बिशेष खबर | हुम्ला - HML


प्रधानाध्यापकद्वारा आफ्नै छात्रासँग जबरजस्ती अनैतिक कार्य, १७ वर्षीय बालिकाको रहस्यमय मृत्यु

Posted on February 14, 2018 | views : 642 | हुम्ला - HML

माघ २, काठमाडौ । हुम्ला नाम्खा गाउँपालिकाकी छात्रा सिचुडोमा लामाको रहस्यमय हत्या प्रकरणको छानवीन गरी पीडितलाई न्याय दिलाई दिन सरोकारवालाहरुले अनुरोध गरेका छन् ।  उनीहरुले काठमाडौको संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै सोही अनुरोध गरेका हुन् । पत्रकार सम्मेलनमा हुम्लाबाट प्रतिनिधि सभा सदस्य छक्कबह

Read More

मेरो क्यामेरामा हुम्लाको चुनाव: भोजभतेर देखी विद्यालयका शिक्षक चुनावी प्रचारसम्म (फोटोफिचर)

Posted on November 29, 2017 | views : 404 | हुम्ला - HML

रेशमराज रोकाया/मङ्सिर १३, हुम्ला । हुम्लामा गएको मंसिर महिनाको १० गते भएको प्रदेश सभा र प्रतिनिधी सभाको चुनावको क्रममा विभिन्न दृश्य देख्न पाईएको थियो ।  जिल्लाका विभिन्न भागमा चुनाव सदरमुकाम भन्दा ग्रामिण बस्तीमा अचम्मको दृश्य देख्न पाईएको थियो । गाउँ गाउँमा आफ्नो पक्षमा पार्नको लागि खसी काटेर

Read More

हुम्लाको भर्जिन सुन्दरतालाई २४ तस्विरमा हेर्नुहोस

Posted on August 31, 2017 | views : 2500 | हुम्ला - HML

रेशम राज रोकाया/भदौ १५, हुम्ला  । नेपालको उत्तरी भेगको अन्तिम चिन सिमा पर्ने जिल्ला हो । केरा, सुन्तला, अंगुर फल्ने ठाउँ देखी सुन्दर हिमालको काखमा फल्ने नाफल (उच्च हिमालमा फल्ने गहुँ), त्यसै गरी अन्य जिल्लामा फल्ने गहुँ, धानलगायतको खेती गर्न सकिने एकमात्र अर्गानिक जिल्ला हो ।  यहाँ आउनको

Read More

एउटा विद्यालय जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेको छैन

Posted on July 30, 2017 | views : 647 | हुम्ला - HML

साउन १५, हुम्ला । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन्, आउँदैनन् ठेगान हुँदैन। शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने ? सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा ५ पास गरेर कोही पनि बाहिर गएको छैन ।  हिमाली जिल्ला हुम

Read More

हुम्लामा माओवादी लहर: माओवादी केन्द्र ४, एमाले १, काँग्रेस १ गाउँपालिकामा विजयी

Posted on May 18, 2017 | views : 3209 | हुम्ला - HML

रेशम राज रोकाया/जेठ ४,  हुम्ला । हुम्लाको ७ गाउँपालिका मध्ये ६ वटा गाउँपालिकाको नतिजा आएको छ ।  जसमध्ये मओवादी केन्द्रले ४, नेकपा एमालेले १ र नेपाली काँग्रेसले १ स्थानमा विजयी प्राप्त गरेको छ । ताँजाकोटमा माओवादीका बागदल छत्याल, चंखेलीमा माओवादी केन्द्रका धनलाल चौलागाई (आह्वान) अदानचुलीमा

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 37734 | हुम्ला - HML

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

१९ वर्षपछि हुम्लामा ट्रयाक खोलियो, ठेकदार र चालकलाई सम्मान

Posted on March 05, 2017 | views : 1943 | हुम्ला - HML

रेशम राज रोकाया/फागुन २२, हुम्ला ।  हिल्सा सदरमुकाम सिमकोटलाई केन्द्रित गरी सडक आयोजना शुरु भएको १९ वर्ष पछि हुम्ला सदरमुकाम सिमकोटमा ट्रयाक खोलिएको छ ।  हरित सडक शुरु भएको १९ वर्षपछि आज सिमकोट ट्रयाक ओपनिङ्ग सहित ट्रयाक्टर पुगेपछि सिमकोट सडक सञ्जालमा समाहित भएको छ । आ.व. ०५३।०५४ मा शुरु

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 5307 | हुम्ला - HML

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 2351 | हुम्ला - HML

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 1934 | हुम्ला - HML

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 620 | हुम्ला - HML

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4049 | हुम्ला - HML

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 1876 | हुम्ला - HML

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1217 | हुम्ला - HML

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 682 | हुम्ला - HML

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More