स्वास्थ्य |


मुगुकी सुत्केरी महिलाको टाउकोमा रगत जमेपछि सेनाको हेलिकोप्टरमार्फत उद्धार

Posted on August 01, 2022 | views : 1133 |

साउन १६, जुम्ला | मुगुकी एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मुगूम कार्मारोङ गाउँपालिका –३ पाखाकी २८ वर्षीया मिन्दिक लामालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट उद्धार गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका

Read More

यी १७ सरकारी अस्पतालमा पाइनेछ कोरोनाको निःशुल्क उपचार

Posted on August 01, 2022 | views : 672 |

साउन १६, काठमाडौं | सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि १७ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको निःशुल्क उपचार हुनेमा काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथ

Read More

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

Posted on July 30, 2022 | views : 1229 |

साउन १४, काठमाडौं | नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।  शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् । उनको ग्रान्डीमै उपचार भइ

Read More

देशभर ५७७ कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु

Posted on July 29, 2022 | views : 661 |

साउन १३, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको ज्यान गएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८२ स्वाब परीक्षण गर्दा ५७७ जनामा कोरोना पुष्टि भएको हो । आज दुई हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जनामा र एक हजार ८०८ जनाको एन्टिजन परीक्षण गर्दा १८६ जन

Read More

मन्कीपक्सलाई लिएर WHO को विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा

Posted on July 23, 2022 | views : 976 |

साउन ७, काठमाडौँ | विश्व स्वास्थ्य संगठन (WHO) ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको बीबीसीले जनाएको छ । संगठनका महानिर्देशक डा टेड्रस अधानम ग्याब्रिसियसले विश्वका ७५ देशमा मंकीपक्सको १६ हजार बिरामी रहेको जानकारी दिएका छन्

Read More

आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध दोस्रो खोप लगाइँदै

Posted on July 18, 2022 | views : 656 |

साउन २, काठमाडौं । आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो खोप दिइँदैछ । पहिलो फाइजर खोप लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो खोप लगाउन लागिएको हो । बालबालिकालाई दोस्रो खोप नजिकको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट दिइनेछ । दोस्रो खोप विभिन्न काठमाडौ

Read More

सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगियो

Posted on July 16, 2022 | views : 1047 |

असार ३२, खोटाङ | स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीय सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ ।  जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राती शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या नि

Read More

नेपालमा थपिए १६८ कोरोना संक्रमित

Posted on July 11, 2022 | views : 666 |

असार २७, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ८३४ जनाको पिसिआर परीक्षण गर्दा १२९ र एक हजार १८६ जनाको एन्टिजेन परीक्षणमा ३९ जना गरी १६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएसँगै नेपालमा संक्रमितको संख्या ७७० पु

Read More

एकै दिन झण्डै सय जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित चार सय नाघे

Posted on July 05, 2022 | views : 442 |

असार २१, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार एकै दिन करिब सय जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार यस अवधिमा तीन हजार एक सय १२ जनाको नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पी

Read More

एकै दिन झण्डै सय जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित चार सय नाघे

Posted on July 05, 2022 | views : 610 |

असार २१, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार एकै दिन करिब सय जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार यस अवधिमा तीन हजार एक सय १२ जनाको नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पी

Read More

भारतमा भेटियो कोरोनाको नयाँ सब–भेरियन्ट

Posted on July 05, 2022 | views : 469 |

असार २१, काठमाडौँ | एजेन्सी | भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट फेला परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा १० वटा राज्यमा बीए.२.७५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो । इजरायलका वैज्ञानिक डा. शाय फ्लिशोनका अनुसार यो भेरियन्टले कस्तो असर देखाउँछ भन्ने अहिले नै भन्न

Read More

नेपालमा पनि देखियो ओमिक्रोनको सब भेरियन्ट बीए ५, अरु भेरियन्टभन्दा चार गुणा संक्रामक

Posted on July 03, 2022 | views : 855 |

असार १९, काठमाडौँ | ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ नेपालमा पनि देखिएको छ । बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो संक्रमण देखिएको जानकारी आएको इपिडिमि

Read More

काठमाडौं उपत्यकामा थपिए तीन जना हैजाका संक्रमित

Posted on July 02, 2022 | views : 768 |

असार १८,काठमाडौं | काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको हो ।  असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको हो । हालसम्म काठमाडौंको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सान

Read More

फिलिपिन्सका १७ औँ राष्ट्रपति मार्काेस जुनियरले लिए सपथ

Posted on June 30, 2022 | views : 651 |

असार १६, काठमाडौं | फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला सहरमा हजारौँ मानिसहरूका बीच फिलिपिन्सका १७ औँ राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेका छन्। मार्कोस जुनियरले मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौँ स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्तिहरूकाे उपस्थितिमा एक विशाल भेलामा सपथ लिएका हुन्।

Read More

विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोडभन्दा बढी रकम, कुन प्रदेशमा कति ?

Posted on June 30, 2022 | views : 486 |

असार १६, काठमाडौं | सरकारले स्थापना गरेका विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको पाइएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी रकम प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार कोषमा रहेको छ ।  प्रधानमन्त्री प्राकृतिक प्रकोप उद

Read More

कसरी लाग्छ हैजा ? यी हुन् लक्षण र रोकथामका उपाय

Posted on June 30, 2022 | views : 720 |

असार १६, काठमाडौं | हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडांैमै संक्रमितहरू भेटिएका छन् । उपत्यकाका १० ठाउँमा हैजा भेटिएको छ । डिल्लीबजार, सानेपा, बालाजु, कपन, कोटेश्वरलगायतका स्थानमा हैजा पुष्टि भएको छ । विशेष सावधानी नअपनाए स्थिति भयावह हुनसक्ने चेत

Read More

गर्मीमा गर्भपतनको सम्भावना उच्च

Posted on June 29, 2022 | views : 608 |

असार १५, न्युयोर्क | गर्भवती महिलामा गर्मीको समयमा गर्भपातको सम्भावना बढी हुने एउटा नयाँ अध्ययनले देखाएको छ । ८ वर्ष लामो अध्ययनमा परियोजनका अनुसन्धानकर्ताहरूले अमेरिकाका ६ हजार महिलाको गर्भावस्थाबारे ट्र्याक गरेका थिए । गर्भपतन दर उत्तरी गोलार्धमा परम्परागत गर्मी महिना–जुन, जुलाई र अगस्टमा उच्च देख

Read More

खानाको एलर्जी भएका मानिसलाई कोभिड–१९ संक्रमणको जोखिम न्यून

Posted on June 29, 2022 | views : 599 |

असार १५, न्युयोर्क | एजेन्सी | खानाको एलर्जी भएका मानिसहरूलाई कोभिड–१९ निम्त्याउने सार्स–कोभ–२ भाइरसबाट संक्रमित हुने सम्भावना कम हुन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ । जर्नल अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलोजीमा प्रकाशित उक्ते अध्ययनअनुसार  स्वयं–रिपोर्ट गरिएको र चिकित्सकले निदान गरेको खा

Read More

श्रीमती करणी गरेको अभियोगमा पत्रकार पक्राउ !

Posted on June 28, 2022 | views : 1532 |

असार १४, सोलुखुम्बु | सोलुखुम्बुमा ‘वैवाहिक बलात्कार’को आरोपमा एक पत्रकार पक्राउ परेका छन् । गोरखा पालुङटार स्थायी घर भइ हाल सोलुखुम्बुमा पत्रकारिता गर्दै आएका उनी गत शुक्रबार जिल्लाकाे सदरमुकाम सल्लेरीबाट पक्राउ परेका प्रहरी नायब उपरीक्षक सुनीलजङ्ग शाहले जानकारी दिए । ‘उहाँ गत शुक्रबार पक्राउ पर्नु

Read More

विश्वभर ३५०० जनामा मङ्कीपक्स संक्रमण, डब्ल्यूएचएनद्वारा महामारी घोषणा

Posted on June 24, 2022 | views : 686 |

असार १०, काठमाडौं | विश्वभर झण्डै ३५०० जना मङ्कीपक्सका संक्रमित  भेटिए पछि विश्व स्वास्थ्य नेटवर्क (डब्ल्यूएचएन) ले यो रोगलाई महामारी घोषणा गरेको छ। व्यापक क्षति रोक्नको लागि विश्वभरि संयुक्त प्रयास हासिल गर्न डब्ल्यूएचएनले मङ्कीपक्सको महामारी घोषणा गरेको हो ।  कुनै राेगकाे सङ्क्रमण विभिन

Read More

गाउँपालिका अध्यक्षका छोराले फुटाए आफ्नै बाबु चढ्ने सरकारी गाडी

Posted on June 23, 2022 | views : 572 |

असार ९, मोरङ | व्यक्तिगत झगडाको असर सरकारी सम्पत्तिमा पुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले बाबुको रिसले सरकारी गाडी तोडफोड गरेका छन् । ज्योतिका बाबु जयप्रकाश कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष हुन् । बाबु जयप्रकाशले गाउँपालिकाको जिम्मेवारी बा

Read More

वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचन नियुक्त

Posted on June 23, 2022 | views : 692 |

असार ९, काठमाडौँ  | नेपाल वायुसेवा निमगको महाप्रबन्धकमा निगमकै वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई नियुक्त गरिएको छ । सरकारले उनलाई महाप्रबन्धकमा अस्थायी रुपमा नियुक्त गरेको हो ।  मन्त्रिपरिषद्को निर्णयअनुसार निगमको महाप्रबन्धकको कामकाज गर्ने गरी उनलाई अस्थायी नियुक्ति गरिएको संस्कृति, पर्

Read More

काठमाडौं बागबजारको धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

Posted on June 23, 2022 | views : 741 |

असार ९, काठमाडौँ  | राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानीमा हैला फैलाउने जीवाणु भेटिएको जनाएको छ ।  काठमाडौंमा हैजाका विरामी भेटिएपछि बागबजारको धारा र ट्युवबेलको पानीको परिक्षण गरिएको थियो । परिक्षण गर्दा पानीमा हैजा फैलाउने

Read More

१० सेकेन्डसम्म एउटा खुट्टामा उभिन नसक्नेलाई मृत्युको जोखिम उच्च

Posted on June 23, 2022 | views : 683 |

असार ९, लन्डन | एजेन्सी | तपाइँमा एउटा मात्र खुट्ट टेकेर केही बेर उभिने बानी छ कि छैन् ? यदि छैन् भने केही सेकेन्डका लागि भए पनि उभिने प्रयास गर्ने कि ? किनकी एउटा पछिल्लो अध्ययनले कम्तीमा १० सेकेन्ड एउटा खुट्टामा उभिन नसक्ने वयस्क व्यक्तिमा मृत्युको जोखिम हुने गर्छ । ब्रिटिश जर्नल अफ मेडिसिनमा प्रक

Read More