आफ्नै बाबुद्धारा १२ बर्षीया छोरीको बलात्कार !

Posted on: 22 May, 2018

जेठ ८, काठमाडौँ | ईलाममा १ जना निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका छन् । 

ईलाम नगरपालिका ९ गोलखार्कका ३० बर्षिय सुर्यमान बस्नेतले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका हुन् । 

घटनामा संलग्न सुर्यमान बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ । 


- आजको नेपाल समाचारपत्रमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!