खेलकुद | हुम्ला - HML


पालिका स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड सुरु

Posted on April 17, 2019 | views : 1722 | हुम्ला - HML

रेशमराज रोकाया | बैशाख ४, हुम्ला | हुम्लाको सिमकोट पालिकामा रहेका माध्यमिक तहमा सञ्चालन भएका विद्यालय विच हुने खेलकुद प्रतियोगिता राष्ट्रपती रनिङ्ग शिल्ड सुरु भएको छ । एक औपचारिक कार्यक्रमको विचमा सुर भएको खेल पालिकामा रहेका ७ वटा माध्यमिक विद्यालय मध्ये ६ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन्

Read More

जिल्ला स्तरिय फुटबल सम्पन्न

Posted on November 08, 2018 | views : 1961 | हुम्ला - HML

रेशमराज रोकाया | कात्तिक २२, हुम्ला | जिल्लामा फुटबल खेलको प्रवद्र्धन गर्नको लागि जिल्ला स्तरियय फुटबल खेल सम्पन्न भएको छ । शिवमन्दिर युवा क्लवको आयोजनामा भएको फुटबल प्रतियोगितामा सिम ब्वाईज क्लव र योङ्ग स्टर क्लवको विचमा फाईनल खेल भएको थियो । फाईनल खेल सिमकोटको जिल्ला खेलकुद विकास समितिको ग्राउण्डम

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9836 | हुम्ला - HML

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13298 | हुम्ला - HML

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11067 | हुम्ला - HML

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

हुम्लामा छैटौं राष्ट्रपति रनिङ शिल्ड शुरु

Posted on April 09, 2018 | views : 1755 | हुम्ला - HML

चैत २६ हुम्ला | जिल्ला खेलकूद विकास समितिको आयोजनामा सदरमुकाम सिमिकोटमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ ।  प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले एक समारोहबीच गर्नुभयो । प्रतियोगितामा ११ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको छ ।  सहभागी हुनेमा मानसरोव

Read More