स्वास्थ्य |


विपिनको उद्धारका लागि एक्लै प्रदर्शन गर्ने युवक माइतीघरबाट पक्राउ

Posted on January 09, 2024 | views : 357 |

पुस २४, काठमाडौँ | हमासको अपहरणमा परेका विपिन जोशीको उद्धारको माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने एक युवा पक्राउ परेका छन् । माइतीघरमा निषेधित क्षेत्र तोडेको भन्दै आसिरमान सिंहलाई पक्राउ गरेको हो । उनी एक्लै हमालको अपहरणमा परेका जोशीको उद्धार कहिले हुन्छ सरकार भनेर लेखेको पम्पपेल्ट बोकेर प्रदर्शन गरि

Read More

जुन गाउँमा पुरुष भेट्नै गाह्रो छ !

Posted on January 05, 2024 | views : 529 |

पुस २०, दैलेख | गाउँघरमै रोजगारीका अवसर नहुँदा अधिकांश पुरुष परिवार पाल्न मुग्लान जानुपर्ने बाध्यता आइलागेपछि दैलेखका गाउँघर पुरुषविहीन बनेका छन् । चुनावताका नेताले गाउँमै बेरोजगारीलाई रोजगार दिने आश्वासन दिएर ‘भोट फकाउने’ माध्यम मात्र बनेको छ । तीनै तहका सरकारले बेरोजगारीलाई दिने रोजगारको आश्वासन व

Read More

रुसी सेनामा पुर्‍याइएका बहालवाला प्रहरीकाे बयान- अध्यागमनका अधिकृतले पैसा खाए, अस्पतालबाट भागेर आएँ

Posted on January 02, 2024 | views : 483 |

पुस १७, काठमाडौँ | नेपाल प्रहरीका एक जवानलाई रुसी सेनामा भर्ना गर्ने काममा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का पनि मुछिएका छन् । खड्कासहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । यसअघि खड्काविरुद्ध सेटिङमा भिजिट भिसामा पठाउने गरेको आरोपमा मुद्दा दायर भएको

Read More

ज्येष्ठ नागरिकको घरमै उपचार, गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

Posted on December 22, 2023 | views : 350 |

पुस ६, बागलुङ | गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा भइन्। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन । केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो । उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेकी थिइनन् । गाउँमा न

Read More

डा. गोविन्द केसीले तोडे अनसन

Posted on December 18, 2023 | views : 119 |

पुस २, काठमाडौँ | चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् । गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका

Read More

डा. गोविन्द केसीले तोडे अनसन

Posted on December 18, 2023 | views : 416 |

पुस २, काठमाडौँ | चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् । गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका

Read More

गुल्मीमा ३०० भन्दा बढी जनामा एचआइभी सङ्क्रमित

Posted on December 17, 2023 | views : 452 |

पुस १, गुल्मी | गुल्मीमा ३०० भन्दा बढी जनामा एचआइभी सङ्क्रमित रहेको पाइएको छ । गुल्मी जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर घिमिरेले बताए । उनका अनुसार सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी सेन्टरबाट प्रतिरोधात

Read More

वीर अस्पतालमा गरियो राष्ट्रिय ब्रेन टयुमर केन्द्र स्थापना

Posted on December 16, 2023 | views : 337 |

मङ्सिर ३०, काठमाडौँ | चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा मस्तिष्क (ब्रेन) को उपचारसँगै अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय ब्रेन टयुमर केन्द्र स्थापना गरेको छ ।  प्रतिष्ठानका उपकुलपति डा.भुपेन्द्रकुमार खड्काले नेपालमा पहिलो पटक मस्तिष्कसम्बन्धी रोगको उपचार तथा अध्ययन अनुसन्धा

Read More

दुलही बनिन् पूर्व मिस नेपाल श्रृंखला

Posted on December 14, 2023 | views : 1060 |

मङ्सिर २८, काठमाडौँ |  पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् । आज बिहीबार उनी सञ्चार उद्यमी सम्भव शिरोहियासँग लगनगाँठो कसिएकी छिन् । श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी  निकै आक

Read More

सामाजिक सुरक्षा कोषको सुविधा अब देशभरका ७१ अस्पतालबाट (नामावली सहित)

Posted on December 11, 2023 | views : 727 |

मङ्सिर २५, काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ७१ अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । सम्झौता भएका अस्पताल अन्तर्गत अनलाइन सेवा सञ्

Read More

भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या

Posted on December 02, 2023 | views : 529 |

मङ्सिर १६, चितवन | भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा शय्या थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो । अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्

Read More

एक सातादेखि सुरुङ भत्किएर भित्र फसेका ४० मजदुरको अझै भएन उद्धार

Posted on November 19, 2023 | views : 3480 |

मंसिर ३, काठमाडौं । भारत उत्तराखण्डको यमुनेत्री राष्ट्रिय राजमार्गमा बनिरहेको सुरुङ भित्र फसेका ४० जना मजदुरहरुको एक हप्ता भइसक्दा पनि उद्धार हुन सकेको छैन । उत्तरकाशी जिल्लाको सिल्कयारा गाउँ र डाँडल गाउँ जोड्नका लागि बनाइँदै गरेको सुरुङ एक्कासी भत्किएपछि गत सोमबारदेखि ४० जना मजदुरहरु फसेका छन् । उन

Read More

बाइडेनले सीलाई ३८ वर्ष पुरानो तस्वीर देखाएपछि…

Posted on November 16, 2023 | views : 2596 |

कात्तिक ३०, वुडसाइड (एजेन्सी)। अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच भेटवार्ता भएको छ । अमेरिकाको सन फ्रान्सिस्को नजिकै उडसाइडमा जारी एसिया प्रशान्त क्षेत्रका मुलुकहरुको सम्मेलनका क्रममा दुई नेताहरुबीच भेटवार्ता भएको हो । एक वर्षमा उनीहरू बीच भएको शिखर बैठकमा सैन्य सञ्चार

Read More

क्याम्पस भवनको तेस्रो तलाबाट हाम फालेका विद्यार्थी गम्भीर घाइते

Posted on November 01, 2023 | views : 2069 |

कार्तिक १५, वीरगन्ज | वीरगन्ज पब्लिक कलेज (वीपीसी) मा अध्ययनरत एक जना विद्यार्थी कलेजको तेस्रो तलाबाट हाम फाल्दा गम्भीर घाइते भएका छन् । कक्षा १२ मा अध्ययरत विद्यार्थीले बुधबार बिहान साढे ६ बजे हाम फालेको कलेजको सीसीटीभीमा कैद भएको कलेजले जनाएको छ । क्याम्पस प्रमुख हरि तुलाधरका अनुसार सीसीटीभी

Read More

यू–१९ प्रिमियर कप फाइनल खेल: नेपालले टस जितेर ब्याटिङ गर्दै

Posted on October 24, 2023 | views : 3246 |

कात्तिक ७, काठमाडौँ । यू–१९ प्रिमियर कपको फाइनलमा आज नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै छ । मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा यो समाचार तयार पार्दासम्म नेपालले २ विकेटको क्षेतिमा १५ ओभरको खेल सकिंदा ६९ रन बनाएर खेलिरहेको छ । उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू–१९ एसिया कपमा स्थान पक्क

Read More

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

Posted on October 18, 2023 | views : 1997 |

कार्तिक १, उदयपुर | उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।  मंगलबार राति त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो। उनीमाथि श्रीमती ३० वर्षीया छविमायाको हत्या गरेको आरोप छ।  घरायसी विवाद हुँदा उनले खाना पकाउ

Read More

मदिरा सेवनले मस्तिष्क खुम्चिन सक्छ

Posted on October 17, 2023 | views : 2059 |

एजेन्सी | के तपाई मदिरा सेवन गर्नु हुन्छ ? मदिरा सेवन गर्नेहरूको मस्तिष्क खुम्चने नयाँ अध्ययनले देखाएको छ । नेशनल इन्स्टिच्युट अन अल्कोहल अब्यूज एन्ड अल्कोहलिजमले गरेको नयाँ अध्ययनअनुसार मदिरा सेवन कम गर्दा वा छाड्दा मस्तिष्कको स्वास्थ्यमा बिस्तारै सुधार आउने देखिएको छ ।  मदिरा सेवनले आफ्नो स्

Read More

दालमोठ र भुजियाले शरीरलाई हानि मात्र गर्छ

Posted on October 16, 2023 | views : 1383 |

असोज २९, काठमाडौँ | दालमोठ र भुजियालाई प्राय: घरमा स्न्याक्सको रुपमा प्रयोग गरिएको देखिन्छ । चाडपर्व, भेला, जमघटमा दालमोठ र भुजिया हुने नै गर्छ । यसलाई बच्चादेखि वृद्धसम्मले रुचाएको पाइन्छ । चियासँग होस् वा कोल्ड ड्रिंकसँग वा मदिरासँग नै किन नहोस्, दालमोठ र भुजियालाई स्न्याक्सको रुपमा लिइएकै हुन्छ ।

Read More

गैरीगाउँ हत्याकाण्ड: डीएनए मिल्यो, अभियुक्तको बयानपछि मागियो इन्टरपोलसँग सहयोग

Posted on October 13, 2023 | views : 1099 |

असोज २६, काठमाडौँ | काठमाडौंको गैरीगाउँमा ४ जनाको सामूहिक हत्या अभियोगमा २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ । २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो। हत्या गरेर भाग्दै गरेको

Read More

इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको शल्यक्रिया सफल

Posted on October 10, 2023 | views : 1509 |

असोज २३, काठमाडौँ | इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् । मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’

Read More

शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न

Posted on October 06, 2023 | views : 498 |

असोज १९, काठमाडौँ | सरकारले संसद् सचिवालयमा दर्ता गर्ने निर्णय गरेदेखि नै विवादित बनेको विद्यालय शिक्षा विधेयक २०८० माथि शुक्रबादेखि संघीय संसद् (प्रतिनिधि) सभामा छलफल सुरु भएको छ। संसद्‌ सचिवालयमा दर्ता भएपछि विधेयकका कतिपय प्रावधानको विरोधमा देशभरका शिक्षकहरु आन्दोलित बनेका थिए।  सरकारले विधे

Read More

रास्वपा सांसद गौतमले लिइन् ‘पोलिटिसियन अफ द इयर’ अवार्ड

Posted on October 05, 2023 | views : 428 |

असोज १८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड ग्रहण गरेकी छन् । विहीबार बेलफास्ट बेलायतमा जारी द वन योङ वर्ल्ड समिटमा सांसद गौतमले रोबर्ट एफ. केन्नेडी ह्युमन राइट्सकी अध्यक्ष केरी केन्नेडीको हातबाट अवार्ड ग्रहण गरेकी हुन् । अवार्ड ग्रहण गर

Read More

आज पनि काठमाडौंमा डाक्टरहरूको प्रदर्शन जारी

Posted on September 28, 2023 | views : 577 |

असोज ११, काठमाडौँ | चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।  मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा प्रदान गर्न

Read More

नेपालमा डेंगु संक्रमितको संख्या ३० हजार नाघ्यो

Posted on September 28, 2023 | views : 703 |

असोज ११, काठमाडौँ | नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ

Read More