स्वास्थ्य |


स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँः राज्यमन्त्री कार्की

Posted on January 27, 2023 | views : 739 |

माघ १३, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले स्वास्थ्य वित्त रणनीति अन्तर्गत बजेट बढाउने प्रस्ताव पेस गर्न लागिएको जानकारी दिनुभय

Read More

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छुः मन्त्री गिरी

Posted on January 27, 2023 | views : 887 |

माघ १३, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताउनुभएको छ ।  पर्वतको कुश्मा नगरपालिका-११ पकुवामा रहेको स्थानीय बीरेन्द्र माध्यमिक विद्यालयको आइसिटी कक्षाको आज उद्घाटन उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा थु

Read More

नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र

Posted on January 26, 2023 | views : 738 |

माघ १२, अमलेखगञ्ज | नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ ।  नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो । बुधबार अमलेखगञ्जस्थित कार्

Read More

रातो मासु कति स्वस्थ ?

Posted on January 23, 2023 | views : 650 |

माघ ९, काठमाडौँ | नेपालमा मांसाहारीबीच रातो मासु निकै लोकप्रिय छ । यद्यपि, कतिले रातो मासुलाई स्वास्थ्यका लागि राम्रो मान्ने गरेका छन् भने धेरैले नराम्रो पनि भन्ने गरेका छन् । स्तनधारी प्रजाति, जसमा राँगा, सुँगुर, भेडा आदिमा रातो मासु समावेश हुन्छ । यसमा प्रोटिन, आइरन, जिंक, भिटामिन डी र ओमेगा–थ्री

Read More

स्वास्थ्य चौकीमै छैन सिटामोल

Posted on January 23, 2023 | views : 735 |

माघ ९, जाजरकोट | जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधि अभाव भएको हो । बीस लाखभन्दा बढीको औषधि खर

Read More

स्वास्थ्यमन्त्री बाँकेको दादुरा प्रभावित क्षेत्रमा

Posted on January 22, 2023 | views : 634 |

माघ ८, काठमाडौँ | बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उहाँले नियन्त्रणका लागि सरकारले गर्नु

Read More

‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

Posted on January 21, 2023 | views : 618 |

माघ ७, काठमाडौँ | महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन ‘ब्रेष्ट’ क्यान्सर रोगको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले यहाँ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले क्यान्सर केयर फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा काँडाघारीस्थित म

Read More

वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरु

Posted on January 19, 2023 | views : 724 |

माघ ५, काठमाडौँ | कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर (क्याथल्याव) शुभारम्भ गर्नुभएको हो ।  अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उप

Read More

नङ टोक्नु गम्भीर बिरामीको संकेत, के तपाईंको यस्तो बानी त छैन ?

Posted on January 17, 2023 | views : 712 |

माघ ३, काठमाडौँ | संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् । मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो । नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ । नङ चपाउनुले मान

Read More

तास खेल्दै गरेका शिक्षक र पूर्व वडाध्यक्षसहित १० पक्राउ

Posted on January 16, 2023 | views : 758 |

माघ २, पर्सा | पर्साको पर्सागढी नगरपालिका-३ बढ्निहारस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका छन्। सोमबार दिउँसो बढ्निहारका भागवत साहको घरमा जुवातास खेल्दै गरेका १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो।  साहको घरमा सोमबार दिउँसो प्रहरीले छापा मारेर पूर्व वडाध्यक

Read More

मन्दिरमा बलि दिन भन्दै सल्यानमा मामाले गरे ८ वर्षीय भाञ्जाको घाँटी काटेर हत्या !

Posted on January 16, 2023 | views : 619 |

माघ २, सल्यान | देवदेवीलाई बलि दिँदा देवदेवीहरू खुशी हुन्छन् र आफूले चिताइएका इच्छा, आकाङ्क्षाहरू सबै पुरा हुन्छन् भन्ने मनोविश्वास मानिसमा रहेको पाइन्छ । तर मानव बली! अहिले मानव बली सुन्दा पनि भयानक लाग्छ। यो त केही सय वर्षपहिले हुन्थ्यो।  तर सल्यानमा यस्तै भयानक घटना भएको छ। यहाँ एक जना मामाल

Read More

यतीको टिकट रद्द गरेका पशुपति शर्मा भन्छन्- ग्रहले जोगायो

Posted on January 15, 2023 | views : 3989 |

माघ १, काठमाडौँ | आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान ६८ जना यात्रु र चालक दलका चारजनासहित पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो । दुर्घटनाग्रस्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ । चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस सो दुर्

Read More

कान्तिमा इन्डोस्कोपी सेवा पुनः सञ्चालन

Posted on January 14, 2023 | views : 509 |

पुस ३०, काठमाडौँ | कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा सुरु गरेको छ । दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो ।  अस्पतालका कार्यकारी निर्देशक डा युवानिधि बसौलाले एक महिनादेखि इन्डोस्कोपी सेवा प्रदान गर्न थालिएको जानकारी दिनुभयो । इन्डोस्कोपी मुखदेखि पेटसम्म

Read More

विषालु कफ सिरप: ८९ बच्चाको मृत्यु, नेपालमा पनि प्रयोग हुन्छ

Posted on January 13, 2023 | views : 475 |

पुस २९, काठमाडौँ । एजेन्सी । यदि तपाइले चिकित्सकको सल्लाहबिना कफ सिरप किन्दै हुनुहुन्छ भने यो ज्यानै लिने जोखिमयुक्त औषधि हो । यसको प्रयोग नेपालमा पनि हुने गरेको कारण सतर्कता अपनाउनुपर्ने देखिएको छ । धेरै मुनाफा कमाउने उदेश्यले कफ सिरपमा एथिलीन ग्लाइकोल र डायथिलीन ग्लाइकोल नामका लिक्विड केमिकल्स मिस

Read More

चुनाव जितेपछि पहिलो पटक चितवन आउँदै गृहमन्त्री रवि

Posted on January 12, 2023 | views : 795 |

पुस २८, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज चितवन महोत्सवमा आउने भएका छन् । गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउन लागेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ । गृहमन्त्रीका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार गृहमन्त्री

Read More

हलिउड फिल्म निर्माताको घरमा भेटियो नेपालबाट चोरिएको बुद्धको प्रतिमा

Posted on January 08, 2023 | views : 476 |

पुस २४, काठमाडौँ | नेपालबाट आधा शताब्धीअघि चोरिएको पुरातात्विक बुद्ध प्रतिमा हलिउड फिल्म निर्माता माइक फिलिप्सको अमेरिकाको लस एन्जलसस्थित बेभर्ली हिल्सको घरमा भेटिएको छ । हराएका सम्पदाको खोजबिनमा सक्रिय ‘लस्ट आर्ट्स अफ नेपाल’ले छैटौं शताब्दीको सिर्जना मानिने उभिएको बुद्धको मूर्ति फिलिप्सको घरमा भेटि

Read More

जाडोमा बालबालिकालाई ‘रोटा भाइरस’ को डर

Posted on January 05, 2023 | views : 873 |

पुस २१, काठमाडौँ | चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को सङ्क्रमण देखिने गर्दछ ।  जाडो मौसममा रुघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को सङ्क्रमण पनि हुन पुग्छ । यस्ता सङ्क्रमितलाई  झाडापखला लागेर  अन्तमा  ज्यान पनि जाने सम्भावना रहन्छ  । कान्ति बाल अस्पतालका निर्देशक डा य

Read More

बालिका बलात्कारको आरोपमा निजगढबाट भारतीय नागरिक पक्राउ

Posted on January 03, 2023 | views : 984 |

पुस १९, काठमाडौँ । इलाका प्रहरी कार्यालय निजगढले १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा

Read More

वजन घटाउन र स्वास्थ्यलाई फाइदा पुग्ने भन्दै गरिने इन्टरमिटेन्ट फास्टिङका फाइदा के बेफाइदा के?

Posted on January 01, 2023 | views : 534 |

पुस १७, काठमाडौँ | वजन घटाउन र स्वास्थ्यलाई फाइदा पुग्ने भन्दै चर्चित व्यक्तिहरूले १६ घण्टे उपवासबारे बोल्ने गरेका छन्। उपवास बस्दा त्यसले शरीरमा स्फूर्ति ल्याउन र सायद आयु बढाउन मद्दत गर्ने प्रमाणहरू भए पनि वजन घटाउन यो सही तरिका नहुनसक्ने भन्दै पोषणविद्हरूले चेतावनी दिएका छन्। इन्टरमिटेन्ट फास्टिङ

Read More

बुस्टर खोपका लागि ‘गाभी’लाई सरकारको पत्र

Posted on December 30, 2022 | views : 656 |

पुस १५, काठमाडौँ | सरकारले छिमेकी देशमा कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिकरुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ । स्व

Read More

तन्नेरीमा बढ्दो हृदयघातको समस्या,के के हुन् कारणहरु?

Posted on December 29, 2022 | views : 618 |

पुष १४, काठमाडौँ | तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुने

Read More

नेपालमा पनि बढे कोरोना संक्रमित

Posted on December 27, 2022 | views : 952 |

पुस १२, काठमाडौँ । नेपालमा पनि कोरोना संक्रमित बढेका छन् । पछिल्ला केही दिन एक दुई जनाको संख्यामा मात्र देखिँदै आएकामा आज एकैदिन ८ जनामा कोरोना संक्रमण देखिएको छ । सबै पीसीआर परीक्षणबाट संक्रमित पाइएका हुन् ।  योसँगै सक्रिय संक्रमित बढेर १६ पुगेका छन् । आज दुई जना संक्रमणमुक्त भएका छन् । विश्वभ

Read More

कोरोनाको जोखिम बढेसंगै कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

Posted on December 25, 2022 | views : 926 |

पुस १०, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो ।  छिमेकी मुलुकमा देख

Read More

जहाँ मनोरोगीलाई सञ्चो बनाएर घर पठाइन्छ

Posted on December 25, 2022 | views : 1489 |

पुस १०, दाङ । राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छाडेर हिँडिरहनुभएको थियो । छोराको गाडीको ठक्करबाट मृत्युपछि उहाँ बिरामी पर्दै आउनुभएको थियो । त्यही क्रममा बाटामा हिँडिरहेको अवस्थामा मानव सेवा आश्रम तुलसीपुरले गएको साउन महिनामा उद्धार ग¥यो । आश्रमले उद्धार गरेर उपचारपछि अहिल

Read More