अर्थ/विकास | जाजरकोट - JKT


एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 1625 | जाजरकोट - JKT

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

बजेटको अभावमा पहिरो हटाउन समस्या

Posted on July 16, 2018 | views : 74 | जाजरकोट - JKT

असार ३२, जाजरकोट | भिरालो जमीनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ । मापदण्डविपरीत जथाभावी सडक खन्नु, सडकमा नाली र ढल निकासको व्यवस्था नहुनु, भिरालो जमीनमा जथाभावी डोजर चलाउँदा पनि पहिरोको जोखिम बढेको हो ।  केही दिनअघि परेको झरीले जिल्लाका दर्जनभन्दा बढी सड

Read More

जाजरकोटको कुशेमा सडक सञ्जाल जोडिएपछि स्थानीयवासी हर्षित

Posted on June 14, 2018 | views : 161 | जाजरकोट - JKT

जेठ ३१, जाजरकोट | यहाँको कुशे गाउँपालिकाभित्रका सबै वडामा सडक पुगेको छ । गाउँपालिकाभित्र रहेका नौवटा वडाभित्रको १०० किलोमिटर सडक विस्तार भएको गाउँपालिकाले जनाएको छ । केन्द्रीय बजेटदेखि गाउँपालिकाको करीब रु चार करोड बजेट परिचालन गरी सडक विस्तार गरिएको हो ।  कुशेगाउँपालिकाभित्र सडक निर्माण गर्न थ

Read More

नलगाड जलविद्युत्का लागि छुट्याएको रकमले मुआब्जा दिनै नपुग्ने

Posted on June 13, 2018 | views : 145 | जाजरकोट - JKT

जेठ ३०, जाजरकोट | सरकारले आगामी वर्षको बजेटमा ४१० मेगावाटको नलगाड जलविद्युत् आयोजनाका लागि नाम मात्रको बजेट विनियोजन गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।  विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणको चरणमा रहेको आयोजनालाई समेत कम प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दा जाजरकोटवासी चिन्तित बनेका

Read More

तेइस लाख खर्चेको सिँचाइ योजना पाँच वर्ष टिकेन

Posted on February 16, 2018 | views : 207 | जाजरकोट - JKT

फागुन ४, जाजरकोट | २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो ।  स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा वढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउने भनी सिँचाइ

Read More

सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन

Posted on February 15, 2018 | views : 251 | जाजरकोट - JKT

फागुन ३, जाजरकोट | करिब रु २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ ।  नलगाड नगरपालिका–८ हल्चौरमा रहेको सिँचाइ योजना प्रयोगविहीन अवस्थामा छ । स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा बढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउन सिँचाइ योजना

Read More

जाजरकोटमा जोडियो केन्द्रीय विद्युत् प्रसारण लाइन

Posted on February 04, 2018 | views : 150 | जाजरकोट - JKT

माघ २१, जाजरकोट | जाजरकोटको सदरमुकाम खलंगामा केन्द्रीय प्रसारणको विद्युत् लाइन जडान गरिएको छ । विगत लामो समयदेखि अँध्यारोमा बस्दै आएका यहाँका बासिन्दा घरमा विद्युत् लाइन पुगेपछि खुशी भएका छन् ।  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले पहिलो चरणमा भेरी नगरपालिका–४ बोहरागाउँ, मूलपानीबाट विद्युत्

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 7554 | जाजरकोट - JKT

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 8381 | जाजरकोट - JKT

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

जाजरकोटमा पोषण सुधार्न ९२ लाख रकम विनियोजित

Posted on June 19, 2017 | views : 557 | जाजरकोट - JKT

असार ५, जाजरकोट । जाजरकोट जिल्लामा पोषण संवेदनशील कार्यक्रमका लागि रु ९२ लाख रकम विनियोजन गरिएको छ ।  आव २०७३/७४ का लागि जिल्लामा पोषण तथा खाद्य सुरक्षा कार्यक्रमका लागि नेपाल सरकारबाट उक्त रकम विनियोजन गरिएको जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशिका समितिका अध्यक्ष एवम् स्थानीय जिल्ला वि

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 20313 | जाजरकोट - JKT

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै, अब ८ किलोमिटर बाँकी

Posted on May 21, 2017 | views : 1862 | जाजरकोट - JKT

जेठ ७, जाजरकोट | जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ ।  नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्मा

Read More

जाजरकोटमा उद्घाटन भएको एक्कइस दिनमै नहर भत्कियो, विद्युत् सेवा अवरुद्ध

Posted on February 05, 2017 | views : 496 | जाजरकोट - JKT

माघ २३, जाजरकोट । जाजरकोटको गर्खाकोट– ९ मा रहेको छिर्क खोलामा निर्माण भएको पिको जल विद्युत् आयोजना उद्घाटन भएको एक महिना नपुग्दै नहर भत्किएपछि विद्युत सेवा बन्द भएको छ ।  नहर भत्किएकाले आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । चार दशमलव पाँच किलोवाट क्षमताको आयोजना सञ्चालनमा आएपछि ६१ घ

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 13933 | जाजरकोट - JKT

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

लैखमको खानेपानी सपना कहिले पुरा हुने ?

Posted on February 03, 2017 | views : 541 | जाजरकोट - JKT

माघ २१, जाजरकोट । बाजेको पालादेखि यहाँको लैखम गाउँका स्थानीयवासीले माग्दै आएको खानेपानीको योजना नातिको पालासम्म पूरा हुन सकेको छैन ।  जिल्लाको सक्ला–१,लैखम गाउँका दुईसयभन्दा बढी खत्री परिवारले माग्दै आएको खानेपानीको योजना नातिको पालासम्म पूरा नभएको स्थानीयवासी रमेश केसीले जानकारी दिनुभयो । 

Read More

खलङ्गा-पाँचकाटिया सडकखण्डमा स्तरोन्नतिको काम सुरु

Posted on January 31, 2017 | views : 327 | जाजरकोट - JKT

माघ १८, जाजरकोट । निर्माणाधीन जाजरकोट—जुम्ला सडकको खलङ्गा—पाँचकाटिया सडकखण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । नेकपा माओवादी केन्द्रका नेता पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले काम छिटो गर्नुहोस् बजेट अभाव हुँदैन भनेपछि स्तरोन्नतिको काम सुरु गरिएको हो । जिल्लाका दर्जनौँ सडकमा अहिले थप बजेटको व्यवस्

Read More

यही महिनाको अन्तिमदेखि २५ जिल्लाका गरिबहरुलाई परिचयपत्र बाँडिने (कुन-कुन जिल्ला परे ?)

Posted on November 21, 2016 | views : 20280 | जाजरकोट - JKT

मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।  गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकार

Read More

जाजरकोटको नलगाड जलविद्युत् निर्माणस्थलका जनता भन्छन्– छिटो काम होस्

Posted on October 25, 2016 | views : 543 | जाजरकोट - JKT

कात्तिक ९, सेपुखोला (जाजरकोट) | यहाँको पूर्वी क्षेत्रको सक्ला र खगेनकोट गाविसमा निर्माण हुने नलगाड जलविद्युत् आयोजनाको निरीक्षण गरिएको छ । ऊर्जा मन्त्रालयका सचिव अरुणकुमार उपाध्याय, आयोजनाका कार्यकारी निर्देशक मोती कँुवर, नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडी, स्

Read More

पाँचथरको १० गाविसलाई लक्षित गर्दै २४ सै घण्टा एम्बुलेन्स सेवा

Posted on September 21, 2016 | views : 2557 | जाजरकोट - JKT

असोज ५, पाँचथर | पाँचथरको ग्रामिण भेग यासोक बजारबाट २४ सै घण्टा एम्बुलेन्स सेवा संन्चालनमा आएको छ । स्वर्गिय रञ्जन सिह बोहोरा स्मृति प्रतिस्ठानले यासोक बजार बाट सेवा दिने उदेश्यले एम्बुलेन्स सेवा सन्चालनमा ल्याईएको छ । लामो समय देखी बिरामी बोक्ने सवारी साधनको अभावका कारण समयमै अस्पताल पुग्न नसकी रहे

Read More

जाजरकोटमा साढे एकचालीस करोडको आलु उत्पादन

Posted on August 03, 2016 | views : 817 | जाजरकोट - JKT

साउन १९, जाजरकोट । केहीवर्ष अघिसम्म करोडाँै मूल्यको तरकारी आयात गर्नुपर्ने जिल्ला पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ ।  आर्थिक वर्ष २०७२/७३ मा जिल्लामा रु ३४ करोड ६५ लाखको तरकारी उत्पादन भएको छ । जिल्लाको ८२५ हेक्टर क्षेत्रफलमा ११ हजार ५५० मेट्रिक टन तरकारी उत्पादन भएको जिल्ला कृ

Read More