राजनीति | हुम्ला - HML


सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 4707 | हुम्ला - HML

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

हुम्लामा कांग्रेसका जीवन बहादुर शाही बिजयी

Posted on December 08, 2017 | views : 1834 | हुम्ला - HML

मङ्सिर २२, हुम्ला | हुम्लाको ताजा मत परिणाम प्राप्त भएको छ | साझा सबालका हुम्ला सम्बाददाताका अनुसार कांग्रेसका जिवन बहादुर शाहीले ४५१९ मत पाएर बिजयी भएका हुन् । यहाँ शाहीका निकटतम प्रतिष्पर्धी माओवादी केन्द्रका विजय भण्डारीलाई ५२६ मतले पराजित गर्दै शाहि निर्वाचित भएका हुन् । माओवादी केन्द्रका विजय

Read More

हुम्लामा प्रतिनिधीमा छक्क बहादुर, प्रदेशमा रावल विजयी

Posted on December 08, 2017 | views : 547 | हुम्ला - HML

रेशम राज रोकाया/मङ्सिर २२, हुम्ला । प्रतिनिधी सभाको लागि हुम्लाबाट स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामा विजयी हुनु भएको छ ।  उहाँले ८ हजार ४ सय ९१ मत ल्याई विजयी हुनु भएको हो । माओवादी केन्द्रले पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरेपछि हुम्लामा बाघी उम्मेद्वारको रुपमा उम्मेद्वारी दिएका छ

Read More

हुम्लामा कांग्रेसलाई ४७ मतले हराउँदै स्वतन्त्र उम्मेद्वार विजयी

Posted on December 08, 2017 | views : 579 | हुम्ला - HML

मंसिर २२, हुम्ला । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा ८ हजार ४९१ मत प्राप्त गरी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार मङ्गलबहादुर शाहीलाई ४७ मतले हराएका छन् । नेपाली काँग्रेसका उम्मेदवार शाहीले ८ हजार ४४४ मत प्राप्त गरेका छन् ।

Read More

हुम्लाको पछिल्लो मत परिणाम सार्वजनिक, कसको कति ?

Posted on December 08, 2017 | views : 499 | हुम्ला - HML

प्रतिनिधि सभा नेका: मंगल ब शाही : ८०७८ माओके: छिमीदोर्जे लामा :२७३३ नयाशक्ती:तुल ब शाही : १३४ ससफो: काली ब बि क : ११४ जन समाजबादी: रण ब रम्तेल :३१९ एराप्रपा रा: देबकी शाही :३८ स्वतन्त्र: छक्क ब लामा :७६७२ वदर:९२७ प्रदेश सभा क्षेत्र २ नेका: ठान ब रोकाया :३३९९ एमाले: दल रावल :५३७७ नयाशक्ती: धर्मराज

Read More

हुम्लामा सबैलाई छक्क पार्ने गरि अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा !

Posted on December 07, 2017 | views : 789 | हुम्ला - HML

मङ्सिर २१, हुम्ला | मङ्सिर १० गते हुम्लामा सम्पन्न भएको निर्वाचनको आज मतगणना हुँदै छ |  हुम्लाको ताजाँकोट गाँऊपालिका र अदानचुली गाँऊपालिकाको नयाँ अपडेट अनुसार प्रतिनिधि सभा अन्तर्गत स्वतन्त्रका उम्मेदवार छक्क बहादुर लामाले १७६९ मत पाई अग्रता लिएका छन् | अग्रता लिएका लामालाई पछ्याउने क्रममा नेपा

Read More

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै (मतपरिणामसहित)

Posted on December 07, 2017 | views : 122 | हुम्ला - HML

मङ्सिर २१, हुम्ला । हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।  प्रतिनीनिधी सभा तर्फका  स्वतन्त्र उम्मेदवार छक्क वहादुर लामाले १,३२२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका मंगल वहादुर शाहीले १,०१४ मत प्राप्त गरेका छन् । यसैगरी माओवादी केन्द्रका छिमी दोर्जे लामाए ८२२ मत प्राप्त ग

Read More

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता (मतपरिणामसहित)

Posted on December 07, 2017 | views : 293 | हुम्ला - HML

मङ्सिर २१, हुम्ला । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारले शुरुवाती अग्रता लिएका छन् ।  एक हजार ६१५ मत गणना गर्दा स्वतन्त्र छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहनुभएको छ । वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उहाँलाई पछ्यारहनुभएको छ । त्यस्त

Read More

हुम्लामा मतगणना सुरु

Posted on December 07, 2017 | views : 176 | हुम्ला - HML

रेशम राज रोकाया/मंसिर २१, हुम्ला । हुम्लामा अहिले ५ बजेबाट मतगणना सुरु भएको छ । प्रदेश र संघको दुवै तर्फको मतगणना सुरु भएको हो ।  अहिले प्रतिनिधी सभा तर्फको ताँजाकोट गाउँपालिकाको वडा नं. १ र ५ वडाको मतगणना सुरु भएको छ भने प्रदेश तर्फको ताँजाकोट गाउँपालिकाकै वडा नं. ४ र ५ को मतगणना सुरु भएको छ ।

Read More

हुम्लामा मतदाता नआएपछि कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसे

Posted on November 26, 2017 | views : 954 | हुम्ला - HML

मङ्सिर १०, हुम्ला । हुम्लाको एक मतदान केन्द्रमा मतदाता भोट हाल्न नआएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसेका छन् । शंखेली गाउँपालिका ३ रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै उपस्थित नभएपछि अझैसम्म मतदान हुन सकेको छैन । ११९ मतदाता रहेको उक्त केन्द्रमा एक जना पनि मतदाता उपस्थ

Read More

माओवादी केन्द्र हुम्लाले स्वतन्त्र उम्मेद्वारलाई सघाउने, यस्तो छ कारण

Posted on November 12, 2017 | views : 663 | हुम्ला - HML

रेशमराज रोकाया/कात्तिक २६, हुम्ला । हुम्लामा माओवादी केन्द्रले आफ्नो पार्टीको आधिकारिक उम्मेद्वारलाई भन्दा स्वतन्त्र उम्मेद्वारलाई सघाउने निर्णय गरेका छन् ।  जिल्लाको दक्षिणमा रहेको अदानचुली, ताँजाकोट र मध्य भागको सर्केगाड गाउँपालिकाको गाउँ कमिटीले स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामालाई सघाउन

Read More

पेशागत ट्रेड युनियनका पदाधिकारीलाई निर्वाचनमा नखटाउने तयारी हुँदै

Posted on November 09, 2017 | views : 198 | हुम्ला - HML

रेशमराज रोकाया/कात्तिक २३, हुम्ला । जिल्लाको निर्वाचनको लागि शान्तीपूर्ण रुपमा सम्पन्न गर्नको लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले शिक्षक तथा कर्मचारी ट्रेड युनियनमा संलग्न शिक्षक तथा कर्मचारीलाई नखटाउने निर्णय गरेको छ ।  स्थानिय तहको निर्वाचनमा त्यस्ता कर्मचारी तथा शिक्षक खटिएका केन्

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 11144 | हुम्ला - HML

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 4198 | हुम्ला - HML

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

माओवादी नेतृत्वमा जिल्ला संयोजन समिति चयन

Posted on August 03, 2017 | views : 554 | हुम्ला - HML

रेशम राज रोकाया | साउन १९, सिमिकोट, हम्ला | जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादी र एमालेको गठबन्धन निर्वाचित भएको छ ।  गठबन्धनमा नेकपा माओवादी केन्द्रका दान बहादुर रावत प्रमूख र एमालेको खगेन्द्र कार्की उप प्रमूखमा निर्वाचित भएका हुन् । जम्मा १४ मत रहेको जिल्लामा प्रमुख रावतले दश मतका साथमा

Read More

हुम्लामा माओवादी ३, एमाले १, काँग्रेस १ गाउँपालिकामा विजयी

Posted on May 17, 2017 | views : 2044 | हुम्ला - HML

रेशम राज रोकाया | हुम्लाको ७ गाउँपालिका मध्ये ५ वटा गाउँपालिकाको नतिजा आएको छ । जसमध्ये ताँजाकोटमा माओवादीका बागदल छत्याल, चंखेलीमा माओवादी केन्द्रका धनलाल चौलागाई (आह्वान) अदानचुलीमा एमालेका दल फडेरा, सिमिकोटमा नेपाली काँगेसका पदम लामा प्रमूखमा र माओवादी केन्द्रका बली रावत विजयी भएका छन् । जिल्लाको

Read More

हुम्लामा माओवादी २, एमाले १, काँग्रेस १ गाउँपालिकामा विजयी

Posted on May 17, 2017 | views : 769 | हुम्ला - HML

रेशम राज रोकाया | जेठ ३, हुम्ला | हुम्लाको ७ गाउँपालिका मध्ये ३ वटा गाउँपालिकाको नतिजा आएको छ । जसमध्ये ताँजाकोटमा माओवादीका बागदल छत्याल, चंखेलीमा माओवादी केन्द्रका धनलाल चौलागाई (आह्वान) अदानचुलीमा एमालेका दल फडेरा, सिमिकोटमा नेपाली काँगेसका पदम लामा विजयी भएका छन् ।  जिल्लाको चिन सिमानामा रह

Read More

हुम्लामा माओवादी केन्द्र १ र एमाले १ ठाउँमा विजयी

Posted on May 17, 2017 | views : 735 | हुम्ला - HML

वडा पालिकामा माओवादी केन्द्रको अग्रता रेशम राज रोकाया | हुम्लाका ७ वटा गाउँपालिका मध्ये ६ वटा गाउँपालिकामा तिव्र गतीमा मतगणना जारी रहेको छ । हाल सम्म गणना भएको मतमा ताँजाकोट गाउँपालिकामा माओवादी केन्द्रको प्रमूख बाघदल छत्याल र उपप्रमूख मञ्जु बुढा विजयी भएका छन् । सोही पालिकाको वडा नं. १ मा माओवादी क

Read More

पाजाकोट गाउँपालिकामा माओवादी केन्द्र विजयी

Posted on May 16, 2017 | views : 835 | हुम्ला - HML

जेठ २, हुम्ला | हुम्लाको पाजाकोट गाउँपालिकाका अध्यक्षमा नेकपा(माओवादी केन्द्र)का बागदल मल्ल एक हजार ३७१ मत ल्याए विजयी हुनुभएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का पूर्णप्रसाद ढकालले ९५१ मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका मञ्जु बुढा एक हजार २९० ल्याएर विजयी हुनुभएको छ

Read More

४७ जना पत्रकारलाई महासंघको सदस्यबाट विदाइ

Posted on March 03, 2017 | views : 548 | हुम्ला - HML

फागुन २०, हुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले निश्क्रिय भएको भन्दै ४७ जना पत्रकारहरुलाई महासंघको सदस्यबाट विदाइ दिने निर्णय गरेको छ ।   हुम्ला जिल्ला शाखामा आवद्ध पुराना ४७ र नयाँ २८ गरी महासंघ केन्द्रले स्विकृत गरेका ७५ जना मध्ये ४७ जनालाई विदा दिने र २८ जना कार्यरतलाई निरन्तरता

Read More

हुम्ला र सिँगो कर्णाली विकास हुन सकेमामात्र देश विकासः प्रधानमन्त्री

Posted on December 20, 2016 | views : 379 | हुम्ला - HML

पुष ५, हुम्ला । हिल्सा पुलको उद्घाटन गर्न हुम्ला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको संघिय लोतान्त्रिक नेपालको सपना कर्णाली रहेको बताएका छन ।  हुम्ला जिल्लामा विकासले तिब्र तालिन विकास हुन सकेमा  यहाँको जीवनमा प्रत्यक्ष परिवर्तन भई सम्वृद्धीतिर अघि बढेमा मात्र बताएका छन । संविधा

Read More

कर्णालीका दु:खका दिन अन्त्य गर्न सरकार तयार: प्रधानमन्त्री

Posted on December 20, 2016 | views : 601 | हुम्ला - HML

पुष ५, हुम्ला । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका दुखका दिन अन्त्य गर्न सरकार गम्भीर हुने बताएका हुन ।  हुम्लाको सिमीकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कर्णाली र हुम्लाको जनजीवनमा परिवर्तनको अन

Read More

कछुवा गतिमा हिंडेको नयाँ संबिधान कहिले आइपुग्छ हुम्लामा ?

Posted on December 08, 2016 | views : 942 | हुम्ला - HML

नरजन तामाङ । मंसिर २३,  हुम्ला । 'कछुवा गतिमा हिंडेको नयाँ संबिधान कहिले आइपुग्छ हुम्लामा ?' यो प्रश्न संबिधानमा ब्यबस्था भए बमोजिम कार्यान्वयन नभएकोले जिम्मेवार निकायहरुलाई हुम्लाका दलितहरुले सोधेका हुन् ।  सदरमुकाम सिमकोटदेखि ४३ कोष टाढा रहेको कालिका गाविसमा आयोज

Read More

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सेवा आयोगका सदस्यको पदभार ग्रहण

Posted on December 04, 2016 | views : 472 | हुम्ला - HML

नरजन तामाङ/मङ्सिर १९, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको रिक्त सेवा आयोगको सदस्य पदमा नेपाल सरकारबाट मङ्सिर १९ गतेदेखि लागु हुने गरी नियुक्त हुनुभएका डा केसरसिंह रानालाई सेवा आयोगको कार्यालयको सेवा अयोगका सदस्यको पदभार ग्रहण गरेका छन । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा.

Read More

हुम्लामा ७ गाउँपालिका र १४ वडापालिका सिफारिस

Posted on October 30, 2016 | views : 475 | हुम्ला - HML

कात्तिक १४, हुम्ला । हुम्ला जिल्ला पुनः संरचना आयोग प्राविधिक समिति तथा जिल्लामा रहेका राजनीतिक दलको बैठकले जिल्लामा ७ वटा गाउँपालिका र ४५ वडा वडापालिका कायम रहने गरि पुनरसंरचना आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।  हुम्लाका लागि केन्द्रबाट तोकिएको अधिकतम ७ वटा स्थानिय तहको नामाङ्कन तथा सिमाङ

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 7242 | हुम्ला - HML

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More