अर्थ/विकास | जाजरकोट - JKT


छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको

Posted on July 13, 2020 | views : 2357 | जाजरकोट - JKT

हेमन्त केसी । असार २९, जाजरकोट । बारेकोट गाउँपालिका–४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्न सफल भएका छन् । गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र मामाघर गएका कारण उनीहरुको ज्यान बचेको हो ।  शुक्रबार बिहान ४ बजे गएको पहिरोले दुई घरका १२ जनामध्ये हाल

Read More

‘एक सांसद एक नमूना कृषि कार्यक्रम’

Posted on July 06, 2020 | views : 6298 | जाजरकोट - JKT

असार २१, जाजरकोट। नलगाड नगरपालिका–५ चारगाउँमा ‘एक सांसद एक नमूना कृषि कार्यक्रम’ सञ्चालनमा आएको छ । पचास घरधुरीदेखि १४० घरधुरीसम्मलाई लक्षित गरी अर्गानिक प्रवद्र्धन कार्यक्रम शुरु गरिएको हो ।  सो कार्यक्रमबाट १२० घरधुरीलाई कृषि सडक, सिँचाइ र व्यावसायिक तरकारीखेती गर्न सहयोग गरिएको छ । त्यस्तै १

Read More

आफ्नो नाममा टुक्रा जमीन छैन, कसरी परिवार पाल्ने ?

Posted on July 02, 2020 | views : 2178 | जाजरकोट - JKT

हेमन्त केसी। असार १८, जाजरकोट। नदीको किनारमा सानो खरले छाएको घर ।  घरको एक छेउतिर बिहान मिरमिरेदेखि बेलुकीसम्म कुशे गाउँपालिका–५ साँधीबिसौनाका गणेशबहादुर बादी १३ वर्षीय छोरा रमणसँग पसिना निकाल्दै फलामको काम गर्न थालेको धेरै भयो । “जेठो छोरा भर्खरै जन्मिएको थियो, माछा मार्ने काम बन्द गरी फलामबाट

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64105 | जाजरकोट - JKT

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

जाजरकोट जोड्ने छेडा–खलङ्गा सडक अवरुद्ध, एक बेपत्ता

Posted on June 30, 2020 | views : 2490 | जाजरकोट - JKT

असार १६, जाजरकोट। तीन दिनदेखि परेको अविरल वर्षाका कारण जाजरकोट जोड्ने मुख्य सडक अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध भएको सडकमा दर्जनाँै ठाउँमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।  छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत छेडाबजार–खलङ्गा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अवर

Read More

कर्णाली प्रदेश समाचार : समस्याका आधारमा सिँचाइ र कृषि सडक निर्माण

Posted on June 24, 2020 | views : 2819 | जाजरकोट - JKT

हेमन्त केसी । असार १०, जाजरकोट। कर्णाली प्रदेश सरकारले समस्याका आधारमा सिँचाइ र कृषि सडक निर्माणकार्य जारी राखेको छ । जाजरकोटमा रु दुई करोड ७० लाखमा ११ कृषि सडक निर्माण भइरहेको र रु चार करोड २५ लाखमा २२ वटा सिँचाइ योजना सञ्चालनमा रहेको कृषि सेवा कार्यालय जाजरकोटका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभ

Read More

जुनीचाँदे गाउँपालिका : पूर्वाधार विकासमा उच्च प्राथमिकता

Posted on June 23, 2020 | views : 2120 | जाजरकोट - JKT

असार ९, जाजरकोट। जुनीचाँदे गाउँपालिकाले सडक पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको छ । गाउँपालिकाका इञ्जिनीयर प्रेम केसीले सात सडक गाउँपालिका भित्र र  दुई अन्तर जिल्लालाई जोड्न गरी निर्माण जारी रहेको जानकारी दिनुभयो ।  उहाँका अनुसार पाती हाल्ला, कार्कीगाउँ गाजलपाका–ओलखोला, साना खोला–डाडाक

Read More

बाटो बनाउँदै पैसा बुझ्दै, १४ साना योजनामा स्थानीयवासीलाई रोजगारी

Posted on June 13, 2020 | views : 1755 | जाजरकोट - JKT

जेठ ३१, जाजरकोट। कोरोनाबाट जनतामा परेको समस्या समाधान गर्न जुनिचाँदे गाउँपालिकाले काम गरेर जीविकोपार्जन गर्न विभिन्न योजना बनाएर रोजगारी दिएको छ । समय अपुग भएकैले ठूला आयोजना निर्माण गर्न मुस्किल पर्ने भएपछि गाउँपालिकाले १४ साना योजना बनाएर स्थानीयवासीलाई काम दिइ रोजगारी उपलब्ध गराएको हो ।  गाउ

Read More

भिटिएम आएपछि कोरोना जाँच शुरु

Posted on May 16, 2020 | views : 2257 | जाजरकोट - JKT

जेठ ३, जाजरकोट | भिटीएम (स्वाब राख्ने भाँडो) नहुँदा रोकिएको कोरोना परीक्षण  शुरु भएको छ । भिटीएम आएसँगै स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमले स्वाब सङ्कलन शुरु गरेको हो । पिसीआर विधिबाट कोरोना भाइरस ( कोभिड –१९) परीक्षणका लागि जाँच्ने भिटीएम सेवा कार्यालयले आफैँले खरिद गरेर सेवा शुरु गरेको छ ।

Read More

प्रतिकिलो नुनको मूल्य ६० रुपैयाँ

Posted on May 02, 2020 | views : 2726 | जाजरकोट - JKT

हेमन्त केसी | वैशाख २०, जाजरकोट |  जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि यातायातका साधन चल्न दिइएको छैन ।  यात

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58769 | जाजरकोट - JKT

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

भेरी नगरपालिकाको बजेट ४४ करोड ५९ लाख

Posted on June 25, 2019 | views : 3390 | जाजरकोट - JKT

असार १०, जाजरकोट (रासस) | भेरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४४ करोड ५९ लाखको बजेट पारित गरेको छ । सदरमुकाम खलङ्गामा भएको पाँचौं नगरसभाको बैठकमा उपप्रमुख भावना भण्डारीले आव २०७६/७७ को बजेट पेश गर्नुभयो ।  उपप्रमुख भण्डारीले सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण निशर्त अनुदान र

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66739 | जाजरकोट - JKT

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61381 | जाजरकोट - JKT

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50113 | जाजरकोट - JKT

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39142 | जाजरकोट - JKT

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

छिन्चु–जाजरकोट सडक मर्मत नहुँदा आवागमन कष्टकर

Posted on January 18, 2019 | views : 2289 | जाजरकोट - JKT

हेमन्त केसी | माघ ४, जाजरकोट | छिन्चु–जाजरकोट सडकको विभिन्न ठाउँमा सडक भत्किएको कारण दुर्घटनाको जोखिम बढेको छ ।  दुई वर्षअघि जाजरकोट सदरमुकामको भेरी नगरपालिका– ११ पासागाड खोला नजिकै कालोपत्रे सडक भत्किएर दुई वटा ठूला खाल्डा परे पनि मर्मत गर्नेतर्फ कसैले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढेको हो ।

Read More

शहरी विकास तथा भवन कार्यालय स्थापना

Posted on January 01, 2019 | views : 2367 | जाजरकोट - JKT

पुष १७, जाजरकोट (रासस) | तीन जिल्लालाई सेवा प्रवाह गर्नका लागि सदरमुकाममा शहरी विकास तथा भवन कार्यालय स्थापना गरिएको छ ।  जाजरकोट, पूर्वी रुकुम र डोल्पा हेर्ने गरी स्थापना भएको सो कार्यालयको सोमबार सांसद गणेशप्रसाद सिंहले उद्घाटन गर्नुभयो । कर्णाली प्रदेशको मातहतमा रहेको सो कार्यालयले तीन जिल्ल

Read More

रत्न पत्थर उद्योग समस्यामा

Posted on December 19, 2018 | views : 2348 | जाजरकोट - JKT

हेमन्त केसी | पुस ४,  जाजरकोट (रासस) |  भेरी नगरपालिका–४ गैरीखालीमा रहेको टोनी हेगन रत्न पत्थर उद्योग बजारको अभावमा सञ्चालमा कठिनाइ भएको छ । दुई वर्षअघि घरेलु तथा साना उद्योग विकास समिति, जाजरकोटमा दर्ता गरेर सञ्चालनमा ल्याइएको टोनी हेगन रत्न पत्थर उद्योग बजारीकरणको अभावले नियमित रुपमा सञ्

Read More

पुल बगाउदा जोखिमको यात्रा

Posted on August 25, 2018 | views : 2720 | जाजरकोट - JKT

भदौ ९, जाजरकोट | गत  साउन २९ गते परेको अविरल वर्षातका कारण जिल्लाको नलगाड नगरपालिकाका आधा दर्जन अस्थायी तथा पक्की पुलहरू बगाउँदा स्थानीय जोखिम यात्रा गर्न बाध्य भएका छन् । एक दर्जन बढी गाउँ हुँदै बग्ने झुमरा खोलाको बाढीले उक्त खोलामा रहेका पुलहरू बगेपछि स्थानीय अस्थायी काठको लाप्कोमा जोखिमपुर्ण

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 37997 | जाजरकोट - JKT

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

बजेटको अभावमा पहिरो हटाउन समस्या

Posted on July 16, 2018 | views : 1939 | जाजरकोट - JKT

असार ३२, जाजरकोट | भिरालो जमीनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ । मापदण्डविपरीत जथाभावी सडक खन्नु, सडकमा नाली र ढल निकासको व्यवस्था नहुनु, भिरालो जमीनमा जथाभावी डोजर चलाउँदा पनि पहिरोको जोखिम बढेको हो ।  केही दिनअघि परेको झरीले जिल्लाका दर्जनभन्दा बढी सड

Read More

जाजरकोटको कुशेमा सडक सञ्जाल जोडिएपछि स्थानीयवासी हर्षित

Posted on June 14, 2018 | views : 1756 | जाजरकोट - JKT

जेठ ३१, जाजरकोट | यहाँको कुशे गाउँपालिकाभित्रका सबै वडामा सडक पुगेको छ । गाउँपालिकाभित्र रहेका नौवटा वडाभित्रको १०० किलोमिटर सडक विस्तार भएको गाउँपालिकाले जनाएको छ । केन्द्रीय बजेटदेखि गाउँपालिकाको करीब रु चार करोड बजेट परिचालन गरी सडक विस्तार गरिएको हो ।  कुशेगाउँपालिकाभित्र सडक निर्माण गर्न थ

Read More

नलगाड जलविद्युत्का लागि छुट्याएको रकमले मुआब्जा दिनै नपुग्ने

Posted on June 13, 2018 | views : 2384 | जाजरकोट - JKT

जेठ ३०, जाजरकोट | सरकारले आगामी वर्षको बजेटमा ४१० मेगावाटको नलगाड जलविद्युत् आयोजनाका लागि नाम मात्रको बजेट विनियोजन गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।  विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणको चरणमा रहेको आयोजनालाई समेत कम प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दा जाजरकोटवासी चिन्तित बनेका

Read More

तेइस लाख खर्चेको सिँचाइ योजना पाँच वर्ष टिकेन

Posted on February 16, 2018 | views : 1759 | जाजरकोट - JKT

फागुन ४, जाजरकोट | २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो ।  स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा वढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउने भनी सिँचाइ

Read More

सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन

Posted on February 15, 2018 | views : 1835 | जाजरकोट - JKT

फागुन ३, जाजरकोट | करिब रु २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ ।  नलगाड नगरपालिका–८ हल्चौरमा रहेको सिँचाइ योजना प्रयोगविहीन अवस्थामा छ । स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा बढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउन सिँचाइ योजना

Read More

जाजरकोटमा जोडियो केन्द्रीय विद्युत् प्रसारण लाइन

Posted on February 04, 2018 | views : 1854 | जाजरकोट - JKT

माघ २१, जाजरकोट | जाजरकोटको सदरमुकाम खलंगामा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गरिएको छ । विगत लामो समयदेखि अँध्यारोमा बस्दै आएका यहाँका बासिन्दा घरमा विद्युत् लाइन पुगेपछि खुशी भएका छन् ।  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले पहिलो चरणमा भेरी नगरपालिका–४ बोहरागाउँ, मूलपानीबाट विद्युत्

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26134 | जाजरकोट - JKT

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More