स्वास्थ्य |


अनलाइन श्रमस्वीकृति गरिदिने भन्दै बिदेशमा रहेका नेपालीहरुलाई नेपालबाट ठगि

Posted on May 08, 2023 | views : 606 |

वैशाख २५, काठमाडौँ । सरकारले स्थानीय निकायबाटै वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई श्रम-स्वीकृति लिन सहयोग गर्ने घोषणा गरेपनि युवाहरु भने अनलाइन श्रम स्वीकृतिका नाममा ठगिईरहेका छन् । वैदेशिक रोजगारको श्रम गर्न अहिले अनलाइनबाटै मिल्छ । तर धेरैलाई श्रम गर्दा लाग्ने वास्तविक खर्च कति हो भन्ने जानकारी नह

Read More

समृद्धिको यात्रामा चेपाङ युवा

Posted on May 08, 2023 | views : 309 |

वैशाख २५, बागमती | परम्परागत ज्ञानलाई आधुनिकीकरण गरी मकवानपुरका चेपाङ युवाले आफ्नो सीपलाई बजारीकरण गर्न सुरु गरेका छन् । गिठ्ठाको चिप्स, सिस्नोको धुलो तथा भाङको पाटबाट बनेका झोला तथा महको उत्पादन र बजारीकरणमा चेपाङ युवाले अग्रसरता देखाएका छन् ।  जिल्लाको विकट क्षेत्र मानिने राक्सिराङको सिलिङ्गे

Read More

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना

Posted on May 07, 2023 | views : 582 |

वैशाख २४, काभ्रेपलाञ्चोक | रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ । दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ । अन्यको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार रामेछापको

Read More

नर्भिकमा फरक ब्लड ग्रुपको मृगौला प्रत्यारोपण सफल

Posted on May 05, 2023 | views : 418 |

बैशाख २२, काठमाडौँ | मृगौला प्रत्यारोपण थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकले एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफल भएको छ । बिहिबार नर्भिकमा उपचाररत ‘ओ’ ब्लड ग्रुपका ७२ वर्षीय पुरुषलाई ‘ए’ ब्लड ग्रुपकि ६५ वर्षीया महिलाले मृगौला दान गरेको जनाइएको छ । फरक ब्लडग्रुपको व्यक्तिलाई

Read More

कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित ३० वर्षीय युवकको मृत्यु

Posted on May 04, 2023 | views : 433 |

बैशाख २१, धनगढी | सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिनुभयो । &n

Read More

श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता

Posted on May 01, 2023 | views : 338 |

वैशाख १८, काठमाडौँ | –महेन्द्रप्रसाद यादव | आज श्रमिकका लागि एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने दिन हो, बलिदानीपूर्ण सङ्घर्षका बारेमा चेतना र शिक्षित गर्ने दिन हो । सरोकारवालामा श्रमिकले सडकबाट सामूहिक आवाज सुनाउने दिन हो । श्रमिक अधिकारका लागि सहादत हुने ती सबै श्रमिकलाई सम्झिने दिन हो र भन

Read More

‘सिकलसेल एनिमिया’रोगका बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर

Posted on April 29, 2023 | views : 406 |

बैशाख १६, काठमाडौँ | आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताउनुभएको छ ।   संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्

Read More

११ लाखभन्दा बढी बालबालिकालाई पोषण भत्ता उपलब्ध हुने

Posted on April 27, 2023 | views : 335 |

वैशाख १४, काठमाडौँ | नेपालमा पाँच वर्ष मुनिका ७५ प्रतिशत बालबालिकाको जन्म दर्ता भएको पाइएको छ । साथै ११ लाख भन्दा बढी बालबालिकालाई बालपोषण भत्ता उपलब्ध हुने गरेको समेत बताइएको छ । राजधानीमा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले बालपोषणको अवस्थामा केही सुधार आए

Read More

कोरोना सङ्क्रमित: एकको मृत्यु, १११ नयाँ सङ्क्रमित थपिए

Posted on April 27, 2023 | views : 477 |

वैशाख १४, काठमाडौँ | कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ सङ्क्रमित थपिएका हुन् । जम्मा दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा सङ्क्

Read More

अपाङ्ग बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

Posted on April 27, 2023 | views : 475 |

बैशाख १४, काठमाडौँ | बैतडीमा अपाङ्गता(बोल्न नसक्ने) भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पाटन नगरपालिकाका ती वृद्धले गत पुसमा अपाङ्गता भएकी बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले  जनाएको छ। ‘गत पुसमा बलात्कार भएको भनेर उजुरी आएको थिय

Read More

आयातित औलो निवारणको चुनौती

Posted on April 25, 2023 | views : 453 |

वैशाख १२, काठमाडौँ । उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा औलोको बिरामी देखिन थालेपछि यसको निवारणमा चुनौती थपिएको छ ।  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा स्थानीय औलाका बिरामी भेटिने क्रम रोकिएको छैन । यी प्रदेशका विभिन्न १४ वडा औलोको उच्च जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाक

Read More

आज विश्व औलो दिवस : नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

Posted on April 25, 2023 | views : 392 |

बैशाख १२, काठमाडौँ | ‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले

Read More

काठमाडौँको वायु प्रदूषणको कारण पन्ध्र दिनमै कृत्रिम फोक्सो कालो भयो

Posted on April 21, 2023 | views : 508 |

वैशाख ८, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूलद्वारमा राखिएको कृत्रिम फोक्सो १५ दिनमा नै कालो भएको छ ।  गत चैत २४ गते राखिएको एक जोडी कृत्रिम फोक्सो यहाँको वायु प्रदूषणले गर्दा १५ दिनमा नै कालो भएको हो । वायु प्रदूषण गर्दा हुने असरबारे जानकारी गराउन मन्त्रालयको मूलद्वारमा एक जोडी क

Read More

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, १०६ जनामा संक्रमण पुष्टि

Posted on April 21, 2023 | views : 489 |

वैशाख ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०६ जनामा संक्रमण पुष्टि भएको छ ।   १ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४१४ पुग

Read More

पेट्रोल सुँघ्न मन पर्छ भने सावधान, पेट्रोलको गन्धले स्नायु प्रणालीलाई हानी पुर्‍याउँछ

Posted on April 19, 2023 | views : 454 |

वैशाख ६, काठमाडौँ | सन् २०२१ मा भारतस्थित झारखण्डको देवघर जिल्लामा एक युवकको शव उनको मोटरसाइकलमा भेटियो । युवकको शरीरमा कतै चोटको निशान थिएन, न त बिरामी देखिन्थे । आदित्य नाम गरेका युवकको शव बाइकमा बसिरहेको अवस्थामा भेटिएको थियो र उनको नाक मोटरसाइकलको ट्याङ्कीमा थियो । ट्याङ्कीको ढक्कन खुला थियो । च

Read More

आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्दै

Posted on April 19, 2023 | views : 425 |

बैशाख ६, काठमाडौँ | सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिव

Read More

एकैदिन कोरोनाबाट २ जनाको मृत्यु, ४ जना भेन्टिलेटरमा

Posted on April 18, 2023 | views : 502 |

वैशाख ५, काठमाडौँ | पछिल्लो दिनमा कोरोना सङ्क्रमित बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७१ जना सङ्क्रमित थपिँदा २ जनाले ज्यान गुमाएका छन् ।  मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा १७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

Read More

स्मार्ट टेलिकमको लाइसेन्स खारेज

Posted on April 17, 2023 | views : 436 |

बैशाख ४, काठमाडौँ | बक्यौता भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसन्स) स्वतः खारेज भएपछि कम्पनीको सम्पत्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले स्मार्ट टेलिकमक

Read More

काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा पहिलो नम्बरमा

Posted on April 16, 2023 | views : 464 |

बैशाख ३, काठमाडौँ | हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ । यो समाचार तयार पर्दा सम्म काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको छ । काठमाडौंको एक्यूआइ अहिले १९४ छ । यसअघि बिहान काठमाडौं प्रदुषित शहरको&

Read More

सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु

Posted on April 16, 2023 | views : 507 |

बैशाख ३, सुदूरपश्चिम | सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज म

Read More

भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

Posted on April 14, 2023 | views : 551 |

बैशाख १, बैतडी | केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना सङ्क्रमित भेटि

Read More

अर्थमन्त्रीको टोलीको कोरिया भ्रमण देखि जुगल हिमश्रृंखला आरोहण खुलासम्म, यी हुन् मन्त्रिपरिषद्का १४ निर्णय

Posted on April 13, 2023 | views : 501 |

चैत ३०, काठमाडौँ | अर्थमन्त्री डा रामशरण महत १९ गते कोरिया भ्रमणमा जाने भएका छन्। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरियाको आयोजनामा हुन लागेको एसियाली विकास बैंकको बैठकमा भाग लिन अर्थमन्त्री महतको नेतृत्वको प्रतिनिधिमण्डललाई स्विकृत दिने निर्णय गरेको हो। त्यसैगरी सरकारले सिन्धुपाल्चोकको जुगल हि

Read More

उद्योग कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन

Posted on April 13, 2023 | views : 560 |

चैत ३०, काठमाडौँ | नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा आएका ठूला  उद्योग तथा कलकारखानालाई  वातावरण अनुगमन प्रतिवेदन पेस गर्न  निर्देशन दिएको छ । वातावरणीय दृष्टिकोणले संवेदनशील उद्योग तथा आयोजनालाई आगामी वैशाख ३० गतेभित्र अनिवार्य स्वअनुगम

Read More

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु, १ सय २१ संक्रमित

Posted on April 12, 2023 | views : 467 |

चैत २९, काठमाडौँ | कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्युहुँदा १ सय २१ जना नयाँ संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार २ हजार ३ सय ७७ जनामा कोरोना परिक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टी हुँ

Read More