अर्थ/विकास | इलाम - ILM


इलाममा खानेपानी आयोजनाका लागि दुई करोड संकलन

Posted on March 15, 2018 | views : 117 | इलाम - ILM

चैत १, इलाम | शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनका लागि इलाम बजारका स्थानीयवासीले रु दुई करोड संकलन गरेको छ ।  एशियाली विकास बैंकको सहयोगमा रु ८५ करोडको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानीय जनताबाट कूल लागतको पाँच प्रतिशत रकम संकलन गर्नुपर्ने भएकाले सो रकम संकलन गरिएको हो ।&n

Read More

स्वास्थ्य चौकीलाई जग्गा दान

Posted on March 03, 2018 | views : 121 | इलाम - ILM

फागुन १९, इलाम (रासस) | रोङ गाउँपालिका–२ मा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर निर्माणका लागि स्थानीय समाजसेवीले करीव रु छ लाख मूल्य पर्ने तीन रोपनी जग्गा निःशुल्क दान दिएका छन् ।  स्थानीय डिकबहादुर राई, वीरबहादुर राई र रामप्रसाद राईले एक एक रोपनी जग्गा दान गरेको वडाध्यक्ष टेकबहादुर तामाङले बताउनुभ

Read More

इलाममा ४९ जना उद्यमीलाई अनुदान

Posted on February 13, 2018 | views : 131 | इलाम - ILM

फागुन १, इलाम | घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ ।  कार्यालयले चालू आर्थिक वर्ष २०७४÷७५ मा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि रु २४ लाख

Read More

चार करोडको लागतमा पक्की कुलो

Posted on January 11, 2018 | views : 168 | इलाम - ILM

  पुस २७ इलाम (रासस) | जिल्लाको एकतप्पामा पक्की कुलो निर्माण धमाधम भइरहेको छ ।  एकतप्पाको रूपटार, पितामरूङ, खम्वुवा, दोकानडाँडा, हाङमासुली लगायतका क्षेत्रलाई समेट्ने गरी रु चार करोडको लागतमा पक्की कूलो निर्माण भइरहेको हो ।  आकाशे पानीको भर पर्नुपर्ने यहाँका किसानका लागि उक्त कुलो बरदा

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 5696 | इलाम - ILM

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

ईलामको गाग्रेभञ्ज्याङ–विर्तामोड सडक निर्माणमा ५८% काम सम्पन्न

Posted on November 28, 2017 | views : 287 | इलाम - ILM

मङ्सिर १२, मंगलबारे (इलाम) | देउमाई नगरपालिकाको मंगलबारे गाग्रेभञ्ज्याङ दानाबारी हुँदै विर्तामोड पुग्ने सडक आगामी २०७५ जेठसम्ममा सम्पन्न हुने भएको छ ।  डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन सो सडकको ५८ प्रतिशत काम पूरा भएको आयोजनाका इञ्जिनियर नितेशकुमार झाले जानकारी दिनुभयो ।  उन्नति समावेश

Read More

चुलाचुली गाउँपालिकाको बजेट २३ करोड

Posted on October 14, 2017 | views : 268 | इलाम - ILM

असोज २८, इलाम | चुलाचुली गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४÷७५ का लागि कुल रु २३ करोड ५३ लाख ५१ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  पूँजीगत खर्चतर्फ रु १२ करोड ६६ लाख ७८ हजार ६०० छुट्याइएको छ । त्यस्तै चालु खर्चतर्फ रु तीन करोड ४० लाख ३५ हजार ५०० तथा विषयगत तथा अनुदानतर्फ

Read More

इलाम नगरपालिकाको बजेट रु ६४ करोड ७० लाख

Posted on September 21, 2017 | views : 305 | इलाम - ILM

असोज ५, इलाम। इलाम नगरपालिकाको पहिलो नगरसभाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु ६४ करोड ७० लाखको अनुमानित आयव्यय पारित गरेको छ । बजेटमा रु २२ करोड ५५ लाख सशर्त अनुदान छ ।  पारित बजेटको चालू खर्चतर्फ रु ११ करोड ४१ लाख ६३ हजार र पुँजीगततर्फ सडक पूर्वाधारमा रु नौ करोड ४० लाख, नाली निर्माण, विस्तार तथ

Read More

इलाममा एकसय तीनवटा परियोजनालाई ४० करोड ३० लाख

Posted on September 07, 2017 | views : 256 | इलाम - ILM

भदौ २२, इलाम। कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई रु ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध गराइएको छ ।  कृषि मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा ती परियोजनाको कार्य अगाडी बढाउन सहयोग सम्झौता गरिएको हो । चिया, अ

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 7034 | इलाम - ILM

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

दुई महिना नपुग्दै पुल भत्कियो

Posted on July 31, 2017 | views : 470 | इलाम - ILM

साउन १६, इलाम । इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाँजु खोलामा हालै निर्माण भएको झोलुङ्गे पुल भत्किएको छ । तीन दिनअघि चाँजु खोलामा आएको बाढीले पुल भत्काएको हो ।  वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 19071 | इलाम - ILM

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु

Posted on May 09, 2017 | views : 1091 | इलाम - ILM

बैशाख २६, इलाम । इलामको माई जोगमाई गाउँपालिकामा निर्माण गरिएको जोगमाई खोला हाइड्रो प्रोजेक्टले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ ।  ७।६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले हाल हिउँदयाममा अढाइदेखि तीन मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ ।  सानभी इनर्जी लिमिटेडले निर्

Read More

जोगमाई खोलाबाट ७.५ मेगावाट विद्युत् उत्पादन

Posted on April 16, 2017 | views : 233 | इलाम - ILM

बैशाख ३, इलाम । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली थप भएको छ ।  निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँबजार गाविसमा पर्ने जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु गरेको हो । “प्राधिकरणका प्राविधिकहरूको रोहवरमा

Read More

तेह्रवटा मिनी पावर टिलर वितरण

Posted on March 14, 2017 | views : 674 | इलाम - ILM

चैत १, इलाम । जिल्ला कृषि विकास कार्यालय इलामले सोमबार जिल्लाका विभिन्न क्षेत्रका सहकारी र कृषक समूहलाई यो वर्ष १३ वटा मिनीपावर टिलर वितरण गरेको छ ।  कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रमअनुसार विभिन्न समूह र सहकारीलाई यस्तो सहायता उपलब्ध गराएको कार्यालयका योजना अधिकृत प

Read More

इलाममा सत्रवटा सडकको निर्माणकार्य सुरु

Posted on February 17, 2017 | views : 252 | इलाम - ILM

इलाम, ६ फागुन । आवमा पूर्वाञ्चल सडक डिभिजन कार्यालय इलामले एकैपटक १७ वटा सहरी सडकको ट्र्याक निर्माण तथा स्तरोन्नति गर्न थालेको छ ।  ती सहरी सडक निर्माणका लागि सडक कार्यालयमार्फत प्रत्येक सडकका लागि रु चारलाख २० हजारका दरले जम्मा रु ७१ लाख ४० हजार विनियोजन गरिएको कार्यालयले जनाएको छ ।  कार्

Read More

एक करोड २९ लाखमा जिशिका भवन

Posted on February 17, 2017 | views : 246 | इलाम - ILM

फागुन ६, इलाम । जिल्ला शिक्षा कार्यालय इलामको नवनिर्मित भवनको बिहीबार एक समारोहबीच उद्घाटन गरिएको छ ।  जिशिअ टङ्कप्रसाद गौतम र स्थानीय विकास अधिकारी ध्रुवबहादुर खडकाले भवनको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । रु एक करोड २९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको भवनमा १४ कोठा रहेका छन् ।  चार

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 13247 | इलाम - ILM

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

सनराइज बैंक लिमिटेडको इलाम शाखा स्थानान्तरण

Posted on January 31, 2017 | views : 707 | इलाम - ILM

माघ १८, काठमाडौं । सनराइज बैंक लिमिटेडले इलाम शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेको छ ।  बैंकले बैंकिङ्ग सेवाहरु छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले ग्राहकहरूलाई पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको जनाएको छ । स्थानान्तरण गरिएको शाखा कार्यालयको समुद्घाटन

Read More

सात जिल्लाका लागि सत्तरी करोडका परियोजना सम्झौता

Posted on January 28, 2017 | views : 1437 | इलाम - ILM

माघ १५, इलाम । डेनमार्क सरकारको सहयोगमा इलामसहित पूर्वका सात जिल्लामा सञ्चालित ‘उन्नति समावेशी परियोजना’अन्तर्गत निजी क्षेत्रका उद्यमी, व्यक्ति तथा सहकारी संस्थाहरूबीच १७२ वटा परियोजना सम्झौता भएको छ ।  किसान तथा श्रमिकलाई सकारात्मक प्रभाव पार्ने नवीनतम् एवम् अनुकरणीय अवधारणा भएका परियोजनामार्फ

Read More

इलाममा कृषि परियोजनाका लागि डेढ करोड लगानी

Posted on January 15, 2017 | views : 205 | इलाम - ILM

माघ २, इलाम | व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले इलामका कृषक तथा उद्यमीलाई रु डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ ।  जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्याक्टले दूधजन्य पदार्थको उत्पादन, प्रशोधन र वितरणका लागि परियोजना प्रदान गरेको

Read More

संस्था भागेपछि साठी लाखको खानेपानी योजना अलपत्र

Posted on November 26, 2016 | views : 453 | इलाम - ILM

मङ्सिर ११, इलाम । साठी लाख खर्चेर बनाइएको खानेपानी योजना सञ्चालन नभएपछि पूर्वी समालवुङका १७० परिवारलाई यतिबेला खानेपानीको चर्को समस्या भएको छ ।  विसं २०६४ बाट निर्माण सुरू भएको छाँगेलामा खानेपानी तथा सरसफाइ योजनामा कमसल गुणस्तरको पाइप खरिद गरी प्रयोग गर्दा पानी सञ्चालन नभएको र सेवा प्रदायक संस्

Read More

मेची अञ्चलकै ठूलो आयोजना काबेली ‘ए’निर्माण एक महिनाभित्रै

Posted on October 06, 2016 | views : 925 | इलाम - ILM

असोज २०, काठमाडौं  । मेची अञ्चलकै ठूलो जलविद्युत आयोजनाका रुपमा रहेको ३७.६ मेगावाट क्षमताको काबेली ए आगामी एक महिना भित्रनिर्माण सुरु हुने भएको छ । चिनियाँ कम्पनीलेले निर्माणको जिम्मा पाएको काबेली ए जलविद्युत आयोजना निर्माणको सम्पूर्ण प्रकृया पूरा भइसकेकाले आयोजना प्रवर्द्धक प्रदीपकुमार श्रेष्ठ

Read More