बिशेष खबर | जाजरकोट - JKT


नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 22268 | जाजरकोट - JKT

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

गिट्टी कुटेको ज्याला माग्दा महिलामाथि कुटपिट, उपचारका लागि नेपालगन्ज पठाईयो

Posted on June 02, 2017 | views : 1665 | जाजरकोट - JKT

जेठ १९, जाजरकोट । गिट्टी कुटेको पैसा माग्दा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका– ३ टट्टाकी पुतला बुढालाई कुटपिट गरिएको छजि ल्लाको भेरी नगरपालिका–३ स्थित न्यू महालक्ष्मी कपडा पसलकी मालिक मायादेवी शाहीले उनलाई कुटपिट गरेकी हुन । गिट्टी कुटे वापतको आफ्नो लिनुपर्ने पाँच हजार रुपैयाँ मागेपछि अहिले छैन, पछि

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 39288 | जाजरकोट - JKT

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

तेलको ट्याङकी बीना नै चल्छन ग्रामीण सडकमा जीपहरु

Posted on March 21, 2017 | views : 1437 | जाजरकोट - JKT

धिराज आर.सी./चैत ८, जाजरकोट । जाजरकोटका पुर्बी रुटमा तेल ट्याङकी बीनानै जीपहरु चल्ने गरेका छन । खगेनकोटको बगारा देखि भगवतीको तल्लुबगर सम्म चल्ने यात्रुबहाक जीपहरु तेल ट्याङकी बीनानै चल्दै आएका छन । जर्किनवाट तेल चुहावट भएर जीप भित्रै आगलागी हुने, अफ्ठेरो ठाउँमा जर्किनवाट पाईपमा तेल सप्लाई नभएपछि जी

Read More

बाँच्नका लागि ओछानमा संघर्ष गर्दै अमर, आर्थिक अभावले उपचारमा समस्या

Posted on March 20, 2017 | views : 4432 | जाजरकोट - JKT

धिराज आर. सी./चैत ७, जाजरकोट । अमर टमटा अहिले १७ वर्षका छन, उनि बोल्न, सुन्न र हिडँडुल गर्न सक्दैनन् । त्यसैले जन्मेदेखि नै उनी ओछयानमा  छन् । उनका लागि एक जना दैनिक हेरालो बस्नुपर्ने बाध्यता परिवारको छ । जाजरकोट ढिमेको घरङगाका अमर बहादुर टमटा जन्मेदेखि नै यस्तै जीवन बाँचिरहेका छन् ।  अमर

Read More

बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५, पुग्यो, घाईतेलाई रिफरै रिफर

Posted on March 10, 2017 | views : 536 | जाजरकोट - JKT

धिराज आर. सी.फ़ागुन २७, जाजरकोट । जाजरकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । जाजरकोटको भेरी मालिका नगरपालिका बसर्पाक देखि ४५ देखि ५० सम्मा यात्रु लिएर साल्माको खाराका लागि दिउसो ३ बजे छुटेको ना २ ख २२७९ नम्वरको बस भेरी मालिका नगरपालिका ४ बोहराको मोडवाट पल्टीएर दुर्घटना भएको जि

Read More

१२० वर्षीया आमै भन्छिन्, ‘छोराछोरी मरे, तर मलाई काल आएन’

Posted on October 20, 2016 | views : 1022 | जाजरकोट - JKT

हेमन्त केसी/कात्तिक ४, जाजरकोट । यहाँको भेरीमालिका नगरपालिका–६ की भीमा वली अहिले एक सय २० वर्षकी भइन् । आफूले जन्माएका १२ छोराछोरीमध्ये नौ छोराछोरीको मृत्यु भइसकेको छ तर भीमा वली भने जीवितै छिन् । एक सय २० वर्षीया भीमा वलीले अझै पनि आफूले पोलेको मकै र भुटेको भट्ट (भटमास) खानसक्ने बताउँछिन् । आँखा न

Read More

जाजरकोटमा निर्मित नमुना प्रावि

Posted on September 29, 2016 | views : 562 | जाजरकोट - JKT

जिल्ला शिक्षा कार्यालय जाजरकोटले ढिमे गाविसको पाँचकाटियमा निर्माण गरेको रामचन्द्र प्राविको नमुना भवन । तस्बिर : हेमन्त केसी, जाजरकोट, रासस

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 5697 | जाजरकोट - JKT

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 2632 | जाजरकोट - JKT

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 2135 | जाजरकोट - JKT

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 706 | जाजरकोट - JKT

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4095 | जाजरकोट - JKT

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 2071 | जाजरकोट - JKT

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1387 | जाजरकोट - JKT

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

जोखिम मोलेर खोला तर्दै बस

Posted on July 27, 2016 | views : 425 | जाजरकोट - JKT

छिन्चु जाजरकोट सडक खण्डअन्तर्गत सुर्खेतको खोजी खोलामा पानीको वहाव वढेपनि जोखिम मोलेर खोला तर्दै यात्रुबाहक बस । तस्बिर: हेमन्त केसी, जाजरकोट, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 759 | जाजरकोट - JKT

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More