समाज | इलाम - ILM


ट्रक दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

Posted on November 15, 2017 | views : 792 | इलाम - ILM

कात्तिक २९, इलाम । मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–१ कोल्बुङमा ट्रक दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।  ना ४ ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी चालक इलाम नगरपालिका–४ बस्ने ४० वर्षीय भीम नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामल

Read More

अधिनायकवादी हामी होइनौं, कांग्रेस होः खनाल

Posted on November 11, 2017 | views : 729 | इलाम - ILM

कात्तिक २५, इलाम । नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर मुलुकलाई निकास दिने बताउनुभएको छ ।  इलामको लक्ष्मीपुरस्थित दाहालटारमा आज बिहान कार्यकर्तासँगको भेटघाटमा उहाँले भन्नुभयो—“अहिले कम्युनिस्टहरूब

Read More

इलामको पोलिटेक्निक इन्स्टिच्युटमा पढाई शुरु

Posted on November 10, 2017 | views : 577 | इलाम - ILM

कात्तिक २४, मंगलबारे, इलाम (रासस) | इलाम नगरपालिका–एक साँखेजुङमा रहेको रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा पढाइ शुरु भएको छ । पोलिटेक्निक इन्स्टिच्युटमा तीनवर्षे आइएसिएजी पशु विज्ञान विषयमा पढाइ शुरु भएको हो ।  रु ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ चार वर्षअघि निर्माण

Read More

इलाममा माइक्रो बस दुर्घटना, १५ घाइते (को-को परे ?)

Posted on November 01, 2017 | views : 480 | इलाम - ILM

कात्तिक १५, इलाम । इलाम नगरपालिका–१०, गोदकमा मंगलबार काठमाडौंबाट बैंकका कर्मचारी भ्रमणमा लिएर आएको माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बेलुकी ९ बजेतिर गोलाइमा अनियन्त्रित भइ बाटोभन्दा ५० मिटर तल माइक्रो खस्दा १५ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा काठमाडौं–७ का ५२ वर्षीय किशोर खनाल,

Read More

धारिलो हतियारले घाँटी र पाखुरामा रेटी युवकको हत्या

Posted on October 10, 2017 | views : 1434 | इलाम - ILM

असोज २४, इलाम । चुलाचुली गाउँपालिका–१ का १९ वर्षीय सन्दीप फागोको आज बिहान हत्या भएको छ ।  बिहान ४ बजेतिर उनी घरदेखि अन्दाजी एक किमी टाढा कमल भन्ने ठाउँमा धारिलो हतियारले घाँटी र पाखुरामा काटिई मृतास्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घटनास्थलमा प्रहरी चौकी पेल्टिमारीबाट प

Read More

इलाममा वडा कार्यालयका लागि तीन रोपनी जग्गादान

Posted on September 21, 2017 | views : 529 | इलाम - ILM

असोज ५, इलाम। इलामको फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरका समाजसेवीले वडा कार्यालय स्थापनाका लागि तीन रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।  स्थानीय समाजसेवी टंकमाया बोहोरा र सरस्वती बोहोराले डेढ÷डेढ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।  वडाध्यक्ष टेकवीर लिम्बूको विशेष पहलमा करिब रु

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 8690 | इलाम - ILM

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

प्रदेश नं १ का १४ जिल्लामा आजदेखि हर्न बजाउन नपाइने

Posted on September 17, 2017 | views : 2643 | इलाम - ILM

असोज १, ताप्लेजुङ। प्रदेश नं १ मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ ।  प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको हो ।  ताप्लेजुङ, पाँचथर, इलाम, झ

Read More

मादक पदार्थ सेवन गरी विद्यालय आउने प्रअ पक्राउ

Posted on September 14, 2017 | views : 4481 | इलाम - ILM

भदौ २९, इलाम। मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।  रोङ गाउँपालिका–६ सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई जिर्मले प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  बारम्बार मादकपदार्थ

Read More

इलाममा गाउँ कापाको बैठकद्वारा पाँचवटा कानून निर्माण

Posted on September 06, 2017 | views : 481 | इलाम - ILM

इलाम, २१ भदौ । इलामको फाकफोकथुम गाउँ कार्यपालिकाको बैठकले कार्य सञ्चालनका लागि आवश्यक पाँचवटा कानून निर्माण गरेको छ ।  आइतबारदेखि शुरु भई तीनदिनसम्म चलेको बैठकले पाँचवटा आवश्यक कानून निर्माण गरेको हो । गाउँ कार्यपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले गाउँ कार्यपालिकाको निर

Read More

इलामको एक परिवारले स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गादान

Posted on September 05, 2017 | views : 312 | इलाम - ILM

भदौ २०, इलाम। इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पास्थित दोकानडाँडाको एक परिवारले स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनुभएको छ ।  एकतप्पा दोकानडाँडाका अभिनारायण आलेले एकतप्पा स्वास्थ्य चौकीलाई करिब रु २० लाख मूल्य बराबरको जग्गा दान दिनुभएको स्वास्थ्य चौकी इञ्चार्ज नवीनकुमार पौदारले जानकारी

Read More

इलाम, पाँचथर र ताप्लेजुङमा जनता आवास कार्यक्रम

Posted on August 24, 2017 | views : 924 | इलाम - ILM

भदौ ८, इलाम । इलामसहित मेची अञ्चलका अन्य दुई जिल्लामा पनि चालु आव २०७४/०७५ देखि सरकारले ‘जनता आवास’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  दलित, लोपोन्मुख तथा सीमान्तकृत समुदायलाई लक्षित गर्दै मेची पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा यो कार्यक्रम लागू गर्ने भएको हो । यसअघि झापा जिल्लामा मात्र यो

Read More

इलाम बास्केट बल संघका अध्यक्षको शव माइखोलामा भेटियो

Posted on August 20, 2017 | views : 1261 | इलाम - ILM

भदौ ४, इलाम | छ दिनअघि खोलाले बगाएर बेपत्ता बनेका इलाम बास्केट बल संघका अध्यक्ष रोहन आचार्यको शव शनिबार इलामको माइखोलामा फेला परेको छ ।  पौडी खेल्ने क्रममा माइखोलाले बगाएर बेपत्ता बनेका ३३ वर्षीय आचार्यको शव राजदूवालीस्थित शिव मन्दिरको छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । श

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 8309 | इलाम - ILM

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

चिहानबाटै गहना चोरी

Posted on August 07, 2017 | views : 1169 | इलाम - ILM

साउन २३, इलाम । इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको छ ।  चिहानमा शवसँगै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको हो । नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो । उनको शव

Read More

तीन सातादेखि हराइरहेकी महिलाको कङ्काल फेला

Posted on July 14, 2017 | views : 3425 | इलाम - ILM

असार ३०, इलाम । तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कङ्काल बिहीबार फेला परेको छ ।  चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडेकी ३९ वर्षीया देवीमाया फागोको कङ्काल फेला परेको हो । इलाम नगरपालिका–१२ दोकान टोलका धनबहादुर बोहराको अम्लिसो बारीमा रूखमा झुन्डिएको अवस्थाम

Read More

नेपाल-भारत सीमा नाका ४८ घन्टा बन्द

Posted on June 10, 2017 | views : 1080 | इलाम - ILM

जेठ २७, इलाम । दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने भएको छ ।  सुरक्षालाई ध्यानमा राखेर ४८ घन्टा सीमा बन्द गरिने जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।  भारतसँग सीमा जो

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 10657 | इलाम - ILM

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 33482 | इलाम - ILM

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

चिया बगानमा मजदुर अभाव

Posted on May 13, 2017 | views : 557 | इलाम - ILM

बैशाख ३०, इलाम । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना (हरियो पत्ती) टिप्नुहुन्छ । करिब ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उहाँलाई बाध्यता छ ।  कन्यामकी गुडिया आले एक दशकअघि गाउँबाट लर्को लागेर सीमापारी मिरिक क्षेत्रका चिया बगानमा काम गर्न गएको अझै सम्झनुहुन्छ । तर

Read More

स्वास्थ्य चौकीलाई रु १० लाखको जग्गादान

Posted on April 07, 2017 | views : 492 | इलाम - ILM

चैत २५, इलाम | इलामको फाकफोकथुम गाउँपालिका–५ साबिकको फुएतप्पा गाविसका समाजसेवीले स्वास्थ्य चौकी निर्माणका लागि करिब रु १० लाख बराबरको चार रोपनी जग्गा दान दिनुभएको छ ।  साबिक फुएतप्पा–२ का प्रसादसिंह राईले अढाई रोपनी, गर्जबहादुर राईले एक रोपनी र कर्णबहादुर राईले आठ आना जग्गा दान दिनुभएको हो । प्

Read More

इलाममा गाईले पनि रेडियो सुन्छन्

Posted on April 05, 2017 | views : 2297 | इलाम - ILM

युवराज पाण्डे/चैत २३, इलाम । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’( फिँज काडेर) मस्त हुन्छन् । सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् । गाईलाई तनावमुक्त वाताव

Read More

मजदुरलाई चुनावभन्दा पनि पेट पाल्नकै चिन्ता

Posted on April 04, 2017 | views : 2623 | इलाम - ILM

चैत २२, इलाम । यतिबेला इलामका राजनीतिक दललाई स्थानीय तहको निर्वाचनले धपक्कै छोएको छ । तर दैनिक बनिबुतो गरिखाने मजदुर वर्ग भने निर्वाचनबाट बेखबर बनेका छन् ।  गाउँका सामान्य कार्यकर्तादेखि सांसदसम्म चुनावी बहसमा होमिएका छन् । तर पिठ्यूमा भारी बोकेर हिँड्ने, चिया बगानमा काम गर्ने तथा दैनिक मजदुरी

Read More

इलामका डेढ दर्जन हाट बन्द

Posted on April 03, 2017 | views : 387 | इलाम - ILM

चैत २१, इलाम । बढ्दो सहरीकरण र बजार विस्तारसँगै इलामका साबिकका गाविसमा पुस्तौँदेखि तिथि र बारका आधारमा लाग्दै आएका डेढ दर्जन हाट बन्द भएका छन् । यहाँका ४८ ठाउँमा तिथि र बारका आधारमा लाग्ने गरेका हटियामध्ये १८ ठाउँमा लाग्ने हटिया बन्द भएका हुन् ।  जमुना, जोगमाई, फलाँटे, मङ्गलबारेको बुधबारे, नामस

Read More

इलाममा एकसय ४४ वटा मतदानस्थल, कहाँ कति मतदानस्थल ?

Posted on March 23, 2017 | views : 412 | इलाम - ILM

चैत १०, इलाम । जिल्लाका १० वटा स्थानीय निकायमा स्थानीय निकायको निर्वाचनका लागि १४४ वटा मतदानस्थल निर्धारण गरिएको छ ।  मतदान केन्द्र सिफारिस समितिले जिल्लाभर १४४ वटा मतदानस्थल निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकृत प्रेम काफ्लेले बताउनुभयो ।  जिल्लाका छ वटा गाउँपालिका र चार नगरपालिका गरी १०

Read More

सीमा नाकाबाट पाँच महिलाको उद्धार

Posted on March 21, 2017 | views : 731 | इलाम - ILM

चैत ८, इलाम । माइती नेपाल, पशुपतिनगरले अवैध तरिकाले भारत लैजान लागेका पाँच जना महिलाको सीमा नाकाबाट उद्धार गरेको छ ।  मानव बेचबिखनका लागि भारत लैजाँदै गरेका महिलालाई नेपाल–भारतको सिमाना छब्बिसे भन्ने ठाउँबाट सोमबार उद्धार गरेको माइती नेपाल, पशुपतिनगरका कार्यक्रम संयोजक होम ढकालले जानकारी दिनुभय

Read More

घाँस काट्न गएका दाहाल मृत अवस्थामा फेला

Posted on March 18, 2017 | views : 707 | इलाम - ILM

चैत ५, इलाम । इलाम फूएतप्पा–४ (फाकफोकथुम गाउँपालिका–४) का ४० वर्षीय लीलाबहादुर दाहाल मृत अवस्थामा भेटिएका छन् ।  शुक्रबार दिउँसो घरबाट घाँस काट्न जङ्गल गएका उनी बिलाउनीको रूखमा डोरी लगाएर पहरामा हाम्फाल्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक अमरबहादुर निरौलाले जानकारी

Read More

दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित

Posted on March 16, 2017 | views : 1479 | इलाम - ILM

चैत ३, इलाम । आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षामा(एसइई) इलामबाट यसपटक दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।  समयमा नै विद्यालयमा राजस्व नबुझाएको, बिचमै विद्यालय छाडेका र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीहरूले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ

Read More