जाजरकोटमा गोरुले हान्दा एकको मृत्यु

Posted on: 04 May, 2018

वैशाख २१ जाजरकोट | आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको गोरुले हान्दा मृत्यु भएको छ । 

आज बिहान आफ्नै गोरुले हान्दा मृत्यु भएको स्थानीय तेजेन्द्र बटालाले जानकारी दिनुभयो । 

मकै रोप्नका लागि जग्गा जोत्न लैजाँदै गर्दा गोरुले हानेको बटालाले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!