समाज | जाजरकोट - JKT


जापानी चामल बिक्री गर्न कम मूल्य प्रस्ताव

Posted on January 10, 2019 | views : 1454 | जाजरकोट - JKT

पुस २६, जाजरकोट | जाजरकोट–डोल्पा मोटरबाटो ट्र्याक खुलेपछि डोल्पामा दैनिक उपभोग्य सामग्रीमा मुल्य घटेसँगै चामलको मूल्य पनि घटेको छ ।  यातायातको पहुँच बढेसँगै बजारमा पाइने चामलको मूल्य घटेपछि नेपाल खाद्य संस्थानको चामल महँगो भएको भन्दै नबिकेपछि संस्थानले नयाँ मूल्य निर्धारण गर्न केन्द्रसँग प्रस्त

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12905 | जाजरकोट - JKT

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11323 | जाजरकोट - JKT

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

जाजरकोटमा नौ वर्षदेखि प्रसूतिगृह भवन बन्द

Posted on January 09, 2019 | views : 1207 | जाजरकोट - JKT

पुस २५, जाजरकोट | जाजरकोटको नलगाड नगरपालिका–४ लहँ खालचौरस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहको भवनमा विगत नौ वर्षदेखि ताला लागेको छ ।  बत्ती, पानी, घेराबार, आवश्यक औजारको अभावमा उक्त भवन प्रयोगविहीन भएको पाइएको हो । समुदाय सहयोग कार्यक्रम केयर नेपाल संस्थाको रु नौ लाख ८० हजार आर्थिक सहयोग तथा पाँचत

Read More

जाजरकोटमा सासू–बुहारी अन्तरक्रिया सञ्चालन शुरु

Posted on January 07, 2019 | views : 1420 | जाजरकोट - JKT

  पुस २३, जाजरकोट |  सासू र बुहारीबीच हुने द्वन्द्वलाई कम गर्न जिल्लाको नलगाड नगरपालिकाले सासू–बुहारी अन्तरक्रिया सञ्चालन गरेको छ ।  नगरपालिकाले प्रत्येक वडा, टोल पुगेर सासू, बुहारीलाई सँगैसँगै राखेर अन्तरक्रिया गर्दै आएको छ । गाउँभरिका सासू, बुहारीसँगै राखेर दैनिक अन्तरक्रियामार्फत आ

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15640 | जाजरकोट - JKT

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

Posted on December 21, 2018 | views : 2563 | जाजरकोट - JKT

पुस ६, जाजरकोट | रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ ।  चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिनुभएकी भेरी नगरपालिका– ३ की प्रतिभा थापाको रक्तस्राव नरोकिएपछि तारा एयरलाइन्सको जहाजमार्फत रुकुमको चौर

Read More

गरीबीका कारण सानै उमेरमा विवाह

Posted on December 17, 2018 | views : 1438 | जाजरकोट - JKT

हेमन्त केसी | पुस २, जाजरकोट | पढाइमा कमजोर तथा घरको आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह भएको पाइएको छ ।  उमेर नपुग्दै विवाह नगर्न आग्रह गर्दा पनि बालविवाह गर्ने क्रम नरोकिएको पञ्च भयार माध्यामिक विद्यालयका शिक्षिका नन्दा शाहीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजो

Read More

जोखिम मोलेर तुइनबाटै तारिन्छ सवारी साधन

Posted on December 14, 2018 | views : 2569 | जाजरकोट - JKT

हेमन्त केसी | मङ्सिर २८, जाजरकोट | तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन् ।  भर्खरै मात्र सडक सञ्जालले जोडिएको डोल्पामा सवारीसाधन तुइनकै भरमा आवत–जावत गर्द

Read More

बारेकोटको सबै वडामा हेलिप्याड निर्माण

Posted on December 05, 2018 | views : 1436 | जाजरकोट - JKT

मङ्सिर १९, जाजरकोट | सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।  समय, समयमा हुनेगरेका प्रकोप तथा जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्नका लागि गाउँपालिकाले रु १८

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14029 | जाजरकोट - JKT

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14622 | जाजरकोट - JKT

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

सल्यानमा जिपको ठक्करबाट एक बालक गम्भीर घाइते

Posted on November 01, 2018 | views : 2493 | जाजरकोट - JKT

इन्द्र बुढाथोकी | कार्तिक १५, सल्यान । नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे १ ज ७३६ नम्बरको यात्रु बोकेको सनराइज जिपले  १२ बजे तिर ठक्कर दिदा बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलका वर्ष ६ का निशान पुन गम्भीर घाइते भएका छन ।  छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका १ को वडा क

Read More

आँगनमै मोटर पुगेपछि स्थानीय उत्पादनले बजार पायो

Posted on November 01, 2018 | views : 2002 | जाजरकोट - JKT

कात्तिक १५, जाजरकोट | जुनिचाँदे गाउँपालिका–४ लुहादहकी ५५ वर्षीया रामकुमारी खड्का घर आँगनमै मोटर पुग्दा दङ्ग छिन् । उत्पादित फलफूल, तरकारी र अन्न सजिलै स्थानीय बजारसम्म पुर्याएर बिक्री गर्न पाउँदा उनी निकै खुशी भएकी हुन् ।  विगतमा फलेका तरकारी, फलफूल र अन्न बारीमै कुहिएर परिश्रम खेर गएको र दुःख

Read More

जाजरकोटमा घाँस काट्ने क्रममा लडेर दुईको मृत्यु

Posted on October 11, 2018 | views : 1766 | जाजरकोट - JKT

असोज २५, जाजरकोट | बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर उहाँको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिनुभयो ।  त्यस्तै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको

Read More

डोल्पा–जाजरकोट सडक ट्र्याक खुल्यो

Posted on October 06, 2018 | views : 2248 | जाजरकोट - JKT

असोज २०, जाजरकोट | जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ ।  धाउनी–फूलपानी सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ । तरपरे भीर खण्डको ट्र्याक खोलेर ढुवानीको साधन ट्याक्टर सञ्चालनमा आएपछि धाउने र फूलपानीका बासिन्दाले पूजा

Read More

जाजरकोटमा अरिंगालको टोकाइबाट एकको मृत्यु'

Posted on October 02, 2018 | views : 1559 | जाजरकोट - JKT

असोज १६, जाजरकोट | भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले टोक्दा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचारका अभावमा मृत्यु भएको हो । स्थानीयका अनुसार बिसोने डाँडा भन्ने ठाउँमा शनिबार राति अर

Read More

जाजरकोटका स्वास्थ्य संस्थामा औषधि अभाव

Posted on September 30, 2018 | views : 1485 | जाजरकोट - JKT

असोज १४, जाजरकोट | यहाँका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ ।  जिल्लाका दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थादेखि सुगममा रहेका स्वास्थ्य संस्थामा औषधिको

Read More

शैक्षिक प्रमाणपत्र किर्ते गर्ने पक्राउ

Posted on September 28, 2018 | views : 1740 | जाजरकोट - JKT

असोज १२, जाजरकोट | रामानन्द माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियार शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।  बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले छात्र परियार र नक्कली प्रमाणपत्र बनाउने भेरी कम्प्युटर सञ्चालक तेजराज पुनलाई पनि पक्राउ गरे

Read More

जाजरकोटको जडीबुटी प्रशोधन केन्द्र बन्द

Posted on September 27, 2018 | views : 1780 | जाजरकोट - JKT

असोज ११, जाजरकोट | जिल्लाको एक मात्र जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा व्यवसायी मारमा परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ खातीज्युलामा २०५५ सालमा स्थापना गरिएको त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र विगत १८ वर्षदेखि बन्द छ ।  विश्व वन्यजन्तु कोष नेपाल, बिएसपी न्युएरा र साविकको

Read More

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

Posted on September 26, 2018 | views : 1425 | जाजरकोट - JKT

हेमन्त केसी | असोज १०, जाजरकोट | ऐतिहासिक जाजरकोट दरबार दैनिक जीर्ण बन्दै गएको छ । विसं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दैनिक जीर्ण बन्दै गएको हो । राजा हरि शाहले निर्माण गरेको जाजरकोट दरबार कला र पुरातात्विक महत्व दुवै दृष्टिकोणले निकै आकर्षक मानिन्छ ।  राज हरि शाहले भक

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53404 | जाजरकोट - JKT

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19125 | जाजरकोट - JKT

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

जाजरकोटका ग्रामीण सडक धमाधम मर्मत हुँदै

Posted on September 15, 2018 | views : 1585 | जाजरकोट - JKT

भदौ ३०, जाजरकोट | वर्षायाम सकिन लाग्दा यहाँका ग्रामीण तथा मुख्य सडक सञ्चालनमा आउन थालेका छन् । नजिकिँदो चाडपर्वलाई ध्यानमा राखी स्थानीय सरकारले जनतालाई सेवा, सुविधा दिने उद्देश्यले वर्षाले भत्काएका सडकको मर्मत गर्न शुरु गरेसँगै ती सडकहरु सञ्चालनमा आउन थालेका हुन् ।  सरोकारवाला निकायको लामो प्रय

Read More

जाजरकोटमा खच्चड मालिक बने अब गाडीका मालिक

Posted on September 08, 2018 | views : 1930 | जाजरकोट - JKT

भदौ २३, जाजरकोट | जाजरकोटका अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन् । सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो । नलगाड नगरपालिका वडा १० का अशोक ध्यारको अहिले एउटा जीप छ । एक वर्षअघिसम्म नौ खच्चडका मालिक ध्यारले गत वर्ष खच्चड बिक्री गरेर जिप खरिद गरे । उनकै छिमेकी काल

Read More

जाजरकोटको बोरकोटमा खाद्यान्न अभाव

Posted on September 07, 2018 | views : 1912 | जाजरकोट - JKT

भदौ २२, जाजरकोट । बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत साउनमा बाढीले पुल बगाएपछि सो गाउँपालिकामा खाद्यान्न अभाव भएको हो ।खाद्य संस्थान घाट डिपोमा मौज्दात खाद्यान्न सकिएको छ । पुल बगेपछि सो डिपोमा खाद्यान्न ढुवानी गर्न सकिएको छैन । नलगाड नगरपालिकामा रहेको झुम्रेखोलाको पुल बगेपछि बारेकोटलगा

Read More

जाजरकोटमा खोलाले बगाएर श्रीमान श्रीमतीको मृत्यु

Posted on September 01, 2018 | views : 1710 | जाजरकोट - JKT

भदौ १६, जाजरकोट | रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ दुलिदुलिखाका ५० वर्षीय अमृत घर्ती र उहाँकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो ।  खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर ब

Read More

आमाले रोकाइन् बालविवाह, कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद

Posted on August 31, 2018 | views : 2432 | जाजरकोट - JKT

भदौ १५, जाजरकोट (रासस) | स्थानीय जनप्रतिनिधि र बाल सञ्जालको सक्रियतामा एउटी महिलाले छोरीको बालविवाह रोकाएकी छिन् ।  शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छेडागाड नगरपालिका–९ की १६ वर्षीया राधिका रोकायले कोहलपुर नगरपालिका–८ झरकट्टी निवासी १८ वर्षीय प्रेम बुढासँग भागेर कोहलपुरम

Read More