बैदेशिक रोजगार | इलाम - ILM


घरमा आमा र दिदीको मृत्यु, मलेसियामा छोराको मृत्यु

Posted on January 12, 2017 | views : 4248 | इलाम - ILM

पुस २८, इलाम । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।  तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिए ।  मलेसियाको पोर्ट केलाङ कम्पनी

Read More