प्रवास | इलाम - ILM


साउदीको जेलमा यातना भोग्दै इलामे युवा

Posted on March 16, 2017 | views : 1148 | इलाम - ILM

(गोविन्द लामिछाने) | चैत ३, इलाम | यहाँको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन् । आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका छन् ।  दानाबारीको शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहाद

Read More