समाज | इलाम - ILM


आमा बनिन् नायिका प्रियंका कार्की

Posted on September 22, 2021 | views : 21846 | इलाम - ILM

असोज ६, काठमाडौं। नायिका प्रियंका कार्की आमा बनेकी छन्। प्रियंकाले छोरीलाई जन्म दिएकी हुन्। सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन्। प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन्। तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका

Read More

प्रदेश नं १ सार्वजनिक सवारी साधनको भाडादर वृद्धि

Posted on August 18, 2021 | views : 3214 | इलाम - ILM

भदौ २, मोरङ (रासस) । प्रदेश नं १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले यात्रुवाहक सवारी साधनमा २२ प्रतिशत, तराईको बाटोमा मालवाहकमा २३ प्रतिशत र पहाडी बाटोमा मालवाहकमा १६ प्रतिशत भाडादर वृद्धि गरेको मन्त्रालयका महाशाखा

Read More

प्रदेश नं १ को बजेट सार्वजनिक

Posted on June 15, 2021 | views : 3262 | इलाम - ILM

विराटनगर, १ असार (रासस) प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको आज बसेको बैठकमा आर्थिक वर्ष २०७८÷७९ का लागि वार्षिक बजेट सार्वजनिक भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुभय

Read More

प्रदेश १ का ७० हजारलाई खोप लगाइने

Posted on June 06, 2021 | views : 2953 | इलाम - ILM

जेठ २३, मोरङ (रासस) । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशका ७० हजार नागरिकलाई कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप लगाईने बताउनुभएको छ । उहाँले सरकारले तोकेको मापदण्डअनुसार यही जेठ २५ गतेदेखि प्रदेशका १४ जिल्लाका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई खोप लगाइने बताउनुभयो । मन्त्र

Read More

प्रदेश १ मा कोरोनाबाट २४ घण्टामा २२ जनाको मृत्यु

Posted on June 02, 2021 | views : 2773 | इलाम - ILM

जेठ १९, मोरङ (रासस) प्रदेश  नं १ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ । प्रदेशका  विभिन्न अस्पताल र आइशोलेसनमा पछिल्लो २४ घण्टाको अवधिमा २२ जना सङ्क्रमितकोे उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मृत्यु हुनेमा नौ महिला र १३ पुरुष रहेका छ

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28507 | इलाम - ILM

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27289 | इलाम - ILM

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

इलाममा आगलागीबाट रु १० लाखको चिया क्षति

Posted on April 22, 2021 | views : 1727 | इलाम - ILM

वैशाख ९, इलाम । सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आज बिहान साढे ५ बजे आगलागी भई भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको छ । कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ६

Read More

इलाममा कोरोना सङ्क्रमित फेला परेपछि सतर्कता

Posted on April 20, 2021 | views : 1449 | इलाम - ILM

वैशाख ७, इलाम । कोरोना भाइरसको दोस्रो चरणको सङ्क्रमण एक जनामा पुष्टि भएपछि इलामस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । सूर्योदय नगरपालिका–११ का ६२ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको थियो । उहाँको झापाको विर्ता सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्या

Read More

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

Posted on April 01, 2021 | views : 1604 | इलाम - ILM

चैत १९, इलाम । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले

Read More

राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनको काम शुरु हुँदै

Posted on February 21, 2021 | views : 2172 | इलाम - ILM

फागुन ९, इलाम  । यही फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण सङ्कलन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कर्मचारीले वडावडासम्म पुगेर परिचयपत्रका लागि व्यक्तिगत र जैविक तथ्याङक सङ्कलन गर्नेछन् ।  एउटा वडामा बढीमा चार

Read More

विकासमा पछि परेको माईपोखरी

Posted on February 14, 2021 | views : 1617 | इलाम - ILM

फागुन २, इलाम ।  प्रदेश नं १ को प्रमुख पर्यटकीय र धार्मिक क्षेत्र हो माईपोखरी । यहाँ घुमघाम र पूजापाठका लागि वार्षिक हजारौँ धर्मावलम्बी र पर्यटक पुग्छन् । आवश्यक प्रचार र पूर्वाधारको कमीका कारण भने कैयौँ सम्भावना भए पनि यो क्षेत्र छायाँमा परेको महसुस भएको छ ।   सरकारले १०० वटा नयाँ पर

Read More

रोकिएनन् महिला हिंसाका घटना

Posted on February 08, 2021 | views : 1654 | इलाम - ILM

माघ २६, इलाम । देउमाई नगरपालिकाकी एक वृद्धाले केही महिनाअघि आफूले नसोचको व्यवहार भोग्नुपर्यो । सुन्दै अचम्म लाग्ने घटना ती वृद्धामाथि आइलाग्यो । उनी आफ्नै छोराबाट बलात्कृत भइन् ।  पहिल्यैदेखि छोरा खासै घरमा बस्दैन थिए । बाहिरबाहिर हिँड्ने मात्र गर्दा आमाछोराबीच घरायासी विवाद हुन्थ्यो । छोराले प

Read More

बेचबिखनका लागि भारत लैजाने क्रममा तीन किशोरीको उद्धार

Posted on January 07, 2021 | views : 2253 | इलाम - ILM

पुस २३, इलाम | भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।  सङ्खुवासभा मकालु गाउँपालिकाका १५-१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलील

Read More

पेशाबाट पलायन हुँदै इलामका पत्रकार

Posted on December 21, 2020 | views : 1516 | इलाम - ILM

टीका खतिवडा । पुस ६, मङ्गलबारे ।  नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा हुनुहुन्न । हाल उहाँ मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत हुनुहुन्छ । करिब दुई दशक लामो पत्रकारिता पेशा उहाँले परिवर्तन गर्नुभएको हो । लामो समयसम्म अन्नपू

Read More

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु

Posted on December 02, 2020 | views : 1538 | इलाम - ILM

मंसिर १७, इलाम | श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उनकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल

Read More

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना घाइते

Posted on December 01, 2020 | views : 1807 | इलाम - ILM

मङ्सिर १६, मङ्गलबारे (रासस) । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको

Read More

पूर्वप्रधानमन्त्री खनालको निर्वाचन क्षेत्रमा चार करोड बजेट

Posted on November 27, 2020 | views : 1656 | इलाम - ILM

मङ्सिर १२, पशुपतिनगर (रासस) । पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ मा पर्ने स्थानीय तहमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गरिएको छ । छ स्थानीय तहका ३९ वडा रहेको निर्वाचन क्षेत्रमा यस वर्ष रु चार करोड बजेट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक

Read More

इलामको कालपोखरीमा बीओपी स्थापना

Posted on November 12, 2020 | views : 1331 | इलाम - ILM

कार्त्तिक २७, इलाम । सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि इलामको सन्दकपुरस्थित कालपोखरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । बुधबार इलामको सन्दकपुर गाउँपालिका–४ मा पर्ने कालपोखरीमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सन्दकपुर गाउँपालिकाले उपलब्ध गराएको स्

Read More

८ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु

Posted on October 17, 2020 | views : 1827 | इलाम - ILM

कात्तिक १, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट इलामकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका- १२ की बालिकालाई चार दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको दुबै मृगौलाले काम गर्न छाडेकाले विराट मेडिकल कलेजले काठमाडौं लैजान रिफर गरेको आइसोलेसन इञ्चार्ज सुनिल देव

Read More

प्रदेश नं १ मा थप ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

Posted on October 12, 2020 | views : 2333 | इलाम - ILM

असोज २६, मोरङ (रासस) । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा आज गरिएको एक हजार १७६ जनाको पीसीआर परीक्षणमा १८८ महिला र २६४ पुरुषको एक हजार १७६ जनाको पिसीआर परीक्षण गर्दा १८८ महिला र २६४ पुरुष ग

Read More

प्रदेश नं १ मा २५५ कोरोना सङ्क्रमित थप

Posted on October 03, 2020 | views : 8126 | इलाम - ILM

असोज १७, विराटनगर (रासस) । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २५५ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ९६ महिला र १५९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिने सङ्क्रमितमा सुनसरीका १२२, मोरङका १०२,  झापाका छ, उदयपुरका पाँच, खोटाङका चार, संखुवासभा र ओखलढुङ्गाका ती

Read More

सरसफाइ परिचयपत्र वितरण

Posted on September 19, 2020 | views : 1757 | इलाम - ILM

असोज ३, इलाम | इलामको माइजोगमाई गाउँपालिकाले स्थानीयलाई सरसफाइ परिचयपत्र वितरण गर्न शुरु गरेको छ । पहिलो पटक गाउँपालिका १ नयाँबजारका फुर्तेम्बा शेर्पालाई सरसफाइ उपभोक्ताको परिचयपत्र दिँदै अभियानको शुरु गरिएको हो ।  अभियान अन्र्तगत मापदण्ड पुगेका एक सय ५० घर परिवारलाई सरसफाइ उपभोक्ताको परिचय पत्

Read More

झापा : दुवै मिर्गौला खराब भएका दुई महिलाको उपचारमा आर्थिक अभाव

Posted on September 15, 2020 | views : 1705 | इलाम - ILM

भदौ ३०, झापा (रासस) : मेचीनगर नगरपालिकाका आर्थिकरूपमा विपन्न दुई महिलाको दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक अभाव भएको छ । मेचीनगर–१० की १७ वर्षीया अरिस्ता परियार र मेचीनगर–९ की ३० वर्षीया निर्मला ढुङ्गानाको दुवै मिर्गौला खराब भएको हो । उहाँहरुको हप्तामा दुईपटक डायलासिस गरिँदै आएको छ । धुलाबारी

Read More

परिस्थितिले विदेशिएका लोकगायक : कोरियामा सिके, नेपालमै कमाए

Posted on September 08, 2020 | views : 1437 | इलाम - ILM

किरण पौड्याल। भदौ २३, इलाम । कपाल हेर्दा झाँक्रीजस्तो, नङग्रा हेर्यो भालु हमालको फेसन अरे, भन्छन् कपाल पालु अरूका दाजुचाहिँ जागिर खान्छन्, हाम्रा दाजुचाहिँ जाँड खान्छन् । कुनै समयका चर्चित लोकगीत हुन् यी । यिनै लोकगीतले कुनैबेला गाउँघर हल्लिन्थे । धेरैलाई यी वाक्यबाटै गीतको तरङ्ग दिमागमा आइसक्छ भने

Read More

इलामको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

Posted on August 17, 2020 | views : 1751 | इलाम - ILM

भदौ १, मङ्गलबारे । इलामको सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा गए राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए ।   उनको मृत्युपछि सबै त्रस्त थिए । आज उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोर

Read More

क्वारेन्टिनका युवकको निधन, रिपोर्ट आउन बाँकी

Posted on August 17, 2020 | views : 1796 | इलाम - ILM

भदौ १, इलाम । सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर गत साउन २६ गतेदेखि क्वारेन्टिनमा बस्दै आएका सूर्योदय– ९ घर भएका ती पुरुषको गए राति मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि नगरपालिकाको स्वास्थ्यकर्मी टो

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33718 | इलाम - ILM

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More