हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा बिजयी

Posted on: 01 Dec, 2019

मंसिर १५, काठमाडौं | हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्षको लागि भएको उपनिर्वाचनमा नेकपा बिजयी भएको छ |  नेपाली कांग्रेसकी तारा शाहीलाई ६९ मतले पछि पर्दै नेकपा की रुपा शाही विजयी भएकी हुन् | उनले  ४५४ मत प्राप्त गरेकी छन् | 

भने कांग्रेसकी तारा शाहीले ३८५ मत प्राप्त गरेकी छन् | त्यस्तै  राप्रपा संयुक्तका दीपबहादुर शाहीले  १० मत पाएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!