/असोज २०, गुल्मी । भर्खरै कार्याभार सम्हालेका गुल्मीका प्रमुख जिल्ला अधिकारी संगको भेटमा यहाँका पत्रकारहरुले विशेषत चाडपर्व र विपदको बेला यहाँका यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेको जनगुनासो राखेका छन् । नयाँ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको आमन्त्रणमा भेटघाटमा पुगेका

Read More

गुल्मीमा ५ युवाद्वारा महिलामाथि सामुहिक बलात्कार

Posted on October 06, 2017 | views : 2882 | गुल्मी - GLM

प्रेम सुनार/असोज २०, गुल्मी ।  केहि दिन अघि मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सामुहिक वलात्कार गरेको अभियोगमा गुल्मीका ५ जना  युवा प्रहरीद्धारा पक्राउ परेका छन् । असोज १५ गते साँझ करिव ७ वजेको समयमा मुसिकोट नगरपालिका वडा नम्वर–१ थामडाँडास्थित कोदोवारीमा अन्दाजी ३५ वर्षिया ‘गुल्मी ४७ ( ए

Read More

गुल्मीमा चन्द्र भण्डारीले विपन्न वोटेहरुको घरमा दशै भित्राईदिए

Posted on September 29, 2017 | views : 2011 | गुल्मी - GLM

प्रेम सुनार | असोज १३, गुल्मी | ‘मर्दा छातीमा राख्ने पैसो त छैन, अझ झन दशै खर्चको कुरा गर्नु हुन्छ’– गुल्मी वलिथुमको वोटेगाउँका   ७२ वर्षिय मनबहादुर वोटे माझीले भन्दै थिए चन्द्र भण्डारीले दशै खर्च ल्याईदिदै छन् भन्ने सुनेर विहानै देखि आँखा उतै लगाएर चौपारीमा कुरेर बसेको छु । ’ गत तिन वर्ष

Read More

जन्मीनुभन्दा तिन वर्ष अघि फिल्ममा खेलेको राजेश हमालले दावि (फोटो फिचर)

Posted on September 29, 2017 | views : 2892 | गुल्मी - GLM

प्रेम  सुनार | असोज-१३, गुल्मी । गुल्मीको एक कार्यक्रममामा आएका  नेपाली सिने क्षेत्रका  महानायक राजेश हमाले आफु जन्मीनु भन्दा तिन वर्ष अघि देखि नै चलचित्रमा अभिनय गरेको दावि गरेका छन् ।  उनले गुल्मीको धुर्कोट बडा दशै महोत्सवलाई सम्वोधन गर्दै  गम्भीर मुद्रमा भने– ‘खास त मेरा&

Read More

सुख्खा पहिरोका कारण गुल्मीका तम्घास–रिडी सडकखण्ड अवरुद्ध

Posted on September 25, 2017 | views : 1422 | गुल्मी - GLM

असोज ९, गुल्मी। सुख्खा पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडक खण्ड बिहानदेखि अवरुद्ध बनेको छ ।  रेसुंगा नगरपालिका–१३ स्थित दुबिचौर नजिकै भंगारीमा सोमबार बिहान अचानक सडकमाथिबाट ठूलो पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको हो ।  सडक अवरुद्ध बनेपछि तम्घासबाट पाल्पा, बुटवल र काठमाडाँैसम्म जाने सम्पू

Read More

विपन्नलाई घर बनाईदिने चन्द्र भण्डारीलाई गुल्मीमा स्वागत

Posted on September 24, 2017 | views : 1595 | गुल्मी - GLM

प्रेम सुनार/असोज ८, गुल्मी । आईतबार पत्रकार सम्मेलन गरी गुल्मीका विभिन्न स्थानमा रहेका विपन्न वोटे माझी समूदायकालाई तिन सय वटा घर बनाई दिने घोषणको सर्वत्र स्वागत गरिएको छ ।  सदमुकाम तम्घासमा पत्रकारहरुसँग दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा नेता भण्डारीले गुल्मी जिल्लाका विभिन्न स्थानम

Read More

गुल्मीमा पहिलो पटक कटुवाललाई तलव तोकियो

Posted on September 24, 2017 | views : 2339 | गुल्मी - GLM

प्रेम सुनार/असोज ८, गुल्मी । गुल्मी  पहिलो पटक धुर्कोट गाउंपालिकाले सदियौं देखि कटुवालको काम गर्दै आएका तर राज्यले वेवास्ता गर्दै आएका कटुवालहरुलाई तलव तोकेको छ । कटुवालहरुले सम्मान जनक परिश्रमिक राज्यबाट पाउनु पर्नेमा उपेक्षित हुंदै मगन्तेले जस्तै गरी घर घरमा पुगेर मकैका झोंता उठाएर जिविका चला

Read More

एकै दिनमा तीन स्थानमा दुर्घटना, ५ गुल्मेलीको मृत्यु

Posted on September 24, 2017 | views : 1257 | गुल्मी - GLM

प्रेम सुनार | असोज ८,  गुल्मी । भदौं ७ गते शनिवारको दिन गुल्मीका लागि कालो दिन जस्तै बनेको छ । विहान पाल्पाको शिद्धवावामा पहिरोले गाडी पुरेर २ जना गुल्मेलीको मृत्यु भएको थियो भने अपरान्ह दुविचौरमा जिप दुर्घटना हुंदा एक जना र  सांझ पख वाग्लुङ्घको वरेङमा भएको अर्को जिप दुर्घटनामा पनि दुवै जन

Read More

गुल्मीमा बोलेरो जीप दूर्घटना हुँदा एक जनाको मृत्यु

Posted on September 23, 2017 | views : 2017 | गुल्मी - GLM

प्रेम सुनार/असोज ७, गुल्मी । शनिवार विहान बुटवलको शिद्धवावमा पहिरोले पुरेर दुई जना गुल्मेलीको ज्यान गएको १२ घण्टा नत्दिै फेरी दिउँसो सोही सडक खण्डको दुविचौर भँगेरीमा जिप दुर्घटनामा परी अर्का एक गुल्मेलीको पनि ज्यान गएको छ । गुल्मीमा जिप दूर्घटना । ज्यान जानेमा रेसुंगा नगरपालीका ३ निवासी ३६ वर्षीय ब

Read More

विवाह मण्डपले सजिएको घर किरियाक्रमको कुनो बन्यो

Posted on September 23, 2017 | views : 1888 | गुल्मी - GLM

प्रेम सुनार/असोज ७, गुल्मी  ।  हिजो मात्रै छोराका लागि केटी मागेर फर्किएका थिए आज सिद्धवावको पहिरोले पुरेर मृत्यु भएका गुल्मी वम्घा काउले गाउँका तिलकराम भण्डारी । ५१ वर्षिय भण्डारीका दुई छोरा र एक छोरीहरु मध्ये पर्सी असौज ९ गते हुने जेठा छोरा दिपकको बिवाहको अन्तिचम तयारीका लागि भ्याई नभ्या

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13682 | गुल्मी - GLM

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

विद्यालय भित्रै जाँड भट्टी, शिक्षक भन्छन हाम्रो क्यान्टीन हो

Posted on September 20, 2017 | views : 1645 | गुल्मी - GLM

प्रेम सुनार।असोज ४, गुल्मी। विद्यालयको सय मिटर वरपर मदिरा विक्रि वितरण गर्न नपाई भनिए पनि अर्घाखाँचीको एक विद्यालय भित्रै  देखालो क्यान्टीन र  नदेखालो जाँड भट्टी रहेको छ । सरस्वती माध्यामिक विद्यालय छत्रदेव गाउँपालिका वडा नम्वर ७ , साविकको भगवती ८ भुस्खातामा यस्तो क्यान्टीन रहेको हो । त्यस

Read More

साँझ हुँदासम्म पनि उनको घरमा बत्ती नबलेपछी...

Posted on September 20, 2017 | views : 6783 | गुल्मी - GLM

प्रेम सुनार | असौज–४, गुल्मी । गुल्मीको छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७, साविकको भगवती गाउँमा एक वर्ष नपुग्दै फेरी अर्को मानिसको हत्या भएको छ । भुस्खाता भनेर चिनिने  साविकको भगवती गाविसमा गत वर्ष साँझको समयमा एकजना व्यक्तिले आफ्नो साथीको हत्या  गरेका थिए । त्यसै गाउँको काउल

Read More

रेसुङ्गा टेलिभिजनको वार्षिकोत्सवको अन्तिम तयारी पुरा

Posted on September 15, 2017 | views : 1470 | गुल्मी - GLM

भदौ ३०, गुल्मी | गुल्मीको एक मात्र  रेसुङ्गा टेलिभिजनको दोश्रो वार्षिकत्सवको अन्तिम तयारी पुरा भएको छ । भोली भदौ ३१ गते तम्घासको चिदीचौरमा विविध सांस्कृतिक  कार्यक्रम सहित भव्य रुपमा सम्पन्न हुन गईरहेको वार्षिकोत्सवको नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गर्ने

Read More

गुल्मीमा बुहारीले आफ्नै ससुरामाथि छुरा प्रहार किन गरिन ?

Posted on September 13, 2017 | views : 2936 | गुल्मी - GLM

प्रेम सुनार/भदौ २८, गुल्मी । गएराती गुल्मीको आँपचौरमा बुहारीले ससुरालाई छुरा प्रहार गरेर सख्त घाईते बनाएकी छन् ।  मुसिकोट नगरपालिका वडा नम्वर ५ आँपचौरको खर्वाङ्ग भन्ने गाउँकी ४० वर्षिया गोमा परियारले ५८ वर्षिय ससुरा तुलबहादुर परियारलाई टाउँकोमा छुरा प्रहार गरेकी हुन् ।  मजुवा ईलाका प्रहरी

Read More

विद्यार्थीहरु काँप्दै ढल्दै गर्न थालेपछि अग्लुङ्गवासी चकित

Posted on September 12, 2017 | views : 1760 | गुल्मी - GLM

प्रेम सुनार/भदौ २७, गुल्मी । गुल्मीको अग्लुङ्ग माध्यामिक विद्यालयमा गत  १५ दिन दैखि विद्यार्थीहरु सुरुमा रुने चिच्चाउने त्यस पछि झाँक्रिका रुपमा काँप्ने र बेहोस भएर ढल्ने गर्न थालेपछि मदाने गाउँपालिका वडा नम्वर १, अग्लुङ्गका वासीन्दाहरु चकित पर्दै आएका छन् ।  ‘एउटा अचम्मै देख्नु परेको छ ’

Read More

धुर्कोटमा साँझ २ घण्टा भन्दा बढि समय मदिरा बेचे कार्वाही गरिने

Posted on September 12, 2017 | views : 1025 | गुल्मी - GLM

भदौ २७, गुल्मी । समाजको विकृति विसंगति विरुद्ध अभियान छेडेको  गुल्मीको धुर्कोट गाउँपालिकाले मदिरा नियन्त्रणका लागि कडा निर्णय गरेको छ ।  गाउँका कुनै घर पसलहरुमा साँझ वजे देखि ८ वजे सम्म मात्रै मदिरा बेच्न पाईने त्यो भन्दा अन्य समयमा मदिरा बेच विखन गरेको पाईए स्थानिय सरकारले जरीवाना गर्ने र

Read More

गुल्मीमा समितिकै सेटिङ्गमा काठ तस्करी, अध्यक्षद्धारा रकम हिनामिना

Posted on September 12, 2017 | views : 2703 | गुल्मी - GLM

प्रेम सुनार/भदौ २७, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ साविकको मुसिकोट गाविसमा रहेको एक सामुदायिक वनमा उपभोक्ता समितिको सेटिङ्गमा काठ तस्करी हुने गरेको खुलासा भएको छ ।  श्रृङ्गेश्वर सामुदायिक वन उपभोक्ता समितिका सिमित पदाधिकारीको मिलोमोतोमा त्यस बनको खण्ड नम्वर ५ अर्मजाको झाँतेखोला

Read More