स्वास्थ्य |


एउटै कलेजका असी विद्यार्थी ज्वरोले बिरामी

Posted on September 07, 2023 | views : 383 |

भदौ २१, महोत्तरी | बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ । पछिल्ला पाँच/छ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका छन् । उनीहरुको शुक्रबारदेखि परीक्षा रहेको बताइएको छ ।  ग्रामीण भेग अवस्थित कलेज

Read More

प्रशासकीय र लेखा अधिकृतले कार्यकक्षमै अनैतिक क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि…

Posted on September 06, 2023 | views : 700 |

भदौ २०, इलाम | इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ । उनीहरु बीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक फरक समयमा फरक फरक भिडियो तीन पटक पोष्ट भएको छ । उक्त पोष्टमा इलामको म

Read More

वैदेशिक रोजगारीमा जानेलाई बैंकमार्फत ऋण दिने व्यवस्था गरिँदै

Posted on September 05, 2023 | views : 678 |

भदौ १९, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बैंकमार्फत ऋण निकाल्न मिल्ने व्यवस्था गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यस्तो व्यवस्था गर्न लागेको हो । त्यसका लागि वैदेशिक रोजगार विभागले गृहकार्य गरिरहेको छ ।विभागका महानिर्देशक मदन दहालले वैदेशिक रोजगारी जाँदा ल

Read More

एसिया कप : नेपाल–भारत खेलअघि कस्तो छ पल्लाकेली रंगशाला क्षेत्रमा मौसम ?

Posted on September 04, 2023 | views : 356 |

भदौ १८, काठमाडौँ | एएसिया कपको समूह चरणमा नेपाल र भारतबीचको निर्णायक म्याच केहीबेरमा सुरू हुँदैछ । तर, मौसमको अस्थिरताले खेललाई के-कस्तो प्रभाव पार्ने हो भन्न सकिने स्थिति छैन । पूर्वानुमान अनुसार आज बिहानैबाट मौसम बदली भई आकाशमा डम्म बादल लागेको छ । केहीबेर सिमसिम पानीसमेत परेको थियो । तर, अहिले मौ

Read More

पुर्णबहादुर खड्काको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा सैनिक अस्पतालमा

Posted on September 02, 2023 | views : 600 |

भदौ १६, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान तथा रक्षामन्त्री एवं पार्टी उपसभापति पुर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभापति देउवाले आज (शनिवार) विहान काठमाडौंको छाउनीस्थित सैनिक अस्पताल पुगेर खडकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उपप्रधानम

Read More

एसिया कपमा भोलि भारत-पाकिस्तान भिडन्त: कसको पल्ला भारी ?

Posted on September 01, 2023 | views : 849 |

भदौ १५, काठमाडौँ | एसिया कप क्रिकेटमा भोलि चिर प्रतिद्वन्द्वी दुई टीम भारत र पाकिस्तान भिड्दैछन् । उनीहरु दुवै उपाधि दावेदार पनि हुन् । राजनीतिक सम्बन्ध दुश्मनीपूर्ण भएका छिमेकी देश भारत र पाकिस्तानको क्रिकेट भिडन्त सधैं प्रतिक्षित हुने गर्छ । उनीहरु एक-अर्को देशमा गएर द्विपक्षीय श्रृंखला खेल्न सक्न

Read More

भरतपुरस्थिति क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा पौडेल नियुक्त

Posted on August 28, 2023 | views : 408 |

भदौ ११, चितवन | भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको उपसिमितले डा पौडेलसहित डा कृष्णसागर शर्मा र डा प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो । उनीहरुमध्ये अस्पताल सञ्चालक समितिले डा पौडेलको

Read More

बागमती प्रदेशका १३ सरकारी अस्पतालमा ‘जनरल बेड’ भदौ १ बाट निः शुल्क

Posted on August 14, 2023 | views : 551 |

साउन २९, हेटौँडा । बागमती प्रदेश सरकार अन्तरगतका १३ वटा सरकारी अस्पतालमा आगामी भदौ १ गतेबाट आईसीयु, एनआईसीयु र क्याबिन बाहेकका अन्य शय्याहरुमा बिरामीले निःशुल्क बस्न पाउने भएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको गत श्रावण २२ को मन्त्री स्तरीय निर्णयलाई कार्यान्वयन गर्न सबै १३ अस्पताललाई पत्रा

Read More

पोखराका अस्पतालमा आँखाको परीक्षण र औषधि निःशुल्क

Posted on August 10, 2023 | views : 568 |

साउन २५, पोखरा | आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ । महानगरपालिकाले पोखराको मणिपाल शिक्ष

Read More

कालो चस्माले रोक्दैन आँखा पाक्ने रोग: कसरी जोगिने यसको सङ्क्रमणबाट?

Posted on August 09, 2023 | views : 824 |

साउन २४, काठमाडौँ | वीर अस्पतालमा आँखा पाकेर उपचार खोज्दै आउने बिरामीहरूको सङ्ख्या केही दिनयता ह्वात्तै बढेको छ। यद्यपि यस्तो समस्या लिएर बिरामीहरू सुदूरपश्चिमदेखि पूर्वका विकट जिल्लाहरूबाट आउन थालेको करिब एक महिना भइसकेको बताउँछन् अस्पतालका नेत्र रोग विशेषज्ञ डा. शङ्कर ठाकुर। “हामीकहाँ प्राय बालबाल

Read More

जहाँ शिक्षकले गर्छन् विद्यार्थीलाई नमस्कार

Posted on August 07, 2023 | views : 1110 |

साउन २२, तनहुँ | तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन्। विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ तर सो विद्यालयमा विद्यार्थीलाई गुरुले नमस्कार गरेर सम्मान वा

Read More

कुन ड्राई फ्रुट भिजाएर खाने, सिधै खाँदा के हुन्छ ?

Posted on August 07, 2023 | views : 622 |

काठमाडौँ | ड्राई फ्रुट पोषक तत्त्वको भण्डार हो । यसमा विभिन्न खालका माइक्रोन्युट्रियन्ट्स र एन्टिअक्सिडेन्ट पाइन्छ । यसका साथै यसमा मिनरल्स र भिटामिन पनि भरपुर मात्रामा पाइन्छ । यसमा आइरन, भिटामिन बी १२, भिटामिन डी, भिटामिन इ जस्ता थुप्रै माइक्रोन्युट्रियन्ट्स हुन्छन् जसले शरीरलाई ऊर्जा दिन्छ र सधैँ

Read More

आँखा पाक्ने रोग के हो ? लागिहाले के गर्ने ? जानी राखौ

Posted on August 06, 2023 | views : 850 |

काठामाडौँ | मौषम परिवर्तनसँगै वर्षा याममा प्रायजसो देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) विगत केही दिनदेखि देशैभर फैलिरहेको छ। कतियय विद्यालयहरुका सबैजसो बालबालिका, शिक्षक, अफिसका कर्मचारी, बैंक तथा वित्तिय संस्थामा काम गर्ने प्राय मानिसहरुमा पाइएको छ। विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरु

Read More

कालीगण्डकीमा हाम्फालेका पुरुष बेपत्ता

Posted on August 02, 2023 | views : 511 |

साउन १७, काठमाडौँ | स्याङ्जा र गुल्मी जोड्ने मोटरेवल पुलबाट ५८ वर्षीय टोलीपाल राना कालीगण्डकीमा हाम्फालेका छन् ।  मंगलबार साँझ हाम्फालेका टोलीपालको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । राना स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ कोटाकोटबेशीका स्थानीय हुन् । बेप

Read More

६ महिनामै ४ हजार आँखा रोगीको उपचार

Posted on August 02, 2023 | views : 434 |

साउन १७, ओखलढुङ्गा | ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिका स्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा पाएका हुन् । छ महिनायता  चार हजार सात सय २५ जनाको आँखाको उपचार गरिएको छ । आँखा जाँच,

Read More

स्वास्थ्य बीमाबाट भरतपुर अस्पताललाई गत वर्ष रु ५२ करोड आम्दानी

Posted on July 21, 2023 | views : 463 |

साउन ५, भरतपुर | भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए । अस्पतालले बीमा कार्यक्रमबाट गत आवमा रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको भएपनि सोभन्दा रु १२ करोड रकम बढी भुक्त

Read More

गरिब बिरामीलाई नि:शुल्क शय्या उपलब्ध नगराउने अस्पताल चल्न दिनौं: स्वास्थ्यमन्त्री बस्नेत

Posted on July 03, 2023 | views : 628 |

असार १८, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई अस्पतालहरूले नि:शुल्क शय्या उपलब्ध गराउन थालेको बताएका छन्। वीर अस्पतालमा ७ सय, कोशी अस्पतालमा ३ सय ३०, कान्ति बाल अस्पतालमा २ सय ४८, ट्रमा सेन्टरमा १ सय ५०, शहिद गंगागाल राष्ट्रिय हृदय रोग केन्द्रम

Read More

भोलिदेखि उपत्यकाका सरकारी अस्पतालमा दुई हजार २८ शय्या निःशुल्क, कुनमा कति ?

Posted on June 28, 2023 | views : 586 |

असार १३, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलि (बिहीबार)देखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् ।    आठवटा ठुला सरकारी अस्पतालमा गरी अब बिरामीले दुई हजार २८ वटा बेड निःशुल्क पाउने भएका छन्

Read More

‘सेनिटाइजर’जस्तो तरल पदार्थ सेवन गर्दा २ जनाको मृत्यु, दुई गम्भीर बिरामी

Posted on June 24, 2023 | views : 583 |

असार ९, बर्दिया | बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।   साथ

Read More

वीर अस्पतालका ७०० जनरल बेड आम सर्वसाधारणका लागि निःशुल्क

Posted on June 23, 2023 | views : 654 |

असार ८, काठमाडौँ | वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषदले वीरका ७०० वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय गरेको हो ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल गरिबका लागि भन्दै उ

Read More

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुन: समस्या

Posted on June 17, 2023 | views : 803 |

जेठ २, काठमाडौं | राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुन: समस्या देखिएको छ । उनको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याएको  थियो । थप उपचारका लागि बिहान पाँच बजे नै  मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएक

Read More

रहेनन् वडाध्यक्ष लामा

Posted on June 14, 2023 | views : 711 |

जेठ ३१, नुवाकोट | नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा ४४ वर्षीय लामाको आज बिहान निधन भएको हो ।  उहाँको दुवै मिर्गौलाले काम गर्न छाडेकाले पछिल्लो एक वर्षदेखि ‘डायलासिस’ गराउँदै आइरहनुभएको थि

Read More

काठमाडौं महानगरले २ स्वास्थ्य संस्थामा लगायो ताला

Posted on June 14, 2023 | views : 341 |

जेठ ३१, काठमाडौँ | काठमाडौं महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाइदिएको छ । अनुगमनका क्रममा कानूनी रुपमा सञ्चालन नभएको पाइएपछि तालबन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिएका छन् । महानगरपालिकाले यसअघि यही जेठ ६ गते असाहय विपन्नसहित लक्षित वर्गलाई कुल शैय्याको १० प्रतिशत नि:शुल्क उप

Read More

गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय

Posted on June 12, 2023 | views : 581 |

जेठ २९, काठमाडौँ | केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।  गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचा

Read More