हुम्लामा टिप्पर दुर्घटना हुदाँ २ जनाको मृत्यु

Posted on: 12 Dec, 2019

मंसिर २६, हुम्ला | हुम्लामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ | भने दुई जना घाइते भएका छन् |

जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-५ स्थित पानी पाल्वाङ्गमा टिपर दुर्घटना भएको हो | जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार हिल्सा नाकाबाट याल्वाङ्ग आउँदै गरेको बा५खा ५३४४ नम्बरको टिपर दुर्घटना भएको हो |

प्रहरीका अनुसार टेलिफोनले राम्रो सँग काम नगरेका कारण घटनामा मृतकको सनाखत भएको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!