समाज | इलाम - ILM


अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

Posted on February 16, 2018 | views : 9 | इलाम - ILM

फागुन ४, इलाम | अपाङ्गता भएका व्यक्तिलाई सेवा दिने उद्देश्यले इलामका विभिन्न स्थानमा सञ्चालन गरिएको अपाङ्गता पहिचान शिविरमा ३५४ जनाले परिचयपत्र पाएका छन् ।  करूणा फाउण्डेशन नेपालको आयोजनामा माघ ८ गतेदेखि तीन सातासम्म सञ्चालित उक्त शिविरमा कोल्बुङ, श्रीअन्तु, फिक्कल, बरबोटे, चिसापानीलगायत विभिन्

Read More

जिल्ला प्रहरी कार्यालय इलामको भवन उद्घाटन

Posted on February 15, 2018 | views : 20 | इलाम - ILM

फागुन ३, इलाम | जिल्ला प्रहरी कार्यालय, इलामको नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्नुभएको हो ।  विसं २०७२÷७३ देखि पहिलो चरणमा निर्माण कार्य शुरु गरिएको भवन उद्घाटन भएको हो भने दोस्रो चरणमा पुनः अर्को भवन निर्माण भइरहेको छ ।

Read More

स्थानीय पाठ्यक्रममा इलाम र इलामको पर्यटन समावेश

Posted on February 13, 2018 | views : 44 | इलाम - ILM

फागुन १, इलाम | जिल्ला शिक्षा कार्यालयले अनौपचारिक शिक्षा केन्द्रको तह दुईअन्तर्गतको स्थानीय पाठ्यक्रममा इलामको वस्तुस्थिति र त्यहाँको पर्यटन क्षेत्र समावेश गरेको छ ।  चालू आर्थिक वर्षमा शुरु गरिएको उक्त पाठ्यक्रमअनुसार अनौपचारिक शिक्षाअन्तर्गत तह एक पूरा गरी साक्षर बनिसकेका १५ देखि ६० वर्ष उमे

Read More

निर्माण व्यवसायी संघको अध्यक्षमा चिपालु निर्वाचित

Posted on February 11, 2018 | views : 30 | इलाम - ILM

माघ २८, इलाम | नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवास चिपालु निर्वाचित हुनुभएको छ ।  अध्यक्षमा निर्वतमान अध्यक्ष राजकुमार भक्तराजलाई २६ मत अन्तरले पछि पार्दै चिपालु निर्वाचित हुनुभएको हो । चिपालुले ६३ मत ल्याउनुभयो भने भक्तराजले ३७ मत प्राप्त गर्नुभयो ।  स

Read More

चोरीका चार मोटरसाइकल इलामबाट बरामद

Posted on February 01, 2018 | views : 62 | इलाम - ILM

माघ १८ इलाम | इलाममा चोरी गरेर लैजाँदै गरेका दुई वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  आज बिहान मेची राजमार्गको अस्थायी प्रहरी चौकी हर्कटे कार्यालय नजिकैबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।  अस्थायी प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौला र ट्राफिक प्रहरी हवल्दार चारुचन्

Read More

इलामका चिया बगानमा मजदूर अभाव

Posted on January 30, 2018 | views : 47 | इलाम - ILM

गोविन्द लामिछाने / माघ १६, इलाम | बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदूरको अभाव हुन थालेको छ ।  चिया मजदूर अभावका कारण हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदूरको अभाव भएपछि चिया व्यवसाय नै संकटमा परेको छ ।&nb

Read More

१६ बर्षीय युवती चार दिनदेखि बेपत्ता

Posted on January 30, 2018 | views : 108 | इलाम - ILM

माघ १६, इलाम । सूर्योदय नगरपालिका–८ घर भई हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत चार दिनदेखि बेपत्ता भएकी छन् ।  नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता लाग्न नसकेको उनका फू

Read More

इलाममा सुत्केरी प्याकेजबाट २२ महिला लाभान्वित

Posted on January 30, 2018 | views : 44 | इलाम - ILM

माघ १६, इलाम | इलाम नगरपालिकाले चालू आवको छ महिनाको अवधिमा २२ जना आमाहरुलाई सुत्केरी सुविधा प्याकेज उपलब्ध गराएको छ ।  सुत्केरी सुविधाको प्याकेजमा एक किलोग्राम घ्यू, एक पावा ज्वानो, एक किलोग्राम सखर, एक किलोग्राम मिश्री, सुत्केरी आमा र बच्चाको लागि एक÷एक थान ब्ल्याङ्केटसहित रु दुई हजार बराबरको

Read More

इलाममा दश वटा झोलुंगे पुल निर्माण हुँदै

Posted on January 29, 2018 | views : 53 | इलाम - ILM

माघ १५, इलाम | इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् ।  जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको टुेल ब्रिज सपोर्ट युनिट (टिबीएसयु)को प्राविधिक संलग्नता रहेको छ ।  सो पुलका लागि रु तीन कर

Read More

इलामका जलविद्युत् आयोजनाको उत्पादन घट्यो

Posted on January 25, 2018 | views : 28 | इलाम - ILM

गोविन्द लामिछाने / माघ ११, इलाम  | हिउँदयाम लागेसँगै खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घटेको छ ।  वर्षायाममा काबेली करिडोर १३२ केभी प्रसारण लाइनको सवस्टेसन गोदकबाट ७१ मेगावाटसम्म विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा प्रवाह भएकामा माघको पहिलो सातामा २७ मेगावाटभ

Read More

विद्यालयलाई पाँचथान कम्प्युटर हस्तान्तरण

Posted on January 23, 2018 | views : 40 | इलाम - ILM

माघ ९, इलाम | पूर्वविद्यार्थी तथा समाजसेवी गजेन्द्र पौडेलले फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङस्थित छायाँदेवी माध्यमिक विद्यालयलाई सोमबार पाँचथान कम्प्युटर निःशुल्क हस्तान्तरण गर्नुभएको छ ।  सरस्वती पूजाको अवसर पारेर पौडेलले विद्यालयमा आयोजित एक कार्यक्रममा एसएम्वोलका करिब रु एकलाख ५० हजार मूल्य

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 1068 | इलाम - ILM

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

Posted on January 21, 2018 | views : 32 | इलाम - ILM

माघ ७, इलाम | जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालेको छ ।  हुस्सु र कुहिरोका कारण राजमार्गमा सवारी साधन एकआपसमा नदेखिएर एक्कासि ठोक्किने स्थिति आउन नदिन ट्राफिकले ट्याक्टरमा रिफ्लेक्टर स्टिकर टाँस्न थालेको हो । ट्राफिकले एक साताको बीच

Read More

इलाम: पञ्चकन्या माईद्वारा शेयर निष्कासन

Posted on January 19, 2018 | views : 23 | इलाम - ILM

माघ ५, इलाम | जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले आजबाट स्थानीयवासीका लागि शेयर निष्कासन गरेको छ ।  सन्दकपुर गाउँपालिकास्थित बाह्र मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गर

Read More

इलाम: अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या

Posted on January 18, 2018 | views : 50 | इलाम - ILM

माघ ४, इलाम | इलामको पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ । भारतसँगको इलामस्थित मुख्य नाका पशुपतिनगरमा पर्यटकले लिनुपर्ने पर्यटक अनुमतिपत्र यहाँबाट प्रदान नगरिँदा बाह्य पर्यटकलाई समस्या भएको हो ।  सो नाका हुँदै बंगलादेशलगायत अन्य देशबाट नेपाल भित्रिने पर्

Read More

करेन्ट लागेर एकको मृत्यु : इलाम

Posted on January 14, 2018 | views : 53 | इलाम - ILM

पुस ३०, इलाम | इलाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।  करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो ।  आफ्नै घर बनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीको भनाइ छ ।  करेन्ट लागे

Read More

अध्यागमन कार्यालय खोल्न पहल गर्ने : राजदूत पुरी

Posted on January 14, 2018 | views : 42 | इलाम - ILM

पुस ३०, इलाम | भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताउनुभएको छ ।  शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर आउनुभएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे आफूले केन्द्र तहसम्म पहल गर्ने बत

Read More

बांगिएको रड सिधा पार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on January 14, 2018 | views : 87 | इलाम - ILM

पुस ३०, इलाम । इलाममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।  करेन्ट लागेर इलाम नगरपालिका– ८ का २३ वर्षीय बेदप्रसाद तामाङको मृत्यु भएको हो ।  आफ्नै घर बनाउने क्रममा बांगिएको रड सिधा पार्ने क्रममा मेन लाइनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको इलाम प्रहरीको भनाइ छ ।  करेन्ट लागे

Read More

आफ्नै भाइले दाउराले हानेर दाजुको हत्या गरे, बाटोमा हिड्ने सात बर्षीय बालिकालाईसमेत घाइते बनाए

Posted on January 11, 2018 | views : 199 | इलाम - ILM

पुस २७, इलाम । इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् ।  देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।  सामान्य भनाभनपछि डिल्लीले गंगालाई करिब १ बजेतिर दाउराले हानेर ह

Read More

मलेसियामा गम्भीर मुद्दा लागेका नेपालीले सफाइ पाए

Posted on December 21, 2017 | views : 274 | इलाम - ILM

पुस ६, काठमाडौँ (रासस) | मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ ।  त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उहाँलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।  मलेशियामा लागुऔषध मुद्

Read More

नक्कली लुटपाटका योजनाकार इलामबाट पक्राउ

Posted on December 17, 2017 | views : 109 | इलाम - ILM

पुस २, इलाम (रासस) | इलाममा बेवारिसे हतियार फेला परेको केही दिन बित्न नपाउँदै सोही घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–१ बस्ने ३२ वर्षीय राजबहादुर तामाङ, फिदिम नगरपालिका–१० बस्ने ३३ वर्षीय भयप्रसाद विक, पाँचथर फालेलुङ गाउँपालिका–८ बस्ने

Read More

बेवारिसे तीन थान पेस्तोल फेला

Posted on December 14, 2017 | views : 125 | इलाम - ILM

मङ्सिर २८, इलाम । निर्वाचन सकिएलगत्तै इलाममा तीन थान बेवारिसे पेस्तोल फेला परेको छ ।  इलाम नगरपालिका–८ तिल्केनीस्थित गोरेटो बाटोको भित्तामा बेवारिसे अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।  स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी दिएपछि प्रहरी

Read More

आगलागीमा परी एक महिलाको मृत्यु

Posted on December 14, 2017 | views : 132 | इलाम - ILM

मङ्सिर २८, इलाम । इलाम नगरपालिका–४ बिब्ल्याँटेस्थित एक घरमा गएराति आगलागीमा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।  बिब्ल्याँटेका भवीन्द्र नेपालको घरमा राति २ बजे आगलागी हुँदा उनकी श्रीमती ३० वर्षीया पवित्रा नेपाल जलेर घाइते भएकी थिइन् । इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि झापातर

Read More

इलाममा चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ

Posted on December 05, 2017 | views : 83 | इलाम - ILM

मङ्सिर १९, मंगलबारे (रासस) | निर्वाचन विरोधी गतिविधिसहित चन्दा असुल्दै गरेको अवस्थामा प्रहरीले इलामबाट १२ जनालाई नियन्त्रणमा लिएको छ ।  स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा इलाममा मंगलबार जिल्ला बाहिरका १२ जनालाई भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका–१ गोर्खेस्थित मंगलबारेबाट पक्रा

Read More

ट्रक र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

Posted on November 22, 2017 | views : 168 | इलाम - ILM

मङ्सिर ६, इलाम । मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय .शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।  इलामबाट

Read More

इलामको सूर्योदयबाट प्लास्टिकमुक्त अभियान शुरू

Posted on November 18, 2017 | views : 103 | इलाम - ILM

मङ्सिर २, इलाम | पूर्वी पर्यटकीय नगरी सूर्योदय नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने अभियान शुरू गरिएको छ ।  फिक्कल बजार, कन्यामलगायत क्षेत्रलाई सुन्दर, स्वच्छ र हराभरा बनाउन जनप्रतिनिधिले यही मंसिर १ गतेदेखि अभियान शुरू गरेका हुन् । अभियानको पहिलो दिन जनप्रतिनिधि, विद्यार्थी, नर्स, प्रहरी, स्थानी

Read More

ट्रक दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

Posted on November 15, 2017 | views : 249 | इलाम - ILM

कात्तिक २९, इलाम । मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–१ कोल्बुङमा ट्रक दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।  ना ४ ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी चालक इलाम नगरपालिका–४ बस्ने ४० वर्षीय भीम नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामल

Read More

अधिनायकवादी हामी होइनौं, कांग्रेस होः खनाल

Posted on November 11, 2017 | views : 247 | इलाम - ILM

कात्तिक २५, इलाम । नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताउनुभएको छ ।  इलामको लक्ष्मीपुरस्थित दाहालटारमा आज बिहान कार्यकर्तासँगको भेटघाटमा उहाँले भन्नुभयो—“अहिले कम्युनिस्टहरूब

Read More