समाज | हुम्ला - HML


बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 892 | हुम्ला - HML

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 1256 | हुम्ला - HML

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 826 | हुम्ला - HML

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

हुम्लाको सिमिकोट पूर्ण खोप गाउँपालिका घोषित

Posted on July 12, 2018 | views : 77 | हुम्ला - HML

रेशमराज रोकाया/असार २८, हुम्ला | सिमिकोट गाउँपालिका पूर्ण खोप घोषित भएको छ । हुम्ला जिल्लाका दुई वटा गाउँपालिका हाल सम्म पुर्ण खोप गाउँपालिका घोषित भएका छन् । यस अघि खार्पुनाथ गाउँपालिकालाई पुर्ण खोप गाउँपालिकाको रुपमा घोषणा भईसकेको र अन्य गाउँपालिकामा पनि यसको तयारी भईरहेको जिल्ला स्वास्थ्य प्

Read More

हुम्लामा झुण्डिएर २३ बर्षिया महिलाद्वारा आत्महत्या

Posted on July 10, 2018 | views : 964 | हुम्ला - HML

रेशमराज रोकाया | असार २६, हुम्ला | हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. ८ स्थित आफ्नै घरमा झुण्डिएर एक जना महिलाले आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका ८ का तुलराज बुढाकी २३ वर्षीय श्रीमति रुपा बुढा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी विष्णु बहादुर सिहंले जानकारी द

Read More

हवाई टिकटमा सिण्डिकेट हटेन

Posted on July 09, 2018 | views : 87 | हुम्ला - HML

रेशमराज रोकाया | असार २५, हुम्ला | भारतिय नागरिकको भिँड र विमान कम्पनीको सिण्डिकेटले गर्दा नेपाली र हुम्ली विमान यात्रुलाई उपचार गर्न नपाउँदा ज्यानै धरापमा राख्नु पर्ने अवस्था रहेको छ । विमान कम्पनीले भारतिय पर्यटकलाई मात्र हवाई टिकट दिँदा यस्तो समस्या हुने गरेको छ । हवाई टिकट नपाउँदा दिनहुँ हुम्ली

Read More

हुम्लामा विस्फोटक पदार्थ भित्रियो

Posted on July 05, 2018 | views : 77 | हुम्ला - HML

रेशमराज रोकाया | असार २१, हुम्ला | राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको ९५ किलोमिटर मध्ये चिनको सिमा नाम्खा गाउँपालिकाको सडक खण्ड जोड्नको लागि विस्फोटक पदार्थ भित्रिएको छ । हिल्साबाट ओखरथला सम्म ७१ र सिमिकोटदेखी हेप्का खोलासम्म १५ किलोमिटर सडकको ट्रयाक खुलिसकेको भएता पनि सदरमुकाम सिमकोट छुनको ला

Read More

हजारौं भारतीय तिर्थयात्रीको हुम्लामा विचल्ली

Posted on July 04, 2018 | views : 240 | हुम्ला - HML

रेशमराज रोकाया/असार २०, हुम्ला | चिनको मानसरोवर तिर्थस्थल आउने भारतीय नागरिक हुम्ला र चिनको सीमामा अलपत्र परेका छन् ।  गएको ४ दिन देखी हुम्ला लगायत देशभरको मौसम बदली रही पानी परेको कारण हवाई उडान हुन नसक्दा भारतीय नागरिकको यो अवस्था भएको हो । चिनको मानसरोवर कैलाश पर्वत परिक्रमा गर्न यो नाका सहज

Read More

मानसरोबर दर्शन गर्न गएका आठ जना भारतीय तिर्थालुको मृत्यू

Posted on July 03, 2018 | views : 86 | हुम्ला - HML

दान बहादुर बुढा | असार १९, मुगु | कर्णाली प्रदेशको हुम्ला हुँदै तिब्बत कैलाश मानसरोवर दर्शन गर्न गएका भारतिय ८ जना तिथालुको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिजो नै भारतको केरला निवासी ५६ बर्षिय नारायनम लिला सिमकोट होटलमा मुत्यू भएको र आन्द्र प्रदेश सल्यलक्ष्मीको तिब्बतको ताक्ल

Read More

हुम्लाको सिमकोटमा अक्सिजनको कमीले एक महिलाको मृत्यु

Posted on July 02, 2018 | views : 125 | हुम्ला - HML

असार १८, हुम्ला | अक्सिजनको कमीले भारतको केराला मालापुरणकी ५६ वर्षीया लीला महेन्द्र नारायणको मृत्यु भएको छ । मानसरोवरको कैलाश यात्रा गरी आइतबार उहाँ हुम्ला आइपुग्नुभएको थियो ।  सिमकोट विमानस्थलका प्रहरी नायब निरीक्षक मदन शाहीले लेक लागेर उहाँको मृत्यु भएको बताउनुभयो। मृतकको पनि शव विमानस्थलमै छ

Read More

हुम्लाको सिमीकोटमा ३४ करोड २२ लाख बराबरको बजेट प्रस्तुत

Posted on June 27, 2018 | views : 58 | हुम्ला - HML

असार १३, हुम्ला | सिमीकोट गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ को लागि नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  दोस्रो, गाउँसभाले सडक, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत्, खानेपानी समेतलाई प्राथमिकता दिइएको छ ।  मंगलबार आयोजित कार्यक्रममा सिमिकोट गाउँपालिकाका उपाध्यक्ष वली रावतले रु ३४ करोड २

Read More

हुम्लामा एक भारतीयको मृत्यु

Posted on June 18, 2018 | views : 78 | हुम्ला - HML

असार ४, हुम्ला | कैलाश मानसरोवर तीर्थयात्रा गरी फर्किने क्रममा आज एक भारतीयको मृत्यु भएको छ ।  भारत मध्यप्रदेशका ४५ वर्षीय महादेश्वर स्वामी रामानन्द पुरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो ।  लेक लागेर बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा उह

Read More

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

Posted on June 16, 2018 | views : 73 | हुम्ला - HML

रेशमराज रोकाया | असार २, हुम्ला | जिल्लामा एयरएम्बुलेन्सद्धारा सुत्केरी महिलाहरुको उद्धार गरिएको छ । शुक्रवार राती १० बजे सुत्केरी व्यथाले लागेर सुुत्केरी हुन नसकेकी चंखेली गाउँपालिका ३ मेखाला गाउँकी २४ वर्षीय कल्पना रोकायाको हेलिकप्टरबाट उद्धार गरिएको हो । नजिक रहेको सुविधाजनक बर्थिङ्ग सेन्टर नभएको

Read More

हवाई भाडा महँगीको विरोधमा हुम्लीवासी आन्दोलित

Posted on June 12, 2018 | views : 76 | हुम्ला - HML

रेशमराज रोकाया/जेष्ठ २९, हुम्ला | सडक सञ्जाल नछोएको हुम्ला लगायत दुर्गममा नेपाल सरकारले ५४ प्रतिशत हवाई भाडा वृद्धि गरेमा हुम्लीवासी आन्दोलित भएका छन् । हवाइभाडा घटाउनुपर्ने माग सहित जिल्लाका सबै स्थानीय तहहरुमा आज धर्ना दिइएको छ । पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले वैशाख २६ गते ५४ प्रतिशत हवाई भा

Read More

हुम्लाको सिमिकोट-८ मा करेन्ट लाग्दा गोरुको मृत्यु, स्थानीयलाई खतरा

Posted on June 08, 2018 | views : 182 | हुम्ला - HML

रेशमराज रोकाया | जेठ २५, हुम्ला | सिमिकोट गाउँपालिकाको वडा नं. ८ स्थित साँताको लिउरा खेत भन्ने स्थानमा करेण्ट लाग्दा स्थानिय भैर सिँहको गोरु मरेको खबर स्थानिय महेन्द्र रोकायाले जानकारी गराएका छन् ।  हिल्दुम जलविद्युत केन्द्रद्धारा वितरित विद्युतको पोलमा करेण्ट प्रवाह भएकोले सो घटना हुन गएको हो

Read More

हुम्लामा प्रहरी हिरासतबाटै २ कैंदी फरार भएपछी...

Posted on June 08, 2018 | views : 262 | हुम्ला - HML

रेशमराज रोकाया/जेष्ठ २५, हुम्ला | हुम्ला जिल्ला प्रहरी कार्यालयको हिरासतबाट शुक्रबार बिहान २ जना कैदी फरार भएका छन । फरार हुनेमा कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि ७ महिना अघि कारागार चलान गरिएका चंखेली गाउपालिका वडा नं. ३, मिमिका लोकेन्द्र बुढा र चोरी तथा सार्बजनिक अपराध सम्बन्धी मुद्दाका अभियु

Read More

हुम्लाको मानसरोवर कैलाश भ्रमणका क्रममा एक भारतीय तिर्थयात्रीको मृत्यु

Posted on June 06, 2018 | views : 234 | हुम्ला - HML

रेशमराज रोकाया/जेष्ठ २३ हुम्ला | मानसरोवर कैलाश तिर्थस्थल भ्रमण गर्ने क्रममा एक जना भारतिय तिर्थ यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको चेन्नेई तमिलनाडुका वर्ष ६१ का पुरोसोत्तम प्रभाकरण रहेको बुझिएको छ । चिनको मानसरोवरबाट कैलाश दर्शनको क्रममा घोडामा चढेर परिक्रमा गर्ने क्रममा घोडाबाट लडेर घा

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 981 | हुम्ला - HML

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 1120 | हुम्ला - HML

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

हुम्लामा स्याउका बिरुवा रोपी विश्व वातावरण दिवस मनाइयो

Posted on June 05, 2018 | views : 81 | हुम्ला - HML

जेठ २२, हुम्ला | विश्व वातावरण दिवसको उपलक्ष्यमा आयोजक जिल्ला प्रशासन कार्यालय र सहयोगी निकाय जिल्ला वन कार्यालयद्वारा जिल्ला कृषि विकास कार्यालयको प्रांगणमा आज ३० वटा स्याउका बोट रोपिएको छ ।  प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, सम्पूर्ण कार्यालयका प

Read More

खानेपानीको हाहाकार, पानी थाप्न रातभरी लाईन

Posted on June 04, 2018 | views : 196 | हुम्ला - HML

रेशमराज रोकाया | जेठ २१, हुम्ला | खानेपानी थाप्नको लागि दिउसोभरी पालो नपाउँदा रातभर लाईन बसेर पानी थाप्नको लागि नाम्खा गाउँपालिका वडा नं. १ लेक धिँगावासीको दिनचर्या नै बनेको छ । ४ हजार ५ सय मिटर उचाईको बस्तीमा १ सय ५० घरधुरीवासी खोनेपानी थाप्नकै लागि यस्तो समस्या भोग्दै आईरहेका छन् ।  गाउँमा कर

Read More

हुम्लाको प्रसिद्ध धार्मिक स्थल रल्लिङ्गमा धुमधाम मेला

Posted on June 03, 2018 | views : 168 | हुम्ला - HML

रेशमराज रोकाया/जेष्ठ १७ हुम्ला | हुम्लाको प्रसिद्ध गोम्बा रल्लिङ्गमा हरेक वर्षको वैशाख पूर्णिमाको दिन हुम्ला जिल्ला भरीका भक्तजनहरु भेला भएर पूर्णिमा मनाएका छन् । सदरमुकाम सिमिकोट देखी करिब ६ घण्टाको पैदल यात्रा पछि पुगिने रल्लिङ्गमा यो वर्ष करिब १ हजार भन्दा बढी भक्तजनको उपस्थिती रहेको थियो । प्राच

Read More

सामाजिक सुरक्षा भत्ता हिनामिना आरोपमा सचिव पक्राउ

Posted on May 22, 2018 | views : 286 | हुम्ला - HML

जेष्ठ ८, हुम्ला | तत्कालिन मैला र मदाना गाउँ विकास समिति र हालको ताँजाकोट गाउँपालिकाको वडा सचिव गोपालचन्द्र लामा सामाजिक सुरक्षा भत्ताको हिनामिनाको आरोपमा प्रहरीले पक्राउ परेको छ । लामाले १ करोड ४९ लाख सामाजिक सुरक्षा भत्ता स्थानिय बालबालिका, वृद्धवृद्धा, अपाँग, एकल महिलालाई नबाँडेर हिनामिना गरेको आ

Read More

स्थानीयले गाउँपालिका अधिकृत कुटे

Posted on May 17, 2018 | views : 66 | हुम्ला - HML

जेठ ३, हुम्ला | सिमीकोट गाउँपालिकाका अधिकृत अर्जुन दर्जीमाथि आज स्थानीयवासीले हातपात गरेका छन् ।  बाटो निर्माणका क्रममा विनियोजित बजेटले नपुगेपछि थप बजेटको माग गर्दै गाउँपालिका पुगेका वडा नंं ४ का बासिन्दाले आज दर्जीमाथि हातपात गरे । उनीहरुले बजेट माग गर्दा अधिकृत दर्जीले बजेट थप्न नसकिने बताएप

Read More

'बचाउन सक्छु कि भनेर दौडेर गएको थिएँ तर दुर्घटना देखेर आफै बेहोस् भएछु...'

Posted on May 17, 2018 | views : 2285 | हुम्ला - HML

रेशमराज रोकाया | जेठ ३, हुम्ला | बिहानै ६ बजेर १० मिनेटमा सुर्खेत विमानस्थल देखी सिमिकोटको लागि उडान भरेको बेपत्ता मकालु एयरको विमान हुम्लाको खार्पुनाथ गाउँपालिकाको राया गाउँको उत्तरमा रहेको चरन क्षेत्र बाहुनखर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको

Read More

८ तश्विरमा हेर्नुस् हुम्लामा बिमान दुर्घटना, यस्तो छ दुर्घटनाको प्रारम्भिक अनुमान

Posted on May 16, 2018 | views : 1532 | हुम्ला - HML

रेशमराज रोकाया | जेष्ठ २, हुम्ला | बिहानैदेखि बेपत्ता मकालु एयरको विमान बाहुनखर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । पहिला क्याप्टेनको शव फेला परेको थियो भने को पाइलटको शव भने घटनास्थलबाट केही पर फेला परेको थियो ।  विमान हुम्लाको खार्पुनाथ

Read More

मकालु एयरको विमान हुम्लाको खार्पुनाथमा यस्तो अवस्थामा भेटियो (बिज्ञप्ति सहित)

Posted on May 16, 2018 | views : 616 | हुम्ला - HML

जेठ २, काठमाडौं । मकालु एयरको वेपत्ता विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको बताइएको छ । पहिला क्याप्टेनको शव फेला परेको थियो भने को-पाइलटको शव भने घटनास्थलबाट केही पर फेला परेको थियो । उक्त विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्

Read More

मकालु एयरको विमान हुम्लाको खार्पुनाथमा तीन टुक्रा भएको अवस्थामा भेटियो

Posted on May 16, 2018 | views : 446 | हुम्ला - HML

जेठ २, काठमाडौं । मकालु एयरको वेपत्ता विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको बताइएको छ । पहिला क्याप्टेनको शव फेला परेको थियो भने को-पाइलटको शव भने घटनास्थलबाट केही पर फेला परेको थियो । उक्त विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्क

Read More