स्वास्थ्य |


वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने

Posted on February 19, 2023 | views : 570 |

फागुन ७, काठमाडौँ । वीर अस्पतालले ‘बर्न वार्ड’ सञ्चालन ल्याउने भएको छ । आगोले पोलेका बिरामीको उपचार गर्नका लागि वीर अस्तपालमा ‘बर्न वार्ड’  सञ्चालन गर्न लागिएको अस्पताल कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले बताए । अवको तीन महिनाभित्र वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने उनको भनाइ छ । यसअघि

Read More

शुक्रबार पनि घट्यो सुन-चाँदीको भाउ, आजको मूल्य कति ?

Posted on February 17, 2023 | views : 605 |

फागुन ५, काठमाडौँ | सुन-चाँदीको भाउ  घट्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ ।  य

Read More

इन्टरनेट सेवाको तार काट्ने काम तत्काल नगर्न उच्च अदालतको आदेश

Posted on February 16, 2023 | views : 485 |

फागुन ४, काठमाडौँ | उच्च अदालत पाटनले इन्टरनेट सेवाको तार काट्ने काम तत्काल नगर्नरनगराउन अल्पकालीन आदेश जारी गरेको छ। इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा बिहीबार न्यायाधीश दिपेन्द्र बहादुर बमको इजलासले उक्त आदेश जारी गरेको ह

Read More

नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

Posted on February 16, 2023 | views : 537 |

फागुन ४, काठमाडौँ | गए राति खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते हुनुभएका नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ ।  नेता भण्डारीसँगै उहाँका आमा ८६ वर्षीया हरिकलाको पनि आइसियुमै उपचार भइरहेको अस्पतालका मे

Read More

वैवाहिक बलात्कारको अभियोगमा श्रीमानलाई एक महिना कैद

Posted on February 14, 2023 | views : 438 |

फागुन २, सप्तरी | बिरामी श्रीमतीलाई बलात्कार गर्ने एक युवकलाई कैद सजाय भएको छ। सप्तरीको राजविराज नगरपालिका–७ खर्साल टोलमा डेरा गरी बस्ने २२ वर्षीय युवकलाई वैवाहिक बलात्कारको अभियोगमा एक महिना कैद सजाय भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलाशले कैद सजायका साथै ३० हजार र

Read More

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सरकारको ‘मनगढन्ते निर्णय’ : डा. केसी

Posted on February 13, 2023 | views : 858 |

फागुन १, काठमाडौँ | चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने विषयलाई सरकारको ‘मनगढन्ते निर्णय’को संज्ञा दिएका छन् । डा. केसीले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालय निर्माण कसैको मनगढन्ते निर्णयका भरमा सफल हुने कुरा नभएको बताए । सोमबार प्रध

Read More

कुन उमेरसम्म कसरी बढ्छ मान्छेको उचाई ?

Posted on February 13, 2023 | views : 714 |

काठमाडौँ | निश्चित उमेरसम्म हाम्रो शरीरको उचाई बृद्धि हुन्छ । त्यस अवधीभित्र हामीले अपनाउने जीवनशैली र खानपानले पनि उचित मात्रामा उचाई बढाउने काम गर्छ । सबैजना चाहन्छन्, अग्लो कद । यद्यपी उमेर पुगेपछि आफ्नो कद बढाउने कुरा हाम्रो वसमा हुन्न । वास्तवमा हामी कति अग्ला हुन्छौं भन्ने कुरा हाम्रो जिन

Read More

कोरोनाविरुद्धको तीन लाख ४५ हजार बुस्टर खोप नेपाल आइपुग्यो

Posted on February 13, 2023 | views : 729 |

फागुन १, काठमाडौँ | कोरोनाविरुद्धको बुस्टर डोज दिनका लागि नेपाल सरकारले फाइजर खोप ल्याएको छ । कोभ्याक्स सुविधामार्फत् ल्याउन लागिएको १५ लाख डोजमध्ये पहिलो चरणमा आज बिहान तीन लाख ४५ हजार डोज खोप काठमाडौं ल्याइएको हो ।  बाँकी खोप फागुन ४, ८, ११ र १५ गते तीन लाख ४५ हजारका दरले क्रमश ल्याइने स्वास्

Read More

गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव

Posted on February 12, 2023 | views : 545 |

माघ २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने विषयमा छलफल गर्नुभएको छ ।  गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्

Read More

चिकित्सक सङ्घको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र

Posted on February 12, 2023 | views : 830 |

माघ २९, काडमाडौँ | नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरू अलमलमा परेका छन् । ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन् ।  स्याङजाका एक

Read More

जिपी कोइराला अस्पतालमा थाइराइड परीक्षण सुरु

Posted on February 12, 2023 | views : 643 |

माघ २९, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ । अस्पतालकोे सेवा विस्तारका क्रममा पहिलोपटक थाइराइड परीक्षण सुरु भएको हो ।  उपचार केन्द्रमा सिएलआइए मेसिन जडान भएपश्चात् प्रयोगशाला विभागमा थाइराइड परीक्षण सुरु

Read More

चिकित्सकलाई आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

Posted on February 12, 2023 | views : 744 |

माघ २९, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्घलाई  आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न स

Read More

ओसिएमसी: ११ महिनामा ४६ हिंसापीडितले सेवा पाए

Posted on February 12, 2023 | views : 746 |

माघ २९, कैलाली । कैलालीको टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले उपचार सेवा लिएका छन् । लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र अर्थात् ओसिएमसी कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालमा गत वर्ष

Read More

test

Posted on February 11, 2023 | views : 329 |

testtt

Read More

आइतबार स्वास्थ्य सेवा बन्द गर्ने नेपाल चिकित्सक सङ्घको निर्णय

Posted on February 11, 2023 | views : 618 |

माघ २८, काठमाडौँ | नेपाल चिकित्सक सङ्घले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । सङ्घले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्

Read More

जिल्ला अस्पताल सुनसरीका ८ डाक्टरले दिए सामूहिक राजीनामा

Posted on February 10, 2023 | views : 887 |

माघ २७, सुनसरी | जिल्ला अस्पताल इनरुवामा कार्यरत ८ जना डाक्टरले सामूहिक राजीनामा दिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्ड डा. देवराज घिमिरेले संरक्षण नगरेको र गाली गलौज गरेको भन्दै ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका हुन् । सुनसरीको इनरुवास्थित इनरुवा अस्पतालका मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल

Read More

रवि लामिछानेको पासपोर्टमाथि अनुसन्धान सुरू

Posted on February 09, 2023 | views : 738 |

माघ २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयमा अनुसन्धान प्रक्रिया अघि बढेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आवश्यक कागजात संकलन सुरू गरेको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता अच्यूतमणि न्यौपानेले  लामिछानेको पा

Read More

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द !

Posted on February 09, 2023 | views : 876 |

माघ २६, बैतडी | पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो ।  हवाई भाडा महँगो र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनःसञ्चालन हुन नसकेको जनाइएको छ । रु ११ करोडको लागतमा पाटन विमानस्थल कालोपत्र गरे

Read More

विश्व क्यान्सर दिवस : उपचार गर्न खोपलाई सहज बनाउनुपर्नेमा जोड

Posted on February 04, 2023 | views : 736 |

माघ २१, भक्तपुर | ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ ।  अस्पतालमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बर्सेनि क्यान्सरका कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताउनुभयो । भक्तपुरलाई गुणस

Read More

जरायो चोरी सिकारी प्रकरणमा ४९ जना कसुरदार

Posted on February 03, 2023 | views : 1608 |

माघ २०, वीरगञ्ज | जरायो चोरी सिकार घटना प्रकरणमा दुईजना प्रदेशसभा सदस्यसहित ४९ जनालाई पर्सा राष्ट्रिय निकुञ्जले कसुरदार ठहर गरेको छ । गत माघ ४ मा निकुञ्जको जमुनिया खोला क्षेत्रमा अवैध रुपमा निकुञ्ज प्रवेश गरी वन्यजन्तु सिकार गरेकोबारे सुक्ष्म अनुसन्धानपश्चात् दुईजना प्रदेशसभा सदस्य र पर्सा

Read More

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

Posted on February 03, 2023 | views : 633 |

माघ २०, बुटवल | बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत

Read More

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्योग सुरु

Posted on February 02, 2023 | views : 842 |

माघ १९, काठमाडौँ | श्रमिकका रुपमा पाँच वर्ष दुवईमा बिताएपछि पर्वत पैँयू गाउँपालिका–६ साधनेका प्रेमचन्द्र भारतीले यतिबेला गाउँमै उद्यम सुरु गर्नुभएको छ । गाउँमै केही गरौँ भन्ने उद्देश्यले उहाँले रू २५ लाख लगानीमा स्थानीयस्तरमै उत्पादित कृषिउपज तथा मसलाजन्य वस्तुको प्रशोधन, प्याकेजिङ र ब्राण्डिङ सुरु

Read More

ब्रान्डसहित सिस्नु उत्पादनमा महिला

Posted on January 31, 2023 | views : 568 |

माघ १७, चौतारा | सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न  एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । 

Read More

मधेस प्रदेश र लुम्बिनी प्रदेशमा कुष्ठरोग प्रभावित धेरै

Posted on January 29, 2023 | views : 654 |

माघ १५, काठमाडौँ | ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई क

Read More