खेलकुद | गुल्मी - GLM


गुल्मीमा गठन गरियो मदन भण्डारी स्पोर्टस एकेडेमी

Posted on January 31, 2018 | views : 57 | गुल्मी - GLM

प्रेम सुनार | माघ १७, गुल्मी । नेकपा एमालेका नेता स्वर्गिय मदन भण्डारीका नाममा आज स्पोर्ट्स एकेडेमी सञ्चालन कमिटी गठन गरिएको छ ।   नेकपा एमालेको पार्टी कार्यालयमा आज वसेको मदन भण्डारी स्र्पोटस एकेडेमीको प्रथम भेलाले जिल्लाका वरिष्ठ खेलाडी ओशन काउछाका नामले परिचित टेकबहादुर काउछाको नेतृत्वम

Read More

व्याडमिन्टन खेलको दुवै स्वर्ण पदक लग्यो कास्कीले

Posted on December 11, 2016 | views : 230 | गुल्मी - GLM

प्रेम सुनार, मंसिर–२६, गुल्मी । गुल्मीमा मंसिर २३ गते देखि सुरु भएको पश्चिमाञ्चल क्षेत्रिय व्याडमिन्टन खेल प्रतियोगिता आज सम्पन्न भएको छ । १६ जिल्लाका खेलाडीहरुलाई पछाडी पार्दै महिला र पुरुष दुवै तर्फको स्वर्ण पदक काँस्कीले हाता पारेको छ ।  महिला तर्फ काँस्कीकी सुष्मा श्रेष्ठ प्रथम भएकी छिन् ।

Read More

पोखराको क्रिकेट खेलमा लम्जुङ्ग विरुद्ध गुल्मीको सानदार जित

Posted on December 06, 2016 | views : 726 | गुल्मी - GLM

प्रेम सुनार । मंसिर–२१, गुल्मी । ७ औ राष्टिय खेलकुद प्रतियोगिता २०७३ का लागि पोखरामा जारी पश्चिमाञ्चल स्तरिय छनौट  प्रतियोगिताको क्रिकेट खेलमा गुल्मीले लम्जुङ्गलाई हराएर शानदार जित हाँसिल गरेको छ ।  लम्जुङ्ग माथी गुल्मीको आठ विकेटको जितमा 20–20 ओभरको खेल भएको थियो ।  त्यसमा  गुल्

Read More

पश्चिमाञ्चलकी उत्कृष्ट खेलाडी अव पुर्वाञ्चलमा

Posted on September 25, 2016 | views : 340 | गुल्मी - GLM

प्रेम सुनार | असोज–९, गुल्मी ।  गत वर्ष  पोखरामा सम्पन्न क्षेत्रिय राष्ट्रपति रनिङ्ग शिल्डकम प्रतियोगितामा पश्चिमाञ्चलमै उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भएकी गुल्मीकी एक खेलाडी अव पुर्वाञ्चलमा हुने राष्ट्रिय स्तरको खेलमा समेत अनुवन्धीत भएकी छिन् । महेन्द्र उच्च माध्यामिक विद्यालय तम्घासमा

Read More

राष्ट्रिय खेलका लागि गुल्मीबाट खेलाडी छनौंट

Posted on September 24, 2016 | views : 612 | गुल्मी - GLM

प्रेम सुनार | असोज–८, गुल्मी । अव केहि दिनपछि पुर्वाञ्चलको विराटनगरमा हुन गई रहेको ७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति गुल्मीले विभिन्न विद्याका खेलाडीहरु धमाधम छनौं गरिरहेको छ ।  समितिका उपाध्यक्ष रमेश श्रीस्ले दिएको जानकारी अनुसार महिला कवड्डी खेलका लागि १० जना

Read More