हुम्लामा कांग्रेसलाई ४७ मतले हराउँदै स्वतन्त्र उम्मेद्वार विजयी

Posted on: 08 Dec, 2017

मंसिर २२, हुम्ला । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा ८ हजार ४९१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनले नेपाली काँग्रेसका उम्मेदवार मङ्गलबहादुर शाहीलाई ४७ मतले हराएका छन् । नेपाली काँग्रेसका उम्मेदवार शाहीले ८ हजार ४४४ मत प्राप्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!